थूक्क ओलीको हलीनि । ओलीको डिजाइनमा नै पुनुरुथान तथा प्रतिक्रिया बादीहरू सल्बलाएक छन्। प्रचण्ड’ विरुद्धको मुद्दा दर्ता गर्नु भनी सर्वोच्च अदालतले (हरि फुयाल जो ओलीको महान्यायाधिवक्ता थियो) दिएको आदेश विस्तृत शान्ति सम्झौता र संविधान विपरीत छ ।
अहीलेको परीवेशमा सवीता माताजीले रवीको बारेमा वा अरु कसैको बारेमा बोल्नु भाछ । यो कुनै माता भयर अद्र्शय शक्तीबाट बोलेको होइन । मात्र यो होकी राजनीतीको माहोल बुझेर देखेर मात्र बोल्नु भाछ । यो बोल्न कुनै माताको आवशयक छैन । आम जन्ताले बुझेका छन ।।। वा हरेक राजनीतीक विशलेषकले बुजेका छन । नो माता ।।।।
मिडीया कर्मी। ज्यु हरु बिद्ववान बिग्य हुनुहुन्छ पर्ष्ण सोद्नु हुन्छ उत्तरदिनेलाई समय दिनु हुन्न बाचैमा अर्को पर्स्ण थपीन्छ रमेश पर्शाईको जस्तो हुन पर्यो यु टुब फेसबुक्मा या टिबिमा देखाउने पर्श्णको उत्तर सुन्ननै नपाउने बिचैमा अर्को पर्श्ण खडा हुने म भन्छु पर्श्ण उत्तर दुबै सुन्न पाईयोस धन्यबाद
यो पुण्य गौतम लाई रबि लामिछाने को नाम नलिई खाना नै नरुच्ने रहेछ,तिमीलाई नेपाली जनताले कस्तो मान्छे हो भनेर राम्रो संग चिनेको छ पुण्य जि,यदि तिमीले सक्छ भने विदेशमा अलपत्र परेका चेली बेडीहरुलाई रबि लामिछाने ले जसरी उद्दार गरेर देखाउ,सक्नु हुन्छ??तिमी जस्तो विदेश बाट १५००० हजार सहयोग आएको पैसा ,२००० हजार दिएर १३००० हजार पैसा खाना खोज्ने ले रबि को नाम लिन सुहाउँदैन बुझिस्,सागर थापा जि लाई २१ तोपको सलाम छ 👏👏👏
याे कार्यक्रम चलाउने क्षमता पुण्य गाैतम संग छैन पुण्य गाैतमले साेधेकाे कुनै पनि प्रश्नमा दम छैन भगम भुसे प्रश्न साेध्ने हाे रिशी धमलाकाे जति पनि दम छैन
हसाउनु हुन्छ वहा यो के का लागी र कस्का लागी ? यो कार्यक्रम हो तपाईको नाम पुन्य तर हिन्दु संस्कार अनुसार तपाई का बा आमाले राखेको नाम को पनि ईज्जत राखेर एमाले पार्टी छोडेर राष्ट्रीय झण्डा मुनि आई राजा सबैका साझा भनेर आउनु भयो भने तपाई सबै जन्ताले ईज्जत गर्नेछ
देश यिनिहरुको हातमा पार्नुपर्छ यिनिहरुको हातमा दिनुपर्यो संचारकर्मी पनि यो जस्तै हुनपर्यो देश चन्द्रामा पुराउछन । काम नपाएर यी तिनैमध्य सबिता मात र पुन्य गौतमलाई बौलाएका हुन यिनिहरुलाइ कृषि पेशामा २० बर्स रोजगार दिनुपर्ने हुन्छ बल्ल देश्ले बिकास लिन्छ गफाडी गरेर बनेर के हुन्छ भन्या
पुन्यले रिषी धमलालाई पर फाल्ने भय राम्रो छ है कार्यक्रम ♥️♥️❣️
थूक्क ओलीको हलीनि । ओलीको डिजाइनमा नै पुनुरुथान तथा प्रतिक्रिया बादीहरू सल्बलाएक छन्। प्रचण्ड’ विरुद्धको मुद्दा दर्ता गर्नु भनी सर्वोच्च अदालतले (हरि फुयाल जो ओलीको महान्यायाधिवक्ता थियो) दिएको आदेश विस्तृत शान्ति सम्झौता र संविधान विपरीत छ ।
पुन्य सरलाइ धेरै ,धेरै धन्यवाद यस्तो कार्यमको लागि
दुर्गा प्रसाईं प्रधानमन्त्री र यी माता गृहमन्त्री बन्छन मैले पनि हेरिदिय यिनिहरुको कुन्डलि
राजाको समर्थन गर्ने हो भने यीनले जस्लाइ पनि मन्त्री प्रधानमन्त्री भनिदिन्छिन
yesto kam hai very best lagyeo hai. Thankyou sir❤❤❤❤❤❤❤
माता भनाउदाले उचालेको रहेछन् र'त दुर्गा प्रसाईं आकाशको फल आँखा तरि मर मनेझैं जनतालाई उचाली हिंडेको रहेछ । कहाँ लगेर बिच बाटामा छाड्छन् जनतालाई प्रचण्डलाई र के. पि. लाई उचालेर पछारेको जस्तै गरि । बिचरा जनता प्रचण्डले खेलाएर बोरामा खादेको बिर्सिएकोहरु 😥😥😥
जस्तो आफू त्यस्तै प्रोग्राम जस्तो प्रोग्राम त्यस्तै अतिथी बाच्नु मात्र पर्छ के के देख्न पाइदो रहेछ।😂😂
प्रत्यक कार्यक्रममा कति रबि रबि गरेर खेदो खनेको होला फेरि जोक्करको Tag लाग्ला है हेक्का होस
साथि हरु अब पुन्य गौतम को आउने गेस्ट भेलु बाजे र चाउमिन वाला रमाइलो हुने भयो😂😂😂
यो माता लाई झाक्री भुजेल संग भेटाउनु पर्यो
😂😂
I'm watching this programe very first time before watching I think Punya is ultimately in right place.
यस्ता अन्तरवार्ता बाट के सन्देश जान्छ हाेला जस्तोे सञ्चालक उस्तै पाहुना हे भगवान
यो पुन्ने चोर मगन्ते को बहस मा कसैले भाग नलिउ अनि नहेरुम यस्लाइ बहिस्कार गरुम
सबीता माता जी लाई नमस्कारको साथै ..धन्यबाद ...
अहीलेको परीवेशमा सवीता माताजीले रवीको बारेमा वा अरु कसैको बारेमा बोल्नु भाछ । यो कुनै माता भयर अद्र्शय शक्तीबाट बोलेको होइन । मात्र यो होकी राजनीतीको माहोल बुझेर देखेर मात्र बोल्नु भाछ । यो बोल्न कुनै माताको आवशयक छैन । आम जन्ताले बुझेका छन ।।। वा हरेक राजनीतीक विशलेषकले बुजेका छन । नो माता ।।।।
ल भो त अब हेर्दा हेर्दै माता त बहस गर्न पनि पुगेछ
नेपाल भारत भुटान एकिकरण अभियान सफल पार्नुपर्छ! जय सनातन हिन्दुबुद्धल्यान राष्ट्र घोषित गर्नुपर्छ!
भवानले ठगि खाने मौका दिएछ माता भनाउदी लाई
Keep it up Punya sir ❤️❤️
हावा माता हुन यी जितेको लाई हारेको भन्ने जे बोले हुन्छ बोल्दा बिचार गर्नु नै उचित हुन्छ यी माता हैनन् अन्धभक्त नहुनुहोला
हाम्रो तनहुँ काश्री रामचन्द्र पौडेल जि लाई रास्ट्रपति हुनुभएको मा सफल कार्यकाल को शुभकामना छ 🙏🙏
हार्दिक शर्दान्जलि
रामे बाजे लाई पन्चमन्दिर तल सेतीमादी को दोभान मा लगेर सेलाउनु पर्ने नेपाल को लाजनिती ५ बर्ष मजा ले लुट्न बाजे
Ladooo khaaaa
ठगी मुद्दामा जेल हाल्नु पर्छ यो राष्ट्रिय ठगहरुलाइ ।
यी सबै जना। फ्लट हुन
मिडीया कर्मी। ज्यु हरु बिद्ववान बिग्य हुनुहुन्छ पर्ष्ण सोद्नु हुन्छ उत्तरदिनेलाई समय दिनु हुन्न बाचैमा अर्को पर्स्ण थपीन्छ रमेश पर्शाईको जस्तो हुन पर्यो यु टुब फेसबुक्मा या टिबिमा देखाउने पर्श्णको उत्तर सुन्ननै नपाउने बिचैमा अर्को पर्श्ण खडा हुने म भन्छु पर्श्ण उत्तर दुबै सुन्न पाईयोस धन्यबाद
यो टेलिभिजन लाई खारेज गरे हुन्छ किनकि यो निश्पक्ष छैन
नेपाल मा पागल हरूको कमि छैन? नेपाल भारत एकिकरण अभियान जिन्दावाद! जय सनातन हिन्दुबुद्धल्यान राष्ट्र 🕉
मुकुन्दे र आङकाजी लाई कहिले ल्याउने
रबि संग केको दुस्मनी रहेछ माताको
Pesaa ko bito bokera heraune na gayera hola
punya dai hero..punya dailai herna ayekaharu hajir hau
Better than stand up comedy😅🤣
🤣🤣 भेल्लु बाजे को नाति पुन्य गोउतम
🤣🤣🤭
@@nabarajchamling1538 🤭🤭🤭
Ramro xa tw kasari comedy vayo 😡😏😏
🤓🤓🤓🤓🤓🤓🤓🤓
यो पुण्य गौतम लाई रबि लामिछाने को नाम नलिई खाना नै नरुच्ने रहेछ,तिमीलाई नेपाली जनताले कस्तो मान्छे हो भनेर राम्रो संग चिनेको छ पुण्य जि,यदि तिमीले सक्छ भने विदेशमा अलपत्र परेका चेली बेडीहरुलाई रबि लामिछाने ले जसरी उद्दार गरेर देखाउ,सक्नु हुन्छ??तिमी जस्तो विदेश बाट १५००० हजार सहयोग आएको पैसा ,२००० हजार दिएर १३००० हजार पैसा खाना खोज्ने ले रबि को नाम लिन सुहाउँदैन बुझिस्,सागर थापा जि लाई २१ तोपको सलाम छ 👏👏👏
यो महिला माता होइन र यस्ले भनेको केही पनि मिल्दैन र मिलेको छैन र यस्ता लाई अन्तर्वार्ता किन लिनु हुन्छ पुन्य जि बेकार छ
Best comedy 🎭 show is just on 😀
सागर सर को कुरा सहि लाग्यो पुन्य जि को तरिका धमला भन्दा ओभर भयो
सबिता कथित माता जस्तो भ्रामक र हावादारी मान्छेलाई. यसरी बहसमा ल्याउनुको कुनै अर्थ छैन
नमन पुन्यदाजु!🙏🙏
कन्टेट चै आफुकै लेबल मा मिल्ने खाल्को पाउदा रैछ पुन्य ले ।देश कता जादै छ 😂😂
Punya Gautam has a lot of knowledge .. Now whoever comes as a guest must have prepared before facing him..
मैले चिया खुवाएको ब्याक्ती आज राष्ट्रपति भएछ😋
धेरैपटक हारेर जित पाएकोमा बधाई छ,🤭💐🙏
Dhamala ko hamala lai flop khuwaunay interview. Great work.
तीन जना नै ठग हो
पुन्या गौतम काम नपायर लखर लखर हिन्नु भन्दा बल्ला सहि काम गरेछ 😱😱🤣🤣🤣
सागर सर लाई सलाम छ सहि कुरा गर्नु भयकाे छ हजुर ले 👍️👍️👍️👍️👍️
म त यो माता लाई देख्नेबित्तिकै रिस उठ्छ हौ हावामा कुरा गरेर वाचेकोछ गाठे..
हावा माता नेपाली जन्तालाई ठग्नन खोस्ने । यो कलियुग मा पनि के के देख्नु पर्ने हो हावा माता जी?
याे कार्यक्रम चलाउने क्षमता पुण्य गाैतम संग छैन पुण्य गाैतमले साेधेकाे कुनै पनि प्रश्नमा दम छैन भगम भुसे प्रश्न साेध्ने हाे रिशी धमलाकाे जति पनि दम छैन
Mata Ji Darsan🌷🙏🙏
Ramro xa punya dai.
यो माता६० वर्ष पछि बिहे गर्ने रे?
पुन्य सर
माता लाई जबर्जस्त स्टुडियोमा किन बोलाइयो ?
जवाफ पुरै न आउदै बिच्मा नबोल्नु न pls पुन्य जी🙏
याे पुन्डे अाफै मात्रै बाेलि रन्छ अरुले बाृल्नै पाउँदैन यस्ताे ताेर्पेकाे कारिक्रम कस्ले हेर्छ छ्या ईन्टर बियु दियर हिँडने पुन्डे ले अरुकाे ईन्टर लिन के जान्थ्याे र
Punya Sir 🙏 🙏
कुनै मुलाले भविष्य बाणी गर्न सक्दैन अंदाजी तीर हाँछन एउटा तीर अचानक लागी जाँछ
अब भेलु बुढालाई लेउ याे ठग ढाेगि मातालाई हेर्न बाकि थियोे हेरियो
Badai x punya daju
नारि देवि हाे नारि सृष्टि हाे।
यति राम्रो प्रस्तुतीकरण
अन्धबिस्वासिलको लागि माता हुन् भने ऐलेको युगको बेलाको कुरा गर्ने हो भने भ्रष्ट आचार भएकि चेलि हुन्।शजिलो गरि बाँच्ने उपाय रचेको हो।
Good job
बल्ल इज्जत पाईन बिचरा दरबारमा अचम्म देखेर जनतालाई अचम्म पार्ने भैइ न् ।
ठोकाउन ग्राहक नपाएपछि माता भएको भन्ने दिव्य उपदेश पाएको छु है मैले त😂😂
हसाउनु हुन्छ वहा यो के का लागी र कस्का लागी ? यो कार्यक्रम हो तपाईको नाम पुन्य तर हिन्दु संस्कार अनुसार तपाई का बा आमाले राखेको नाम को पनि ईज्जत राखेर एमाले पार्टी छोडेर राष्ट्रीय झण्डा मुनि आई राजा सबैका साझा भनेर आउनु भयो भने तपाई सबै जन्ताले ईज्जत गर्नेछ
थुक्का सबिता राजाले पैसा दिए भन्दैमा कति अन्धो भएको ? माता रे पैन्ट लगाउने
Sagar dai is best
Puny Dai Ekdam Ramro Karykar xa Hjr ko
Aaja chai ramailo lagyo ..khyasna parni manxelai lerayexa aaja punyele🤣🤣🤣rajabadi jo hunx usaila pradhanmantri vandeeni..divide garni hainare🤣🤣🤣🤣aaja punyele sapana naramro dekhni vayo matalai khasaliyo aaja
रिठ्ठे झाक्री लाई के साेधेर समय पास गरेकाे हाेला यस्ता झयाउ माता काम छैन
Next time क्रीस्चियन र हिन्दु बिच ,,तातो बहस pls
मातालाई त चाटा लगाउनु पर्छ पाग्ल्नी माता हावा माता यस्ता पनि माता हुन्छ
Iam ur big fan
कमेडी कार्यक्रम राख्नु पर्ने हो, अथवा पागल हरुको भेटघाट राख्नु पर्ने हो , मज्जा आउँछ पागलहरु देखेर
Mata ji yasto programme ma kina aaunu bhayo hola
माता भन्दियो सक्यो यस्ता पनि हुन्छ्न माता
ए पुन्य राजाको बारेमा दाया बाया नबोलत
बहस मा बोलाउने आफुले नै बोल्ने भय किन बहस मा बोलाउने कस्तो खालको बहस हो बक्ता ले पुरै बोल्न पाउदैनन
हाहा😂🤣😋बधाई छ तर सुहाउँदो देखिदैन यहि त हाेला हास्य ब्यङ्य कमेडि।
पून्यजी बोल्न दिनुस्।
यो पुन्य जि को पनि धमला भन्दा दुईभाग ओभर लाग्यो
Keep it up punay gautam
Sagar dai right 🙏
Sagar sir is best 👍👍
Ho ho xuttae karyakram ho
देश यिनिहरुको हातमा पार्नुपर्छ यिनिहरुको हातमा दिनुपर्यो संचारकर्मी पनि यो जस्तै हुनपर्यो देश चन्द्रामा पुराउछन ।
काम नपाएर यी तिनैमध्य सबिता मात र पुन्य गौतमलाई बौलाएका हुन यिनिहरुलाइ कृषि पेशामा २० बर्स रोजगार दिनुपर्ने हुन्छ बल्ल देश्ले बिकास लिन्छ गफाडी गरेर बनेर के हुन्छ भन्या
सबको जय होस् !
Punya ji le ni pragati garexa,dhamala sir lai launu paryo
🤣😂🤪 Hats off PunDe Guhutam. नाम चांही अलिक सुहायन है। मेरो कुरा मान्नु हुन्छ भने पिलिच पिलिच बौलाहा बहस राख्नुस्न पिलिच पुन्डे दादा
पुण्डे हैन भकुण्डे हो यो पागल
याे बाेक्सी हाे माता हैन हाे jpt बाेल्छे यार एक बेला मलेसिया बस्ने नेपाली हरुलाई गालि गर्दै थि
मुकुन्देलाई कहिले ल्याउने हो त पुर्णे😁
Rishi Dhamala ra sharmila waiba lai launu paryo punya g
पुन्यजीको नाम पाप प्रसाद राखे कसो होला?😂🤣😃
राम्रो छ पुन्य सर
ख्याती त कायम गरेको छ तर तपाइनी रिसि धमला जस्तो अलि धेरै बोल्दा कत कता खल्लो लाग्ने के 😅
पुण्य गौतमको कार्यक्रम चलाउने तरिका एकदमै राम्रो छ..
ऋिषि धमिरा घेरौले पागल 👎️😁
Aajha bata ravi bahiskar garne nidho gariyo
Ekdam saahi karyakram. Yasto karyakram ma aaune vaneko sabita haru matra ho. Host nai yeuta jyotish ho… :)
२७ नक्षत्र
रेखा थापााा ले चुनाब जित्छिन मन्त्रि पक्का भन्थि याे बाेक्सि ढाेङगिले ।
Chair chaina ki k ho ?
भेलु बाजे को पालो कहिले हो😄😄😋😗