परिवार - ५० || PARIWAR - 50 || कथा घरको || 29th Nov. 2023 || Nepali Social Drama
HTML-код
- Опубликовано: 30 сен 2024
- 𝙋𝘼𝙍𝙄𝙒𝘼𝙍 is a Nepali Family Drama TV serial broadcasting every Wednesday on Galaxy 4K TV at 7:00 PM & RUclips at 7:30 PM. The show (𝙋𝘼𝙍𝙄𝙒𝘼𝙍) is Writers, Director & Produced by Saroj Ghimire. The story is based on a rural lifestyle and lower middle-class people. The show stars Deshbhakta Khanal, Hiuwala Gautam, Sushil Pokharel, Ghanshyam Joshi, Sujit Thapa, Asmita Basnet, Saroj Ghimire, Radha Shrestha, Diya GC, Aarati Lama as the main character.
►𝙎𝙥𝙚𝙘𝙞𝙖𝙡 𝙏𝙝𝙖𝙣𝙠𝙨 :-
Birock Khadka
Fulchoki Trout Farm
Kantipur Hospital, Tinkune
KMC Hospital, Duwakot
Shree Bhalchandra Secondary Shcool, Mane Dovan
Ryale Health Post, Panauti, Kavre
Mane Dovan Bista Tole
►𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Hiuwala Gautam (तुलसा)
Ghanu Joshi (घनु )
Radha Shrestha (कान्छी)
Sujit Thapa (लाल बहादुर)
Ashmita Basnet (लक्ष्मी)
Saroj Ghimire (समिर)
Diya GC (सीता)
Bhagwan Bhandari (गणेश)
Rashmi Pandey (गीता)
Dev Jung Basnet (देबेन्द्र)
Prakash Diyali (प्रहरी)
►𝘾𝙝𝙞𝙡𝙙 𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Rashu Shrestha (रशु)
►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙩𝙞𝙤𝙣 :-
Dev Jung Basnet
Mausam Karki
►𝙏𝙧𝙖𝙣𝙨𝙥𝙤𝙧𝙩𝙖𝙩𝙞𝙤𝙣 :-
Dhurba Chaulagain
►𝙆𝙞𝙩𝙘𝙝𝙚𝙣:-
Pawan Khatri
►𝙇𝙞𝙜𝙝𝙩/𝙎𝙤𝙪𝙣𝙙 :-
Prakash Diyali
►𝙈𝙖𝙠𝙚𝙪𝙥 𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Mohan Lama
►𝙑𝙤𝙘𝙖𝙡 :-
Pawan Khatiwada (Myakuri)
Smriti Shahi
►𝙇𝙮𝙧𝙞𝙘𝙨/𝙈𝙪𝙨𝙞𝙘 :-
Pawan Khatiwada (Myakuri)
►𝘽𝙖𝙘𝙠𝙜𝙧𝙤𝙪𝙣𝙙 𝙎𝙘𝙤𝙧𝙚 :-
Pramod Pariyar
Binaya Karki
►𝙇𝙤𝙜𝙤/𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙎𝙪𝙥𝙥𝙤𝙧𝙩 :-
Bishal Rai (MFU VAE)
►𝘾𝙖𝙢𝙚𝙧𝙖/𝙀𝙙𝙞𝙩/𝘾𝙂. :-
Durlove Shrestha
►𝘼𝙨𝙨𝙩. 𝘿𝙞𝙧𝙚𝙘𝙩𝙞𝙤𝙣 :-
Manish D.K.
►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙚𝙧 :-
Indrajit Lama
Prakash Karki
Saroj Ghimire
►𝙎𝙘𝙧𝙞𝙥𝙩/𝘾𝙤𝙣𝙘𝙚𝙥𝙩 :-
Saroj Ghimire
►𝘿𝙞𝙧𝙚𝙘𝙩𝙞𝙤𝙣 :-
Sahin Prajapati
परिवार
भाग ४०
👉 • परिवार - ४० || PARIWAR...
भाग ३९
👉 • परिवार - ३९ || PARIWAR...
भाग ३८
👉 • परिवार - ३८ || PARIWAR...
भाग ३७
👉 • परिवार - ३७ || PARIWAR...
भाग ३६
👉 • परिवार - ३६ || PARIWAR...
भाग ३५
👉 • परिवार - ३५ || PARIWAR...
भाग ३४
👉 • परिवार - ३४ || PARIWAR...
भाग ३३
👉 • परिवार - ३३ || PARIWAR...
भाग ३२
👉 • परिवार - ३२ || PARIWAR...
भाग ३१
👉 • परिवार - ३१ || PARIWAR...
भाग ३०
👉 • परिवार - ३० || PARIWAR...
भाग २९
👉 • परिवार - २९ || PARIWAR...
भाग २८
👉 • परिवार - २८ || PARIWAR...
भाग २७
👉 • परिवार - २७ || PARIWAR...
भाग २६
👉 • परिवार - २६ || PARIWAR...
भाग २५
👉 • परिवार - २५ || PARIWAR...
#PariwarSerial #PariwarEpisode50 #PariwarFamilyDrama
#NepaliSerial #NepaliSadSerial
follow on facebook:
PARIWAR : tinyurl.com/4k...
हाम्रो च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RUclips अथवा Facebook पेज मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
For Business Inquire: sarojghimireorg@gmail.com
Contact on Whatsapp : +9779827304992
©PARIWAR 2023
अब समीर ले पनि कठोर बनेर घर परिवार को लाई सम्बन्ध तोडेर सीता लाई दाया गर्नु पर्छ समाज को लागि परिवर्तन को बाटो देखाउनु पर्छ
सीता र समीर छुट्नु भयन र सिरियल पनि अलिकति लामो बनायको भय अझै राम्रो हुन्थ्यो होला❤
कुन्नी के कथा हो यार यो सिरियलको जहिले बिहे हुनी भन्छ एउटा एउटा कहानी छिराएर कता मोडछन मोडछन
सीता र समीर को बिछोद हुनु भएन!😢समीर पनि कठोर भएर घर,समाज को कुरा नसुनेर सीता लाई अपनाउनु पर्यौ❣️😢😢🙏
अबकोमाचै साचै समिर सिताको बिहे भयेको पाठ हेर्न पाउ नत्र हेरिने वालाछैन ति दुईजनाको बिहेमा बादा आईपर्नु भयेन बुज्यो।
जसरि पनि सीता र समिरको बिहे हुनु पर्छ ल म दैलेख बाट
अब को भाग मा सीता र समीर भागेर बिहे गरेको देख्न पाइयोस😢😢😢
धेरै राम्राे छ परिवार खुसि लायाे
सिता र समिर छुट्न हुँदैन। साथै समाजमा समिर ले सिर ठाडो पारेर सितालाई हिड्ने बनाउन पर्छ। कुरौटे दाह्री बुढालाई समाजको अगाडी ल्वाप्पा खुवाएर अडिन हुँदै सितालाई साथ दिनु पर्छ। र यो समाजलाई जात भनेको दुई थरी नारी पुरुष मात्र हुन्छ भनेर देखाइ दिनुपर्छ।
Ýcycccccccccccccc
जसरि पनि सीता र समिरको बिहे हुन पर्छ
Hunu parxa❤100%
hunu parxa ❤100
@@deepakauzee8212ब 23:42 23:47
Kp
सीता र समिरकाे पार्ट खुशी भएको कहिले देखिन्छ हाेला ।
सीता र समिरकाे जाेडि नटाेस मन पराे
जहिले पनि अल्झाउने काम मात्र हुन्छ अनी आज पो मिलन हुन्छ कि भन्यो भोली पो हुन्छ कि भन्यो आजको येपिसोड़ पनी नीरा सै भयाे अर्को भागमा समीर र सीता को मिलन हुन् परो सुभ कामना सम्पूर्ण परिवार टीम लाई ❤❤❤❤❤
कति छोटो हो के अलि लामो हुनु पर्यो टाइम😂😂😂
जे भए पनि अन्तिम खुसी लाग्यो ❤❤ बिहे हुनुपर्छ है नत्र नहेर्न म त म संखुवासभा बाट हो 🙏🙏
Samir ra Sita yek vako herna pau 😢😢😢
❤❤❤❤❤
Ma parbat bata hardi chu suru daki bataa nai harchu my fevrite my actor sita and samir❤❤❤
सिताको बिजोक देखेपछि यो सिरियल हेर्न मन लाग्दैन यति सम्म त न गर्नु नि
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Sita ra samir ko bihe hunu parcha❤❤
Hunu,paxk😢😢😢😢😢😢bicar,samir😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😭😭😭😭😭😭😭😭😭😭😭
❤❤❤❤❤❤
सीता र समिरको प्रेम छुट्टाउनु भयो भने यो सिरियल नै हेरिन्न म त यो भन्द अझै राम्रो बनाउदै जानू सुभाकमना ❤🇳🇵👏
तँ समिरे पनि कति घमण्ड ले भरिएको
यो कुरा यस्तो भनेर सँम्झाउन छाेडेर
मन मा घाउ चाेट लगाउने
थुक्क प्रेमकाे नाउँमा धज्जि उडाउछस् समिरे🐕️🐕️🐕️🐕️😰😰😰
❤❤❤
👍👍👍❤❤❤
समिर र सिताको बिबाह हुनै पर्छ
YO SERAL HARMESAA HERNE GARXU MANPARNE SER IAL HO RA SAMIR RA SITA JORHI KAILE PANI NA XUTOS MOJAALE CHI K KO CHI K KAI CHI K KO CHI K KAI GARE RA BASNU PAROS KAAMANAA GARDA XU HE SIBA SIBA SIBA SIBA SIBA SIBA SIBA SIBA SIBA SIBA SIBA SIBA SIBA FROM JAPAN 🐒🐒🐒🐅🐆🐆🐆🐃🐃😂
यो तिम्रो दुसमन को कति माया गर्र्छौ हो समिर आफनु प्रेमि कालाइ धोका दियर दाइभाउजु को पकछेमा मतै लागेर हुनछ त रात भरि कति तडपयो त सिता समुर आबदेखि नगरनु है एसतो काम बुजयो नि होइन
शृङ्खला अति राम्रो लाग्छ जसरी आमाको वास्तविकता खुले झै सीताको पनि वास्तविकता बुझेर आरोपको प्रतिवाद गर्नु जरुरी छ साथै समाजमा ठुला बडा भनाउदा तर मानवका नाममा दानवको ब्यवहार गर्ने मुखिया भनाउदालाई कालो मोसो र जुत्ताको माला लागाएर घुमाउनु पर्छ साथै त्यो मुखियाको झोलेलाइ त्यसै गर्नु पर्छ त्यही मान्छेले पहिला कति राम्रो भुमिका खेलेको थियो अहिले मुखियाको झोले बन्दा दुख्ख लाग्छ
मलाई पनि यो समिरेकाे ब्यबहर नै मन परेन
अहङ्कारी😰😰😰😰😰
यो सिरियल लाई अगाडि बढाउनलाइ सीता र समिरको बिहे हुनैपर्छ
समीर सिताकाे बिहे हुनुपर्छ अनि भिडियो लामाे बनाइदिनुहाेस
Samirlai poisa deko karanle vauju le xorilai.yasto garako.hunu parxa✍️✍️
समीर ले पनि घर परिवार त्यागेर नयाँ परिबर्तनको बाटो रोज्नु पर्छ कहानी अलि लामो हुनुपर्छ ❤
यो कु दारीवाल फाेहाेरी त तँ हाेस् नि
शुभकार्यमा बाधा अड्चन गरने
सीता सँग फोन थिएन bt सीताको आमालाई फोन गर्न पर्नेहोनी समीर तिमीले😊
जात मात्रै ठूलो भए र
के भाे त
सीता सानो जात भए पनि धार्मिक बिबेक सहनशीलता
अनुशासित छिन्
🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
❤❤❤❤😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
समिर र सीताको बिबाह हुन गाउँ समाजले स्वीकार गर्दैन ❤❤😮😮
My favorite sireal 😍
Sita rw samirko relation xutnu vayena🙏❤️
फोन गरेर आफ्नो समस्या त सुनाउन सक्थ्यो त सीता लाई घर फर्के भनेर
Aati ramro xa Sita siral aajai ramro banaaunu siral sita❤❤❤❤❤❤❤❤😂😂😂😂😂🎉🎉🎉🎉😢😢😢😢😢😢
Dami but alik lamo hunu paro ❤
सीता र समीर एक भएर खुसी भको हेर्न मन छ 🙏
Jasari pani sita ra samirko bihe hunu parxa
याे धेरै नाटक भयाे छिटोभन्दा दुई काे बिबाह हुनुपर्छ
समिर सँग सीता छुट्नु भएन मेरो best सिरेल
जसरि पनि समीर र सिताकाे बिहे हुनुपर्छ❤️❤️❤️❤️
Wow ❤❤❤❤❤
यो दारी कुलङ्गार समाजको किरा
थुक्क तेरा बुद्धि र मन लाई
के भयो हउ यो सिरेलत सिताको बिजोवोक देखेर रुन मन लागिसको 😢😢😢😢
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सित। र समिरको जसरिनी बिहे हुनै परछ भने जति एेता हाजिर हुमत❤❤❤❤❤
Samir naamord Rahexa bichara sita laai Maya garxu dhannu matr jaaneko Rahexa 👎👎👎👎👎👎👎
म मर्दा पनि सीता र समिर्को बिहे नहुने रहेछ 😀😀😀😀
❤❤❤❤❤❤
Eni haru ko behe pani huna ayatena ko ni kun den hune ho
Kasari vaye Pani samir rw sita ko bihe huparxa ❤❤❤
यहाँ पनि दाजु भाउजुको षडन्त्र त छैन कतै
My favourite serial 🎉🎉🎉🎉
अँतनी कोट्आको कोट्टाई😭😭😭😭किन हो कोरौटे गाउँले
🙏🙏🙏🙏❤️❤️❤️❤️
Kina ho r Samir lay Sita lai dhuka dako hola
समीर र सीता एक भको हेर्ने कोको हुनुहुन्छ कमेन्ट् गर्नुस है।
My favorite serial
😮😮😮😮😮😮😂😂😂😂😂😂
सीता र समीरको जसरि पनि छुट्नु हुदैन ❤❤❤
समिर लाई कसैले दिमाग घुमाएकाे जस्तो छ
समिरकाे आँखा पनि गाँजा खाएको जस्तो
छ
सिता र समिर को जोडि छुट्नु भयन नतर खल्लो हुन्छ
Jasari bayni sita Ra samir xutnu byna plz plz😭😭😭😭😭😭😭😭
Yo khate,kuraute , kutta, bokedarilai maile vetna paye ta yeska dari ta gani gani ukheli dinthye ho maile ta ghadha kukur vaduwa. Sitako bihe samir sanga hunai parxa nattra ma siriyel herdai herdaina hai sita sarai ramro xa hai kati khedo gareko sitalai. Sita uar great 👍 👌 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤kati sista ra saline xau hai sita. Love you so much.
Very very nice 👍👍👍
❤️❤️❤️🎉🎉
My favourite ❤❤❤sireal sita sis and Samir daaju Ak hunparyo
Jasarini sita r samirko bihe hunu parx ❤❤ntra sirihalanai herirhana ❤❤
❤❤❤❤❤😅😅😅🎉🎉😂
😭😭😭😭😭😭😭
❤❤❤❤❤🎉🎉🎉🎉🎉
❤❤😮😮🎉🎉💜💜❤❤💙💙👍👍
समीर कृन नमादनि सितालाई बिबाह नगरेनि हुनि
🙏🙏🙏🏻❤️❤️❤️
🎉🎉🎉🎉🎉🎉
😭😭😭😭😭😭😭😭😭😭😭म त रोए मात्र😭😭😭
Sita Ra same ek vayena vane Bhatko kasm Acharko kasm unsubscribe garxu
❤❤❤❤❤❤❤❤❤❤❤
💕💕💕💕💕💕
😢😂😂😂😂😂
🎉🎉🎉🎉🎉
म जस्तै भाग 1 देखि 50 सम्मा हेर्ने एता हाजिर हम त
Rasu lai ke vo😢
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤