दोहोरी किङ काठे हिरो सानू के सी सङ टक्कर लिन सक्ने महिला लोक गायक कलाकार लाई पहिला देखियको थियन । उहाको गाउने कला आबाज र क्षमता अब्बल देखिन्छ । आगमी दिनमा उहाको अरु लोक दोहोरी गित हरु हेर्ने र सुन्ने प्रतिछ्यामा छौ ।
लोक गायिका राधिका ढकाल लोक गीत गाउन अब्बल हुन यो कुरा सबैलाइ थाहा थियो । नाचमा पनी अब्बल हुनुहुदो रहेछ । आज थाहाभयो । राधिका ढकालले सङीत र सहित्य क्षेत्रमा हाशील गर्नु भयको बहुमुखी प्रतीभालाई सलामछ । उहालाइ उत्तरोत्तर प्रगती र सफलताको सुभकामनाछ । अर्को सालको पशुपती जात्रामा राधीकाजीले अझै रमाइलो प्रस्तुती गर्नुहुनेछ । हामी सबै दर्शक श्रोता प्रतीक्ष्यामाछौ ।
सनु केसि भनेको धेरै लाईभ दोहोरी गायर तपाईं हाम्रो ढुक्ढुकी बनी सकेको अग्रज ब्याक्ती हुन तर यी दिदी लाई त मैले यो दोहोरि भन्दा पोईला कैले देखेको थिन दिदी को कला लय अनि गाउनी तरिका लाई सलाम छ🙏🙏👍️👍️
दोहोरी समय मिले सुन्छु । राम्रो लाग्यो । केही दोहोरी परिवार संग संगै बसेर हेर्न नहुने छाडा नि देखेको छु , त्यता चाहिँ ध्यान दिनु होला । यो रमाइलो लाग्यो ।

Aaha Kati ramailo

Aati RamaiLo
Wow super xa dohari. Gaune garnu didi didi ko pani ramro xa sor saili sabai
Sarai Ramro lago Thari Choti herdaixu
अती रामो् दोहोरि
अति राम्रो छ लाईफ दोहोरी 😍😍
राम्रो लाग्यो त्यस्तो पो हो दोहोरी भनेको
sanu kc dai lay chahi yakdam ramro lagxa dhohori ma best of luck
Mahila Didi bahini haru le gayeko Sarai ramro lagyo.
सनु केसि भनेको धेरै लाईभ दोहोरी गायर तपाईं हाम्रो ढुक्ढुकी बनी सकेको अग्रज ब्याक्ती हुन तर यी दिदी लाई त मैले यो दोहोरि भन्दा पोईला कैले देखेको थिन दिदी को कला लय अनि गाउनी तरिका लाई सलाम छ🙏🙏👍️👍️
अति मीठो स्वर यो जोडी फेरि चाहियो छिटो हजुरहरुको फ्यान या म दर्शक यहि भाकामा मैले आस गरेको छु।
निके🌹💕💘💞
Wow baba
Sarai ramro lagyo.
Sanu kc dai ya didi lai pani lyauna paryoke agadi ..sor mitho xa didi ko pani
Wow yo honey ta dohori bhaneko Ekdam Ramro xa dohori quatar bata
Tq
@@majhericlub8974 DD ko arko Lok dohori ra phone number xaina
Sanu kc dai ko harek geet ramro x ho
Vakapni sarai ramro dami x dohori
Mahila didibahini haru le gayeko ra nacheko ati ramro lagyo.
राम्रो छ
अति मिठो दोहोरी।बाजे हरु पनि मुसुमुसु हास्दैछ
Nice dohori
bahut ramro nepalipan chh
दोहोरी समय मिले सुन्छु । राम्रो लाग्यो । केही दोहोरी परिवार संग संगै बसेर हेर्न नहुने छाडा नि देखेको छु , त्यता चाहिँ ध्यान दिनु होला । यो रमाइलो लाग्यो ।
Dideele ramro gaunu vo 👌👌👌
Wowow nice song sanu sir ❤️
सानू दाको शब्द हो
Feri hjr haru २ jana le gaunu paryo sanu dai.
Nice 👍 keep it up 💜 yo geet gaune DD ko num chaiyo dada xa vane NUM sent gare dinu hola 😊
gayika dd ta dajulai salamxa
सनु के सि को दोहोरी सुनेपछी थकाइ पनि मेतिन्छ ।
ati ramailo
aha kati mitho voice.gitni
स्वर मीठो रहेछ यो दिदीको
Yo didi la pane para ramrai layak ho but sor sukako raicha aaba fari yo jodi la gayako herna man Xa
Nice song
damii dami xa hai
Very nice
सानू केसी सीता गीत गाउने धोको थियोे कहाँ कसरी भेट्ने होला हाहाहा
Dami xa ekdum
Gt
लोक गाइका राधिका ढकालको दिदी हुन जस्तो लाग्यो ।
nice
Yo Radika jaha hux tahi ramelo hux ho.
Pabina sir ramro dance
sahi
😅😅😅😅
Sanu kc vs bimal ko dami hunxa
इन्दिरा बस्नेतको म तीम्राे मुटु लेखेर युटुबमा गयर मेराे यल्बममा सस्क्राइप रिदिनुस् हजुर हजुरहरुकाे पर्खाइमा छु
Katie Ramiro ho
लहै हजुर मेरो मा पनि एड हौ है
यो आईमाई त रक्सिले फिटान जस्तो देखिन्छ त।
Deepak Giri hjur ko sochai galat ho k geet gaudai na raksi le fittan vay ra get gauxan ra
आँखा ले देखेको त सत्य हुँदैन कैकेकाई न हजुर को सोचाइ नराम्रो हो कि मित्र
मैले हाउभाउ देखेर मजाक गरेको हजुरहरु सिरियस हुनुपर्दैन।
Sanu singer king nai ho mani
Nice song