शिशिर र बसन्तको कथा ( shishir ra basantako katha)

Поделиться
HTML-код
  • Опубликовано: 23 ноя 2024

Комментарии • 481

  • @Kathajindagiofficial611
    @Kathajindagiofficial611  7 месяцев назад +57

    नमस्ते म निरज शंकर, तपाईंहरले मेरो अडियो बाचनमा दिनु भएको अपार मायाको कदर गर्दै पुनः उहीँ माया कायम राख्ने हेतुले टेलिसिरियल कथा जिन्दगीको मार्फत तपाइहरु सामु जोडिएको छु, बिगतमा जस्तै तपाइहरुको साथ सहयोग मायाको आसा राख्दछु, के कस्तो लाग्छ प्रतिक्रिया सँदै दि रहनुहोला 🙏🙏🙏 निरज... (कथा जिन्दगीको)

  • @Anushk_Alemagar
    @Anushk_Alemagar Год назад +10

    5 कक्षामा हुँदा सरले शुक्रबार सुनाउनु भएको थियोे त्यतिबेला देखि नै यो कथा एकदमै मनपरेको थियो।यहि कथामा कुनै फिल्म बनेको भएपनि सायद सुपरहिट हुन्थ्यो होला😢

    • @ManbahadurKarki-l9t
      @ManbahadurKarki-l9t 2 месяца назад

      Umm 12barsa aghi ruheko thiya katha sunera aaja ni aasu 😢ho ni Film 📽️ banaunu paaya kyaa hit hune thiyo dherei ramro xa katha

  • @निष्ठुरीमन-s
    @निष्ठुरीमन-s Год назад +19

    कथा मध्यको एउटा यस्तो कथा हो। लाखौ मान्छेहरूले मन पार्ने कथा शिशिर बसन्त को कथा हो सलाम छ कथाकार लाई🙏🙏 💘🇳🇵🇳🇵

  • @mayajoshi7093
    @mayajoshi7093 11 месяцев назад +7

    आहा यो कथाले आफ्नो बालापनको याद संगै बिध्यार्थी जिबनको पनि याद आयो😢😢❤❤❤

  • @kalpanabantawa3791
    @kalpanabantawa3791 Год назад +50

    यो कथा जति पटक पढ्यो तेतिनै पटक रोएको छु

  • @suragod9112
    @suragod9112 Год назад +10

    असाध्यै मार्मिक र संधर्भिक कथा दुख भोगेकाहरुकहरुको मुटू पोल्छ सुखमा हुर्केकहरुलाई के थाहा यस्तो कठीनाई को ब्याथा

    • @Kathajindagiofficial611
      @Kathajindagiofficial611  Год назад

      धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ

  • @milanjimba.3356
    @milanjimba.3356 Год назад +11

    मेरो मन पर्ने कथा जम्मा यस्मा 94 अाेटा शब्द, अर्थ थियो जुन शब्द काे अर्थहरु अझै झलझली दिमागमा छ,। 2068 सालमा पढेको,।😭😭😭

  • @bbam7
    @bbam7 Год назад +23

    मैले यो कथा ५ कक्षा मा हुदां दाई हरूको किताब लिएर पढ़ेको थिए, आज १७ वर्ष पछि फेरी सुन्न पाएं अतंत खुशी लाग्यो💙

  • @Aaritashah.
    @Aaritashah. 11 месяцев назад +4

    मलाई पनि असाध्यै मन पर्थ्यो ❤ शिशीर बसन्त कथा मान्छे मा मात्र होइन पसु_पन्छी सबै लाई असर पर्दोरहेछ सौतेनी आमा को पिडा भन्ने यहि शिशीर बसन्तको कथा बाट प्रष्ट हुन्छ।

    • @Kathajindagiofficial611
      @Kathajindagiofficial611  11 месяцев назад

      अन्य कथाहरु पनि हेरेर प्रतिक्रिया दिनु होला🙏🙏🙏🇳🇵❤️

  • @chamlingprajarai9079
    @chamlingprajarai9079 Год назад +308

    कक्षा 9 को नेपाली किताबमा पढेकी थिए शिशिर र बशन्तको कथा मलाई असाध्यै मन पर्छ यो कथा तर मैले सबै कहानी बिर्सिए केही केही अङ्श चाहिँ झल्यास याद आउँछ म रुदै पढेकी थिए ।मेरो दाइ 9 कक्षामा पढ्नु हुदा उहा आफैले पढेर सुनाउनु भएको थियो फेरि चित्त नबुझेर आफैले पढेकी थिए ।फेरि म 9 कक्षा पुगेछी पढ्न पाउछु भन्ने आसा थियो तर book haru change vyo padn ni pain😭😭😭😭😭😭♥️🙏

  • @yesrajkc2871
    @yesrajkc2871 Год назад +3

    पहिले पनि सुनेको र पढेको थिय सारै मन पर्ने यो नेपाली कथा आज youtube मे देखे र सुन्न मन लाग्यो सुन्दै आँखा बाट यसरी आँसु रसायो कि कथा नै रोक्नु पर्यो। धेरै धेरै धन्यवाद मित्र लाई अपलोड् गरेको मा

    • @Kathajindagiofficial611
      @Kathajindagiofficial611  Год назад

      हार्दिक आभार्🙏🙏 अन्य कथा पनि सुनेर साथ दिनु होला🙏

  • @sapnarai4904
    @sapnarai4904 Год назад +12

    यो कथा सुन्दा मेरो मुटु भित्रा घुचेजस्तो भएको छ शिशिर र बासन्ता लाई धेरै धेरै शुभ-कामना छ 🙏🙏👬🙏🙏❤💜💚

    • @pabitramagar-un3jg
      @pabitramagar-un3jg Год назад

      मलाई पनि धेरै मन पर्ने कथा हाे❤❤❤❤❤ याे कथाकाे कारण मैले मेराे जीवन भित्र पसेर मनन् गरेर मेराे ममिलाई समेझेर धेरै राेएकाे थिए😭😭 अहिले पनि मन रुन्छ😭😭😭😭 याे कथा सुन्दा

  • @bimalapradhan1993
    @bimalapradhan1993 Год назад +2

    मैले स्कुलमा पढेको थिएँ ।फेरी आज सुन्न पाइयो । यो कथा पढुञ्जेल म रोएको पल याद आयो । सारै मार्मिक र मर्म स्पर्सि कथा फेरी पनि सुन्न पाइयो ।त्यसका लागि धन्यवाद दिन चाहान्छु ।

  • @parbatipandit6362
    @parbatipandit6362 Год назад +9

    शिशिर र वसन्तको कथा😭😭😭 सुन्दा मेरो मुटु छिया छिया भयो रुदै😭😭😭😭😭😭😭😭😭😭😭 सुनेको लास्ट सम्म सर मैले 😢😢😢😢🥺🥺🥺🥺💔💔💔💔💔😭😭😭😭😭😭😭😭😭😭😭

  • @sanjitatamang3814
    @sanjitatamang3814 8 месяцев назад +7

    कक्षा ९ मा पढेको मैले ५० चोटि पढे होला सुरु सुरुमा त रुन मन पनि लाग्थ्यो धेरै राम्रो छ यो कथा

  • @MinaTiruwa-ku2nu
    @MinaTiruwa-ku2nu 7 месяцев назад +3

    यो कथा मैले किताब मा पढेको थिएँ सारै मन पर्थ्यो मलाई आज पनि सुन्न पाए असाध्यै खुसी लाग्यो ☺️☺️☺️☺️☺️☺️😌😌😌😌😌😌😌

    • @Akashdeepmalla
      @Akashdeepmalla 5 месяцев назад

      Maile ni padheko xu maharani sahyab❤

  • @rupamkhadka8615
    @rupamkhadka8615 Год назад +12

    😢😢कति मिठो छ है यो कथा 😢😢
    यो कथा सुनेर नरुने कोहि छैन होल सायद😢😢😢

  • @tararaeyee7224
    @tararaeyee7224 9 месяцев назад +5

    शिशिर वसन्त पाठको कथा पढाउनुहुँदा नेपाली पढाउनुहुने सर नि रुनु भको हामि बिद्यार्थीहरु रुदै पढेको याद छ यो कथाले सबैलाई रुवाकै छ नि 😢

  • @BindraKarki-g2y
    @BindraKarki-g2y Год назад +8

    हे राम जगत भरि का साेतेनि अ।मा तसाइ छनु गुरुदेब मेराेत मुटु छिया छिया भया्े गुरुदे रराधे राधे🙏🙏🙏🙏♥️♥️♥️😭😭😭

  • @soniyalama1191
    @soniyalama1191 Год назад +18

    मलाई पनि सारै मन पर्छ रुँदै रुँदै सुनेको थिएँ 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @chhatrabahadursaund1140
    @chhatrabahadursaund1140 11 часов назад

    कक्षा ९ को नेपालीमा पढेको मलाइ साह्रै मन पर्ने दन्त्य कथा हो । लेखक बोधबिक्रम अधिकारी प्रती हार्दिक आभार प्रकट गर्दछु ।

  • @bicharighale1061
    @bicharighale1061 Год назад +4

    भाग्य बिधाताको लेखमा भोग्न पर्ने प्रेममय यो कथाले सधै मनमा वास गरिरहेको छ
    🙏❤️🙏

  • @ayusharijal8028
    @ayusharijal8028 Год назад +4

    मैले 9 मा सुत्ने बेला मा हरेक दिन पढेको कथा कति मन छुने छ अहिले पनि म साना बाबु नानी लाई कहिले कस्तो येहि कथा सुनाउने गर्छु आज फेरि सुन्ने मौका मिल्यो धन्यवाद

  • @manjitrai9417
    @manjitrai9417 Год назад +7

    अति राम्रो कथा

  • @asmitakoirala9984
    @asmitakoirala9984 5 месяцев назад +4

    यो कथा मैले पनि पढेको हु र आज सम्म याद छ पुरै "अनि देउसी भैलो खेल्न जादा यो कथाको अनि रुदै मैले नै भट्याएको सानुमै बाबा बित्नुभएको पिडा माथी दिदीले पढ्नुभएको किताब को यो पाठ हामी(भाइ अनि म)लुकेर पढ्दै बाबालाई सम्झदै रुदै गर्थौ 😢😢😭😭भगवान🙏🙏 यस्तो बालक मै यति धेरै कष्ट कसैलाई नपरोस🙏,,अरुको पीडालाई अनुमान मात्र गर्ने हो तर वास्तविक यथार्थ भोग्नेलाइ मात्र थाह हुन्छ 😭😭😭

  • @PawanRokaya-su5vy
    @PawanRokaya-su5vy 9 месяцев назад +4

    यो कथा सुनेर सारेेेै मन छोयो

  • @bisnuwaling8908
    @bisnuwaling8908 Месяц назад

    शिशिर र बसन्तको कथा पुरै सुन्दा मुटु छोयो ❤❤❤❤❤❤❤❤

  • @Indugc
    @Indugc Год назад +6

    2071 सालमा 9 को नेपाली किताब मा पढेको थिए मलाई अति नै मन पर्छ फेरि आज कथा सुनेर 9 कक्षा को याद आयो😢

  • @KingFF-f7v
    @KingFF-f7v 5 месяцев назад +1

    धन्वाद दाइ ❤❤❤❤

  • @pushparajjoshi1873
    @pushparajjoshi1873 Год назад +2

    म दृष्टिविहीन भएर होला आँखाबाट आँशुका धारा थाम्नै सकिनँ दुःखको खाथा भएर मनै रुवायो डाँडा हजुरको खाठा वचन गर्ने शैली मिठो छ

  • @bploproka134
    @bploproka134 Год назад +11

    याे कथा सुन्दा आँखा बात आँसुको वर्षात परो 😥😭😭🙏

    • @Kathajindagiofficial611
      @Kathajindagiofficial611  Год назад

      धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ

  • @kalpanthulung4913
    @kalpanthulung4913 Год назад +8

    आज भन्दा 25 बर्स अगाडि पढेको थिए यो कथा राम्रो लाग्छ फेरि वसन्त र कोपिला को कथा पनि खोजेर सुनाउनु होला है त त्योत अझ राम्रो छ

  • @dillidahal1160
    @dillidahal1160 10 месяцев назад +2

    धेरै बर्ष पहिले मैले पनि पढेकाे याे कथा सुन्दा भावुक हदै बालअबस्था काे याद अायाै

  • @shreepalisubas5034
    @shreepalisubas5034 Год назад +10

    story same मेरो जिबनमा मेल खान गएको छ 😭😭😭😭😭😭😭😭😭😭😭यो कथा जति चोती पद्छु तेति चोती मेरो आँखाभरी आँसु को मुल फुत्न लाख्छ

    • @POWER.704
      @POWER.704 11 месяцев назад

      Ta muji ko jiban chai kasari milyo yo katha ali chaine kura gar muji

  • @shrwankumar-be1gm
    @shrwankumar-be1gm Год назад +2

    यो कथा कक्षा ९मा पढ्ने मैले मलाई असाध्यै मन पर्ने शिशिर र वसन्तको कथा हो यसमा २० पुरानो कथा हो मलाई याद आयो पढ्ने बेलाको झल्को !❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌

  • @remantakhadka9615
    @remantakhadka9615 Год назад +4

    असाधै रमाईलाे कथा रहेछ

  • @SumitraDevi-x9e
    @SumitraDevi-x9e 2 месяца назад +1

    मैले धेरै बर्स पहिला सुनेको म सानै थिय सनिबर्को दिन रेडियो मा आउथियो यो कथा बन्मा गयर घाँस दाउरा लियर छिटो छिटो आउथिउ हामी यो कथा सुन्न

  • @PremMukhiya-se2ur
    @PremMukhiya-se2ur Год назад +5

    म शिशिर बसन्तकाे कथा 9 मा 2070 साल मा पढेकाे थिय मलाई अति मन पर्छ ।

  • @GajjBhai
    @GajjBhai Месяц назад

    धन्यवाद यो कथा मैले नि सुते पुनः यस्तै कथा सुन्नु पाउ

  • @KanchanShrestha-co8uo
    @KanchanShrestha-co8uo 6 месяцев назад +2

    मेरो ममी ले ९ बर्ष पहिले सुनाउनुभयो थियो
    मलाई साह्रै मन पर्छ यो कथा 🙏🙏🙏

  • @khushikhaling3432
    @khushikhaling3432 Год назад +3

    मलाई नि यो कथा असाध्यै मन पर्छ❤

  • @deepaktamang1943
    @deepaktamang1943 Год назад +6

    कक्षा ५ हुधा हामीलाई शिक्षाकले सुनाउनु भएको थियो यो कथा तर पुरै चाई सुनाउनु भएन आज आएर सुन पयो यो कथा पुरै तपाईंले धेरै धेरै धन्बाद होई हजुर❤😊🤭💐💐💐🤗🤗🤗

  • @bhojrajacharya7656
    @bhojrajacharya7656 Год назад +6

    सारै मिठो

  • @sapnarai4904
    @sapnarai4904 Год назад +3

    शिशीर र बसन्तको कथा सुन्द मेरो आँखा बाट आँशुआौछ जति सुनेउ उतिनै सुनूम सुनूम लागछ😂😂❤🎉

  • @KeshabKattel-jv9pk
    @KeshabKattel-jv9pk Год назад +3

    माओवादी जनयुद्धकालमा हटाइएको थियोे
    तर अत्यन्त मार्मिक कथा। 😢😢😢😢😢

  • @sunilama665
    @sunilama665 Год назад +3

    मलाई पनि सारै मन पर्ने कथा हो,मैले नि पढेको पुस्तक मा

    • @Kathajindagiofficial611
      @Kathajindagiofficial611  Год назад +1

      धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ

  • @sarmilapokharel8977
    @sarmilapokharel8977 Год назад +6

    जतिपटक पढे पनि कहिलै नअघाएको कथा यो😥😘

    • @Kathajindagiofficial611
      @Kathajindagiofficial611  Год назад

      धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ

  • @arunakandel8445
    @arunakandel8445 Год назад +4

    यो कथा धेरै मन पर्छ जति पढे पनि पुग्दैन थियो आज हजुरको आवाज मा सुन्न पाउँदा निकै खुशी लाग्यो love it this story ❤️❤️❤️❤️❤️

  • @rajkkarkikarki9443
    @rajkkarkikarki9443 Год назад +1

    सारै मन रुवाउने कथा सुन्न पाईयो पैला पड्नपाईएन

  • @chandramakhadka1158
    @chandramakhadka1158 Год назад +7

    Sunda sunda aakhabata aasu aayo yo Katha sanoma suneko aaja sunne mauka milyo thank you so much sir

    • @Kathajindagiofficial611
      @Kathajindagiofficial611  Год назад +1

      प्रतिकृयाको लागि धेरै धेरै धन्यबाद, अरु कथापनी सुनेर प्रतिकृया दिनुहोला

    • @rachanasauden8408
      @rachanasauden8408 Год назад +1

      Padeko katha...Suni Rahu jasto❤️❤️

  • @manjukarki7340
    @manjukarki7340 Год назад +3

    बासत्तबिक कथा रहेछ्सुनिरहु सुनिरहु जसत्ताे सउतिनितेसत्तै हुदारहेछन्

    • @Kathajindagiofficial611
      @Kathajindagiofficial611  Год назад

      धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ

  • @amitpurbeli
    @amitpurbeli 9 месяцев назад +2

    अब सति को कथा सुन्ने मन छ सति कथा बाचन गर्नु परो सर

  • @samjhanadahal57
    @samjhanadahal57 8 месяцев назад

    धेरै वर्ष पछि यो कथा सुन्दा सारै आन्नद लागो,कहिले आउने अव यो कथा सुन्ने दिन 'कति रमाइलो थियो त्यों बेला' शिशिर र बसन्तको कथा कति धेरै पढ़ने गरिन्थो !!!

  • @dipendrakhadka6706
    @dipendrakhadka6706 Год назад

    कता कता सुनेको थिए कथाको संदेश जस्तै मान्छेको जिबनमा यसरी नै परिबर्तन आवोस जो जहाँ जस्तोसुकै अबस्थामा भएपनि सङ्हर्स गर्न पछि नहटनुहोस एकदिन अबश्य सफलता पाउनु हुनेछ ....।।। धन्यवाद

  • @dca358
    @dca358 5 дней назад

    सानु मा सुनेको सारै माया लाग्याे सुन्न मन लाग्याे रुन मन लाग्याे दाइ भाइ काे माया 😭 ❤

  • @jiyachaudhari846
    @jiyachaudhari846 Год назад +4

    Molaie pani sarie man parx sir purano katha ho😊❤❤

  • @bhuwanchapagain9026
    @bhuwanchapagain9026 Год назад +5

    यो कथा सुरुमा पढ्दा र सुन्दा आँखा बाट आँसु नझर्ने सायद कोइ छैन होला

  • @HealthTalkNepal35
    @HealthTalkNepal35 3 месяца назад

    यो कथाले स्कूलको याद दिलाई दियो😢😢मन छुने कथा😢

  • @kalpanasunar2823
    @kalpanasunar2823 10 месяцев назад +1

    यो कथा मा magic न भैदिएको भए अझ आनन्द आउँथ्यो

  • @narendrachhetri2569
    @narendrachhetri2569 3 месяца назад

    याे कथा पढ्दा रोएको छु तर आज फेरि सुन्दैछु अति मन पर्ने ❤

  • @HarkRamMahar
    @HarkRamMahar Год назад +2

    एकदमै heart touching

  • @HariprasadJoshi-be1ip
    @HariprasadJoshi-be1ip Год назад +1

    हेय भग्वान यो दुख त मलाइ अझै नै सहनु परेको छ यो कथा हो सबै भन्दा मन पर्ने कथा भनेको योल्ले दिन खोजेको सन्देश र मुल मर्म केहो भन्ने बुझ्यो भने यति राम्रो छ के गर्नु यो कथा padhe पछि एक हप्ता सम्म mummy याद मा तद्पिनु पर्छ साथी हो❤❤❤❤❤❤❤❤

  • @pradesikanxa9363
    @pradesikanxa9363 Год назад +2

    Akdam bhabuk xa yo katha sarai man parxa

  • @DineshBudha-c8h
    @DineshBudha-c8h 2 месяца назад

    यो कथा सुनेर मैले मन मा बेग्लै फिलिङ मह सुश गरे hai😢😢😢😢😭

  • @madhavb.k415
    @madhavb.k415 Год назад +7

    असाध्य मन पर्ने कथा
    म सानो कक्षामा पढ्दा दाइ पनि किताब मागेर कत्ती पटक पढेको❤️❤️

  • @arungurung5032
    @arungurung5032 Год назад +5

    यो काथा मैंले काक्षा 9मा हुन्द पाढेको थिएँ त्येति बेला मेरो केटी साथीहरु अष्यादै रोएको सरै याद दिलायो सर म चाहिँ हाल अोमान म छु

  • @harinasaud9400
    @harinasaud9400 Год назад +4

    मैले यो कथा 9 मा पढ्दै सुनेको हो हामीलाई सर ले सुनाको थियो

  • @kamalapal8893
    @kamalapal8893 7 месяцев назад +1

    Dary sahri ramro . Cha sautani aamako asli charitr riyal cchalchit daykhakocha sahi dukhat cha

  • @apilbg
    @apilbg Год назад +4

    कथा सुन्दा आसुनै आयाे ❤thank you

  • @efootballsun66
    @efootballsun66 Год назад +13

    यो कथा सुनेर मेरो आखाबाट आसु थाम्नै सकिएन😭😭🙏

    • @Kathajindagiofficial611
      @Kathajindagiofficial611  Год назад

      धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ

  • @Asmitapariyar-z1j
    @Asmitapariyar-z1j 9 месяцев назад +1

    मलाइ असाध्यै मन पर्ने कथा❤

  • @durgank8969
    @durgank8969 Год назад +2

    याे कथा त म सानो हुदा मेरो ममीले भन्नुभएको कति राम्रो छ,,😭😭😭😭😭

  • @HimalThapa-y1k
    @HimalThapa-y1k Год назад +1

    आहा कति मिठो कथा मैले 9 मा हो ❤❤❤❤❤ अरु नि कथा सुनाउनु होला ❤❤❤

  • @SuryaJungThapa-c2r
    @SuryaJungThapa-c2r 9 месяцев назад +1

    😭😭😭heart ❤️ touching story....school life ma padda yo story suneko thye aaja ni aaka rasayo 😭😭😭😭

  • @nimachaudharynimachaudhary8837
    @nimachaudharynimachaudhary8837 Год назад +1

    म सानो छँदा मेरो आमाले यो कथा सुनाउनु भाको थियो। मलाई असाध्यै मन पर्थेऊ। तर मलाई थाहा थएन सिसिर र वसन्त नामको बुक 📖 पनि रहेछ। आज थाह पाए। ❤❤❤

  • @yakendraagri6603
    @yakendraagri6603 Год назад +1

    मलाई मन पर्ने कथा हो। अहिले सुन्दा आँसु नै आयो😭😭

  • @parshuram6568
    @parshuram6568 10 дней назад

    अति मिठो कथा मन छुयो 🎉🎉🎉🎉

  • @Surendrarai56
    @Surendrarai56 Год назад +4

    आह मन छोयो हजुर

  • @Sameerchhetri845
    @Sameerchhetri845 Год назад +4

    Maila ne padako thaya Sarai man parxa❤❤❤

  • @nimbahadurkhatri9492
    @nimbahadurkhatri9492 9 месяцев назад +1

    मनै छुने कथा😢😢😢

  • @shyamlaltharu5401
    @shyamlaltharu5401 4 месяца назад +1

    20 barsa pahile kaksha 9 ma yo katha padheko thiy sarai man xune katha xa aja pheri dherai paxi yo katha sunna paiyo dhanya bad.......❤❤❤❤❤

  • @kamalrai1020
    @kamalrai1020 9 месяцев назад +1

    अति राम्रो छ हजुर कथा।फेरि सुनु पाये thanku

  • @ishworlamechane
    @ishworlamechane 8 месяцев назад

    सयद याे कथाले कस्काे मन छुन रुनहाेलार मत ९कक्षामा पदैगदा राेयकाे हाे अजै याद छ याेकथा

  • @hirdenarayanmukhiya7603
    @hirdenarayanmukhiya7603 Год назад +1

    Katha sahrai mon chhuyo jai nepal

  • @nkbomjan
    @nkbomjan 10 месяцев назад +1

    afno aama nahuda.ani daju bhaiko prem kahani....aja 20 barsa pachhi sunna paye..thank u brother

  • @NandalalS
    @NandalalS 7 месяцев назад

    धेरै धेरै धन्नेबात

  • @barista_hari
    @barista_hari Год назад +1

    कथाले भावुक बनाउछ यो कतै यथार्थ नै थियन जस्तो लाग्छ,अनि प्रायजसो सुन्ने पढ्नेहरू को मोन त पिढादय पक्कै थियो भन्दा फरक नपर्ला

  • @NiraRokaya-i7i
    @NiraRokaya-i7i 9 месяцев назад +1

    शिशिर वसन्तको कथा मलाई सारै न्मन परो😢😢😢

  • @ChitraBahadurPun-l7x
    @ChitraBahadurPun-l7x 7 месяцев назад +3

    yo कथा को भाग 2 आउनु परेवो यो कथा 9कछ्या मा पधेको मैले सायद यो कथा सुनेर नरुने कोहि छैन होला 😭😭😭आमा नहुनु को पिदा आमा नहुने लाई थाहा हुन्छ्😭😭😭

  • @christainkhadgabudhathoki6456
    @christainkhadgabudhathoki6456 Год назад +1

    Yes my fevorite story मेरो मनै छोयो मन रोयो 😭😭😭😭😭😭

  • @LaxmiBudhamagar-l7d
    @LaxmiBudhamagar-l7d 11 месяцев назад +1

    याे कथा लेता सारै मन छाेयाे पहिला पद्ने बेलामाता असादैरुन्थे अहिले पनि रुय😢😢😢😢

  • @ShantuShrestha61
    @ShantuShrestha61 5 месяцев назад

    यो कथा भाको किताब पढ्ने अन्तिम ब्याच हो म । क्या मर्म स्पर्शी छ ❤❤😢😢😢😢remember those days

  • @RamPrasad-bg1sf
    @RamPrasad-bg1sf Год назад +1

    अतिनै मेरो मन छुन्छ यो कथामा

  • @shreesmagar1227
    @shreesmagar1227 9 месяцев назад +1

    यो कथा पढ्दा मन भक्कानिएर आउछ

  • @sagarjimee
    @sagarjimee Год назад +4

    आज धेरै वर्ष पछि अचानक यो कथाको झस्स याद आयो मलाई । आज भन्दा ११/१२ वर्ष अगि पढेको थिएँ । अनि हतार हतार मनमा सोच्दै RUclips मा कसैले त पक्कै भनेको होला भनेर खोजेँ । ठ्याक्कै तपाइको आवाजमा सुन्न पाएँ । एकदमै खुसी लाग्यो मलाई, कता कता त्यो दिनको सम्झनाहरु मन भरी आयो , कथा पढ्दै जाँदा आँसुले भरिएको आँखा अनि त्यो आँसुले गर्दा नदेखिएको अक्षर अहिले जस्तो😄। फेरि त्यो संगै पढ्ने साथीहरुको झन कति याद आको होला हौ😅 । कता कता गयो होला अत्तोपत्तो छैन्🤔 । अनि अर्को कुरा सोध्न मन लागेको चाहिँ यो बाँसुरिको धुनको नाम के होला भनेर😁 Youbtube मा छ कि छैन होला सर ? मैले धेरै खोजी सके तर काहीँ भेटेन😞 जति सम्म लाग्छ यो गित शम्भु राईको स्वरमा होला भनेर😁। pl'se comment हेर्नू भयो भने reply दिनु नभुल्नु होला है सर्🙏😁

    • @Kathajindagiofficial611
      @Kathajindagiofficial611  Год назад +1

      मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद , अन्य कथाहरु पनि सुनेर साथ दिनुहुन्छ भन्ने बिश्वास छ, ब्याकराउण्ड youtube मा छ ,

    • @sagarjimee
      @sagarjimee Год назад

      ​@@Kathajindagiofficial611 background music(instrument) ko name vadidinu hosna sir😁

    • @Kathajindagiofficial611
      @Kathajindagiofficial611  Год назад

      @@sagarjimee मलाइ facebook मा म्स्ग गर्नुस न

    • @sagarjimee
      @sagarjimee Год назад

      ​@@Kathajindagiofficial611 done sir😁

  • @tanujakhewa2753
    @tanujakhewa2753 Год назад +2

    Ekdam ramro x Katha Aile sunera asu nai ayo.

  • @ShekharDulal-y1l
    @ShekharDulal-y1l 10 месяцев назад +2

    मैले आफै पडेको 18 बर्ष पहिले यो कथा

  • @BirendraMalla-x1k
    @BirendraMalla-x1k Год назад +3

    Sarai ramro kathah 9 ma padeko

  • @samratbhatta966
    @samratbhatta966 Год назад

    सायेद यो कथा सुनेपछी कस्का आँखा बाट आँसु न झर्ला

  • @Dipak-en6be
    @Dipak-en6be Месяц назад

    जय होश जय जय जय जय जय जय जय