कति ढिला सुस्ती हो के बाटो बिगारेर 7/8 वर्ष भैसक्यो कसरी हेरी बस्न सकेको होलानी बनाउछौ भन्ने ठेक्का पाएका नेताहरु 😢दुख र सास्ती हामी सर्बसाधारण दुखी जनता हरुलाई 😡😡😡😡
स्थानीय नेता र केन्द्रीय नेताहरुलाई निरन्तर दबाब दिनु पर्यो । हुन्छ र सकिन्छ भने त्यो भ्रष्टचारी चोर नेताहरुलाई बाइकमा चढाएर यात्रा गराउनु पर्यो, अनि मात्र बल्ल कसरी यात्रुहरुले जोखिमपूर्ण यात्रा गरिरहेका रहेछन भन्ने थाहा हुन्छ ।
Mrb vlog ko video hereko theye. Tesma achamma ko kura vayo. Daunne ma 6 barsha dekhi dhulo khayeka tya basne janta le ta vote k ma diyeu sodheko thyo. Uni harule ta Oli/yamale lai re. 😂😂 janta nai veda chan. @highwaylifenepal
@@bikashgyawali1208 ani sarkar ma ko cha ta? Party vote vanne tha cha? Congress/raprapra khaha ko vagwan ho ra😂😂. Sab chor haru. Ani yo project garne kaam federal government ko ho.
धन्यवाद सर यो दाउन्नेको बिजोक देखाउनु भयो। यो दाउन्ने खण्डमा सके छिटो बाटो चौडा गरेर रिटेजिङ वाल, नाला, कल्भर्ट को काम सकेर ग्ाभेल र बेस कोर्स सम्मको काम गरेको भय पनि यात्रा मा केही सहज हुनेथियो। के गर्नु धुलो ले बिजोग छ पानी हाल्दा बाटो चिप्लो हुने। गार्हो छ कहिले पो काम सकियला
ठेकेदार को गल्ती हुँदै होइन।सम्झौता थप गरेको खन्डमा ठेक्का सम्झौतामा रहेको रकम जति समय थपी गतियो उति नै रकम थप गरि फेरि समय थप गराइन्छ।त्यसैले नेपाली नै चोर हो।
5 barsha ma feri line lagi lagi tinai bhrasta musunde haru lai vote halne "janata" bhanauda haru le paune yestai bato ho. Vote nabalda samma halat badlinna.
धन्यवाद यो भिडियोको लागि।😊❤
Thankyou for updating.....Bro this time "Kada" description about our 3 Baa's 👍
3:48 👍 एकदम ठीक भन्नु भ।
यो बाटो छिटो नबन्नुमा नेपाल सरकार र स्थानिय सरकार दुबैको साथ र समर्थनमा कमी कम्जोरिले गर्दा हो।
ummm❤️
Thanks for videos sir.
Welcome!❤️
कति ढिला सुस्ती हो के बाटो बिगारेर 7/8 वर्ष भैसक्यो कसरी हेरी बस्न सकेको होलानी बनाउछौ भन्ने ठेक्का पाएका नेताहरु 😢दुख र सास्ती हामी सर्बसाधारण दुखी जनता हरुलाई 😡😡😡😡
तपाइले नेपालिको मनको कुरो गर्नु भयो
❤️
चोर नेताहरुको ठेकेदार संगको साठगाँठले जनतालाई सास्ति!
❤️❤️
स्थानीय नेता र केन्द्रीय नेताहरुलाई निरन्तर दबाब दिनु पर्यो । हुन्छ र सकिन्छ भने त्यो भ्रष्टचारी चोर नेताहरुलाई बाइकमा चढाएर यात्रा गराउनु पर्यो, अनि मात्र बल्ल कसरी यात्रुहरुले जोखिमपूर्ण यात्रा गरिरहेका रहेछन भन्ने थाहा हुन्छ ।
sahi kura ❤️
Nisasiyera mat dhandai marena..ktm bat butwal jada..abue kasto..sarkar.. aijat.
👍👍👍
❤️❤️❤️
अब त अति भयो चोरमारा हैन अब ठेकदार …… राख्नु पर्छ ।
हाम्रो पुर्बी खण्डमा अहिले काम शुरू भएकाे छ ।
umm dherai paxi❤️
Mrb vlog ko video hereko theye. Tesma achamma ko kura vayo. Daunne ma 6 barsha dekhi dhulo khayeka tya basne janta le ta vote k ma diyeu sodheko thyo. Uni harule ta Oli/yamale lai re. 😂😂 janta nai veda chan. @highwaylifenepal
विनोद चौधरी (Congress) र ध्रुव प्रधान (राप्रपा) हो यो ठाउँमा चुनाव जित्ने दिमाग नभएका केइ थाहा नहुने Cool बन्न खोज्छन् 🤡 🍌
@@bikashgyawali1208 ani sarkar ma ko cha ta? Party vote vanne tha cha? Congress/raprapra khaha ko vagwan ho ra😂😂. Sab chor haru. Ani yo project garne kaam federal government ko ho.
धन्यवाद सर यो दाउन्नेको बिजोक देखाउनु भयो। यो दाउन्ने खण्डमा सके छिटो बाटो चौडा गरेर रिटेजिङ वाल, नाला, कल्भर्ट को काम सकेर ग्ाभेल र बेस कोर्स सम्मको काम गरेको भय पनि यात्रा मा केही सहज हुनेथियो। के गर्नु धुलो ले बिजोग छ पानी हाल्दा बाटो चिप्लो हुने। गार्हो छ कहिले पो काम सकियला
Yo puranai ho ki naya
भाइहरु ले धुलाे धेरै खेप्नु पर्याे जस्ताे छ गालीकाे बर्सातै गर्नु भयाे जति जे भने पनि काेही सुन्दैनन्
umm❤️
ठेकेदार को गल्ती हुँदै होइन।सम्झौता थप गरेको खन्डमा ठेक्का सम्झौतामा रहेको रकम जति समय थपी गतियो उति नै रकम थप गरि फेरि समय थप गराइन्छ।त्यसैले नेपाली नै चोर हो।
❤❤❤
Chor neta ( no not again)
हैट हरिबिजोक😡
❤️
Balla mero dil khus vayo chor netaharulai maile jastai gaaligarnuvo mero mankokura garnuvo I like it I love bro...I suport u
❤❤❤
सरकार मथी बिस्वस छैना रिश छ तरा भाष राम्रो boli दिए राम्रो थियो कि
❤️
Bike मा हिडने अबस्था छैन धूलोले गर्दा कमसे कम १ लेरर कालो पत्रे गर्दिए त अलि सहज हुन्थ्यो कि ।अरू काम बिस्तार गरे पनि ।
1 side gardine ho vane ekdam sahaj hunthiyo ni tara gardainan k garnu
बाटो फोडेर सकेछन अब पिच गर्लान कि?
herau nw chaitra samma kei upalabdi garera dekhaulan ki
5 barsha ma feri line lagi lagi tinai bhrasta musunde haru lai vote halne "janata" bhanauda haru le paune yestai bato ho. Vote nabalda samma halat badlinna.
sahi❤️
2nd melamchi banne vayo
ummm❤️
Pauder 😅😅 dherai xa nepal ma 😅
Khaireni butwal ko bato ko update dinu paryo hajur
okay❤️
Vedio herda aajai 10 barsa lgga jsto x maximum
sayed❤️
Mareko government
Most painful to travel
Sarai mitho gali sahi kuro
Yesta vaye haru le k banauthe😡
दु:ख लाग्छ यार भाइ बाटाे देख्दा के गर्नु ।