शास्त्रको भित्र भित्र बाट कुनै एक श्लोक लाई उल्था गरेर -- तल माथी अरु के के लेखीएको छ ख्याल लै नगरी ,, अनि अर्थ लाई अनर्थ लगाउदै शास्त्र को भाब र मर्म लाई नबुजी ,जस्ले शास्त्र कहिलै छोएनन बिचरा सोझा साझा लाई बेकुम बनाईदै छ ।
Lol, rampal KO sashtra ma Allah Ra jesus ni bhetchau. Ra gita 1 solka padera afai lai Gyani thanks heru ni murkha Hun, kinaki bhakti marga KO barema ni Krishna bible bhannus bayeko cha, ajhai adhaya 12 Bhagavad geeta ma purai "Bhakti Yog" KO barema lekheko cha.
@@shyamgt-4101 हामीले सत्यलाई सत्य नै मान्नुपर्छ,कुनै व्यक्ति विशेषले मान्नुहुन्छ या मान्नुहुन्न त्यो कुराले सत्यतामा केही फरक पर्दैन। हाम्रो लागि सबै भन्दा पहिला धार्मिक ग्रन्थहरू आउँछन् , त्यसमा जे भन्नुभाछ त्यही मान्नु जरुरी छ। म, हजुर अथवा अरु जो कोही पनि हुनुहुन्छ हामी हाम्रो शास्त्रहरु खोलेर आफै पढ्न सक्छौ र के सही र के गलत भन्ने कुरा पनि छुट्टयाउन सक्छौ ।त्यही भएर सुनी आएको कुरा भन्दा आफै प्रमाण हेर्न जरुरी छ। मैले पनि यो भिडियो हेरिसकेपछि आफै पुनः यी शास्त्रहरू खोलेर हेरे र यही प्रमाण भेटाएपछि बल्ल विश्वास गरे।
Sant Rampalji is giving insightful knowledge in spritual dimension with all the authenticity provided by the syllabus of our respective holy signature books, one can benefit by taking initiation of mantra dikshya from Sant Rampalji.
धर्म शास्त्रको बारेमा गहन छलफल भएकोमा बधाई छ,जहासम्म शास्त्र मान्ने नमान्ने ब्यक्तिको बिचार हो। सबै धार्मिक नीति नियमका शास्त्रहरु मानबले नै सृजना गरेका हुन् ,कुनै भगवान आएर निर्माण गरेका होइनन् ।
The craft, way of knowledge that sant Rampalji provides are from our respective holy signature books only, so he is true saint, one can benefit from him by taking the initiation of mantra dikshya.
@@sabitanepal1461 विभिन्न खालका मार्ग मध्य , ( कर्ममार्ग , ज्ञान् मार्ग र भक्त्तिमार्ग ) प्रमुख हुन र कर्ममार्ग को अर्थ हुन्छ यो सम्पुर्ण जगत र म सबै भगवान का हौ । भक्ती मार्ग को अर्थ हुन्छ --- भगवान मेरो हुनुहुन्छ । र ज्ञान् मार्ग को अर्थ हुन्छ म र भगवान एउटै हो । नम्बर १- सन्त -रामपाल द्वार गर्न खोजिएको प्रचार पुरै ज्ञान् मार्ग हो । अर्थात म नै परमात्मा हु । नम्बर २ --- भारतीय गुरुले भन्यो भने उसलाई भगवान नै मानी हाल्ने ,, नेपाल मा भएका शक्तिपिठ ,बेदब्यास , गौतम बुद्ध , स्वर्गद्वारी महाप्रभु , नरहरी नाथ , फाल्गुनन्द , खप्तडबाबाको खोज ,, पाईलट बाबा को जिबनी ,, र अनगिन्ती शक्तिपिठ र सदगुरु को खोजी र प्रचार मा कहिलै सोचेनौ । हामीलाई त नाक थेप्चे र चुचेनाक को सङ्या दिएर एक आपस मा लडाउने काम मात्रै भैरहेको छ ।
रहयो कुरो ,कर्म काण्ड शास्त्र विरुद्ध छ । मुर्तिपुजा निषेध छ । तर लौकिक , देश काल परिस्थिति अनुसार पनि जानै पर्छ । मानौ --एउटा आमाले आफ्नो सन्तान लाई तेरो बाबू यो हो नभन्ने हो भने बाउ कसरी चिन्ने । हाम्रा सस्कार सस्कृतिलाई जोगाउनु , नै कर्मकाण्ड हो । श्रीमत भागवत महापुराण मा १ लाख श्लोक छन , त्यसका ८० हजार श्लोक ले कर्मकाण्ड ,, १६ हजार श्लोक ले ज्ञान मार्ग र ४ हजार श्लोक ले भक्ती गर्न सिकाएको छ । मतलब सबै मार्ग हरु उत्तिकै महत्व छन ।
धेरै राम्रो बहस भएको छ ज्ञान को
शास्त्र अनुकूल का अनमोल ज्ञान लाई बुझ्नु आवश्यक जरुरी छ 🎉🎉🎉🎉🎉
अनमोल शास्त्र प्रमाणीत ज्ञान ।
अति निरमल स्वच्छ ज्ञान रहेछ सुन्न र हेर्न पाउँदा भित्री आत्मा नै खुसी ले गदगद भयो🙏
यस्तो अमुल्री ज्ञानको लागि धन्यवाद
कर्मकांड -श्राद्ध को बारेमा एक चोटी हाम्रो आफ्नै शास्त्र हेर्नु जरूरी छ
ruclips.net/video/KtLd9vlu9LE/видео.htmlsi=QKeIFrBEphu61I8Z
सहिछ ज्ञान
कर्म कान्ड गर्न हुदैन मुर्ख को कार्य अविधा भनेको छ शास्त्र मा
धेरै राम्रो आध्यात्मिक बहस
राम्रो देबित छ ।
Anmol Satsang
धेरै राम्रो ज्ञान बताउनुहुन्छ संत रामपाल जी महाराज ले
अति उत्तम ज्ञान हे जी
Sant Rampalji is giving the true wraith of knowledge from our respective holy books, one n only true Sant.
पुरे विश्व में तुफान आने वाला है आध्यात्मिक ज्ञानका .....💥💯
Sat Sahebji🙏🙏🙏
यो भिडियो हेर्दा त, शास्त्र प्रमाण देखाउनेहरूको ज्ञान सत्य लाग्यो।
शास्त्रको भित्र भित्र बाट कुनै एक श्लोक लाई उल्था गरेर -- तल माथी अरु के के लेखीएको छ ख्याल लै नगरी ,, अनि अर्थ लाई अनर्थ लगाउदै शास्त्र को भाब र मर्म लाई नबुजी ,जस्ले शास्त्र कहिलै छोएनन बिचरा सोझा साझा लाई बेकुम बनाईदै छ ।
Lol, rampal KO sashtra ma Allah Ra jesus ni bhetchau.
Ra gita 1 solka padera afai lai Gyani thanks heru ni murkha Hun, kinaki bhakti marga KO barema ni Krishna bible bhannus bayeko cha, ajhai adhaya 12 Bhagavad geeta ma purai "Bhakti Yog" KO barema lekheko cha.
@@shyamgt-4101
हामीले सत्यलाई सत्य नै मान्नुपर्छ,कुनै व्यक्ति विशेषले मान्नुहुन्छ या मान्नुहुन्न त्यो कुराले सत्यतामा केही फरक पर्दैन। हाम्रो लागि सबै भन्दा पहिला धार्मिक ग्रन्थहरू आउँछन् , त्यसमा जे भन्नुभाछ त्यही मान्नु जरुरी छ।
म, हजुर अथवा अरु जो कोही पनि हुनुहुन्छ हामी हाम्रो शास्त्रहरु खोलेर आफै पढ्न सक्छौ र के सही र के गलत भन्ने कुरा पनि छुट्टयाउन सक्छौ ।त्यही भएर सुनी आएको कुरा भन्दा आफै प्रमाण हेर्न जरुरी छ। मैले पनि यो भिडियो हेरिसकेपछि आफै पुनः यी शास्त्रहरू खोलेर हेरे र यही प्रमाण भेटाएपछि बल्ल विश्वास गरे।
राम्रो कुरा को बहस रहेछ ।
हामीले गरेका कर्म काण्ड हरु सत्य छन् की छैनन जान्न पाइयो।
@@sabitanepal1461 कार्यक्रम नै मिलेमतो मा बनाएको जस्तो ,सुटिङ गरेर हेर्नेलाई बेकुम बनाएको हो कि जस्तो लाग्यो हो मलाई त ।
शास्त्र को प्रमाणीत अनमोल ज्ञान
Satya gyan ko lagi dhanyabad
यस्ता कार्यक्रम संचालन भएकोमा एकदम राम्रो छ । तर कार्यक्रम संचालकले यो कार्यक्रम भएको कहिले हो मिति सहित भन्नुभएको भए धेरै राम्रो हुने थियो ।
यस्तै ज्ञान को चर्चा हुन जरुरी छ
@@GurudevDas-b6m ज्ञान् को चर्चा त पुराणबिद , बेदान्ती हरु सङ्ग भएको भए छर्लङ्ग हुन्थ्यो । बिचरा
Core authentic knowledge in sprituality, complete spritual sant, take benefits by taking initiation of mantra dikshya from Sant Rampalji.
हो, हामीले शास्त्र अनुसार भक्ति गर्नुपर्छ।
Sat saheb ji 🙏🙏🙏🙏...
वेद शास्त्र अनुसार अनमोल आध्यात्मिक ज्ञान प्रदान गर्नुहुन्छ संत रामपाल जी महाराज।
संत रामपाल जी महाराज जी वेद शास्त्र अनुसार अनमोल आध्यात्मिक ज्ञान प्रदान गर्नुहुन्छ ।❤❤❤❤❤
शास्त्रको प्रमाण नै अन्तिम निष्कर्ष हो।
बहूतै राम्रो ज्ञान को कुरा गनू भयको छ सत गूरू रामपाल जी महाराज का अनुयानीहरूले जय हो सत गुरू रामपाल जी महाराज को चरणमे
यस्तो अनमोल Gyan 🙏🏻🙏🏻
Sant Rampalji is giving insightful knowledge in spritual dimension with all the authenticity provided by the syllabus of our respective holy signature books, one can benefit by taking initiation of mantra dikshya from Sant Rampalji.
Sastra anusar tataw darsi sant khojnu jaruri rahechja dherai ramro jankari.
अनमाेल शास्त्र प्रमाणीत सत्य ज्ञान
Anmol Gyan 🙏🏻🙏🏻
शास्त्रोक्त प्रमाण।
अति महत्वपूर्ण सुझाव
बन्दी छोड सतगुरु रामपाल जी महाराज कि जय हो
संत रामपाल जी महाराज काशिष्यजो शास्त्र के हिसाब से भक्ति करते हैं मैं भी देखा है इन लोगों का प्रमाण सहित
Satsahebji 🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🇳🇵
यो भिडियो हेरेर के बुझियो भने सुख शान्ति र मोक्ष पाउनका लागी शास्त्र अनुसार कर्म,धर्म भक्ति गर्नु पर्ने रहेछ।
अति राम्रो ज्ञान चर्चा ! शास्त्रअनुसार छलफल हुनु जरुरी ।
अनमोल शास्त्र प्रमाणीत ज्ञान
Sat saheb ji 😊🙏
यस्तो ज्ञान चर्चा बारम्बार गर्नु पर्छ जस्को कारण सबको आँखा खुल्नेछ । सतसाहेव🙏🙏
Very nice 👍
धर्म शास्त्रको बारेमा गहन छलफल भएकोमा बधाई छ,जहासम्म शास्त्र मान्ने नमान्ने ब्यक्तिको बिचार हो। सबै धार्मिक नीति नियमका शास्त्रहरु मानबले नै सृजना गरेका हुन् ,कुनै भगवान आएर निर्माण गरेका होइनन् ।
Nice
Very nice
यस्तो आध्यात्मिक बहस हनु धेरै जरूरी छ सत्साहेव जी
Sat sahib ji🇳🇵🇳🇵🙏🙏
राम्राे जानाकारी
शास्त्र प्रमाण सहित जानाकारि दिनु भएकाेमा हजुरकाे मिडियालाई धन्यवाद 🙏🙏❤️❤️🥰😭😍🙏🙏
really knowledge
बुझ्नै गारो छ , हाम्रै शास्त्रमा सबै प्रमाण रैछ , तर हामिलाइ था थिएन अइले सम्म । आज बल्ल था भयो , धनयेबाद छ, राम्पाल गुरुजि लाई ।
यस्तो अनमोल ज्ञान को लागि धन्यवाद ।
Dherai ramro gyan ❤❤❤
अति राम्रो जानकारी मुलक सन्देश दिएको र हे छ
शास्त्र प्रमाणित अनमोल ज्ञान ।
The craft, way of knowledge that sant Rampalji provides are from our respective holy signature books only, so he is true saint, one can benefit from him by taking the initiation of mantra dikshya.
ज्ञान् चर्चा हुनु आवश्यक छ
सत साहेब
🙏🙏
बहूतै राम्रो ज्ञान 🙏🏼🙏🏼❤️❤️
सहि कार्यक्रम यसैगरि छलफल गर्नु पर्छ
Sat saheb ji 🙏💗🌹🥰🌺⚘⚘🌷🙏
धेरै राम्रो कार्य गर्दै हुनु हुन्छ सन्त रामपाल जि महराज
यो भिडियो ले त युट्युबमा त पूरा तहल्का मचाउँछ त ।😮
सबैले शास्त्र अध्ययन गर्न अति जरुरी छ जस्को लागि गुरु बनाउन जरुरी छ।
गुरु विन वेद पढे जो प्राणी , समझे न सार रहे अज्ञानी
Most important ture news Chanel SA news Chanel
Dherai anmol gyan rahechha
Nice and factsfull information....
Satsaheb 🙏🙏
भने पछी श्राद्ध कर्म पितृ पूजा गीता शास्त्र विरुद्ध कर्म रहेछ्।
राम्रो जानकारी को लागी धन्यवाद
@@sabitanepal1461 हैन ,,
@@sabitanepal1461 विभिन्न खालका मार्ग मध्य , ( कर्ममार्ग , ज्ञान् मार्ग र भक्त्तिमार्ग ) प्रमुख हुन र कर्ममार्ग को अर्थ हुन्छ यो सम्पुर्ण जगत र म सबै भगवान का हौ । भक्ती मार्ग को अर्थ हुन्छ --- भगवान मेरो हुनुहुन्छ । र ज्ञान् मार्ग को अर्थ हुन्छ म र भगवान एउटै हो । नम्बर १- सन्त -रामपाल द्वार गर्न खोजिएको प्रचार पुरै ज्ञान् मार्ग हो । अर्थात म नै परमात्मा हु । नम्बर २ --- भारतीय गुरुले भन्यो भने उसलाई भगवान नै मानी हाल्ने ,, नेपाल मा भएका शक्तिपिठ ,बेदब्यास , गौतम बुद्ध , स्वर्गद्वारी महाप्रभु , नरहरी नाथ , फाल्गुनन्द , खप्तडबाबाको खोज ,, पाईलट बाबा को जिबनी ,, र अनगिन्ती शक्तिपिठ र सदगुरु को खोजी र प्रचार मा कहिलै सोचेनौ । हामीलाई त नाक थेप्चे र चुचेनाक को सङ्या दिएर एक आपस मा लडाउने काम मात्रै भैरहेको छ ।
रहयो कुरो ,कर्म काण्ड शास्त्र विरुद्ध छ । मुर्तिपुजा निषेध छ । तर लौकिक , देश काल परिस्थिति अनुसार पनि जानै पर्छ । मानौ --एउटा आमाले आफ्नो सन्तान लाई तेरो बाबू यो हो नभन्ने हो भने बाउ कसरी चिन्ने । हाम्रा सस्कार सस्कृतिलाई जोगाउनु , नै कर्मकाण्ड हो । श्रीमत भागवत महापुराण मा १ लाख श्लोक छन , त्यसका ८० हजार श्लोक ले कर्मकाण्ड ,, १६ हजार श्लोक ले ज्ञान मार्ग र ४ हजार श्लोक ले भक्ती गर्न सिकाएको छ । मतलब सबै मार्ग हरु उत्तिकै महत्व छन ।
धेरै रामरो बहस
Very nice sa News
यो बहस बहस हेरेर
थाह भयो बास्ताविक शृंगार के हो।
राम्रो जानकारी को लागी धन्यवाद
शास्तरमा प्रमाणीत अनमोल ज्ञान
सुन्नु होस अनमोल ज्ञान।
Sat shaeb ji 🌹🙏🌹🙏
यस्टो अनमोल ज्ञानको चर्चा हुनु प्रछ
सत्य ज्ञान छ यो 🎉🎉🎉
तत्व ज्ञान तत्वदर्शी संत रामपाल जी महाराज संग मात्र छ ।
Anmol adyatmik gyan charcha hamro sastrama sabai praman rahax balla Aakha khulyo
nice spiritual discuss
Anmol adhyatmik gyan charcha
Sat saheb gurujii vagban ji
धेरै राम्रो भिडियो
Dherai ramro parman dinu bhayo
अनमोल अमृत ज्ञान हाम्रो बेद पुरान बाट सबै शास्त्र प्रमाणित सत्संग सन्त रामपाल जी महाराज जी को बहुत अनमोल अमृत पवित्र छ
बहुत राम्रा ,❤❤
शास्त्रले निर्देश गरेको निर्णय नै अन्तिम निष्कर्ष हो। सत् साहेब जी 🙏
कबिर दुख में सुमिरन सब करें, सुख में सुमिरन करें न कोइ, जो सुख सुमिरन करें तो दुख काहेंको होंइ।
v nice knowledge
प्रमाण नभईकन कुनै काम हुन सक्दैन त्यसैले हामीलाई प्रमाण नै चाहिन्छ यो ज्ञान पुरा शास्त्र प्रमाणित ज्ञान रहेछ
🙏❤️🙏शास्त्र अनुसार भक्ती मर्यदा रिती रिवाज वताउनु हुन्छ । संत रामपाल जी महाराज जी ।🙏❤️🙏
सातसाहब जी। ❤❤❤❤❤
Great Information
अनमोल परमाणित Gyaan
very nice information🙏🙏🙏
Ramro gyan 🙏🙏🙏🙏
A worth insightful knowledge in sprituality, complete sant, please take initiation of mantra dikshya from Sant Rampalji.