धरान अशान्त छ, मिलाउने प्रयत्न हुदैछ : मेयर साम्पाङले विवाद र पक्राउबारे बोले । डेङ्गुविरुद अभियान ।
HTML-код
- Опубликовано: 16 окт 2024
- धरान अशान्त छ, मिलाउने प्रयत्न हुदैछ : मेयर साम्पाङले विवाद र पक्राउबारे बोले । डेङ्गुविरुद अभियान । #clickdharan #dharannews #harkasampang
जय हर्क साम्पाङ ज्यु यो हाम्रो धरान मा फोहोरी राजनिती त छ नै त्यस माथि प्रसासनको दादागीरी अब सहने छैन के अपराध गर्नु भयो र हाम्रो श्रम रुपी दाजु भाई दिदी बहिनी हरु ले र पक्राउ गरियो सरकार के हाम्रो जन्ता ले हत्या हिंसा गर्नु भएको थियो र पक्राउ गरेको हो सरकार किन यती सरो हेपाई मा हामी ??
wwoowwoowww....janataako raano....jai Dharan
जय हर्क साम्पाङ
भ्रष्ट पार्टिबाट पैसाको बिटो लिएर धरानमा अराजक मच्चाउनेलाई प्रशासनबाट संरक्षण।श्रम गरेर देश बिकास गरौ भन्ने महानहरुलाई दिन दिनै गिरप्तार।यो कसतो कानुन हो हाम्रो देशको??????
very gud meyar sab we are with you❤❤❤
लु सर छिटो समस्याको हल गर्नु होला जय धरान
लु छिटो समस्याको समाधान गरौ साम्पाङसर
डेङ्गु को घुवा लाउनु लाई 1000 दिउ पर्छ भन्दै घर घर मागँदै थियो नगर पालिका ले यो काम गर्छ गर्दैन को हो भिडिया मा अकै छ फिल्ट मा अकै छ के हो यो पैसा हुने ले लाउने पैसा नहुने मर्छ । न हस्पिटल ठिक छ विमारी भये भने विराटनगर गयर औषधी गर्नु पछ यो हो घरान को वास्तविकता
बनेको छ पहराले यो छाती मेरो,बगेको छ छहरा रगतमा मेरो २
पखेरोमा जन्मे टाकुरामा खेल्ने,म झुक्दै न झुक्ने नेपालको छोरो ।
झुक्दै न झुक्ने म नेपालको छोरो.....?
बनेको छ पहराले यो छाती मेरो...!
खोसेको रोटिले मेरो पेट भरिन्न,मागेको धोतिले मेरो लाज छोपिन्न
घोटिएर मेरो हात पाउ झरी जाला,तर कोहि अगाडि ई हात जोडिन्न।
ईहात जोडिन्न....?
बनेको छ पहराले यो छाती मेरो...!
Harka sampang A revulotion Dharanof meyor
जय हर्क साम्पाङ जय सर्म पिता जय नेपाल, one of the greatest leader of Nepal
Good job
Jay harka sampang Jay Des 🙏🙏
स्याबास्👍️
लार्वा मात्रै होईन त्यो टर्च बालेर दिन माई न्याय खोज्ने दिन आयो नेपाल मा बिषेस धरान मा
Jay harka sampang
Jay harka sampaga ❤❤❤❤❤
जय धरान जय हर्क
जय चेतना ❤❤
Sabai jana Harka Sampang Sir jasto hudaina ni Aru ley tah vrastachaar gari haalchann tyo Ram chandra Tiwari vanney lai pani mantralaya ko sachib ko post ko laagi sifaaris gardeulaa tyo kaam gardey vanyaa hola tesley gardihaalyo
Yo bisaya ma mayer ko kunai power chaina.yo sarkar vhaneko kasto cha.tyo janta le mulyangkan garnu gaaruri cha.
धरान काे अाईमे हरू लाई दराे काम पाकाे छ हाल अहिले सरम काे नाम मा गयाे हालायाे अनि केमारा लागियाे भिडियाृ बनायाे टाईमपास पनि भयाे अाफनाे रूप काे देखायाे अनि भऐ भर काे मेकप लागाये सेलफि हानियाे रामाे काम पाकाे छ धराने अारूमे हरू काे लागि चहि😅😅😅😅😅😅😅😅😅😅
थुक्क तेरो घटिया सोच बाहुन को भन्दानी निच
@user-pn7si5yo5t kina timi lu pani kama daro pako xawa ho bichara saro man ma pogexa bichara laeeee
@user-pn7si5yo5t 🤣🤣🤣🤣🤣🤣🤣🤣बिचारा किन मेकप अनि भिडियाे बनाउने ठाउँ रामाे पाकाे छ हाैईन
@user-pn7si5yo5t 🤣🤣🤣🤣🤣🤣🤣मेकप छैन हाे 💥💥
Aba ta yo dhamala case feeling irritated vaesakyo hau dharan ma tyahi vhara Bhanu Chowk ma manxe ko vird harauna thalyo hai 😅 harke Kim jong is nowadays so boring
जय हर्क साङ्पङ
Great job
जय हर्क साम्पाङ