आहा पोखरामा बरेङ हुग्दिशिर नौमति बाजा सङ्गै बेहुलिलाइ बिदाइ गर्ने राघ धुन / Hugdishir Baja

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024
  • यस्तै यस्तै रमाइलो भिडियो हरु हेर्न को लागि हाम्रो यश च्यानेल लाइ सबस्क्राइब गरिदिनु होला सङ्गै हामिहरुलाइ पनि माया अनि Support गर्नुहुन्छ भन्ने पुरा बिस्वार राखेका छौ यदि कहि कतै बिवाह बर्तबन्द मात्रै नभएर जुन सुकै कर्यक्रम जुन सुकै ठाउको लागि पनि सेवा उपलब्ध छ सम्पर्क नम्बर
    :9849396503
    यदि तपाइहरुलाइ पन्चेबाजाको सेट बाजा ड्रेस हरु सङ्गै हरेक रेडिमेट र राम्रो सामन चाइएको छ भने पनि सम्पर्क गर्न सक्नु हुने छ कस्तो किशिमको सामान चाइएको हो गाउको मा बजाउने अनि Scale बाजा छुटा छुटै राम्रो सेवा उपलब्ध छ
    #bareng
    #sujin
    #hugdishir
    #flrsujin

Комментарии • 11

  • @DambarBhujelMagar
    @DambarBhujelMagar Год назад +1

    सनाई यति मिठाे छ बयान गरि साध्य छईन धन्यवाद

  • @indrachhantyal966
    @indrachhantyal966 Год назад +2

    ल बधाई छ कमल जी को टिमलाई '

  • @Dikavita48
    @Dikavita48 Год назад

    अरु सबै राम्रो छ कर्नाल फितिकै भएन

  • @KiranPariyar-y3c
    @KiranPariyar-y3c Год назад

    Yo tim ko Karnal bajauni Vai khatra ho 😮

  • @ramcppaudel
    @ramcppaudel Год назад

    Wow katti ramailo baja👌👌

  • @padammagar7232
    @padammagar7232 Год назад +2

    Aafno gau ghrko daju bhai yo thau samm pugeko dekhadaa man bata nai aavar parkat gardaxu

  • @sombahadurpariyar4146
    @sombahadurpariyar4146 9 месяцев назад

    सहनाई मात्र राम्राे भयो अरु त ठिकै हो कर्नाल र नर्सीया त केही भएन

  • @ymanthapa733
    @ymanthapa733 Год назад +1

    Good harro bareng

  • @Dikavita48
    @Dikavita48 5 месяцев назад

    सोल्टी हरुको कर्णनाल फितिकै छैन

  • @chandrabahadur7076
    @chandrabahadur7076 Год назад

    कर्नाल के बजायको हो