अचम्म : चितवनका १८ बर्षीय अभयाले आफै जहाज बनाएर उडाए नेपाली आकाशमा। Avaya Pariyar's Airplane

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • अचम्म : चितवनका १८ बर्षीय अभयाले आफै जहाज बनाएर उडाए नेपाली आकाशमा। Avaya Pariyar's Airplane, Same Like Budhha Air Plane.

Комментарии • 643

  • @TourNepal
    @TourNepal Год назад +194

    नेपाल सरकार र बुद्धएर ले सम्मान सहित केही प्रोत्साहन को लागि सहयोग गर्नु पर्छ यो भाई लाई

  • @caflay
    @caflay Год назад +88

    नमस्कार 🙏 म एक्लै अघि बढ्ने छैन ! हामी हातमा हातमिलाएर यो देश बनाउने यात्रामा निरन्तर अघि बढिरहने छौ ! 🙏 जय नेपाल

  • @opgamer2112
    @opgamer2112 Год назад +84

    अभय परियार प्रति प्रगतिको लागि धेरै-धेरै शुभ-कामना ब्यक्त गर्दछु।💐💐

  • @ramrijal2516
    @ramrijal2516 Год назад +15

    तर अहिलेसम्म अरु भाइबहिनीले बनाएको कला भन्दा उत्कृष्ट लाग्यो मलाई चाहि हेर्नुस् बुद्ध air हुबहु❤❤❤❤❤🙏

  • @bhagawatiroka6078
    @bhagawatiroka6078 Год назад +13

    स्थानीय ,प्रदेश र संघिय सरकारले अभय बाबुलाई स्वदेशमा सहयोग र प्रोत्साहन गरेर उनको क्षमताको सदुपयोग गर्नुपर्छ। बधाई छ बाबुलाई

  • @bikaltamang7463
    @bikaltamang7463 Год назад +46

    अत्यन्तै प्रतिभाशाली धेरै राम्रो

    • @seethadas3771
      @seethadas3771 Год назад

      So happy Bhai best of luck 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌👌👌👌👌 Nepal ko Naam Roshan gara bhai

    • @GaneshDulal-me3wi
      @GaneshDulal-me3wi Год назад

      ​@@seethadas3771 qe pp,❤

  • @nareshb.k.3926
    @nareshb.k.3926 Год назад +12

    हार्दिक बधाई तथा शुभकामना🌹
    अभय परियार भाईको प्रयास धेरै उत्कृष्ट छ।❤️❤️❤️

  • @homnepali4084
    @homnepali4084 Год назад +71

    प्रगति को लागि शुभ कामना भाई लाई 👍👍

  • @aaradhychalise2883
    @aaradhychalise2883 Год назад +4

    धेरै राम्रो छ ,कति धैरै दिमाग भएको बाबु,
    अझ धेरै पढ्नु , कोशिस गर्नु होला, तपाइ जस्तो सन्तान जन्माउने आमाबाबु ,🙏 नेपालको शान र गौरब हो तपाइ❤️🙏🙏

  • @lokeshpariyar3801
    @lokeshpariyar3801 Год назад +9

    वाह वाह अभय भाइ धेरै धेरै बधाई अनि उत्तोर उत्तोर प्रगतिको कामना ❤❤❤😊

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 Год назад +2

    नेपाल सरकारकाे ध्यान जान जरुरी छ👍️ अभय भाइलाई सम्मान छ अझै प्रगतिकाे कामना छ 💞

  • @naraharipoudel4213
    @naraharipoudel4213 Год назад +25

    बधाई तथा सफलताको शुभकामना छ अभय बाबु ।

  • @khambhsingdarai8731
    @khambhsingdarai8731 Год назад +29

    यो बाबू लाई धेरई धेरई बधाई को साथै शुभ कामनाएं

    • @ShreeMama-c6b
      @ShreeMama-c6b Год назад

      Pagal jastai kina karako

    • @vlogger1o
      @vlogger1o Год назад

      Video ko bahirako topic ta hera
      10 barsia yubale plane banaye😂😂😂

  • @limbukewal36
    @limbukewal36 Год назад

    यस्ता प्रतिभाका धनी मेरो देश तर आफ्नै दुनो सोझ्याउन ब्यस्त देशका प्रमुख बनाउदा हरुको कारण गुमनाम मा रहनु पर्दा भने दुख लाग्छ। जसले यस्तो आविस्कार गर्न सफल भएकाछन भाइ अभय लाई सफलताको सुभकामना।

  • @nabinmagar9233
    @nabinmagar9233 Год назад +1

    अवए परियार भाइ लाई सफल्ताको शुभकामना र नेपाल सरकार बाट पनि केही साथ सपोट हुनुपर्छ

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Год назад +6

    धेरै राम्रो काम युबा लाई बधाई छ जय नेपाल

  • @sanuadhikari6072
    @sanuadhikari6072 Год назад +24

    यसता लाई सरकारले केही सहयाेग गरनु पर्नेछ 🇳🇵🇳🇵🇳🇵

  • @rajunepali1708
    @rajunepali1708 Год назад +1

    धेरै धेरै बधाई छ अभय भाईलाई!!!

  • @tekbishwakarmasarowar9722
    @tekbishwakarmasarowar9722 Год назад +4

    भाइको कला लाई हार्दिक संमान !

  • @chintarampun4850
    @chintarampun4850 Год назад +5

    अझै प्रगती हुँदै जावस भाईको काम हरु

  • @chandrashahi9046
    @chandrashahi9046 2 месяца назад

    श्याबाश, वैज्ञानिक भाइ ,यस्ता पर्तिभा लाई सरकारले सहयाेग गरि अवसर दिन अनुराेध छ।जय नेपाल ।

  • @shankargiri402
    @shankargiri402 Год назад +5

    अभय वावु शुभ कामना यहाँ को यात्रा सफल रहोस्

  • @karunasubba8418
    @karunasubba8418 Год назад +17

    😢 Ansu ayo Babu ko TALENT ra DEDICATION dekhera. Congratulations 👏👏👏 Keep it up 👏👏👏😊😊😊 Mahabir Pun Sir yo babu lai hajur ley support DINU HOLA. 🙏🙏🙏

  • @Avianshgurung
    @Avianshgurung Год назад +1

    Congratulations brother 👏
    धेरै भन्दा धेरै प्रोत्साहन मिलोस् तिमीलाई,
    देशले बेलैमा चिन्न सकोस्, र धेरै Opportunity मिलोस्,

  • @meharmantamang4669
    @meharmantamang4669 4 месяца назад

    सफलताको शुभकामना अभय लाई भगवानले सदा आशिर्वाद दिउन्🌹♥️🌹♥️🌹

  • @youbrajkhadka6047
    @youbrajkhadka6047 Год назад

    प्रविधिमय दुनियाँमा चुनौती र समाधान दुवै बराबर हुन्छ। बुझ्नेले जान्दछ र जान्नेले यसरी गरेर देखाउछ। तर नेपालमा कसैले आफ्नो सन्तति बैज्ञानिक भए भनेर चाहिँ हर्क मान्नु गलत सावित हुनेछ। अहिलेसम्म हामीले बुझेको ठिक यहीँ हो। जे होस् बधाई छ सानो भाइ।🌹🙏🌹

  • @nischalpremrai2130
    @nischalpremrai2130 Год назад +2

    महाबिर पुन संग मिलेर काम गर्नु पर्छ है भाइ ❤❤ हामी साथ र सहयोगमा तत्पर छौ❤❤

  • @aayushbhujel1592
    @aayushbhujel1592 Год назад +1

    great job bhaai.अब नेपालमा हवाइजहाजको खेलौना आयात रोक्नुपर्छ र यिनलाई अवसर दिनुपर्नेछ।

  • @bandanabhujel1135
    @bandanabhujel1135 Год назад +1

    धेरै धेरै बधाइ तथा सुभकामना छ भाइ🙏🙏🙏✈️✈️✈️अभय🙏🙏💞❤️❤️❤️🌺💐

  • @bibekkhalingee3969
    @bibekkhalingee3969 Год назад

    एकदम सहि लाग्यो मलाई त। स्थानीय,प्रदेश,केन्द्रिय सरकार को ध्यान आकर्षण होस यो भाई को आबिस्कार प्रती।।।🙏

  • @rajachaudhari1160
    @rajachaudhari1160 Год назад

    नमस्कार नेपाल सरकारको ध्यान जावोस अभय भाई प्रति र धेरै धेरै बधाई अनि शुभकामना अझै प्रगतिगर्दै जानुहोला ।

  • @bimalthapamagar809
    @bimalthapamagar809 Год назад

    यो बाबुको मेहनतले बिश्राम नलिओस सधै प्रगति होस अब 3 करोड नेपालीले यो भाईलाई जति सक्दो सहयोग गर्ने समय आएको छ कोही पनि पछि नहटन आग्रह गर्दछुयो बाबुको प्रगति हुनु भनेको नै हामी ३ करोड नेपालीको मुटु चौडा हुनु हो।

  • @devendrathapa9966
    @devendrathapa9966 Год назад

    याे भाईले बनायकाे बृद्वयर धेरै राम्राे सारै खुसिलाग्याे अझै धेरै राम्राे कामकाे लागि सुभकामना र बधाई छ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @dilipsingh8932
    @dilipsingh8932 Год назад

    भेरी,गुड,भाई,तिमीलाई,मुरिमुरी,धन्यवाद ,मलाई,पनि,धेरै,खुसी,लाग्याे,हाम्रै,देश,मा,पनि,यस्ता,बेक्तिकाे,सम्मान,गरेर,यस्ता,बिग्गे,सामाग्री,बनाउन,प्राेत्सान,दिन,सहयाे,सरकार,पक्क्षबाट,पनि,हुन,अति,जरुरि,छ

  • @rppnepali1281
    @rppnepali1281 Год назад

    धन्यबाद छ भाई तिमिलाई अछै शिक्षालिएर अनि अाफ्नै देशमा प्लेन बनाउनु पर्छ

  • @prakashghimire9808
    @prakashghimire9808 Год назад +13

    राम्रो कामको शुभकामना छ।

  • @amritadhikari8243
    @amritadhikari8243 Год назад

    धेरै राम्रो काम गरेउ भाइ नेपाल्मा बसेर केहि हुन्न भाइ जाउ बिदेस 😢😢😢

  • @tarakumaldailylife
    @tarakumaldailylife Год назад +2

    सरकारले त त्यस्तै हो हामी सबै नेपालीले मीलेर सहयोग गर्नुपर्छ।

  • @chandrakala3104
    @chandrakala3104 Год назад

    भाई तिमीलाई धेरै धेरै बदाई तथा शुभकामना एसै गरि अझै अगाडि बर्दै जानु अझै राम्रो राम्रो काम हरु बनाउदै जानु है

  • @keshabrasaili9860
    @keshabrasaili9860 Год назад

    हिरा हामी सङ्गै छ।हामी चिन्ने काेसिष गर्दैनाै हामि❤❤❤❤❤❤

  • @begbahadurtiwari8709
    @begbahadurtiwari8709 Год назад +7

    धेरै राम्रो काम बधाई छ ब्रो

  • @mukeshsunar4608
    @mukeshsunar4608 Год назад

    बदाई तथा सुभकामना छ भई तिम्लाई अजै पर्गती गर

  • @bhimsensaru4796
    @bhimsensaru4796 Год назад +2

    बधाई तथा सफलताको लागि शुभकामना भाई लाई 👍👍

  • @jitarana2349
    @jitarana2349 Год назад

    बधाई छ भाइ प्रगति गर्दै जानू भाइलाई नेपाल सरकारले प्रोत्साहन सम्मान गरोस

  • @rajupariyar1199
    @rajupariyar1199 Год назад

    अब देश बन्छकि येस्ता बिग्येको जन्नमा भयेको छ येस्तो हुन्हार बेक्तिलाई सरकार को धयेन जहोस हासो मजक गर्नु भन्दा पनि भाईको अझाई पर्ग्तिको कामना गर्द्छु संसारमै नाम कमौउनु पर्छ सन्सार्ले चिन्नोस भाईलाई अनि नेपाललाई बिस्सोले चिनोस नेपाल्🇳🇵🇳🇵🇳🇵👌

  • @pariyarpariyar3587
    @pariyarpariyar3587 Год назад

    बधाई छ मेरो भाइ भबिस्य मा ठुलो मान्छे बन्नु र बनेको देख्नु पाईयोस हामिले सबै सफल हुदै जाहुन मेरो भाइ को काम र दिमाग लाई आशिर्वाद दिदै हस त म बिदा हुन्छु धन्ने वाद म मलेशिया देखि र मेरो नाम कबिराम परियार घर मेरो धादिङ 🙏🙏🙏🙏🙏✍️✍️✍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @johnraya2853
    @johnraya2853 Год назад +10

    Wow!it's amazing and congratulations the government of nepal should respect and appreciate his work by providing some financial support.👍️👍️👏👏👏🙏🙏🇳🇵🇳🇵

  • @omshaktiomNepal
    @omshaktiomNepal Год назад

    यसैगरी सबैको मन जित्दै जानु शुभकामना छ

  • @GautamYogendra-sk8ne
    @GautamYogendra-sk8ne Год назад

    जय देश💞🇳🇵🙏 यो देशमा भयका यस्तै प्रतिभा हरुलाइ हौसला गर्नु पर्यो सरकार को ध्यानाकर्षण होस सबैको ससानो प्रयास बाट नै यो देश बन्ने आधारस्तम्भ तय हुन्छ त्यसैले सबैले यी नब प्रतिभा को सम्मान र हौसला दिउ र यस्तै प्रतिभा नेपाल मा धेरै छन खोज गरौ जय देश

  • @bholamanshrestha2816
    @bholamanshrestha2816 Год назад

    धेरै राम्रो अरु सफल्ताको सुभकामना।

  • @sangrimayalama1700
    @sangrimayalama1700 Год назад

    ल बधाइ छ बाबू 👌👌👌👍️👍️👍️👍️

  • @voidwith3307
    @voidwith3307 Год назад +5

    I think this man is going to make his own light aircraft and fly in chitwan's air. No one can stop him. What a brilliant man wow... this man could do lot for Nepal.

  • @suryarai1246
    @suryarai1246 Год назад +2

    धेरै धेरै शुभकामना भाईलाई 🎉🎉🎉

  • @surajkarki367
    @surajkarki367 Год назад

    ल भाइ लाई धेरै धेरै शुभकामना छ

  • @hajen891
    @hajen891 Год назад +2

    Vaiko prativalai mannai porx ani vailai mahabir pun sirko timma samabes garnu chadai sarkharko dhyan jaos..yasari nai nepalko nam uchcha rakhnu..best of luck..jaya chandra surye..

  • @bhimgurung326
    @bhimgurung326 Год назад +13

    प्रगतिको लागि शुभकामना ❤❤❤❤❤❤😂

  • @devikarai4317
    @devikarai4317 Год назад

    उत्तर उत्तर प्रगतिको शुभकामना बाबू तिमिले सोचे जस्तो आटे जस्तो पुगओस👍️👍️👍️

  • @mankamana2789
    @mankamana2789 Год назад

    पहिला पनि चितवन का सरोज प्रजाले हेलिकप्टर बनाएका थिए तर सरकारको हौसला साथ सर्पोट नपाउँदा कता हराए । आज फेरी यी बाबुले पनि आफ्नो Talent देखाएका छन् । प्रगतिको शुभकामना अभय बाबुलाई

  • @reshampurja6996
    @reshampurja6996 Год назад

    जहाज बनाउने इन्जिनियर बाबुलाई सलाम छ, उत्तरोत्तर प्रगती को कामना👍️👍️👍️👍️

  • @bbsunam2684
    @bbsunam2684 Год назад

    महाविर पुन दाइ यि भाइ लाइ तुरुन्त झिकेर तपाइको आविस्कार केन्द्र मा ल्याउनु पर्यो। यि बाबुलाइ तपाइको जजुरत छ

  • @govindakhadka9407
    @govindakhadka9407 Год назад

    यो भाईको मेहनत र सिपको सदुपयोग यहि देशमा होस पाखन्डि नेताहरुको दिमाग सम्म यो कुरा पुगोस

  • @ramros1429
    @ramros1429 Год назад

    Babu lai dherai dherai aashirwad aagadi baddai janu 1din abasye safal hune chau.good luck ❤

  • @mrgagangagan6386
    @mrgagangagan6386 Год назад

    धेरै धेरै बधाई छ नेपाली छोरा इन्जिनियर भाइ हरुलाइ

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 Год назад

    धेरै धेरै धन्यवाद छ

  • @amritstha7241
    @amritstha7241 Год назад

    धेरै धेरै बधाई तथा शुभकामना बाबुलाई, सरकारबाट सहयाेगकाे लागि अनुराध छ ।

  • @minasen1952
    @minasen1952 Год назад

    यस्ता यस्ता युवा देख्दा गर्वले छाति फुल्छ तर हाम्रो देसले यस्ता युवालाई प्राेत्सान नगर्दा कति दुख लाग्छ

  • @badriadhikari123
    @badriadhikari123 Год назад

    Badhai xa vae. E aabiskar vae lae Nepal ko sarkar wala le dhyan kendrit puryanupriyo. nepali sabaiko daito 🇳🇵❤💜💕

  • @ahameedalimiyan3608
    @ahameedalimiyan3608 Год назад

    Great work bhai ❤respect 🙏💯❤❤keep it up अझैं राम्रो गर्नु तिमी जस्ता नेपाल का धेरै युवाहरुकाे लुकेका आफ्नो प्रतिभा कला कौशलता यसै गरी सामाजिक सञ्जाल द्वारा र सम्बन्धित निकायमा विशेष ध्यान दिन सबै जुट्नु पर्दछ
    फेरि पनि भाइ प्रति उचित सम्मान ❤❤

  • @dirghanarayankafle192
    @dirghanarayankafle192 Год назад

    धन्य्बाद बाबू,अगाडि बढदैजानु।

  • @purushotamhimlal3100
    @purushotamhimlal3100 Год назад

    Dherai dherai badhai tatha subhakamana Vai ajhai Pargati gardai janu

  • @maheshmeyangbo4705
    @maheshmeyangbo4705 Год назад

    हाम्रो देश मा एउटा खद्वा बन्दुक बनाउने लाई जेल लगाउने कानुन लाई खारिज गरेर राज्यले एस्ता प्रतिभा भएको हरुलाइ प्रोत्साहन र आवस्यक सामग्री हरु जुटाइ दिनु पर्छ नेपाल बन्न धेरै समय लाग्दैन !भाइ को सीप कलामा अझै निखार्ता आओस शुभकामना ।

  • @keshavgyawali25
    @keshavgyawali25 Год назад

    ड्रोनलाइ जहाज भन्ने हामि नेपालीको स्तर यस्तो छ तर घरमै समान जोडजाड गरेर ड्रोन बनाउनु पनि ठुलो कुरा हो भाइलाइ थप सफलताको शुभकामना

  • @chetmaya3788
    @chetmaya3788 Год назад

    बधाई तथा सफलताको सुभकामना छ अभय बाबु

  • @kulakumar1464
    @kulakumar1464 Год назад +5

    ल बधाई छ भाई

  • @nimbk8304
    @nimbk8304 Год назад

    धन्बाद
    भाईबूदिमानभयेकोमा तसैगरि अन्तजिबनदिननूहूने माता परमेशोर आउनूभाकोछ उहा सिवोनमा हूनूहून्छ

  • @ankitabastola2012
    @ankitabastola2012 Год назад +1

    Besh Raj Thapa Bhai Kehi Ramra RUclipsr madhhe Best Hunuhuncha
    Congratulations

  • @chetgc9817
    @chetgc9817 Год назад

    badai xa vailai yesma sarkar le dhiyan dinu jaruri xa love you vai lai

  • @unik4754
    @unik4754 Год назад

    waw amezing dherai khusi lagyo hirdaya dekhi naman garxu

  • @bodhsharma9271
    @bodhsharma9271 Год назад +4

    You are genius aircraft engineer, good luck to you.

  • @prahaladthapa7961
    @prahaladthapa7961 Год назад

    नेता ज्युहरु एक आपसमा लडाई होईन यी भाई जस्ता क्षेत्रमा लागेकालाई हेर्न र सोध्ने फूर्सद निकालौ अनि भ्रष्टाचार होईन यस्ता आबिश्कारलाई अनुदान गरौ ।

  • @basantamalla9812
    @basantamalla9812 Год назад

    बधाई छ बाबु लाई अझै धेरै प्रगति को कामना

  • @romanticsong5774
    @romanticsong5774 Год назад

    सहयोग जुटाउनुस भोजराज जि हामिले अभाया परियार भाइ लाइ

  • @sherchanprabhat5654
    @sherchanprabhat5654 Год назад

    नेपाल अबिस्कार केन्द्रसंग जोडदिदा यो भाईको भबिष्य उज्वल छ।

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 Год назад

    भविष्य सफलताको मङलमय शुभकामना।

  • @DevGurung-hm3eb
    @DevGurung-hm3eb Год назад +2

    प्रयास् जारी रहाेस् सदा !

  • @iktrachy6806
    @iktrachy6806 Год назад

    Avay. Bhai. Lai Sarkar bata sixha sahuliyt hunuparcha❤❤❤❤❤

  • @ajvai8100
    @ajvai8100 Год назад

    manxe le chayo vane j pani hunxa tara buda neta le chayo vane sabai kharani...love you bro ...❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bhimraj1224
    @bhimraj1224 Год назад

    याे ड्राेन मा काम लाग्छ यस्लाइ राम्रो कम्पनी मा नेपाल्मै अति आधुनिक तरिकाले माेडिफाइप गरेर बनाय नेपालीको सिमा सुरक्षा ग्रर्न राम्रो मदत मिल्ने छ नेपाल सरकारले यस्मा लगानी गरि शहयाेग ग्रर्नु परर्छ

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 Год назад

    ११ बर्षका Issac Bari प्राेफेसरका रुपमा विश्वविद्यालयमा अध्यापन गराउछन्.... त्याे नि अच्चम्म लाग्दाे छ....👍️👍️👍️

  • @kamikami3815
    @kamikami3815 Год назад

    कम्सेकम युटुबर अथवा ओनलाइ मिडियाहरुमा येस्तो प्रतिभासाली भयेकालाइ अगाडि ल्याउनु पर्यो

  • @PGURUNG1
    @PGURUNG1 Год назад

    बदाई छ भाई👏👏👏👍👍👍

  • @maiyaniraulapokhrel9246
    @maiyaniraulapokhrel9246 Год назад +6

    salute to the scientist! Keep it up!

  • @omshaktiomNepal
    @omshaktiomNepal Год назад

    राष्ट्रदेब भगवान पशु-पतिनाथले सबैलाई कल्याण गरुन्

  • @umeshchaudhary193
    @umeshchaudhary193 Год назад +2

    Great work,👏kept up bro 👍and government should be support to grow these people'sand also for our country to knew all over the world,proud to feel our nation 👍plz goverment support them

  • @DeriyaFilms
    @DeriyaFilms Год назад

    नेपाली सेरिअल आधा सिन्दुर हेर्नू होला है ❤❤❤❤❤

  • @shantapokharel66
    @shantapokharel66 Год назад

    तिम्रो दिमागलाइ सलाम छ

  • @mohanghatani8067
    @mohanghatani8067 Год назад

    Dheraii dheraii badhaaii chha avaya babu once again congratulations

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 Год назад

    Tq vhai pargati gardai janu subhakamana❤❤❤❤❤

  • @gauriman1879
    @gauriman1879 Год назад +3

    Congratulations babu, from Kathmandu jaybageswori

  • @buddhipakhrin8573
    @buddhipakhrin8573 Год назад

    त्यति जाबो त मैले पनि बनाउथ्यो र उडाउथ्यो तर म सङ्ग रिमोट नै भएन😂 सम्मान छ साथिको कलालाई🙏धेरै ठुलो काम गर्यौ👏👏👏