उपमेयर बेघाले पनि मेयर हर्कजस्तै श्रमदान गरेपछी अध्यक्ष धन वा. राई खुसी हुदै यसो भने

Поделиться
HTML-код
  • Опубликовано: 27 дек 2024

Комментарии • 54

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe 6 дней назад +13

    वडा ४ र ११ को वडा अदक्ष्यहरु राम्रो हुनु हुन्छ। जय हर्कबाद्🙏🙏🎉❤

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe 6 дней назад +8

    जय हर्कबाद,जय श्रमक्रान्ति🎉❤🙏

  • @gdbantawarai565
    @gdbantawarai565 День назад

    आम वडाध्यक्ष ज्यु हरु हर्क साम्पाङ्को अभियानमा यसरी नै सरिक भैरहनु हुँदा अति खुशी र गर्वानुभुतीको अनुभूति भएको छ । साथै उप मेयर ज्युले पनि श्रमदानको अभियान सुरु गर्नुभएकोमा हार्दिक नमन व्यक्त गरिन्छ ।

  • @sumanlimbusumanlimbu5244
    @sumanlimbusumanlimbu5244 5 дней назад +8

    ८४ आउँन लाग्यो केहि वर्ष बाँकि छ,बेघाले जनताको आँखामा छारो हाल्न शुरू गर्न थालेछ😂😂😂

  • @manishraee590
    @manishraee590 3 дня назад +1

    लाखौँमा एक ४ नम्बर वार्डका अध्यक्ष ज्यू उहाँलाई सलोट छ💞🙏🏼💞🙏🏼💞🙏🏼💞💞🙏🏼

  • @rameshstha7165
    @rameshstha7165 4 дня назад

    जे होस ज्यान माराको सन्तानले पनी नौटङ्की सुरु गरेछ जनताको आखामा छारो हाल्ने

  • @dhanrai5622
    @dhanrai5622 4 дня назад

    चारका अध्यक्षज्युकाे सहि भनाई देश भक्ति हुनुहुन्छ।

  • @jitrana2722
    @jitrana2722 4 дня назад

    धन्यबाद सर समाचार को लागि ❤🙏

  • @saileshsanbalimbu5519
    @saileshsanbalimbu5519 5 дней назад

    धरान ४ अध्यक्ष दाइ तपाईं ८४ मा पार्टी छोडेर स्वतन्त्र उपमेयर उठ्नु होस जितेर राम्रो काम गरेर ८९ मा मेयर जित्नु होस सुभकामना

  • @tararai4228
    @tararai4228 5 дней назад +2

    वडा ४ का अध्यक्ष पनि राम्राे ,मेहनती जनप्रतिनिधि हुनुहुन्छ उहालाई धन्यबाद।

  • @anupapekshek6585
    @anupapekshek6585 5 дней назад

    श्रमदानमा अध्यक्ष ज्युको उपस्थिति हुनु धेरै खुसीको कुरा, सम्मान छ यहालाई, जय श्रमदान🙏❤️🙏❤️👌

  • @Krishnaghimireghimirekrishna
    @Krishnaghimireghimirekrishna 5 дней назад +4

    चार को वडा अध्यक्ष को भनाई स्पष्ट हुन्छ सिधा कुरा चित्त बुझ्दो हुन्छ मनपर्ने नेता हुनुहुन्छ वहालाई सलाम।ती बिरोधिहरुलाई यो कुरा थाह रहेनछ कि पहिला सर्दु बाट पानी आउंदा मुहान मा गएर कपडा धुने नुहाउने ट्वाईलेट गर्ने जस्ता गतिबिधी गर्थे त्यस्बाट कति फोहोर हुन्थियोत्यो फोहोर पानी पिएको त्यो बिरोधिहरुलाई थाह छ कि छैन।मेयर हर्क ले चुनाव जितेपछी त्यो मुहानमा फोहोर मैला गर्न नियन्त्रण गर्नुभयो यो राम्रो पक्ष हो।कोकाहा जस्तो पानी फोहोर भन्ने बिरोधिहरु कुन पानी पिउछन होला।

  • @amarkunwar844
    @amarkunwar844 5 дней назад +1

    धन् वहादुर ज्यू लाइ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @ombhujel6226
    @ombhujel6226 5 дней назад +3

    अब उपमेयरको काम त्यस्तै गरेर नरन्तर श्रममा लाग्नु भयो भनि, त्यस्लाई स्टन भनिन्दैन तर एकदिन मात्र गरेकोले स्टन हो भनेर बुझिन्छ है साथीहरू।

  • @chitrarai2393
    @chitrarai2393 5 дней назад

    Good point dhan bahadurji❤❤❤

  • @DhasinghRai
    @DhasinghRai 5 дней назад

    सराई राम्रो कुरा garnu vo dhan Badur sirle

  • @manlimbu7372
    @manlimbu7372 5 дней назад

    Sramdata हरू prati dhanya baad salute xa

  • @shantarai4780
    @shantarai4780 5 дней назад +1

    Dhan sir lai salute 🫡 xa satte bolne hiro hun dhan rai junai pati ma bhaeni sattya bolna sakne chanxe hun❤🙏

  • @buddhathulung5966
    @buddhathulung5966 6 дней назад +1

    सेवा सेवारो 🌹🌹🌹

  • @gagang-nm9ey
    @gagang-nm9ey 5 дней назад +2

    उपमेयर बेघाले पनि हर्कजस्तै श्रमदान गरेको राम्रो नै हो तर देखावाटी केहि दिन र केहि महिना मत्र गरेको हो भने तेस्तो त नगरेकै राम्रो ,केहि दिन र केहि महिना धेरैले गरेका छन रबी लामेछानेले पनि त कुनै दिन त गरे कै हुन तर खै अहिले कहाँ छ त्यो टिम ? मेयर हर्कजस्तै सधै गर्नु सक्ने दम सबै नेतामा छ जस्तो लाग्दैन है ।

  • @AshokThapa-j6q
    @AshokThapa-j6q 5 дней назад

    Jai Harka Sampang Jai online sathi TV Raju

  • @toranthapa
    @toranthapa 6 дней назад +2

    You are right sir

  • @LimbuGayatriDevi
    @LimbuGayatriDevi 5 дней назад

    Positive bichar kasto ramro kura garnuhunx sunirahu jastai lagne

  • @chakradhanrai6848
    @chakradhanrai6848 5 дней назад +1

    यो भारतियले नाम कोशी प्रद्रेश राखेको खारेज गर्नु पर्छ

  • @ChandraRai-dw9rc
    @ChandraRai-dw9rc 5 дней назад

    जवाफ कडा दिनुभयो

  • @RaiSangpang-r7p
    @RaiSangpang-r7p 5 дней назад +1

    Sramdan garnu Kati garo hunxani yar tyo birod garneharulai Guitheharu Lai k thaha Sramdan garneharulai Salam xa.

  • @RAEntertainment-de1rp
    @RAEntertainment-de1rp 5 дней назад

    Great work keep going ahead 👍🙏❤️🇳🇵🇳🇵🇳🇵❤️🙏

  • @DevRajChamlingRai
    @DevRajChamlingRai 5 дней назад

    झन्दै ३ ०/३१ महिना त उपमेयरले टिकटक मनोरन्जन तिरै समय वित्यो
    अब सनिव्वार शनिवार स्काईवाक सुधारवारको दिन रेस्टुरेन्ट्तिर तोङ्गवा तान्न सफावारकोदिन कट्टुमुत्दै हिडे भैगोनी महिना महिनामा भत्ता आईहाल्छ

  • @kiratokhrabu6940
    @kiratokhrabu6940 5 дней назад

    WADA 4 ka adhyksha jyu ma hardik badhai chha.Sachai ramro bichar

  • @NayumaRai-y5p
    @NayumaRai-y5p 5 дней назад +1

    धन बहदुर सर तपाईहरूको रोड के हुदै छ लोन अपडेट गर्नुहोल।😊

  • @lllbtttrraiii
    @lllbtttrraiii 5 дней назад

    श्रम गराै पुन्य कमाउ

  • @BishwonathRai
    @BishwonathRai 5 дней назад

    उप मेयर बल्ल साईज मा आउला जस्तो भयो

  • @keshabsth4612
    @keshabsth4612 5 дней назад

    यदि म हजुर को वाडा को भोटर भएको भए मेरो भोट पक्का हजुर लाई हुने थियो,सलाम छ हजुर लाइ

  • @thapajibandhani1583
    @thapajibandhani1583 6 дней назад +2

    ❤❤❤❤

  • @Gbkulungrai
    @Gbkulungrai 4 дня назад

    उपमेयर त ८४ लाई आको मात्रै हो खुशी नहुदा हुन्छ😂

  • @RaiSamarpan
    @RaiSamarpan 6 дней назад +2

    🙏🙏

  • @omkumarsubba3967
    @omkumarsubba3967 4 дня назад

    Ab des vari suru hunu parxa stam dan

  • @raidilkumar1314
    @raidilkumar1314 6 дней назад

    You are right

  • @MeharamanRai
    @MeharamanRai 6 дней назад +1

    🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @RijwanSambahamphe
    @RijwanSambahamphe 5 дней назад

    Kiirnt prradesh lekhanuma

  • @HtcHtc-j1x
    @HtcHtc-j1x 5 дней назад

    ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏🙏

  • @SantoshRai-zf6bh
    @SantoshRai-zf6bh 6 дней назад

    jay Harka party ko bhayepani oda Aadakchhe haru 4 11 ko thikxa

  • @dhandhanbdrrai7267
    @dhandhanbdrrai7267 5 дней назад

    Ramro manxe ra kaamma baagi bannu sakkinu ho.balla bujexa bigreko limbule.yoho motwali dajuvaiko ekata.guithe haruko talma nachnu patan hunu ho.

  • @prabinpun7802
    @prabinpun7802 6 дней назад +1

    Janatale lakhetnebela vaisakyo dharanma partylai aba garnai oaryoni

  • @roshansigu1322
    @roshansigu1322 5 дней назад

    No koshi right now province 1

  • @MaithumkiOnline
    @MaithumkiOnline 5 дней назад

    👍️👍️👍️

  • @DepinLimbu-s6e
    @DepinLimbu-s6e 5 дней назад

    No koshi

  • @nishanrai3212
    @nishanrai3212 6 дней назад +2

    Sloute xa adhakxa jiulai....

  • @adonishoadley204
    @adonishoadley204 6 дней назад +4

    Bhegha muji ko stand baji ho yesta jar pat le sarmdhan garnu sakdaina!

  • @adonishoadley204
    @adonishoadley204 6 дней назад +1

    Yo online sathi pani harka sir ko virodi lakxa.

  • @DikBrai
    @DikBrai 6 дней назад +1

    ❤❤❤❤❤❤❤

  • @sushilalimbu8857
    @sushilalimbu8857 5 дней назад

    ❤❤❤❤❤

  • @khabarnepalnepal1610
    @khabarnepalnepal1610 5 дней назад

    ❤❤❤❤❤❤❤