लाखौं रुपयाँ कमाउन सकिने एपल बयर खेती यसरि गर्नुहोस || Apple Ber Farming In Nepal || Krishi Sandesh

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2024
  • #Ber #बयर #Apple_Ber #एपल_बयर #थाई_बयर #कश्मिरी_बयर #krishi_sandesh
    व्यावसायिक सम्भावना भएको फल : एपल बयर खेती गर्ने की ?
    ============================================
    नेपालमा थाई बयरलाई धेरैले थाई एप्पल बयरको रुपमा पनि चिन्ने गर्दछन । संसारमा थुइ प्रमुख : थाई र कश्मिरी बयर नै खेतीको लागि उत्कृस्ट बयर हुन् । गुलियो हुने प्रति फल १०० देखि १५० ग्राम सम्म हुने यो बयर हेर्दा हरियो स्याउ भन्दा फरक देखिदैन। प्राय: डिसेम्बर देखि जनवरी महिनामा फल्ने यो बयर रोपेको पहिलो बर्ष २५ देखि ३० के जी सम्म फल्ने र दोस्रो बर्ष ४० देखि ४५ के जी प्रति बोट सम्म फल्ने हुन्छ । अम्लीय माटो, प्रांगारिक प्रदार्थ कम भएको माटोमा समेत यसको खेति गर्न सकिन्छ । यो बयर नेपाली बजारमा फाल्गुन चैत्र महिनामा देखिन्छ ।
    #Apple_Ber #एपल_बयर #थाई_बयर #कश्मिरी_बयर#Fruit #Kashmiri_Apple_Ber #krishi_sandesh #कृषि_संदेश
    अन्य कृषिसम्बन्धि भिडियोहरु हेर्नको लागि:
    -----------------------------------------------------------------------------------------------------------------------
    ►कागती खेती बाट यसरि कमाउनुहोस मासिक १० लाख । Krishi sandesh about lemon Farming । Krishi Sandesh
    • कागती खेती बाट यसरि कम...
    ► लाखौं कमाउन सकिने स्कुस खेती यसरि गर्नुहोस | Chayote Farming In Nepal
    • लाखौं कमाउन सकिने स्कु...
    ►प्रति केजी १५०० रुपैयाँ पर्ने मरिच खेति यसरि गर्नुहोस । Black pepper In Nepal
    • प्रति केजी १५०० रुपैया...
    ►यसरी खुर्सानी खेती गरेर नेपालमै बन्न सकिन्छ करोडपति । हेर्नुहोस भिडियो । Krishi Sandesh
    • यसरी खुर्सानी खेती गरे...
    ►गोलभेडा खेति सम्बन्धि जानकारी ।। Some information on tomato farming by Purushottam Dhakal
    • Video
    यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् वा तपाईंले हाम्रो यो सानो प्रयासमा योगदान दिन चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: tapainkopuru@gmail.com
    मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ !
    -----------------------------------------------------------------
    Copyright ©
    NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)

Комментарии • 27

  • @onlyu2938
    @onlyu2938 2 года назад +2

    सिन्धुपाल्चोक जिल्लामा हुन्छ कि हुदैन जानकारी दिनुहोसन

  • @indradongtamang1323
    @indradongtamang1323 3 года назад +2

    Good information 😍😗😃😍😀😘

  • @binodkarki2013
    @binodkarki2013 3 года назад +2

    म रोप्न ईच्छुक छु, यसको बिरुवा कहाँ पाइन्छ। कृपया मुल्यसहित जानकारी पाऊँ।

    • @KrishiSandesh
      @KrishiSandesh  3 года назад +1

      रितेस फलफूल नर्सरी रौतहटमा पाइन्छ 9807295277

  • @devendrashah4662
    @devendrashah4662 Год назад +1

    Ktm kausi ma falx? kaha n kati price ma paenx?

    • @KrishiSandesh
      @KrishiSandesh  Год назад

      कौसीमा फलाउन अलि गर्हो छ हजुर जमिनमा फलाउदा राम्रो हुन्छ ।

  • @janakidasi7542
    @janakidasi7542 2 года назад +1

    Very nice

  • @janakidasi7542
    @janakidasi7542 2 года назад +1

    Narsari kaha Bata parapta

  • @dorjetamang2962
    @dorjetamang2962 2 года назад +1

    Great 😃👍

    • @KrishiSandesh
      @KrishiSandesh  2 года назад

      Thanks for the visit

    • @Bipulsharma-h2s
      @Bipulsharma-h2s Год назад

      @@KrishiSandeshबिरुवा कहा पाऊछ सर नम्बर पाऊन सकिन्छ कि ???🙏🙏🦵🦵

  • @khanalagrouvet3773
    @khanalagrouvet3773 2 года назад +1

    कसरी पाइन्छ डेलिभरि गर्न सकिन्छ

  • @manojmagar3296
    @manojmagar3296 2 года назад +1

    Sar madhe pahad ma hunchakinai

  • @samjanapaudel7553
    @samjanapaudel7553 2 года назад +1

    Purna dhankuta tihari tira kaha painxa plant

    • @KrishiSandesh
      @KrishiSandesh  2 года назад

      धुन्कुटा तिर त थाहा भएन हजुर, काठमाडौँमा चाहि पाइन्छ।

    • @navrajacharya7702
      @navrajacharya7702 2 года назад

      @@KrishiSandesh KTM ma kaha xa number dinu na

  • @it1196
    @it1196 2 года назад

    Ktm valley tira x ki nae yo form visit garna chahanxu maw

    • @KrishiSandesh
      @KrishiSandesh  2 года назад

      हुन्छ हजुर आउनुहोस् !

    • @navrajacharya7702
      @navrajacharya7702 2 года назад

      @@KrishiSandesh kun thama aaune ho

  • @ROCKBITFF
    @ROCKBITFF Год назад

    Hudaina garmi thau chahinx

  • @hitbahadurbomjan5303
    @hitbahadurbomjan5303 3 месяца назад

    लाेधसल्लाे बारेबुझउ

  • @samjanapaudel7553
    @samjanapaudel7553 2 года назад +2

    Plant kaha painx sir please contact number dinu na

  • @birendragurung5094
    @birendragurung5094 Год назад +2

    Pls contact information