ओली महाधिवेशन उद्घटानमा नआएको विषयमा के भने माधव नेपालले || Madav Nepal ||

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • ओली महाधिवेशन उद्घटानमा नआएको विषयमा के भने माधव नेपालले || Madav Nepal ||
    Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
    setopati.com
    Setopati Sanchar Pvt. Ltd.
    सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
    Jhamsikhel Lalitpur, Nepal
    01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
    विज्ञापनका लागि
    015544598, 9801123339, 9851123339
    विज्ञापनका लागि
    015544598, 9801123339, 9851123339

Комментарии • 25

  • @dambarsinghbhat1753
    @dambarsinghbhat1753 3 месяца назад +7

    नाम ठेगाना नभएको पार्टी को कुनै अर्थ छैन

  • @rajendraprasadwagle8669
    @rajendraprasadwagle8669 3 месяца назад +6

    2084 शाल सम्म त होलानी बिना ढेवा वाला गद्दार मान्छे हरु को पाटि

  • @gautamaharii
    @gautamaharii 3 месяца назад

    यसै पनि यस्ता पार्टीप्रति जनतामा घृणा छ, उसैमाथि यस्तो निकम्मा अनि असफल व्यक्तिको परनिर्भरतान्मोख गफ

  • @amritbasnet2881
    @amritbasnet2881 3 месяца назад

    यसाे भन्दै जिन्दगी गयाे न देस बिकास न ब्यक्ति बिकास

  • @bimuktichapagain8667
    @bimuktichapagain8667 3 месяца назад +3

    खरानि दलको पनि घमण्ड चाँहि ठुलो छ!!

  • @spcdoti3822
    @spcdoti3822 3 месяца назад +2

    देश लुट्ने कम्पनिको उद्यघाटन

  • @sunil-s997
    @sunil-s997 3 месяца назад

    अर्को पल्ट गठबन्धन नगरे त 0 सिट हो। अधिबेशन गर्दै समय कटाउनुस्🤭

  • @ratnashahi0340
    @ratnashahi0340 3 месяца назад +5

    बिना ढेउबा 😂

  • @deepakbahadursoni7399
    @deepakbahadursoni7399 3 месяца назад

    हरि बिजोग 84 सिमा

  • @urmilaacharya6854
    @urmilaacharya6854 3 месяца назад +1

    एकदिन सबै जाना मनुँ नै पछँ भृस्टाचार गरेकाे पैषा सकैनेताहरू ले देश बिकासमा लगाउ जय🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ChhapchetenMaidi
    @ChhapchetenMaidi 3 месяца назад

    यसलाई लाज भने कुरा नि लाज लागेऊ

  • @Gyanendrarokaya2058
    @Gyanendrarokaya2058 3 месяца назад

    यस्तो हर्कत गर्याे भने दुइटा कुरा हुन्छ
    कि मरिन्छ
    कि बाँचिन्छ
    !!
    !!
    बाँचियो भने त ठिकै हो
    मरियो भने चाही दुइटा कुरा हुन्छ
    कि गाडछन
    कि जलाउछन...
    !!
    !!
    जलाए भने त ठिकै हो
    गाडे भने दुइटा कुरा हुन्छ
    कि माटो भइन्छ
    कि सड़ीन्छ
    !!
    !!
    सडे त ठिकै हो
    माटो भैयो भने दुइटा कुरा हुन्छ
    कि उडेर जान्छ
    कि झार उम्रिन्छ
    !!
    !!
    उडेर गए त ठिकै हो
    झार उम्रियो भने दुइटा कुरा हुन्छ
    कि गाईले खान्छ
    कि साबुन बनाउछन
    !!
    !!
    गाईले खाए त ठिकै हो
    साबुन बनाए भने दुइटा कुरा हुन्छ
    कि लुगा धुने साबुन बनाउछन
    कि नुहाउने
    !!
    !!
    लुगा धुने साबुन बनाए त ठिकै हो
    नुहाउने साबुन बनाए भने दुइटा कुरा हुन्छ
    कि केटाले नुहाउछ
    कि केटीले
    केटाले नुहाए त त्यस्तै हो....केटीले नुहाई भने
    त अबुई!!!
    कस्तो लाज लाग्छ.......😂
    आज लाई यति नै!!! 😝

  • @sujitgareri2959
    @sujitgareri2959 3 месяца назад +1

    कांग्रेसले हामी संग लड़न आँट गर्दैन यो माधव नेपालको प्युसो😂😂😂😂😂 भनेर न आएको होला नि।
    बिना डेवा के😂😂

  • @sumantamang1290
    @sumantamang1290 3 месяца назад

    खरानी पार्टी 😂

  • @SanubabuPanta
    @SanubabuPanta 3 месяца назад +1

    Ma Pani aaunetbina

  • @chandraparajuli233
    @chandraparajuli233 3 месяца назад

    पुग्छस अब!

  • @sangitagautam1823
    @sangitagautam1823 3 месяца назад

    Pa pati KO LAGI samajbad ho la

  • @legalwise5143
    @legalwise5143 3 месяца назад

    😂😂😂😂

  • @SachinSunar-mi7vc
    @SachinSunar-mi7vc 3 месяца назад

    Pagal

  • @nevermind1123
    @nevermind1123 3 месяца назад

    Vrastachari ko naike yo vatuwa