स्वर्णिम वाग्लेमाथि एमाले सांसदले लगाए गम्भीर आरोप, रवि लामिछानेले फर्काए यस्तो जवाफ

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024
  • एमाले-रास्वपा जुहारीः स्वर्णिम वाग्लेमाथि एमाले सांसदले लगाए गम्भीर आरोप, रवि लामिछानेले फर्काए यस्तो जवाफ
    फ्री नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    #samsad #rabilamichhane #swornimwagle #raghujipanta
    Free Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    All Rights Reserved © Free Nepal

Комментарии • 119

  • @sunsunil2171
    @sunsunil2171 2 месяца назад +1

    Raghujipanta 👍

  • @niteshkarki3462
    @niteshkarki3462 2 месяца назад +2

    मान्छे जुनसुकै पार्टीको होश मत्लब भयेन ,तर यो कुरा निकै गम्भीर र डरलाग्दो छ,

  • @khemrana7753
    @khemrana7753 2 месяца назад +11

    मुखले तारा खसाउछु भन्नुठोलो कुरा होईन परिनाम ठुला कुरा हो ।लुपुलेक र लिम्पियाधुरा हाम्रो हो भन्न त हामी पनि सक्छौ ।ल्याउन त के किताबमा छाप्न पनि सकेनौ ,महाकाली बेचुवाहरु ठुल‍ो कुरा नगर

  • @chitrakarki-lh3vt
    @chitrakarki-lh3vt 2 месяца назад +2

    स्यालुट! रघु पन्त ज्यु।यस्तो पो नेता। यस्तो पो सान्सद।नेपाली काङ्रेसले दिएको उपहारलाई जुन थालमा खायो त्यही थालमा सु गरेर जाने केटो को कुरा नगरुम।

  • @bikramsigdel8333
    @bikramsigdel8333 2 месяца назад +3

    आफ्नो देशको बारेमा कुनैलाइ चिन्ता छैन अर्काको देशको इतिहास बताइरहेको छ!!अर्काको पोलिटिक्स सिको गरेको भए आज किन दु:ख पाउनु पर्थ्यो..??अझै खेद कति खेदछ्स तेरो पार्टिको सरकाले के के गर्दैछ त्यो बुझ्दैछ्न सबैले।भ्रष्टहरुको संरक्षक गर्ने ठग सरकार थुक्क..!!

  • @purnabahadur416
    @purnabahadur416 2 месяца назад +1

    वाग्ले चोर बिदेशिको छाउरो हो स्वास्नी लाई बिदेशमा राखेर यहाँ आएर बिदेशिको काम गरेर नेपालीको स्वाभिमान बेच्न खोजेको छ ।यसमा रबि पनि मिसिएको जस्तो छ ।नभए रास्ट्रको नाममा बोल्ने लाई कार्बाही गर ।

  • @kumarshrestha431
    @kumarshrestha431 2 месяца назад +1

    मुल्यांकन गर्न सक्ने क्षमता भएकोले बुझ्ने कुरा हो

  • @saritaneupane8216
    @saritaneupane8216 2 месяца назад +1

    रास्वपाका नेतालाई मुकुलले सहि भनेका रहेछन् भन्ने थाहा भयाे हाे नि हैन त ।

  • @KrishnaSingh-sx1ew
    @KrishnaSingh-sx1ew 2 месяца назад +5

    फाेगट गफमा अमुल्य समयकाे नास किन गर्नुपरेको हाेला रघु पन्तले। बिराेधका लागि बिराेध हाे भने जुन चुच्चाेले जे च्याप्दापनि भयाे

  • @yadavrimal1336
    @yadavrimal1336 2 месяца назад

    रघुपन्त जि स्वर्णिम वाग्ले रत्नपार्क को रेलिङ र पुलिस लाई ढुङ्गा हानेर नेता भ‌एको होईन पढेर बिज्ञ भ‌एर राजनिती गर्न आएका हुन यी हावादारी कुरा गरेर संसदको समय बर्बाद नगर ।बिकाश र समृद्धि को कुरा गर ।देश को यो दुर्दशा बनाउने कमाउन्यूष्ट र भांडंग्रेस हरु ले नै हो

  • @ShivalalBhurtel
    @ShivalalBhurtel 2 месяца назад +1

    Jay.rabi

  • @ShivaPuri-i1x
    @ShivaPuri-i1x 2 месяца назад

    हाबा कुरा नगर रघु तिमीहरुको कुरा कसैले बिस्वास गर्दैन जय घन्टी

  • @DilDhungana
    @DilDhungana 2 месяца назад +1

    दुई नागरिकता र सहकारी ठगीबारे जान्न चाहन्छु😂

  • @bedbkhadka859
    @bedbkhadka859 2 месяца назад +2

    जनता सहकारीमारा केा समर्थन कहील्लै गरदैनन

  • @deepakrajbaral7888
    @deepakrajbaral7888 2 месяца назад +2

    धन्यवाद , रघुतित कमरेड

  • @tejmagar991
    @tejmagar991 2 месяца назад

    🙏🙏🙏🙏🙏🙏🙏सही हो रबी सर यस्ता का अगाडि हटेर हैन डटेर रै लड्नुस सर को कस्ता छन आम जनता लाई सबै कुरा थाहा छ 👍️👍️👍️👍️👍️👍️

  • @deepakrajbaral7888
    @deepakrajbaral7888 2 месяца назад +1

    Right raghujit.

  • @rambahadurkarki3584
    @rambahadurkarki3584 Месяц назад

    U r right .

  • @KrishnaSingh-sx1ew
    @KrishnaSingh-sx1ew 2 месяца назад +1

    रबि जिन्दावाद🔔🔔

  • @subashnadulal7073
    @subashnadulal7073 2 месяца назад +1

    रघु पन्त मेराे मनपर्ने नेता तर आज मलाई तपाईंको अभिब्यती वा आराेप मन परेन बिन्ती तपाईं किन नचाहने आराेप रा स्व पा लाई लगाउनुहुन्छ।😔😔

  • @chandrakantaghimire8051
    @chandrakantaghimire8051 2 месяца назад +2

    सहकारी ठग को हो? तिम्रो पार्टीको मान्छेको आरोपको सफ़ाई देउ। तैले के गरेको थिइस् भनेर मटार।

  • @bhagawabhagawatipandey1427
    @bhagawabhagawatipandey1427 2 месяца назад +8

    यि मानिस हुन्की जनाबर सत्ता सहकार्यमा हुदा त्यही ब्यक्ति राम्रो सत्ता बाट बाहिर गए पछि त्यहि ब्यक्ति खतम्

  • @जीवनकुइकेल
    @जीवनकुइकेल 2 месяца назад

    फटाहा को नाइके रबि को कुरा सुन्ने चैं कोनै छर ? किन चिच्याउंछ सहकारी ठग तेरा दिन गए हेक्का राख्दा हुन्छ

  • @abhinashonlinenepal4133
    @abhinashonlinenepal4133 2 месяца назад

    नेपाल कुनै पनि देशको उपेनिव्यस राष्ट्र होइन भने ठोकुवा गर्नु हुन्छ भने, भारतको सदनमा आर्थिक नीति तथा कार्यक्रममा नेपाल भने ठाउमा किना बजेट विन्योजन हुन्छ?

  • @nawarajkhanal9366
    @nawarajkhanal9366 2 месяца назад +1

    रघु जी पन्त एमाले भित्र पस्चिमाको सबैभन्दा बडि पैसा खाने हो समानुपातिक भित्र किन पर्यो भनेर खोजेको त ingo भित्राउने सबैभन्दा खत्रा रहेछ यो

  • @narayanbudhathoki5984
    @narayanbudhathoki5984 2 месяца назад

    अब भोलि महाभारत लेखेर ले अनि पढ सम्सदमा तिमिहरु फटाहाको काम यहि हो

  • @bedbkhadka859
    @bedbkhadka859 2 месяца назад +3

    ठिक रास्टीय महत्व केा प्रस्न ऊठ्येा सलाम रधु पन्त लाई

  • @tilakdangi4149
    @tilakdangi4149 2 месяца назад

    रघुजिपन्त ठिकलागथो तरयिनिबोलि ठिक थिएना

  • @krishnashrestha7858
    @krishnashrestha7858 2 месяца назад

    जय रबि ।जय स्वर्णिम।

  • @HarkaBahadur-y5i
    @HarkaBahadur-y5i 2 месяца назад

    👌👌👌👌👌👌👌

  • @brgsamajsevi5362
    @brgsamajsevi5362 2 месяца назад

    सहकारी बन्धु हैन सहकारी ठगकाे कुरा हाे। सहकारी वन्धु भनेर विषयान्तर गर्ने हर्कत नगर।

  • @Localcall-ns5my
    @Localcall-ns5my 2 месяца назад +2

    100%Good .Raghu jiu ko kura

  • @padamkandel8168
    @padamkandel8168 2 месяца назад +4

    भाषण गर्ने थलाे मात्र हाे कामगर्ने त जन्मेकै छैनन्

  • @MrBpsubedi
    @MrBpsubedi 2 месяца назад +2

    रविजी स्वर्णिम वाग्लेको कुकृत्यको बारेमा प्रतिवाद गर्दा ओलीको होली वाइन किन ?

  • @UmakantaAdhikari-nn4fd
    @UmakantaAdhikari-nn4fd 2 месяца назад

    नयाँ अायाे काे पाटिलाई हात धाेयर पछि लाग्नु भन्दा तपाईंहरूले ४ दसद देखि चलायकाे देस यहि हाे अनि जनताले पायकाे चाेट जनतालाई थाहा छैन अरु केसकाे बार्यमा बाेलेकाे खाेई खाेलेका फायल किन बन्द भयाे त्याेसकाे बार्यमा चुइ्क पनि छैन त अझ लाज लाग्दैन चाेर हरु हाे ।।नयाँ लाई गर्ने देउ ।।

  • @gopalguragain126
    @gopalguragain126 2 месяца назад +3

    द्स्मदार तथ्यपरक प्रस्तुतीकरण

  • @homalemagar22
    @homalemagar22 2 месяца назад

    चोरै -चोरको भिडले सध्यलाई नि चोर जस्तै बनाउदो रहेछ।जनताले आशा केवल नयाँ पार्टीकालाई मात्र गरेका छन् अर्बौ ,खर्बौ खानेलाई होईन ।

  • @Purna-pd3pq
    @Purna-pd3pq 2 месяца назад

    Rip

  • @dillirajpokhrel4177
    @dillirajpokhrel4177 2 месяца назад +4

    तिमिहरु पत्ता साफ हुनेमा कुनै सङ्का छैन। कहिले बालेन सङ्ग निहुँ खोजेका छन कहिले रबि सङ्ग।

  • @rangasaud6573
    @rangasaud6573 2 месяца назад

    यो स्वर्णिम पनि देश द्रोही नै रहेछ

  • @babarshrestha7360
    @babarshrestha7360 2 месяца назад

    लजासपद लजासपद लजासपद वागले जी दलबदलनै परछ १ २ ३

  • @bhimprasaddhakal8903
    @bhimprasaddhakal8903 2 месяца назад

    Jay 🔔🔔🔔🔔

  • @purushottambhattarai9354
    @purushottambhattarai9354 2 месяца назад

    नेपाल के हो तलाई थाहा छैन त जस्ता भ्रस्ट नेता हरुले भ्रष्ट चाट गर्ने अखडा नेपाल भनेको तेही हो

  • @bhimprasaddhakal8903
    @bhimprasaddhakal8903 2 месяца назад

    Ravi dai

  • @bedbkhadka859
    @bedbkhadka859 2 месяца назад

    👍🙏🏻✌️

  • @bedbkhadka859
    @bedbkhadka859 2 месяца назад

    🙏🏻🌹🙏🏻

  • @arjunkc6583
    @arjunkc6583 2 месяца назад

    भ्रष्टाचारिहरुको ढाकछोप गर्न बिशयान्तर गर्न खोजिएको अभिव्यक्ति हो तघुजिको😅

  • @bedbkhadka859
    @bedbkhadka859 2 месяца назад

    🌹🙏🏻🌹

  • @LalitKc-u6t
    @LalitKc-u6t 2 месяца назад +1

    रघु जी पन्त वेस्ट सांसद हुन् इनी लाई जातिको इतिहास अरु लम्फु माननीय सांसदहरु लाई थाहा छैन पछाडि बसेर ताली पत्काउने मात्र हुन् अझ नब नियुक्त परराष्ट्रमन्त्री लाई त ई पनि थाहा छैन सायद माननीय रघु जी पन्त ले घुस पनि खाएका छैनन् जस्तो लाग्छ यही भयर सदन मा खरो रुपमा प्रस्तुत हुन्छन्। म सलुट गर्छु।

  • @ramkrishna5241
    @ramkrishna5241 2 месяца назад

    💯💯per cent right rabi sir👍🏾👍🏾

  • @ramjiadhikari1061
    @ramjiadhikari1061 2 месяца назад +3

    कति साम्सद लाई त भालुलाइ पुराण सुनाए जस्तो भयो होला ।रघुजी पन्त बेस्ट साम्सद यतिको इतिहास थाहापायेको हुनुपर्छ ।❤❤❤

  • @PrembahadurAadhikari
    @PrembahadurAadhikari 2 месяца назад +2

    100% सत्य कुरा गर्नु भयो माननीय रघुजी जिउ लाई सलाम!!

  • @nareshskt316
    @nareshskt316 2 месяца назад

    अब जनता सचेत हुने दिन आयो एक चोती घन्ती लाई भोत दिएर हेरौ न

  • @kedarbhattarai7004
    @kedarbhattarai7004 2 месяца назад

    Afno deshko kura gara

  • @shivaramshrestha2870
    @shivaramshrestha2870 2 месяца назад

    vakta ji pani aringal ta ho

  • @bedbkhadka859
    @bedbkhadka859 2 месяца назад

    कुतर्क मुर्दावाद👎🏼👎🏼👎🏼👎🏼👎🏼

  • @laxmanadhikari1385
    @laxmanadhikari1385 2 месяца назад

    Yo mausama jali kavanxa

  • @kedarbhattarai7004
    @kedarbhattarai7004 2 месяца назад

    Yatra kura jannele 34 barshma khaii gareko.

  • @ganeshgautam7532
    @ganeshgautam7532 2 месяца назад

    त आखिर पनि त गएको थीसत

  • @RegBista-jq8dj
    @RegBista-jq8dj 2 месяца назад +1

    jaya ghanti rabi🔔🔔👍️👍️😂😂

  • @purushottambhattarai9354
    @purushottambhattarai9354 2 месяца назад

    तलाई रासोपाल भनेको चीत दुख त जस्तै जस्ता पापी काग्रेश र एमाले मा जम्मा भएकाछौ सोणी म ले भनेको ठीक होत तिमीहरु चोर तेस्तै मती गरेका छौ

  • @bhimsenthapa5725
    @bhimsenthapa5725 2 месяца назад

    MANANIYA JIU RAGUJIT Jiu khusilagyo swadhin ko barema
    Tar MCC ko barema kin naboleko ke mcc le swaviman jogaunu vayo

  • @deepakpradhan8612
    @deepakpradhan8612 2 месяца назад

    सदन को कुर्सी त सबै खाली छ त 😂😂😂

  • @babufyuba9669
    @babufyuba9669 2 месяца назад

    Dar lagera arop banda gar bhaneko jasto bhayo hjr

  • @minkumarshrestha9203
    @minkumarshrestha9203 2 месяца назад

    Yo harda das bachne dakhenchha ramyo saga harnus tasko face,fare puranyola garya hamela bachana pauchu parcha vane ho

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 2 месяца назад +2

    घण्टिकाे रालाे खस्याे

  • @tekbdrbohara66
    @tekbdrbohara66 2 месяца назад

    देशबेचुवा रासपा सान्सद स्वाेडीम अग्ले

  • @babufyuba9669
    @babufyuba9669 2 месяца назад

    Timro pani testai ho sathi

  • @Dilliram-fz7bg
    @Dilliram-fz7bg 2 месяца назад

    Yo olie KO jhole KO ho fire

  • @ShankarBajgain-zz8bt
    @ShankarBajgain-zz8bt 2 месяца назад

    America is thip come her Nepal.

  • @shushiljaishi342
    @shushiljaishi342 2 месяца назад

    Jay ghnti🔔🔔🔔

  • @kamalgurung5022
    @kamalgurung5022 2 месяца назад +1

    Are bhai aba naya nepal ko kura garnu

  • @krishnachannel9768
    @krishnachannel9768 2 месяца назад

    12 vai ko ni sath x yo vrastachari sarkarlai

  • @ManojShrestha-sc6lx
    @ManojShrestha-sc6lx 2 месяца назад

    Chor yemale congrs

  • @bimalthapa047
    @bimalthapa047 2 месяца назад

    Raghu ji ko pakhanda pan 😂😂😂

  • @PrakashPande-x8f
    @PrakashPande-x8f 2 месяца назад

    Yo maachikni aslai chhetrapati bata lakhetni parni raixa

  • @lavaprasadadhikary3967
    @lavaprasadadhikary3967 2 месяца назад

    Waglejee ko nun nai bedesi hoki

  • @netrapoudel7945
    @netrapoudel7945 2 месяца назад

    Samsadma boli hoena ,goli liyara jau

  • @GhamaanRai
    @GhamaanRai 2 месяца назад

    Yek dedhh barsama nai ra.swa. pa. Ganauna thalo,20-_30 barsama ta ke hola? Xittai hurkinxa xittai anteya hunxa, prakriteek niyam.

  • @IndraGhale-ri4ro
    @IndraGhale-ri4ro 2 месяца назад

    Kati neta ka 2wata3wata swasni xan rakhaute ta kati kati tin la kura samsad ma na nikaalne tyo nikaalnu parxa Haina bhane ek Jana ko khedoatea kina garne.

  • @ujgurung5791
    @ujgurung5791 2 месяца назад +1

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @purushottambhattarai9354
    @purushottambhattarai9354 2 месяца назад

    अवको चुनावमा एमाले र कांग्रेशको पत्ता साफ हुने व लाछ ज ती गर्छौ यो तीन वर्ष सम्म केके गर्छौ गर पापी देश द्रोही हो

  • @PurusottamBasnet
    @PurusottamBasnet 2 месяца назад

    Ywta ko uta ko lai uta ko yeta lai dos laka 6an nataj yini haru ko

  • @sugamlama7647
    @sugamlama7647 2 месяца назад +1

    देश दोर्हि रबिलाई देश निकाला गर्नु पर्छ। राष्टियता नभएको मान्छे काम छैन थोत्रो भाषण गरेर मात्र देश बन्दैन।

    • @nandarajadhikari8490
      @nandarajadhikari8490 2 месяца назад

      Thuikka .ajhai bujh bachayar coment garxas.ki bhedo nai hos bro.

    • @NBBro-q6u
      @NBBro-q6u 2 месяца назад

      ट्रेरामक्स ,भुटानिशरनाथी,गिरिबन्दु,ब्राखाचोर ,स्काउट काण्ड,बासबारी जुत्ता कारखाना काण्ड,टिकापुर जग्गा काण्ड,घडि काण्ड यी काण्डै काण्डले भरिपुर्ण एमाले र कान्ग्रेसले देश बाउछ,जननेता रविले। होईन

    • @BalkrishnaRc
      @BalkrishnaRc 2 месяца назад

      dikka laageko xaina aru netako kura suner ajhai ravi ko khedo khanne thukka

    • @tulpun3516
      @tulpun3516 2 месяца назад

      साला गएर आफ्नो अनुहार ऎना हेर्दा हुन्थ्यो कि एकचोटी लाज नभएको जनावर

  • @shantirambaral488
    @shantirambaral488 2 месяца назад

    Time sakida pni bisaya bastima pugeko xain he murkha mnusya

  • @ganeshgautam7457
    @ganeshgautam7457 2 месяца назад

    Bakbas

  • @RanaKadayat
    @RanaKadayat 2 месяца назад

    Teri maya thasei

  • @Vinay-hm1oz
    @Vinay-hm1oz 2 месяца назад

    Vosadi wale aamale neta vukni matry hos des ra janta Bechuwa varstchari le k ko fue lagaun paro kam garer dekha na ta tero sarkar xa aarop xanbin garer jel haln ta pagal jasto vukni matry hudyna india sit lipu lekh kalapani firta garn dam xa

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 2 месяца назад

    एमाले मुजी मुर्दाबाद भन्थे भेलु बाजेले

  • @KarmaLama-z6u
    @KarmaLama-z6u 2 месяца назад

    Hahahah thik kai ho Yi purana brastha harule khub niyalera herido rahexa RSP lai hahahaa😅😅😅😅

  • @Pramode-tq7xm
    @Pramode-tq7xm 2 месяца назад

    स्वर्णिम वागले ले बेला बेलाम बौर उछ यलेकेगरनखोजेकोहो छानबिनहोस

  • @madhukarpradhan5161
    @madhukarpradhan5161 2 месяца назад

    Ye bhai ... Raswapa naye bikalpa ho bhanera kusle bhanyo.Yo party pachyeti kalko golche sarki justai ho ... 🤣🤣🤣

  • @angsanisherpa74
    @angsanisherpa74 2 месяца назад

    Yes ab Nepal need team rabi jay ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @qweeryyuiioppp
    @qweeryyuiioppp 2 месяца назад

    Bakbas

  • @Vinay-hm1oz
    @Vinay-hm1oz 2 месяца назад

    Vosadi wale aamale neta vukni matry hos des ra janta Bechuwa varstchari le k ko fue lagaun paro kam garer dekha na ta tero sarkar xa aarop xanbin garer jel haln ta pagal jasto vukni matry hudyna india sit lipu lekh kalapani firta garn dam xa