अब एक घण्टामै श्रम स्वीकृति | फारम भर्न सहयोग गर्नेले ३०० भन्दा बढी लिए उजुरी दिनुस् | D.P. Aryal
HTML-код
- Опубликовано: 27 авг 2024
- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गर्ने कार्यको सुरुवात भएको औपचारिक पत्रकार सम्मेलन गरि बताएका छन् । वैदेशिक रोजगार कार्यालयको पत्रकार सम्मेलनमा श्रममन्त्री अर्यालले अबदेखि सबै प्रकारका श्रम स्वीकृत एक घण्टाभित्रै स्वीकृत हुने बताएका हुन् । वैदेशिक रोजगारीमा जाने श्रमिकले कार्यालय समयभित्र अनलाइनबाट कागजात पेश गरेको एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्नसक्ने प्रणाली विकास भएको जानकारी दिए । उनले अनलाइनबाट सही तरिकाले कागजात पेश गरेको २ मिनेट ४४ सेकेण्डमा स्वीकृत गर्नसक्ने अवस्था भएको तर प्रविधिका समस्या,प्रणाली,विद्युत र इन्टरनेटको उपलब्धतालाई ध्यानमा राखेर एक घण्टामा श्रम स्वीकृत लिनसक्ने सकिने अवस्था भएको उल्लेख गरे । सेवा दिनको लागि सरकारले आवश्यक प्रविधि र सफ्टवयेरमा समेत सुधार गरिरहेको जानकारी दिँदै मन्त्री अर्यालले अहिले दुई सिप्टमा काम भइरहेको भन्दै अब बिहान १० देखि ५ बजेसम्मका गर्ने वातावरण बनाउने आश्वासन दिएका छन् । #baideshikrojgar #shramswikriti #labourapproval
Speech by: Hon'ble Dol Prasad Aryal | Minister | Ministry of Labour, Employment and Social Security | minister@moless.gov.np
Program Venue:
Camera: Roshan Adhikari
---
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नुभएको छैन भने समसामयिक समाचार, जानकारी र सूचनामुलक भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
Note: यदि तपाईसंग पनि यस्तै केहि अनौठो कला र प्रतिभा छ वा कुनै घटना मिडियामा ल्याउन आवश्यक ठान्नुहुन्छ भने यो च्यानल तपाइँ सबैको साझा स्थान हो । जसको लागि हामीलाई सम्पर्क गर्नुहोस्, हाम्रो मोबाईल नम्बर- :-9801098980 वा sajhasabal@gmail,com मा इमेल गरि जानकारी दिन सक्नुहुन्छ ।
यो च्यानल Sajha Sabal Media Pvt.Ltd, को आधिकारिक युटुव च्यानल हो ।
Only sajhasabal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our News Website: sajhasabal.com/
Our News Website: sajhajobs.com/
Our Mobile app: play.google.co...
Our Facebook Page : / satabipress
अन्तमा हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला
www.youtube.co...
Pre:Labor Approval
The person who went to foreign employment for labor approval from Nepal, returned to the country after six months in the same period. Work acceptance of change in the country and the same company according to the rules of the country and then to the same country If requested, labor approval will be provided again.
Personal Labor Approval
Individuals who want to go abroad in foreign employment are open for foreign employment Submission of online application will be provided for personal labor.
Copyright © SajhaSabal
Great work मन्त्री ज्यु
धेरै धेरै धन्यबाद मन्त्री जियु🙏🙏🙏🙏🙏
Dhire Dhire dhanyvad DP Ariyal ju
हजुरले गरेको यो शुभ कार्यले आमूल परिबर्तन गरोस सर्🙏🙏🙏🙏
शुभकामना सम्पुर्ण टिम मा🙏🙏
एकदमै राम्रो कार्य मन्त्री ज्यु
याे सामाजिक सुरक्षा काेष र कल्याणकारी काेष किन दुई दुई काेषमा हजारौं लुटिरहेकाे हामी भाग्यले ठगिएका प्रदेशिहरुकाे🤔😡😡😡😡😡
Good information ❤❤❤
भरोसा छ। राम्रो काम गर्दै अगि बढिरहनु 🙏
Very good
आशा छ घन्टी मा हालेको भोट खेर जादैन 🙏
अरु मन्त्री भएको बेला किन झन्झटिलो भयो होला नि। अब मनन् गर्ने बेला भयो। अब पनि पुरानै पाटी लाई बिश्वास गरेर भोट दिनु भनेको आफ्नो खुट्टामा आँफै बन्चरो हान्नु सरह हुने छ। समयमा सोच बदलौं सबैले।
Nice sir
धेरै धेरै खुसी लगेयी जय घन्टी 🔔🔔🔔
धेरै राम्रो काम
गफ मात्रै हो मैले गर्दा 3 दिन लागेको छ मन्त्री जिउ कारोयोन्मा लियाउनु परियो हजुरले भनेजस्तो चैइ छैन !
सर दुई बर्षको श्रम गर्दा बिमाको रकम २ .५ बर्षको धेरै रकम लिने गरिन्छ किन ? कति दिन सेवाग्राहि ठगिने ? र २ बर्षको श्रममा 2.5 बर्षको बिमामा श्रमीकलाई फाईदा केछ ? यो बिषयमा बोलीदिनु पर्यो ।।
धन्यवाद सर हजुर
Good job desai bhari bat yasari nai painxa sir
Wow great job
woww good job..
Jai ghanti
Good infarmation sir🙏🙏🙏🙏
Sahiiiiii...jay ra sa pa🙏🙏🙏🙏🙏🙏🙏
Jay ghanti🔔🔔
राम्रो काम
Thanks
Ho good.....
Ho
good 🇳🇵🇳🇵🇳🇵🇳🇵
शुभकामना❤
good work 👍🏻
Good job
Good news
Jay Nepal ❤❤❤
सरकारी कर्यालय मा घुस नखानेर घुस नलिकन काम गरेको काहा देख्नु भयको छ र
SRAM KO ta tyo Kura thik X Tara manpower harule thorai salary ma dherai Lagat line gareko X tyo kina tesko xito chanbin garnu.
समाचार मा भनेको जस्तो सजिलो छैन जनता ले पाउने सुबिधा
श्रम १ घन्टामा हुन्छ भनेर के गर्नु मुखले मात्र बोलेर हुदैन।
सलाम छ मन्त्री ज्यु गरे के सम्भब छैन भन्ने कुरा याहाको अग्रसरतामा काम भयको छ
Good
जति जे भयपनि खाईहालछन सर
❤❤❤
सर अाजकाे मितिमा श्रम स्वीकृति कतिदिनमा अाउछ जानाकारि पाउन।
good
👏👏
❤
नेपाल सरकारले टोकिएको लागत अर्थात त्यही अनुसार ले काम गर्ने ब्यबस्था मिलाउने कार्य गर्नु पर्यो
धन्यवाद जनकारिको लागि
मलाइ यो श्रम स्वीकृती को लागि फम कुन वोएब साइडमा भर्ने हो मला यसको लिन्क पठाइदिए आभारी हुने थिए
feims.dofe.gov.np/Common-Login.aspx
Namaskar sir m Afghanistan Bata khusi lagyo yo sunda Tara maile submitted jati ghareni rejected hunxa Ani paisa tirne Sathi haru ko bhairaxa
Mailay 5 choti samma submit garay kailay yo document vayana vanxa fari document halay paxi tapailay paila token liyako thau ko select garnu vanxa paxi tyo thau jo vetinna just kathmandu head office matra aauxa ani 5 choti samma garay fari rejection ma gulf catering vanyara aayo aba kasari garnay need some help
Sir asti ek jana byaktile 9500 tirera shram gareko xa sir aba k garne holata jhapa birtamode nagarpalika 9 bata ho ma .
Asti varkhar mero sis le pani 9000 tireko ..tyo kk insurance gareko vandai liyo...
Kasari chai complain garne hoo..
उजुरी कहाँ कसरी गर्ने cancet nomber पनि दिनु परियो नि?
Malai SRAM mantri KO number chahiyo kasailai thax??
KAPILVSTU GILLA MA PASSPORT PAISA LEYRA BHAGEKACHHAN EN LAI KARWAHI GARAUNU HOS
Kun umer samuhalai kati paisa lagaxa yo Pani tokidiya ramro hune thiyo...
Sir russia jana ko lagai sharam bahi raxha ki nai
Hello sir
Moile 40k tiryo vny new saram ko lagi😢😢
Aab germany ni khulaun paryo
Orentisan classa
Manpower ma paisca dheri lenx tasko lagi kaha gayara kura garne hola
ma aafai garxu vhannu manpower lai ani online bata aafai garnu xito hunxa
अब विदेश जादा क्यास लेस सिस्टममा गर्नु पर्याे ।
Nepal mahe ShaRojgar KO LAGI Batabrad Banuxa ki vneko ta paRdisha Jan KO LAGI xito Sharam Banaun pahenxa vanxa ChoR haRu
Yo sabae hawa Kura 9000 hara vakar tier male banaxu
Same mero sis le pani asti varkhar 9000 tiryo insurance kk vanera
300 haina 1000 magxan hau
yo sab jhuto ho paisa nadi kam nai hudain
Teitaa paisa diyena vane kaam nai gardidainan.
सर हजुर तपाई को फ़ोन नंबर दीनुन मलाई
Very good
good work