नेपालको कलाकार मुजि हरु चै एक ले अर्कालाइ आधार (respect) नै नगर्ने हौ, सबै मुजि आफै मपाइ हुने मात्र, अफुले respect गर्दा respect पाइने हो....राजेश हमाललाई respect गर जाठा....
खलनायक मा मुकुन्दे दाइ जस्तो महा खलनायक आज सम्म नेपाली फिल्म क्षेत्रमा कोही स्थापित भएको छैन। सम्मान को साथ मुकुन्द दाइ को अग्रिम सफलता र प्रगति को कामना गर्दछु।
दुवै जना एकदम राम्रो अनि respected हुनुहुन्छ। Film मा जस्तो सुकै गुण्डाकाे role भए पनि real life मा एकदमै hero super hero हुनुहुन्छ!! ❤❤❤❤❤❤❤ Old is gold ❤❤। राजेश हमाल सर र मुकुन्द सर ❤❤ बराबर सम्मान धेरै धेरै छ!
भिमसेन खत्रीलाई फिलिम मा हेर्दा साताेपुत्लाे उड्थ्याे।याे मान्छेले हान्याेभने त मार्छहाेला भन्ने लाग्थ्याे तर बास्तविकता अर्कै रहेछ।निक्कै नै रमाईलाे अन्तर्बाता।मुकुन्द थापा ज्युकाे फ्यान मपनि हुँ।
😂😂 के भन्छ यो अलि पत्याउने कुरा गर्नु अब राजेश दाई निखिल दाई बिराज दाई सँग यले यस्तो कुरा गरेको सुहाउँदैन के अग्रज र सिनियर लाइ सम्मान गर्नुपर्छ राजेश हमाल निखिल उप्रेती बिराज भट्ट दाई हरु लाई पाँच बर्ष को बच्चा देखि लिएर पचहत्तर बर्ष को बुद्ध ले समेत चिनुहुनछ १ महानायक राजेश दाईको डाइलग २ निखिल दाई याकसन ३ अब बिराज भट्ट दाई को बारेमा त के कुरा गर्नु याकसन उतिकै आवाज उतिकै डान्स उतिकै तेई भएर अगृज र सिनियर को जहिले कदर गरौँ सम्मान गरौँ धन्यवाद 🌹🇳🇵🙏
You are great mukunda dai kati ramro soch kasai ko pol khole kam garnu hunna sarai ramro soch dherai asal bekti hajur ko chalchittra hereko xu sarai ramro acting xa tq stay safe dada hajur
Mukunda dai legend of legend because of his serious and reality and hero pf negative role and god intended and his karma n fate is better performance in his life 🎉🎉
ए उहाको खास बास्तबिक नाम त अहिलेसम्म थाहै पो थिएन आज बल्ल थाहा भो मुकुन्द थापा उहाँ फिल्म भि आइ पि भिलेन हो मलाई राजेन्द्र खड्गि उहाँ दामी लाग्छ एउटा कुन फिल्म मा पो हौ उहाको डाइलग ?भिम्सिङ खतृ हो मेरो नाम भिम सिङ खत्रि भनेर चिन्छन मलाई भन्ने चाहिँ खत्रा लाग्छ मलाई उहाको डाइलग
हाम्रो महानायक राजेस हमाल ज्युले त सुटिङ गर्दा साच्चिकै हानिनै हाल्छन अरे भन्ने त सुनेकै थिए हो नै रछन कि क्या हो राजेन्द्र खडगि ले पनि उहाँ मुकुन्द थापा ज्यु जस्तै भनिराख्नुभाको देखेथ्यो राजेस हमाल ज्यु लाई त
हाम्रो प्यारो महानायक राजेश हमाल सरलाई धेरै-धेरै माया अनि मिठो सम्झना......
Hora maya
Testo man parxa rajesh hamal beha garxau ta rajesh haml sanga
जो ले जति खोकोस भुकोस हाम्रो महानायक राजेश दाइ सधै हिरो हाम्रो लागि ❤️❤️❤️
Sahi ho
हो हो चुस्नु पर्छ अब
Right
@@lyanglyang1तेरो आमा को पु चाहिँ 😂😊
महानायक राजेश दाइ ❤️❤️❤️
राजेश दाई भनेको राजेश दाई हो
सानुमा मुकुन्द दाइको फिल्म हेर्दा ला्सतै दर लाग्थ्यो तर अहिले इन्टरभिउ हेर्दा मन को सफा रहेछ
नेपालको कलाकार मुजि हरु चै एक ले अर्कालाइ आधार (respect) नै नगर्ने हौ, सबै मुजि आफै मपाइ हुने मात्र, अफुले respect गर्दा respect पाइने हो....राजेश हमाललाई respect गर जाठा....
Bollywood ma kati respect garchhan hai ek Aapasma
चलचित्र हेर्दा आम्मै!!! मुटु नै काम्थ्यो अनी रिस पनि उठ्थ्यो तर वास्तविकतामा सार्है राम्रो लाग्यो सलाम ।
नेपाली सिने जगतकाे एक हाेनाहार भिलेन मुकुन्द दाई।
नमस्कार हजुर हजुरको अभिनय एकदमै
मन पर्छ हुन त म हज सग चिनजान छैन तै पनि हजुर को हजुर को अभियान मन पर्छ नमस्कार
Mukunda sir, such a Great person in our Flim industry..Respect Sir,, 🙏🙏🇳🇵🇳🇵Rajesh Sir Sir Always our Mahnayek 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
हाे महानायक भनेकाे महानायक नै हाे राजेश काे दाँजाेमा कुनै हिराे हरु पुग्दैन
खलनायक मा मुकुन्दे दाइ जस्तो महा खलनायक आज सम्म नेपाली फिल्म क्षेत्रमा कोही स्थापित भएको छैन। सम्मान को साथ मुकुन्द दाइ को अग्रिम सफलता र प्रगति को कामना गर्दछु।
🤣🤣🤣🤣🤣
Ke sunil thpa jokkar ho ta
Rajesh hamal is the real hero in Nepal
Reyali yar dazu hajur Li ta dharauthi ma
राम्रो अभिनय भयेको मुकुन्द थापा दाजु।
दुवै जना एकदम राम्रो अनि respected हुनुहुन्छ।
Film मा जस्तो सुकै गुण्डाकाे role भए पनि real life मा एकदमै hero super hero हुनुहुन्छ!!
❤❤❤❤❤❤❤
Old is gold ❤❤।
राजेश हमाल सर र मुकुन्द सर ❤❤
बराबर सम्मान धेरै धेरै छ!
जस्ले जे सुकै भने पनि मुकुन्द दाई पनि एक दम मनको धनी मान्छे हुनुहुदो रहेछ उहाँको सबै ईन्टरभिउ हेरेको छु❤❤❤
अनुहार ले पनि साथ दिनु पर्यो नि हिरो मा खेल्न लाई🤣
😅😅😅😅
Sahi ho
मुकुन्द सर धेरै राम्रो ब्यत्तित्वहो
भिमसेन खत्रीलाई फिलिम मा हेर्दा साताेपुत्लाे उड्थ्याे।याे मान्छेले हान्याेभने त मार्छहाेला भन्ने लाग्थ्याे तर बास्तविकता अर्कै रहेछ।निक्कै नै रमाईलाे अन्तर्बाता।मुकुन्द थापा ज्युकाे फ्यान मपनि हुँ।
Malae man parne vilean बिमसिम खतरनाक rajendra खत्री ❤❤❤miss you
मैदान फिलिम को जस्तो खत्रा अरुमा खासै देखिएना भिमसेन खत्री is so danger
मुकुन्द थापा होला भिमसेन खत्री त फिल्म मात्र होला
मुकुन्द थापा एक कुशल खलनायक हुन।
सबै को आ आफ्नो ठाउँमा ठुलो योदान छ
Salam xa purana kalakar lai
Hamro mahanayak rajesh dai ko Jay hos 🙏🏻🙏🏻🙏🏻🙏🏻
हाम्रो पुराना ।।हिरो ।।र गुन्दा हरु को फेरि यउता बनाउन पर्यो
राजेश राजेश राजेश❤❤❤ my favourite
मुकुन्द दाइ फिलिम मा तपाइलाइ देखेर सानै मा धेरै मुटु काम्थ्याे तर मान्छे नै रहेछन अाज अायर था भयाे 😀😀
Same yrr
Fata sala
Rajesh dai✊
My big fan mukuda thapa g ❤❤❤
Mukunda don ho❤❤❤❤
My favorite actor khalnayak mukunda thapa
😂😂 के भन्छ यो अलि पत्याउने कुरा गर्नु अब राजेश दाई निखिल दाई बिराज दाई सँग यले यस्तो कुरा गरेको सुहाउँदैन के अग्रज र सिनियर लाइ सम्मान गर्नुपर्छ राजेश हमाल निखिल उप्रेती बिराज भट्ट दाई हरु लाई पाँच बर्ष को बच्चा देखि लिएर पचहत्तर बर्ष को बुद्ध ले समेत चिनुहुनछ १ महानायक राजेश दाईको डाइलग २ निखिल दाई याकसन ३ अब बिराज भट्ट दाई को बारेमा त के कुरा गर्नु याकसन उतिकै आवाज उतिकै डान्स उतिकै तेई भएर अगृज र सिनियर को जहिले कदर गरौँ सम्मान गरौँ धन्यवाद 🌹🇳🇵🙏
Bhak 😂
Vaak 😂😂😂 मुला
तेरो अगाडि राजेश हमाल भनेको भगवान हो बुझिस धेरै नखोक राजेश नभाको भय तलाइ अहिले कसैले चिन्दैन्थ्यो बुझिस झङ्गलि
१००/
❤❤❤🎉🎉🎉 so nice
मुकुन्द sir सहि हुनु छ राम्रो मान्छे हुनुन्छ nepali movie ko अस्लि atcor hunuxa🙏🙏🙏❤️❤️❤️🌹🌹
You are great person mukunda sir
Ho dai nepal ko number 1 heto
Prithibi golochha bhanne dialogue hamro gaughar Bhutan ma nikkai charchit thiyo. Malai sarai darlagne Villain Mukunda sir🤗
Nice❤❤
मजदुर को डायलग यति चर्चित छ "पृथ्वी गोलो छ"
सहि कुरा गरनु भयो दाईले।
राजेश हमाल जस्तो सहनशील बुद्धिजीवी र भलाद्मी कोहि छैन नेपाली फ्लिम इन्ड्रेस्टी मा ✌️✌️द महानायक राजेश हमाल ✌️✌️
दाइ जति गफ दिएपनी हिरो हुने थोपडा छैन तिम्रो😅
You are great mukunda dai kati ramro soch kasai ko pol khole kam garnu hunna sarai ramro soch dherai asal bekti hajur ko chalchittra hereko xu sarai ramro acting xa tq stay safe dada hajur
तिमी जे सुकै भन तिमी लाई राजेश भएन भने तिमी हरु कोही चल्दैन
Thank you dada videro nice
राँगो काटेको देखेर सातो जाने हरु हाजिर्😁😁
Mukunda dai legend of legend because of his serious and reality and hero pf negative role and god intended and his karma n fate is better performance in his life 🎉🎉
Very nice
My best vilen daju
Yes good think ,mukunda sir.
Mukunda thapa best real hero don❤❤❤❤❤
Ramit dhungana ko pani ramro sanga pramsha garnu vayo mukunda thapa g le .ramro lagyo kura
हाम्रो महानायक राजेश दाई नै हो कुनै खुल्कयाउनु पर्दैन
मलाई त आज पनि डर लाग्छ हजूर संग हेन ता सबै फिल्म हेरेको छु बिशेष मैदान भने फिल्म को अभिनय बहुत डेनजर।
सानाे छदा फिलिम हेर्दै डर लाग्थ्याे आज आयर tok tok मा नाति नतिना छाेरिहरु शीत रमाकाे देख्दा सारा डर गयाे डर त केबल साेच मात्र रहेछ बाल्यकाल मा 😅😅
Ma big fan mukund thapako
फिल्म हेरेर साच्चिकै कपाल जगाट्नेहरु पनि बिचरा सचिकै हो भनेर रहेछ
ए उहाको खास बास्तबिक नाम त अहिलेसम्म थाहै पो थिएन आज बल्ल थाहा भो मुकुन्द थापा उहाँ फिल्म भि आइ पि भिलेन हो मलाई राजेन्द्र खड्गि उहाँ दामी लाग्छ एउटा कुन फिल्म मा पो हौ उहाको डाइलग ?भिम्सिङ खतृ हो मेरो नाम भिम सिङ खत्रि भनेर चिन्छन मलाई भन्ने चाहिँ खत्रा लाग्छ मलाई उहाको डाइलग
Bahut danger villain
हाम्रो महानायक राजेस हमाल ज्युले त सुटिङ गर्दा साच्चिकै हानिनै हाल्छन अरे भन्ने त सुनेकै थिए हो नै रछन कि क्या हो राजेन्द्र खडगि ले पनि उहाँ मुकुन्द थापा ज्यु जस्तै भनिराख्नुभाको देखेथ्यो राजेस हमाल ज्यु लाई त
Vimsen khatri is best performence from 'maidan'
Once again full dailog ko sath danger vilen ko bhumika ma dhaerai dherai herna man x mahanayek sang
Mahanayk Rajesh hamal
एक ताका चै भिमसिन थापा हो मेरो नाम भनी मैदान फिलिम को तपाईंको थुपाडा हेर्दा चै म नि डराको छु
I love this man, he is one of the reason for great childhood. 😅
I Love always rajesh dai
Super hero
Mukunda dai is the best vilian forever and also having a good characters, personality and attitude as well...
स्वागतम ❤ स्वागतम ❤याद आयो 😮
Khatra dar lagne yarr Malai ta
Ramro kalakar ho mukundra dai
Love you mukunda dai
Bheemsen Khatri मैदान फिल्म को भिलेन ता Mukunda Thapa रहेछ रियल मा त।
Super Hit
nice hajur sir g
मैदान फिल्मबाट अझ जनतासामु परिचित नाम भिमसेन खत्री अझै पनि हाम्रा केटाहरुलाइ रियल नाम थाहा छैन भिमसेन खत्री भनेरै चिन्छन
I love always Nike all
मुकुन्द दाइ बिनाको movie नै खल्लो हुन्छ।
Rajesh dai bb ho
Rajesh hamal guru ho flim ko aarule dhak dina pardina
Maha Nayak rajesha Hamal Dai
Rilex Rilex Rilex Film Ma ta Khatranak Action Sin Reyal Life ma Ramro Hunuparch 👍
Mukunda Thapa is the besta
हो है 😂😂😂❤😢😢😢
Mukunda Da... Baghh Nai honi
22 मिनेट नीर हेर्नू है दङाली हरु ले 😀😀
Ramro artist mukunda thapa
हावा गफ दिनू को पनि सिमा हुन्छ
Maha Nayak Rajesh hamal..big fan of Rajesh hamal
Maja Aayo kura sune ra
हो हो डन नै हो नि ।
Mukund dai sabai vanda man parne villen❤️❤️❤️
Great velien
यस्ले खोकेको सुनेर मलाइ यो भिडियो बिचै बात हेर्न मन लागेन थु
Rajesh hamal 💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪
Sahi kura
डरले भागेको होइन मुकुन्द जि villain लाई के हेर्नू भनेर भागेका होन।
mukunda thapa 👍️👍️👌👌👌👍️👍️