माओवादिको गाना एकदमै उहिबेलाको सुहाउँदो मीठो साहसिक उत्साहित सान्त्वनाको गीत छ यो गीत सुन्दै युद्ध दस वर्षे लडन साथ दिइरैको थियो संघर्ष गरन पहाड गाउँ बस्ति पाखामा हिमाल तराईमा हजुरहरुलाई धेरै सलाम छ जुन परिस्थिति छ तेहि परिस्थिति नुसारको सुहाउँदो गित रचना गरि गाउने भिडियो बनाउनेहरुलाई धेरै धन्यबाद
गित सुन्दा मलाई ती अठिटका याद ले सटायाे ती जनता ती लाल बस्तीका राता मान्छेहरु हामिले गरेका बाचा पुरागर्न सकियन त्यस्मा पार्टि बिभाजन देखि बिविद छन् लालसलाम
२०४६ साल देखि जनान्दोलन जन्युध सबै आन्दोलन्मा बिद्यार्थी देखिलियर प्रबास्स बात आर्थिक भौतिक सहयोग पुराइ राखे त्र मेरो परिबर्तन न भए पनि केही मेरो तेयो मातृभुमिको परिबर्तन भएको छ तेसैमा खुशी छु सहिद प्रती नमन गर्द छु
Dit sahi xa manxeko man mattrai anta modeko ho yo gitlai naramro Jo manxele vanxani tyo manxeko bichar kahile Pani paribarthan hudaina jindagi vari aruko dad banne vanda kehi xaina naramro vanne harulai
Our Tribhuvan University meaning सामन्ती बर्गको हातमा छ राजाबादी दलाल हरुको कब्जा मा परेको र नेपालीका सबै राजनीतिक दलहरूलाई यही राजाबादी दलाल हरु आफ्नो मुठ्ठी मा राखेका छन् 🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🍎🍎🍎🍎🍓🍓👆👆🥦🥦🥦🥦🥦🥦🍍🍍🌼🌈🌈🍋🍋✍️🍏🍏🙏🥦🥦🌼🌼🌾🌾👆
मलाई नेपाली जनमुक्ति जेनालाई सम्झदै भन्छु जन्तालाई दिएका हिजो का बाचा बन्धन आधी भेरी बम बारुत गोला सँगै लडेर छाती मा तातो गोली खाएको लाल सेना र जन्ताको सपना के तपाईंले पुरा गर्नु भयो या तपाईंको राक्षस भन्दानी खत्रानाक प्रचन्डेले पुरा गर्यो एक लाख भन्दा बाढी आम निर्दोष नेपाली जन्ता या पुलिस सैनिक खाएर सत्र हजारको मात्र ढाटा देखाई पाँच हजार मात्र खाएको हु भने राक्षस सँग तपाईंको सोच बिचार त्यो आमाको कोख त्यो दि दी को सिउदो त्यो भाई अपाङ्गो पुरै घरबार तहस महस भएका पिडित जन्तालाई कुन कस्तो सल्लाह सुझाब बेवास्ता गरेको छ भन्नु होस् मात्र तपाईंको सोच बिचार जनमुक्ति सेनाको मुल्य रु पाँच लाखको चिट्ठामा बिक्री भएको यहीँ हो हामी र हाम्रो नेपाली जन्ताले चाहेको र ल्याएको गणतन्त्रको परिणाम लाटा सोझ जन्ताले भोक्दै छन्
Chunwang baithak bata prachanda le partylai doka diyako ho sansbdi sga lam pasar parera 8 division 21 sayak sibirma bseko pla aja kata 2 ? Geet sunda ragat umlinxa
साँचिकै त्यो पुरानो दिनको धेरै याद अायो 🙏🙏🙏 हाल इजरायल बाट 🙏🙏🙏✈️🇳🇵
कुनै समय मा गर्तंत्र एफएम रेडियो बाट खूब सुनिनी गीत आज सुन पाइयो।।। लाल सलाम
कति मिठो सब्द अनि आवाज।देसको माया बोकेको सब्द तर बिदम्बना सोचेजस्तो भयन।
क्या मिठो गीत उसबेलाका गतन्त्रबादीहरु पर्ती लाल सलाम 🙏🏻🇳🇵🇳🇵🇳🇵
महान जनयुद्ध मा हजारौं योद्धा हरुलाई दुश्मन गोलि खान तयार गर्ने क्रान्तिकारी गित जसलाई कहिले भुल्न सकिदैन।महान सहिदहरु प्रति हार्दिक श्रद्धा सुमन ।
सलाम पवित्र त्याे दिनकाे भावना पर्ति ।
यति मीठो सपना थियो अब जनताले केही सुख पाउने र शोतन्त्र हुनेछ भनेर तर इ गदार नेताहरूले गर्दा त्यो दिन सम्जिन्दा पनि आँखा रसाउछ ।
😭😭😭
Chor vasta vaya neta haru k vanya na bujna age bhata yai geet yai mawobadi dekdai gaya aja aayara xya vanya condition ma purai xodya
लाल सलाम छ कमरेड जन चेतना का बिर क्रान्ती कारी कलाकार टीम पुरै कलाकार टीम लाई सफलता प्राप्त हार्दिक सुभकामना बेक्त गर्दछु
धेरै मिठो गीत छ
नेपाली राजनीतिमा अझ अन्याय र दमन छ
महान सहिदहरु प्रति हार्दिक श्रद्धा सुमन ।
म अहिले जस्तो लाग्छ ६१/६२ सालमा हाम्रो अान्दोलन गाउँ गाउँमा फैलिएको बेला यी गितहरुले छाती गर्विलो हुन्थ्यो ।
माओवादिको गाना एकदमै उहिबेलाको सुहाउँदो मीठो साहसिक उत्साहित सान्त्वनाको गीत छ यो गीत सुन्दै युद्ध दस वर्षे लडन साथ दिइरैको थियो संघर्ष गरन पहाड गाउँ बस्ति पाखामा हिमाल तराईमा हजुरहरुलाई धेरै सलाम छ जुन परिस्थिति छ तेहि परिस्थिति नुसारको सुहाउँदो गित रचना गरि गाउने भिडियो बनाउनेहरुलाई धेरै धन्यबाद
सलाम छ क्रान्तिकारी बिर कलाकार टीम लाई
अति मिठो क्रान्तिकारी गित तर पाटि बिभाजन गर्दा धेरै दुख महसुस गरेको छु लाल अभिवादन कमरेड हरुमा ✊✊✊
K party vanya sir yasta lai swarti haru lai
@@abinashkattel936
Right Hjr Sir
क्रान्तिका नायकहरुलाइ हार्दिक सलाम ✊✊✊
लाल सलाम
साथी हो धेरै राम्रो गीत शुभ नमस्कार छ है🏜🏕🌍🗻🌏🦄🐒🏡🌋🐖🐎🐅🐐🐂🐷🐗🐺🐫🐫🗻🌍🗻🌎🌎🦄🦄🌎🗻🗻🏝🗻🗻🗻🗻🗻
लु है साथी हो बाकी छ की केही लड्नै त पनॅ रहेछ🌏
गित सुन्दा मलाई ती अठिटका याद ले सटायाे ती जनता ती लाल बस्तीका राता मान्छेहरु हामिले गरेका बाचा पुरागर्न सकियन त्यस्मा पार्टि बिभाजन देखि बिविद छन् लालसलाम
मलाइ चाहिँ औधी मन पर्छ गित
यी गित गाउने गायक गयिका काता छन होला है?
Sahi honi hajur
✊✊✊✊
Janabadi geet ramrai ho
ओसिएको रगत तताउने शब्द छन ।
लाल सलाम कमरेड ✊🤝
२०४६ साल देखि जनान्दोलन जन्युध सबै आन्दोलन्मा बिद्यार्थी देखिलियर प्रबास्स बात आर्थिक भौतिक सहयोग पुराइ राखे त्र मेरो परिबर्तन न भए पनि केही मेरो तेयो मातृभुमिको परिबर्तन भएको छ तेसैमा खुशी छु सहिद प्रती नमन गर्द छु
प्रकृति ❤❤
Sahid ko khun ma Holi khelera swartha Pura garna tallin swartha badi haru Lai tyo ragat le Sahid ko aatma le sarapne xa
Best Luck Jana badbi Yoddha haru lai.
लु है साथी हो
कहिले नमर्ने जनकारन्ति गित ❤❤
गणतन्त्र fm बाट खुब सुन्ने गरिन्थ्यो यी गितहरु उबेला,!
waw❤❤❤❤❤❤❤❤nice song❤❤❤❤
लाल सलाम क्म्रेत हरुलाई
महान जनयुद्ध जिन्दावाद!!
उर्जा सिल गित❤❤❤❤❤
जय मावोबाद!
ब्यक्तिगत स्वार्थको लागि १७००० जनताको ज्यान मारे ।सर्बहाराबर्गको नेता भनेको हर्क साम्पाङ ज्यु जस्तो हुनुपर्छ।
Chup, byaktigat swartha haina
Purano din ko yad aayo
Supar song ✊👊🤛👍️🤜
I was listed in ganatantra fm radio in our home
Yeuta git deroi khojeko thye aagoko jhilko nabaleko Kaha xa rw aaja Sunna paye yo git sunda hamro gauma ganatantra FM khuleko yad aauxa
Wow i like
All
Song haru
Dherai paxi sunna paiyo khusi lageu
यो भाग १ हो भाग २ र ३ पनि अपलोड गर्नु परयो हजुर
super one song🌍🗻
लाल सलाम✊✊✊
त्यो दिनहरु सम्झना मा मात्रै सिमित रहे अब❤❤
Dit sahi xa manxeko man mattrai anta modeko ho yo gitlai naramro Jo manxele vanxani tyo manxeko bichar kahile Pani paribarthan hudaina jindagi vari aruko dad banne vanda kehi xaina naramro vanne harulai
सबै जनबर्गिय क्रान्तिकारी मुद्दा छोडेर प्रचण्ड लम्पसार पर्दै गर्दा । प्रचण्डपथ जिन्दबाद भन्दै हिद्ने साथीहरूले अहिले प्रचण्डलाई नै सरापदै होलन ।
कता कता फिका लाग्दैछ्न, हिजोआज यी गीत र संगीतहरु। आखिर त्यो सपना धुलिसात भै त सक्यो, बिरक्त लाग्छ।
super one
सलाम ❤
हार्दिक सम्झना छ।
नेपालको शिछामा चरम राजनीतिक शोषण एमाले र माओबादीले TU मा नियुक्ति लिएकालाई के भन्ने तिमीहरू कै नेता शोषण कार्यमा लाग्छ।
Our Tribhuvan University meaning
सामन्ती बर्गको हातमा छ
राजाबादी दलाल हरुको कब्जा मा परेको र नेपालीका सबै राजनीतिक दलहरूलाई यही राजाबादी दलाल हरु आफ्नो मुठ्ठी मा राखेका छन् 🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🍎🍎🍎🍎🍓🍓👆👆🥦🥦🥦🥦🥦🥦🍍🍍🌼🌈🌈🍋🍋✍️🍏🍏🙏🥦🥦🌼🌼🌾🌾👆
Super Super✊✊✊✊✊✊
मलाई नेपाली जनमुक्ति जेनालाई सम्झदै भन्छु जन्तालाई दिएका हिजो का बाचा बन्धन आधी भेरी बम बारुत गोला सँगै लडेर छाती मा तातो गोली खाएको लाल सेना र जन्ताको सपना के तपाईंले पुरा गर्नु भयो या तपाईंको राक्षस भन्दानी खत्रानाक प्रचन्डेले पुरा गर्यो एक लाख भन्दा बाढी आम निर्दोष नेपाली जन्ता या पुलिस सैनिक खाएर सत्र हजारको मात्र ढाटा देखाई पाँच हजार मात्र खाएको हु भने राक्षस सँग तपाईंको सोच बिचार त्यो आमाको कोख त्यो दि दी को सिउदो त्यो भाई अपाङ्गो पुरै घरबार तहस महस भएका पिडित जन्तालाई कुन कस्तो सल्लाह सुझाब बेवास्ता गरेको छ भन्नु होस् मात्र तपाईंको सोच बिचार जनमुक्ति सेनाको मुल्य रु पाँच लाखको चिट्ठामा बिक्री भएको यहीँ हो हामी र हाम्रो नेपाली जन्ताले चाहेको र ल्याएको गणतन्त्रको परिणाम लाटा सोझ जन्ताले भोक्दै छन्
janatako geet haru wow
Lal salam
सलाम
दामी
सलाम कमरेडहरु प्रति
प्रचण्ड ज्युले ,,मा,के, मा झारेर
एनेकपा मा लम्पसार भएर यो
गितका शन्देशलाई धाराशाही
पारे साथी हो 😪😥😤
ल है सबैलाई शुभ नमस्कार छ है
शुभ दिनको लौ है हजुर🏜🏕🌍🗻🌏🦄🐒🏡🌋🐖🐎🐅🐈🐱🦄🌎🌏🐐🐂🐂🐃🐷🐪🐗🦄🗻🗻🌏🌏
साथी हो नेपालमा Inclusive Democracy हराई सकेको छ।
म माओवादी हो🇳🇵🙏🙏 अनि तपाईं नि??
कुन आधारले माओवादी भने सर सवै परिवर्तन भए।
धेरै
धेरै सम्झना छ साथै धन्यबाद छ।
❤❤❤❤❤
🗻🗻🗻🗻🗻
गीत सुनेर के गरने गद्दार नेता हरुले जनता लाई धोखा दिये।
✊✊✊❣️
✊❣️
Maobadh ko namma harau krantikari geeth bane antim ma ayara prachanda le afulai sasak ma pramanith gari chade
सबै कामरेड हरुलाइ आजिवन लालसलाम।
Nice song.
Nice song
Sauvhakamna xa
Lovely Song
जनताको गीत
Gith ta ramra chan but k garnu khai kaha aayo Samajbaad, samyabaad ani Samantha....jata heryo uthai pariwarbaad matri dakhincha ta
.. Nir
Super
Great
✋
सलाम छ बिर क्रान्ती कारी कलाकार टीम लाई
Nice song
Nice song
Prachandapath zindawaad
के पाए र नेपाल र नेपालिले धन युद्ध सत्ताको मुह रछ
✊✊
😘😘😍😍
अरुको च्यानलमा भएको गीत कपि गरेर हाल्नु भएछ कृपया हटाउनु होला । यो साझा टेलिभिजनको प्रपटी हो अन्यथा तपाईंको च्यानललाई कारबाही गरिनेछ ।
yes
Parchand sarkar geet where is it ?
Janta lai yasari latayara Moj garne neeta lai sidhaunu parxa hamro afnai Nepali daju bhai latna lakayo bidesh si dalal le kahile kura bujne
Watched 😢😢
Lalsalm to all singers
Chunwang baithak bata prachanda le partylai doka diyako ho sansbdi sga lam pasar parera 8 division 21 sayak sibirma bseko pla aja kata 2 ? Geet sunda ragat umlinxa
Desh ma ragat ko khola bagayera bichara janta haru le prachand lai thulo neta banaye akhir hami janta lai k milo gaddar prachand thukka
purano dina samjhayo , lal salam
सम्पुर्ण क हरूलाई राताेसलाम 🎻🎤🎶
Gitle matra k garnu bebahar nabhaya pachi netako?
Ke paye janatale aaj?
Congratulation to all
Chor parrandye
Swagat cha
प्रचण्डको सेना होआहा केगरेउ भारत डिलिमा बारता गरछ खोइ खाका खोइ भिजन हिजो आजु केको जुलुस
स्वार्थ छैन यो गीत गाउने र गीत भुज्ने हरुको मनमा ।स्वार्थी कुरा नगरौं साथी ।।।।
🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️🙏✊✊✊✊✊✊