राजाको सन्देश ले हल्लियो गणतन्त्र आज सम्मकै कडा संदेश; नेताहरु लाई कडा चेतावनी;देश खेल मैदान होइन

Поделиться
HTML-код
  • Опубликовано: 24 янв 2025

Комментарии • 34

  • @yamakantabaral5899
    @yamakantabaral5899 15 дней назад +6

    जय जय होस

  • @balaramdhungana1684
    @balaramdhungana1684 15 дней назад

    जय जय नेपाल नरेश जय जय

  • @bharatrajprasai9364
    @bharatrajprasai9364 14 дней назад +1

    जय देश जय नरेश
    राष्ट्र निर्माता श्री ५ बडा माहाराज धिराज पृथ्वीनारायण शाह अमर अमर अमर रहुन।
    जय देश जय नरेश।

  • @BirKhadka-fk9xd
    @BirKhadka-fk9xd 14 дней назад +1

    🎉🎉🎉🎉🎉 जय देश जय नरेश जय नेपाली 🎉🎉🎉🎉🎉

  • @hararamdevkota7662
    @hararamdevkota7662 14 дней назад

    जय देश जय नरेश ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 14 дней назад +2

    Jai hos Sarkarko 👑❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @durgachapagain6207
    @durgachapagain6207 15 дней назад +2

    हार्दिक शुभकामना शन्देस वक्सेकाेमा भगवानकाे आशिरबात लागाेस जये जये सामाजिकशन्जाल

  • @sitathapa3192
    @sitathapa3192 15 дней назад

    जय देश जय नरेश

  • @bishnuadhikari6267
    @bishnuadhikari6267 15 дней назад

    जय देश जय नरेश जिन्दाबाद

  • @gangathing1755
    @gangathing1755 14 дней назад

    देश को सम्मान र आम नागरिकको चिन्ता मात्र राजालाइ हुने रहेछ भन्ने प्रमाणित हुँदै गएको पक्का हो ।

  • @JhabanLalTajpuriya
    @JhabanLalTajpuriya 15 дней назад +2

    जय देश जय नरेश !

  • @PremDhami-t4r
    @PremDhami-t4r 15 дней назад

    Raja aau Desh bachau

  • @MaheshLamichhane-wi9dy
    @MaheshLamichhane-wi9dy 14 дней назад

    राष्ट्र निर्माता पृथ्वी नारायण शाह अमर रहुन ॥

  • @RamKrishna-hc1un
    @RamKrishna-hc1un 14 дней назад +1

    जय होस सर्कर को

  • @Basnet464
    @Basnet464 15 дней назад

    जय राजसंस्था🇳🇵 जय राष्ट्वाद 🇳🇵

  • @rishiadhikari7081
    @rishiadhikari7081 14 дней назад

    जय नरेश !

  • @reshambahadur3966
    @reshambahadur3966 15 дней назад +1

    ❤❤❤❤❤🙏🙏🙏🙏

  • @आदिगुरु-ढ6ट
    @आदिगुरु-ढ6ट 14 дней назад

    Jaya raja jaya nepal

  • @PurnaBahadur-n3v
    @PurnaBahadur-n3v 14 дней назад

    राष्ट्र निर्माण श्री ५ बढ़ा महाराज धिराज पृथ्वी नारायण शाह ले देश नेपाल लाई स्वर्ण अक्षरले लेखेर विश्वलाई चिनाउनु भयो। जय नेपाल जय नेपाल।

  • @kishangautam7477
    @kishangautam7477 10 дней назад

    Jay.nepal jay.king

  • @kasammajhi6826
    @kasammajhi6826 14 дней назад

    Jay nepal

  • @bishnubk3822
    @bishnubk3822 15 дней назад

    Ab. Rajha. Aauu. Desh. Bachhuu

  • @ShardaSingh-n8j
    @ShardaSingh-n8j 14 дней назад

    ❤❤❤❤❤👏👏👏👏

  • @SimrikOnline1
    @SimrikOnline1 15 дней назад +1

    🇳🇵🙏

  • @kamalabaskota8454
    @kamalabaskota8454 14 дней назад

    मौसुपसरकारबाटअबगणतन्रर्तलाइसमाप्तगरिजनतालाइसुखहुनेछ सरकार

  • @RamChandraKhadka-q4q
    @RamChandraKhadka-q4q 15 дней назад +1

    🙏🙏🇳🇵🙏🙏🌷🌹🌷🎉🎉❤❤

  • @JyotiKarn-s2y
    @JyotiKarn-s2y 15 дней назад +2

    KP oli Lai samatnu parchh Jel kochanu parchh Durga dai jindabad garib ko Sahara Durga dai

  • @supportsupplier4152
    @supportsupplier4152 15 дней назад +1

    हार्दीक श्रध्दा सुमन बडामहाराजधिराज पृथीबी नारायण शाह ❤। यसै गरी जनतामाझ अघी बडौ महाराज धिराज ज्ञानेन्द्र विर बिक्रम शाह❤

  • @PurusottamBasnet
    @PurusottamBasnet 15 дней назад

    Yo desh raja ra janata mileree banako ho ahile ka neta haru le hoina

  • @pujandhakal4002
    @pujandhakal4002 15 дней назад +1

    सरकार म ५९ वर्ष सम्म आफ्नो रैकर जमिन नपाएर न्याय भनेको भिख मागे जस्तो माग्दै हिँडेको छु।
    सरकार हजुरलाई म एउटा मात्रै पश्न गर्न चाहान्छु कुनै पनी आम नागरिकले कुनै जग्गा किन्दा कस्लाई बिस्वास गर्ने?? नेपाल सरकारलाई बिस्वास गर्ने कि कस्लाई??
    बिसेस गरी आम जनताले नेपाल सरकारले यानिकी राज्यले राज्य पत्रमा लेखेकीको लिखित बाहेक अरू के लाई बिस्वास गर्ने??
    सो बमोजिम २०२२ सालमा ४.२ रोपनी रैकर जग्गा बत्तीसपुतलीमा मेरो हजुर बुवाले किन्नु भएको छ, नेपाल सरकारको संबंधित कार्यलयमा गै अड्डामा गएर ढड्डा पल्टाएर ढड्डाको रेकर्डमा लिखित हेरेर रैकर भएको जग्गा किनेको हो। जो नेपाल सरकारले जग्गा किनेको रसिद दिलाएको छ।
    त्यो प्रमाण भएकाे जग्गा आझ ५९ वर्ष सम्म फैसला नहुने कारण के होला??
    बिशेष प्रश्न:
    १. एउटा आम किसानले राज्यलाई भुमाफिया ठान्नु पर्थ्यो र आम एउटा जनता नेपाल सरकार भन्दा बाठो हुनुपर्थो मामुली एउटा जग्गा किन्दा??
    २. राणा संग रैकर जग्गा किनेको मेरो हजुर बुवाले हजुर आमाको नाममा, श्री ५ महेन्द्र सरकारले लात हानेर दरबार बाट निकालेको सचिव द्वारिका दास श्रेष्ठले मेरो ४.२ रोपनी रैकर जग्गा अदालतमा विचाराधीन अवस्थामा रहेको मूद्दा, मूद्दा अदालतमा छदा छदै, चल्दा चल्दै जबरजस्ती हडपेर, कानुन मिचेर, पेलेर होटल संरचना निर्माण गर्न कसरी पायो??? मेरो जमिन खाली थियो। सबै प्रमाण छ जबरजस्ती हडपेर कानुन मिचेर पेलेर होटल संरचना निर्माण गरेएको।
    ३." राणा को रैकर जग्गा, श्री ५ महेन्द्र सरकारले लात हानेर दरबार बाट निकालेको सचिव द्वारिका दास श्रेष्ठ" अनि सरकार, यदी त्या दायाँ बायाँ छ भने त्यो आम जनता नागरिकले गर्यो????
    ४. सरकार, ५९ वर्ष भनेको कति दिन हो? मेरो पुस्तौं पुस्ताले कति अन्याय सहनु पर्छ??? एउटा देशमा किसानले राज्यलाई बिस्वास गरेर कुनै जग्गा किन्नु तेत्रो पाप गरिएछ??
    ५. पृथ्वी नारायण शाह सरकारको सही पात्र कुलानन्द प्रसाद ढकालको पुस्ताले एउटा जग्गा सोही राज्यलाई बिस्वास गरेर किन्नु तेत्रो ठूलो पाप गरिएछ सरकार।
    धन्यवाद

  • @SantoshRai-zf6bh
    @SantoshRai-zf6bh 14 дней назад

    aba ko bikalpa Raja ki partakchhe jantako vote bat Desh hakne PM...........

  • @dhanuthapa5744
    @dhanuthapa5744 14 дней назад

    Business man ho business garnu hajur KO kahi lagdadhen

  • @RudharaBadhur
    @RudharaBadhur 15 дней назад

    जय देश जय नरेश ❤❤