Base Hai Paledai बसे है पालेदाइ - New Nepali Typical Lok Dohori Song 2081• Feat Karishma & Bijay
HTML-код
- Опубликовано: 1 окт 2024
- Watch new Nepali Typical Lok Dohori Base Hai Paledai By Badri Pangeni, Cholendra Poudel, Maya gurung, Suman Pariyar, Rabi Karki, Shyam Rana, Bal Kumar Shrestha, Asmita Dallakoti, Sumitra Koirala & Balika Tamang only on Enepal Khabar Official's RUclips Channel.
e.Nepal Khabar Pvt. Ltd. Presents:- New Nepali Typical Lok Dohori Song 2081
|| Base Hai Paledai बसे है पालेदाइ ||
#badripangeni
#mayagurung
#shyamrana
#sumanpariyar
#rabikarki
#balkumarshrestha
#asmitadallakoti
#cholendrapoudel
#sumitrakoirala
#balikatamang
#enepalrodhighar
#Newlokdohori
#Virallivedohori
#lokgeet
-------------------------------------------------------------------------
🎶 Audio Credits:-
♬Vocal:-
Badri Pangeni
Cholendra Poudel
Maya Gurung
Suman Pariyar
Rabi Karki
Shyam Rana
Bal Kumar Shrestha
Sumitra Koirala
Asmita Dallakoti
Balika Tamang
♬Music:-
Late Jayananda Lama
♬Lyrics:-
Bal Kumar Shrestha
♬Music Arranger:-
Bishnu Tamang
♬Basuri:-
Gopal Dev
♬Sarangi:-
Hemanta Kanchha Rasaily
♬Jor Madal:-
Kharka Budha
Poshan Gharti Magar
♬Sahanai:-
Bal Bahadur Jairu
♬Recordists:-
Suman Rana
Khuman Rana
♬Audio Mixing:-
Kumar Rana
♬Studio:-
Maruni Digital
♬Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬️Director/Editor:-
Bishnu Sharma
🎬️Cinematographer:-
Rajesh Ghimire
Suresh Shrestha
🎬️Choreographer:-
Amar Max
🎬️Kitchen:-
Surya Neupane
Bhishma Karki
Lafa
🎬️Light Management:-
Prem Khanal
shiva Dhimal
Shekhar
Jiban
Suman shrestha
Kamal
Roshan
Gauri Mahara
🎬️Group Leader:-
Devraj sapkota
🎬️Artists:-
Karishma Dhakal
Bijay Pun
Krishna Dhungana
🎬️Production Controller:-
Sanjeev Khanal
🎬️MUA:-
Shyam Malla
Roshan Bhushal
🎬️Publicity Head:-
Ramesh Sarthak
🎬️Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal
🎬️Post Production:-
e.nepal Khabar Pvt. Ltd.
9841761716, 9841019713
-------------------------------------------------------------------------
Special Thanks
Bimal Dangi
Khem Pun
Surya Khadka
Ishwori Kandel
Bishnu Sapkota
Ashok Subedi
Raj Bastola
Tilu Sharma
lP Dhakal
Yam Prasad Neure
Kamal GC
Durga Pangeni
Jitan Bhai Shrees
Sajjan Bohara
Deepak Gautam
Nakul Dhakal Nabin
Kamal Sargam
Binita Kunwar Chhetri
Kabiraj Dhakal
Man GC
Ashok Poudel
Deepak Adhikari
Dabang Ashish
Namaraj Dhungana
Arjun Giri
Lalit Giri
Ayan Neupane
Bigyan Neupane
Jenny Basnet
Manoj Thapa
Ashok Mandal
Hari Giri Bimarshi
Sajjan Hamal
Krishna Bhattarai
Sajjan singh
Nawaraj Timilsina
Om Dangi
Baburam Chalise
Mahendra Chhetri
Gopal Pokhrel Thule
Sangeeta Deuja
Karuna KC
Ram Sapkota
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
www.youtube.co....
Circle us on G+
aboutme.google...
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, इ नेपाल रोधीघर बाट अफिसियाल्ली गीतहरु प्रकाशन गर्ने क्रममा लोकप्रिय गायक गायिकाहरु आदरणीय बद्री पंगेनी, चोलेन्द्र पौडेल, माया गुरुङ, सुमन परियार, रबि कार्की, श्याम राना, बाल कुमार श्रेष्ठ, सुमित्रा कोइराला, अस्मिता डल्लाकोटी र बालिका तामाङ को आवाज तथा अभिनय सहित चर्चित मोडेल करिश्मा ढकाल र विजय पुनको नृत्यमा स्व: जयनन्द लामाको लयमा बाल कुमार श्रेष्ठको शब्द रहेको गीत "बसे है पालेदाइ" लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
Aaga kati time lagna ho
❤Namaskar ma simran pariyar ❤❤mero new geet aaudai xa woiting garnu hola🎉🎉🎉
अत्ति रमाइलो छ ❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
नमस्कार 🙏
हजुरहरु कता ?
पलेदाई यता 🤭
हामि त फेरी स्कुल गएर परीक्षा दिएर आएउ पास फेल हजुर हरुको हातमा है त❤️🙏
धन्यवाद हजुर दिजु हजुर लाई
Ma pani aaya la meri pyari ko geet herna🙏
Ma pani aaya ra 🎉🎉🎉
Ranuka dd kami vayo❤❤❤❤
ruclips.net/video/Kx-drnNQlUg/видео.html&si=8XMt35Cm5_gA5VVA
नमस्कार ❤️🙏💐🎼 म रबि कार्की यो गीतको पाले दाइ 🎉❤ मन परे कमेन्ट ठोक्नुस ल 🙏🙏
नोट: यसपालि म जड्याहा होइन है सुध्रिय😂
Na sudreko ramro dai🤓hjrko big fan rabi dai❤️❤️❤️❤️
जडियाबाट सुध्रिएर पालेदाई हुनुभएछ।पालेदाईले अंग्रेजी मिसको सङगते सुध्रिएर अब आउने सिर्जनामा अझै सुध्रिएर आएको देख्न पाईयोस्
😂😂😂😂
Big fan ho ma Rabi sir❤❤❤❤
बधाई र रवि❤🎉भाइ सफलताको कामना 👌👏👏👏👏👏💃💃💃💃💃
जड्याहा पछि पाले दाइको फ्यान हाजिर हौं त😂🙈❤️🎼💐🙏
Support plz sampunna ❤❤❤
ठुलो फ्यान हु म रबि सर को ❤❤❤
Me 🙌
Ma pani fan rabi dai
Congratulations rabi dai ❤❤❤ and all unit
"बसे है पालेदाई गेट नलाई नलाई
म भरे आउनेछु मायालाई भेट्नलाई"
भरखरै आएको यो पुरानो रत्यौली भाकाको गीतमा राखिएका शब्द र अभिनयले विद्यालयको गरिमा र विद्यालयको वातावरणमाथी भद्दा मजाक गरेको छ ।
विद्यालयको विषयवस्तुमा गीत बनाउँदा विद्यार्थीलाई सकारात्मक काममा उत्प्रेरित गर्ने, विद्यालयको सिकाइमा सहयोग पुर्याउने, विद्यार्थीको कला र प्रतिभालाई उर्जा दिने, विद्यालयलाई पवित्र सिकाइ स्थलको रुपमा विकास गर्ने जस्तो सन्देश दिनुपर्नेमा, यो लोकगीतले विद्यालय "Dating Spot" हो, भन्ने मूल सन्देश दिने गरि गीत प्रदर्शन गरिनु एक प्रकारको सामाजिक अपराध हो ।
लोकगीत देशको संस्कृति हो - देशको पहिचान हो ! लोकगीतलाई सबैले माया गर्नुपर्छ, संरक्षण गर्नुपर्छ तर यस्ता पतित गीत सिर्जना गरेर समाजलाई अधोगतिमा धकेल्न खोज्ने, द्रव्य कमाउनका लागि जे पनि गर्ने मनसाय भएका कलाकाररुपी उच्छृङ्खल पात्रलाई सदा खबरदारी गर्नुपर्छ ।
सहि हो
एकदम सहि भनाइ
100% true
Good vision.
दिन दहाडै बिधालयमा भिडियो छायांकन भैरहदा नेका एमाले माओवादी पार्टी निकट शिक्षक संगठन के हेरिबसेका रहेछन? अहिले आएर रोइलो सायद भागबन्डा लेनेदेन हिसब नमिलेर बहस चुलिरहेछ #जन गुनासो
सुमनकाे फ्यान जति यता तिर हाजिर हुनुस है❤❤❤❤
अस्मिता डल्लाकोटिका फ्यान जति यता भेट हौ त😍😍😍😍
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🎉🎉🎉
❤❤❤❤
❤❤❤❤❤
सम्पुर्ण मा नमस्कार छ । बिगत का दिन मा जस्तै यसपालि पनि हामि धेरै जाना कलाकार हरु मिलेर धेरै मेहनत का साथ रमाईलो भिडियो तयार पारेका छौं । के कस्तो लाग्यो ? ? ? प्रतिकृया छोडेर जानु होला ।धन्यबाद
चुवाक छ यो गीत नि सारै रमाइलो dawon loud गरियो घन्काइन्छ रूम मा
दामि छ
❤❤❤❤❤❤
दामी
राम्रो त धेरै राम्रो छ तर अन्तीममा मीलेन म भरे आउने छु मायालु भेट्न् लाई भन्नी शब्द मीलेन स्कुलमा नी मायालु भेट्न् जान्छ्न त हजुर
नमस्कार म बाल कुमार श्रेष्ठ
पालेदाइ लाइ माया गतिदिनुस है❤❤
छिट्टै करोड क्लबमा प्रबेश गर्छ यो सिर्जनाले पनि सम्पूर्ण टिमलाई शुभकामना
एउटा मन छ कति पटक जित्ने हो का 😘
बाले दाइ को पाले दाईले मन जित्यो फेरी
धेरै राम्राे छ सम्पुर्ण टिम हरुलाई शुभकामना 💐 करोड क्लबमा प्रवेश गरोस्
मैले गितमा कमेन्ट गरेको छु।यसको जवाफ पाए आभारी हुने थिएँ बालकुमार सर।
Kunai kunai aslil sabda chan I love you love parchha jasto chhan yedi nabhako bhaye supper thiyo
यो गित लय राम्रो छ। शब्द चयन र बिद्यालयको परिबेश आलि मिलेको छैन। कुनै पनि बिद्यालयमा यस्तो छाडा संस्कार सिकाईदैन।
सकारात्मक सोच राखौ । सृजना लाई सम्मान गरौ। कलाकार लाई सम्मान गरौ । गितमा होइन बुझाइमा कमजोरी देखिन्छन्। मेरो विचारमा।
NACHAINE KURO GAREU MEM
Geet ramro xa but tyo rastriya gana gauda nacheko kati pani vayana yesle kasto Sandesh dela? Jati murkha student vaya pani rastriya gana gauda ta nachdaina hola ni
गीत हो मनोरञ्जन लिने हो । सन्देशको कुरा गर्ने हो भने त शिक्षक शिक्षाका वात नै कति विद्यार्थीहरू शारीरिक तथा मानसिक रूपमा पीडित छन् । कतिपय ठाउँमा त शिक्षकले बलात्कार गर्ने तथा विद्यार्थी मारेका छन् त्यसको लागि के भन्नु हुन्छ नी ??
योगितमा छाडाचै केदेखेउ हो छाडात तेतिकै मास्टर ले बनाकाछन अनेक को राजनीति अनेको बिदेसी सस्कार देखि भ्रस्टाचार सम्म्को घिन लाग्दो काम योत यौटा गित हो खासै नराम्रो केहिछैन बधाई छ यो टिमलाई
कल्पना नानिको गीत भाग्यमा श्री लेखेसी Laxman pandey youtube channel मा छ है
सबैमा नमस्कार म सुमित्रा कोईराला, यो गीतमा म पनि Enepal टिममा जोडिएकी छु। के कस्तो लागेको छ प्रतिक्रिया दिनुहोला है।
Khoi dekhdin hoii
Big fan 👌❤
धेरै राम्रो छ हजुरकाे गित म्याम
english टिचिर ❤❤❤❤
❤❤
जँडिया पालेदाई को फ्यान जत्ति यता हाजिर हुनुस त लो ❤❤😂😂
नमस्कार म लोक तथा दोहोरी गायक चोलेन्द्र पौडेल , हाम्रो सामुहिक प्रयास हजुरहरुलाई कस्तो लाग्छ जस्ताको तस्तै सुझाव सल्लाह सहित प्रतिक्रिया राखिदिनुहुन अनुरोध गर्दछु साथै हजुरहरुको सुझाव सल्लाह नै हाम्रो लागि मार्गनिर्देश हुनेछ ।। धन्यवाद जय लोकदोहोरी , जय पाले दाई ❤
आहा❤
विध्यालय भनेको ज्ञानकाे मन्दिर हो हजुर हरु जस्तो शिक्षित मान्छे ले पनि यस्तो टुक्टा राखेर video बनाएपछि ति कलिला नानिबाबु ले के बुझ्ने , अनुशासन को कुरा सिकाउने थलाेमा यो सब अनि सुहाउँदो देखिएन हजुर को यो video हेरेपछि हजुरको बच्चा को दिमाग मा कस्तो असर पर्छ उसले विध्यालयलाइ कुन रुप मा हेर्नि ज्ञान आर्जन गर्ने थलो वा dating sport
Ramro cha akdam
बिद्यालय सुधार गर्नुपर्ने सन्देश दिनुपर्ने ठाँउमा नचाहिने सन्देश बोकेको भिडियो रहेछ।
अस्मिता ले अभिनय गरि गाएको ' ....परिमको बिषय कुन सरले पढाउंछन्'' , बद्रि पंगेनिको अभिनय गरि गाएको। '....... बेलैमा नसुद्रे मेरै झै हाल हुन्छ'। ' श्याम रानाको ' नेपालि सरले थप्पड हानेको .....भन्ने , टुक्काहरु शिक्षक को स्वाभिमानमा आच आउने र अपमानजनक भएकोले यि टुक्कामा मेरो घोर आपत्ति छ।
मेरो एउटै प्रश्न : "जिम्मेवार को?"
"पिएन् क्याम्पस, आउ बसम मायालु गरम ट्याम्पास " बाट सुरु भएर "बसे है पालेदाई" मा आइपुगेका कथित "नेपाली लोक गित" ले व्यापार त गरे होलान्, तर सन्देश के दिए?
हाम्रा विद्यार्थीले त्यही गितमा नाच्न थाले, त्यही गित गाउन थाले !
मुल प्रश्न :
#के विद्यालय "Dating Spot" हुन्?
#के विद्यालय "Red light area" हुन्?
१. "शुभप्रभात गुरु" भन्दा चड्कन खानुपर्ने ?
२."राष्ट्रिय गान बज्दा नि नाच्दिन मन लाउँछ" यो टुक्काले राष्ट्र प्रति कति अपमान गर्यो? कसले सोच्ने?
३. "नपढेपनि त जिन्दगी चल्छ" यो टुक्काले भन्न खोजेको के ? अनि शिक्षकले प्रार्थनामा उभिएर शिक्षकले "बसे है पालेदाई गेट नलाई नलाई, म भरे आउनेछु मायालु भेट्नलाई" भनेर सम्बोधन गरिन्छ?
४. नेपाली शिक्षकले "बेलैमा नसुध्रे मेरै झैं हाल हुन्छ!" भनेर शिक्षकहरू बिग्रिएका व्यक्ति हुन् भन्न खोजिएको हो?
५. "हेडसरको अगाडि मै सोझो बन्न पाए, अंग्रेजी मिसलाई नै I Love You भन्न पाए" भन्ने टुक्काले विद्यालयको अफिसलाई डेटिङ स्पोर्ट बनाएको छैन ? के हाम्रा स्कुल अफिस त्यस्तै हुन्?
६. शिक्षक र विद्यार्थीको पोषाकमाथिको यो भद्दा मजाक हामीले सहिदिनुपर्ने ?
७. जनसंख्या शिक्षा पढाउने मिसले लभ पार्ने तरिका पढाउने हो?
८. बद्री पंगेनी जस्तो "जनगायक" भनिने ब्यक्ति यो गितमा समावेश हुन हुन्छ?
९. "लभ गर्न नसिकाउने शिक्षक चाहिँदैन" भनेर बिद्यार्थीलाई बिद्यालयमा आन्दोलन गर्न सिकाउनु नै यो गितको उद्देश्य हो?
१०. कक्षा भित्रै कुटाकुट गरेको दृष्यबाट के सन्देश दिन खोजिएको हो?
११. "छन त हाम्रो नि स्कुलमा पाले छ, समयमै घण्टी नि नठोक्ने खाले छ" जस्ता अपमानित शब्द राखेर समग्र कार्यालय सहयोगी माथिको अपमान सह्य छ?
१२. विद्यालय भित्र चाउचाउ चोरेर खाएको दृष्यले विद्यार्थीलाई कता लैजान्छ ?
१३. प्रभात माध्यमिक विद्यालयले यस्तो गितमा आफ्नो विद्यालयको नाम देखिने गरि छायांकन गर्न अनुमति कसरी दिन सक्यो? कसले दियो यो अनुमती?
१४. "Night stay party" देखाइएको दृष्यमा शिक्षकको भुमिकामा भएका कलाकारले गाएका टुक्का कुनैपनि शिक्षकले विद्यार्थीको अगाडि गाउन सक्ने टुक्का छन्?
१५. लोक दोहोरी प्रतिष्ठानले यो गितलाई राम्रै छ भन्न सक्छ? अब सबैभन्दा धेरै त लोकगितमा सेन्सर लाग्नुपर्ने देखिएन?
यदी कलाकारहरूले व्यापार बाहेक केही नसोच्ने हो भने दोबाटोमा कपडा खोलेर नाचुन्, हामी २-४ रूपैयाँ कचौरामा हाल्दिन तयार छौं । होइन भने समाजलाई कता लैजाने भन्ने कुरा कलाकारले सोच्नु पर्दैन ?
दुर्गेस थापा, भिटेन, लाहुरे जस्ता र्यापरलाई अश्लिल भए भन्नेहरूले लोक दोहोरीमा यो हद गर्न हुन्छ ?
जुत्ता खुट्टामा लाउँदा इज्यत हुन्छ, घाँटीमा लाउँदा बेइज्जत ! त्यस्तै हुन् गित संगित पनि!
जति नै राम्रो कम्पोज भएपनि समाजलाई उल्टो बाटोमा हिँडाउने यस्ता गितमाथि तुरुन्तै प्रतिबन्ध लाग्नुपर्छ ।
बिद्यालय शिक्षा माथि गरिएको यो भद्दा मजाक सह्य छैन, नेपाल शिक्षक महासंघ राजनिती गर्न र कुर्सी ओगट्न मात्रै केन्द्रित भएको बर्तमान अवस्थामा शिक्षक/विद्यार्थी/अभिभावहरूले स्वतःस्फूर्त रूपमा यो गितलाई बहिस्कार गरौं ! शिक्षक/कर्मचारीका विभिन्न पेसागत समूहले तुरुन्तै यस गितको सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गरून् ।
#copied
स्कुले जिबनको यादलाई उजागर गराई दिएको मा सम्पूर्ण कलाकार-गायककार साथीहरुलाई धेरै धेरै धन्यवाद र सफलताको शुभकामना ।।❤❤❤
यो गीत घुम्तीघुम्ती रोड जस्तै करोडौं कल्बमा पुगेको हेर्न मन हुने कोको हुनुहुन्छ ? लाईक गर्नु नबिर्सिनुस है❣️ अनि सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना छ है❤❤❤❤❤❤
Ma xu❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@@ArjunGhimire-c5k 🙏💛💛💛💛💛💛💛💛
@@prajitawagle394 😍😍😍😍😍
यो कमेन्ट पढ्ने सबैलाई भगवान् ले रक्षा गरून् ❤😊
बिद्यालय मा यस्तो भिडियो को हर्कत अलि सुहायन बिद्यालय मा ज्ञानसिप सिक्न जानि है यो मायापिरति गलत छ..
यस्ता समाजलाई विकृतिको दिशातर्फ केन्द्रित गराउन खोज्ने सुझबुझ नै नगरीकन बनाइएका भिडियोहरू प्रति खेद छ।कस्तो किसिमको संदेश दिनु हुँदैछ समाजलाई,अनि तपाईंका सन्तानहरूलाई? व्यापारलाई मात्र हेरेर यस्तो नचाहिँदो र नसुहाउँदो रचना कसरी गर्न सकिन्छ?गीत र संगीतलाई मनोरञ्जनको विषयवस्तु मात्रै नबनाएर समाजको ऐनको रूपमा पनि हेर्न खोज्नुहोस।यस्ता भिडियोलाई र बनाउने मान्छेलाई सामाजिक बहिस्कार गरौं!!!!
श्याम राना मगर को फेन हरु यता हाजिर गरौं त कोको हुनु हुन्छ ।।❤❤
अझै आधा घण्टा❤❤ पर्खाइ मा छु😘🤗 लाईभ मै हेरिन्छ सबै सग
आज पालेदाई भाेलि फाेटाे पठाउछु है सबैजना जाेडिदै गर्नु हाेला 👉️👉️🙏🙏
प्रभात मा बि कसको र कति प्रभाब मा पर्यो? बिधालयमा छायाङकन गरिनु , बिधार्थि पोशाक, शिक्षक पोशाक को दुरुपयोग गरि सन्देश भन्दा बढि सनक फैलाउन खोज्ने जम्बो लोक दोहोरि कलाकार हरुको प्रस्तुति " बसे है पालेदाई" भन्ने गित प्रति खेद प्रकट गर्दछु।।😠😠😠
उता उमादेबीले गीत चोरी भयो भनेर बिरोध गर्दैछिन् तर बिचरालाई थाहै रहेनछ उनले पनि जयनन्द लामाको चोरेकी भनेर 😋😋😋😋😋😋😋
आहा सारै मिठो गीत “बसे है पालेदाई”स्कुल पढ्दाको याद आयो है मलाई त हजुर हरुलाई पनि याद आयो होला🙏
साह्रै मिठो गीत स्कुल पढ्दाको याद आयो❤🎉
पहिला बिधालयको याद गितका प्रयोग भएका शब्द यथार्थ आहा सलाम सबै कलाकारलाई ❤❤❤❤❤❤
यो कमेन्ट पढ्ने सबै जना लाई भगवान् पसुपतिनाथ ले रछा गरून् सदैभ दाईने हुन❤🎉😊
अन्धविश्वासी रहिछौ तिमी 🤣🤣🤣
❤❤
यहि गीत यही संगीत यति लय मा
म पर्वत देखि लक्ष्मी तिवारी
शिक्षक र अभिभावक र विद्यार्थीका पीडा लाई समेटेर बनाइएको भए पनि गीत सुपरहिट हुने थियो। विद्यालयमा बढी नै श्रृङ्गारिक रस् मिसाएर कक्षा कोठामा students ले नैतिकता बाहिर माया प्रेम मा मात्र ध्यान दिएर उफ्रेको अलि मिल्दो र सुहाएको शोभनीय देखिएन। यत्तिको अग्रज कलाकारले यो कुरा सोच्न पर्ने होइन र???????????????
यो त माध्यमिक बिध्यालयको बेइजत भएन र? यस्तो गीत त क्याम्पस तिर गाउनु पर्ने हो ।यस्ता माया पिरिमका गीत माद्यमिक बिध्यालयका बिध्यार्थिहरुलाइ गलत पर्भाब पार्ला जस्तो छ ।उसै त केटाकेटिहरु लप गर्दै हिन्छन सानैमा झन यो गीतले त देश खानी भो 😝😂😂😂
गित सुहाउँदो कलाकार राख्नुपर्छ नि, बिध्यालय पोशाकमा भैंसी उफ्रे जस्तो देखिएछ।
Honi sabai bhaisi jasta
कस्तो गीत हो यो? के सन्देश छ यो गीतमा? यस्तो गीतलाई अनि वीडियो बनाउन अनुमति दिने स्कुल पनि देखियो । र
Manorajna diyo
School.padne ktakti laii hiv layar bijox chh sir g geet sangitko birodha garna vabda aafna xora xori ko aafaii khayal garnu parx
विद्यार्थी जीवनको सम्झना उजागर गराईदिनु हुनु सम्पूर्ण कलाकार हरुलाई सम्मान छ विद्यार्थी सबै साथिहरुको सम्झना आयो❤
पशुपति शर्माका गीतमा केहि नहुने यस्मा के भो रे???किन हात धुएर यो गीतको पछि परेका होलान् 😌😌😌
तेस्तो खराब त केहि देख्दिन त band garnu पर्ने गरि । कलाकारलाई गरिखान देउ। Just love it❤❤❤❤❤
नेपाली शिक्षकले गेट आउट रे फेरि गूड् मर्निङ भन्दा फेरि थप्पड रे
आहा लोकदोहोरी भनेकाे त यस्तो पो हो त साच्चै देश खाने भयो यो गीत ले 🙏🥰🌍
बिधालयभित्र र शिक्षक बिधार्थिकाे पाेशाक नै लगाएर गरिएकाे छायाङ्कन सहितकाे याे गितमा "प्रेम काे बिषय कसले पढाउँछ? अङ्ग्रेजी मिसलाई अाई लभ यु भन्न पाए, कसरी लभ पर्छ कसरी बिहे हुन्छ जनसङ्ख्या मिसलाइ था छैन के हुन्छ भन्ने टुक्काहरु सुहाउँदा छैनन। अरु यत्तिकाे गित सुनेर मनाेरञ्जन लिन हु्न्छ ।र्याप काे खेदाे खन्ने र कार्वाहि गर्ने राष्ट्रिय लाेकदाेहाेरि प्रतिष्ठानले अाँखा चिम्म गरेर याे पचाउँछ कि केही बाेल्छ त्याे भने हेर्न बाँकि छ ।
अब देश खाने गीत बधाई छ❤❤❤
दामि छ हजुर दाई गिद धन्यवाद
सुरुमै शिक्षकहरु प्रती अपमान नेपाली शिक्षकलाई good morning भन्दा पिटाई यस्तो कुनै शिक्षकले गर्नुहुदैन, शिक्षकको ड्रेस लगाईसकेपछि शिक्षक पेसालाई सम्मानित बनाउन सक्नुपर्थ्यो। यो गितमा शिक्षकलाई एकदम अपमान गरिएको छ।
खासमा यसपाली को see को परिणाम यहि चालले हो बिग्रेको
यी र यस्तै गित बजाउदा र यो बिचित्रता ले कलिला बालबालिका को मानसिक सोचाईमा कस्तो असर पर्ला समाज कता जान्छ । मनोरञ्जन दिने नाउमा कलाकार हरु को पनि सामाजिक मर्यादा काय्म राख्न , सत चरीत्र निर्माण मा पनि भुमिका होला नि ? कि लोकतन्त्र मा सबै छुट हुनि हो?
विद्याको मन्दिर जहाँ हामि सबको भविष्य निर्वाण गर्ने स्थानलाई भद्दा मजाक।
बिजय पुन को फ्यान हरु यता हाजिर हुनुहोस् है ❤❤❤❤🙏
थिक छ स्कूल युनिफर्म मा सुटिङ्ग नभयको भए राम्राे हुनि
तिजगितको सिजनमा रत्यौली लय अनि मायाप्रेम लाउन विद्यालय जानुपर्ने कुरोले समाज कता लैजादैछन कुन्नी यिनि कलाकारले ? हुँदा हुँदा जाड खाएर उफ्रने रोधिघर र शिक्षाको धरोहर विद्यालय एकै देख्नु चेतनाको कमि हो कि बिकृती भित्र्याएर डलर झार्ने मेसो हो ? बुझ्न पाए हुने😂😂
आहा एउटै मञ्चमा मनपर्ने कलाकारहरूलाई देख्दा साह्रै रमाइलो लाग्यो। यस्ता प्रस्तुति हेरिरहन पाइयोस।
आहा क्या मिठो आफ्नो बिधालय जिवनको मिठो याद दिलायो ..करोड क्लबमा प्रबेश गरोस शुभकामना ❤❤🎉🎉❤❤
जसले जे भने पनि गीत एकदम राम्रो छ ।
यो गीत ले विद्यालय को संस्कार बिगार्छ नकारात्मकतालाई प्रधानता दिन्छ भन्ने हरु पहिला विद्यालय मा अधिकांश विद्यार्थीहरू के गर्छन् त्यो बुझ्नु अनि बोल्न वास्तविकता देखाउँदा तिमीहरूको किन टाउको दुख्छ ? 😡😡
गीत एकदम राम्रो छ
सफलता काे सुभकामना
यो गीत र विद्यालय सन्दर्भ ले विद्यालयको सिकाइ उपलब्धि लाई उपहास गरेको मात्रै होइन, शिक्षक र कर्मचारीको अवमूल्यन गर्यो भने विद्यालय मा शारीरिक यातना, माया प्रेम, केटा र केटी बीच विभेद ले कस्तो संदेश दिन्छ? पाले दाईको विद्यालय प्रतिको भूमिका सबै भन्दा उपहास गरेको छ । तुरुन्त बन्द गरियोस् यो गीत । आफ्नो लाभको लागि अरु प्रति घृणा र गलत देखाउन मिल्दैन ।
हटाउनु पर्छ है यस्तो गीत विद्यालयमा शुटिङ गरेर विद्यालय माया प्रेम गर्ने ठाउँको रुपमा लिने र अस्लील शब्द मान्य हुँदैन।
सबै भन्दा सुमन को हो गित मन पर्ने मलाई हजुरहरुको को हुनुहुन्छ सुमन गित मन पर्ने हरु कमेन्ट गर्नु होला
Wow सुमन परियार सर सबैभन्दा बढी मनपर्ने सुमन भएसी यसै रमाइलो सुमन परियार लगायत सम्पूर्णलाई congratulation❤❤
राम ले भात खान्छ राम ले भात खा बेला सीता चाइ का जान्छ । यो टुकका दामी लायो
मलाई धेरै मन पर्नी गायक रबि कार्की दादा❤❤❤ सबैलाई सफलता को शुभकामना गीत धेरै राम्रो छ ❤❤❤
गितले दिन खोजेको सन्देश के हो?
गितको सबै पक्ष सुन्दर हुँदाहुँदै पनि बिद्यालयसंग जोडिदा,बिद्यालयको भद्दा मजाक र डेटिङ स्पर्ट भन्ने अर्थ दियो। त्यो पनि नौ कक्षामा पढ्ने बच्चालाई पात्र उद्दत गरिएको छ,नौ कक्षा माया प्रेम गर्ने उमेर हो?
घुम्ती घुम्ती रोड बोल्को गीतमा हुनु भएको सबै कलाकारहरु यस गीतमा हुनु भएको भय झन सुनमा सुग्न्दा हुने थियो ❤मेरो बिचार तर गीत सारै राम्रो छ सबै लाहि सुभकामना यो गीतले पनि अब देश खाने भो❤❤❤
अति राम्रो शब्द चयन रहेछ , खुशी लाग्यो ।
मन पर्ने कलाकार भाइ सुमन र बुने अस्मिता लगाएत श्याम राना भएको सबै गित रमाइलो लाग्ने भएको तेस्मा फेरि यो गितमा स्कुलले जिवनको नि रोल भएको आफुलाई नि आफ्नु स्कुले जिवनको याद गराएने खुब रमाइलो गित सिर्जना गरेकोमा यो गित सिर्जना गर्ने सिर्जनासिल ब्याक्ती लगाएत सामेल सबै कलाकार भाइ र बुनुहरुलाई हृदय देखि विशेष धन्यवादका साथै अनमोल शुभकामना यस्को दोस्रो भागको प्रतीक्षा गर्दै ❤❤❤❤
purano git jasto lagyo bibad ma aauxa yo git
विद्यालय जस्तो संवेदशील क्षेत्रलाई मजाक उडाउने माथि कारबाही हुनु पर्छ
कलासमा सरले उठाउदा कलम ठडाएर राख्ने कामले धेरै गरियाे रमाइलो ❤
यो सिर्जनाको शब्द संयोजन साह्रै उत्कृष्ट लाग्यो मलाई त बधाई छ@बालकुमार श्रेष्ठ ❤❤❤
आहा कति राम्रो गित स्वरका धनी सबै कलकारलाइ सन्मानछ❤️❤️
विद्यार्थी पोशाक र विद्यालयको दुरूपयोगको पराकाष्ट ।
उमादेबी खनालको गित किन चोरेको
Ho hai😊😊
सम्पूर्ण कलाकारहरु मा मेरो धेरै माया स्नेह सम्मान का साथै अझ प्रगति को कामना साथै शुभकामना यति मध्ये शिक्षक र बिधार्थी हुदा सुहाएको चाहि अस्मिता र बद्री सरलाइ सुहायो शुभकामना
गीत असाध्यै राम्रो छ, सबै टीम लाई बधाई छ ।तर लय कता कता सुने जस्तो लायो मलाई त। प्रकाश ढकालको बैमानी माया को लय जस्तो लायो है मलाई त ।❤
सम्पुण टिमलाइ बधाइ 🎉 पाले दाइ को रोल खत्रा 🎉❤
यो गीत अति भो अर्काको गीत चोरेर बनाउन हजुरहरूलाई लाज शर्मा लाग्दैन यो गीत जसरी भएपनि दुई दिनमा हटाई सक्नुपर्नेछ। अर्काको गीत चोरेर बनाउन मिल्दैन। एउटा गीत मनाउनलाई हजार चोटी सोचेर बनाउनुपर्छ। तपाईँहरूले अब आउँदा राम्रोसँग अरुले यो गीत गाएको छ कि छैन भनेर राम्रोसँग चेक जाँच गर्नुपर्छ। र यो बद्री पंगेनीलाई थाहा हुँदैन। राष्ट्रिय कलाकार भन्नुहुन्छ बद्री पंगेनी जी हजुरले दोहरी rap battle भयो भनेर हजुरले आवाज उठाउने अस्ति आज अर्काको गीत चोरेर बनाउनु पाउनुहुन्छ। अब हजुरलाई पनि राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान बाट नियुक्ति गर्नुपर्छ
दिन राम्रो भनेको स्कुल पढ्ने बेला नै रहेछ
यो गीत सुन्दा स्कुल पढ्ने बेलाको याद ताजा भयो
बधाई तथा शुभकामना 🎉🎉
❤❤❤
दिउँसो पाँच पाली त सर्च गरी हेरको बल्ल आयछ ❤ राम्रो छ गीत सबै टीमलाई शुभकामा 🤟❤️🩹
यो गितले स्कुल लाइफको याद को को लाई आयो? धेरै राम्रो गीत सम्पुर्ण टिमलाई बधाई ।
हजुर हरु स्कुलमा यसै गरि नाच्नु हुन्थियो र।
होनि हजुर
school dress lagaayara नगरेको भय राम्रो हुन्थ्यो
अगाडी काे भिडियो कहाँ गयो
२०६५ सालमा slc दिने को को हुनुहुन्छ खोइ यता हाजिर जनाउनुस त?
Lu mero pani 65 kai ho hai slc kehi prize xki😂😂
@@JeevenGautam 😁😁
हामी त २०६३ को slc हो ल भाइ😅
म छु २०६५(-१०) मा एस् एल् सी दिएको
M pni ho hai😜
आहा कति रमाईलो लोकदोहोरी सफलता को शुभकामना सबै टीम लाई
बधाई छ बाल कुमार सर कति राम्रो गित लिनु भयो
Ramailo lagyo song
सवैले यता पनि सवस्क्राइव गरम ल
बहुत मिठो बनेको छ गित हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्णमा युनिटलाई 💐💐❣️❣️
वाउ धेरै राम्रो गीत रहेछ यति राम्रो गीत सिर्जना गर्ने अनि मीठो स्वर भर्नुहुने साथै राम्रो डान्स गर्नुहुने लगायत सम्पुर्न कलाकार हरु मा मनै देखि सम्मान छ।
मलाई त असाध्यै मन परो गीत ।❤सफलताको शुभकामना
2070 साल मा Slc दिने कोको हुनुहुन्छ
🎉🎉🎉🎉❤🎉🎉🎉❤❤❤🎉🎉🎉🎉🎉
😊😊😊😊😊😊😊
गीत अत्यन्तै रमाईलो भीडीयो पनी उस्तै सम्पुर्ण लाई बधाई अनी शुभकामना💞🇳🇵🙏
अती मिठो गिद सम्मान 🙏🙏🙏🙏छ पुरै टिम 🎉🎉🎉🎉🎉🎉🎉
आहा कस्तो राम्रो रमाइलो प्रस्तुती हो यो सबै जाना कला गला ले भरिपुर्ण भयको यो इ नेपाल रोधीघर ले well acting सहित ❤🎉❤सबै teem लाई करोडौं सुभकामना ❤🎉❤🎉
Ma use ma xu sankar vai lala good xa 🎉🎉🎉
Karishma dhakalko nam kalakarko list kin narakheko ho bujna pay hunthiyo?
यो गित को शिक्षक हरु बाट बिरोध आयको छ रे , तर राम्रो छ गित , सफलता को कामना ।
नमस्कार🙏🙏 म दिपसन चेपाङ चितवन देखि .. सम्पूर्ण कलाकार हरु मा मेरो हृदय देखि एकमुष्ट मा सम्मान छ 🙏🌹 एकदम समय सान्दर्भिक अनि मार्मिक गीत उपहार दिनु भयो यस्तै यस्तै कोसेली हरु को अपेक्षा गर्दै सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद 🙏🙏❤️❤️🌹🌹🌹 जय गीत जय सङ्गीत 🎻🎤
ल आज फेरी रमाइलो हुने भयो
विषय त शुद्धसँग लेख्नुहोस् नेपाली गुरु 😂😮😮
हे भगवान, त्यो स्कुलले यस्तो गित शुटिङ गर्न दिएर आफ्नै बेइज्जती हुन किन दिएको ? 😢😢😢😢
देश खायो यो गीतले❤ अरुलाई त थाहा भएन मलाई लास्ट मन पर्यो🎉😍
धेरै राम्रो हाम्रो बद्री दाजु को यो गित कति पटक हेरे पत्तो पाइन जति हेर्यो उति हेरु लाग्ने रछ ल बधाई तथा शुभकामना 🎉🎉🎉🎉छ ल अझ मलाइ यी डल्लाकोटिको स्वर कति मन परेको हेके मेरि बास्सै हाल म कतार देखि ल ।🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
साँच्चै राम्रो छ यो गित निकै मौलिकताले भरिएको गित वास्तविक लोकदोहोरी गित भनेको त यो पो हो नेपाली परिवेश र नेपाली समाजमा सजिलै सङ्ग सबैले बुझ्ने गरि टपक्क मौलिक शब्दहरु टिपेर बनाइएको अर्गानिक गित साँच्चै भन्नू पर्दा इ नेपाल रोधी घरबाट आउने सबै गितहरु प्रायः मौलिकताले भरिएको हुन्छ गित जति राम्रो छ अभिनय पक्ष पनि त्यतिकै राम्रो छ अझै सफलताको शुभकामना ❤❤❤
हाहा हसायो लौन। के बिद्यालय डेटीग गर्ने ठॅाऊ हो?
मलाई न गित न video केही मन परेन । झुत बोल्न आउदैन आफुलाइ । झुर लाग्यो ।
30 Lakhs viewers crossed .congratulation 🎉🎉🎉
गीत एकदम राम्रो छ ।
वास्तविक देखाएको छ ।
अझै सफलता काे सुभकामना ।।
विरोधी त हुन्छन् नै 😂