६१ बर्षका पुरुषले आफ्नै...लाई करणी गरेको आरोप | केश मिलाउन ६० लाखको डिलको दाबी |आरोपी डोरी लिएर हिडे

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Ashok Basnet | Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 260
    Contact : 9856011452
    Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Комментарии • 1,1 тыс.

  • @BhujaLalpoudel
    @BhujaLalpoudel 7 месяцев назад +250

    पैसाको लागि महिलाले आज भोलि पुरुषलाई जहाँ जसरी पनि फसाइदिन सक्ने भए आजभोली??😢😢

    • @naburai9022
      @naburai9022 7 месяцев назад +2

      Ho hju 😢😢

    • @183Astropankaj
      @183Astropankaj 7 месяцев назад +4

      गणतन्त्र को बिकृती हो।

    • @typing6568
      @typing6568 7 месяцев назад +2

      Afu galat kam ma nlag na

    • @santoshrokka6265
      @santoshrokka6265 7 месяцев назад +1

      🙏🙏🙏aba nepal ma purus nabasda hunx sir..nepalko kanun ati fitalo vayako xa mahilalay j garda ni humx bichara hami purus.

    • @narthapa6015
      @narthapa6015 7 месяцев назад +1

      Ek dam sahi kura

  • @tscpreparation302
    @tscpreparation302 7 месяцев назад +206

    61 बर्षका बुवालाई न्याय दिउ😢😢😢

    • @AnojAnoj-c3w
      @AnojAnoj-c3w 7 месяцев назад +1

      Apil babu babulai neya melayi denus hy

    • @AnojAnoj-c3w
      @AnojAnoj-c3w 7 месяцев назад +1

      La hy gayuko daguharu bechar garnus voli hgrharulai pani yarop Laguna sak6 babalai neya melos

  • @bashuopositive8497
    @bashuopositive8497 7 месяцев назад +304

    म जस्तै को को हुनुहुन्छ अपिल दाईको कार्यक्रम कुरेर बस्ने .सत्यको साथ नछोड्नुहोला है 😢जय नेपाल 🇳🇵

    • @lamsalkitchencookingnatiru6337
      @lamsalkitchencookingnatiru6337 7 месяцев назад +6

      म पनि सधै अपिल sir को fan

    • @lokeshlokesh8421
      @lokeshlokesh8421 7 месяцев назад +2

      म पनि अपिल त्रिपाठीको नियमित दर्शक हु

    • @rajranarajrana4064
      @rajranarajrana4064 7 месяцев назад +3

      Ma pani ho hjr❤❤sarai man parxa

    • @MagarNishan-l7q
      @MagarNishan-l7q 7 месяцев назад +1

      Mapani xu kosi prades bata

    • @himeshmagar4631
      @himeshmagar4631 7 месяцев назад +1

      म पनि हो एउता

  • @लमजुङबासीदुलालPortugal
    @लमजुङबासीदुलालPortugal 7 месяцев назад +108

    20% महिला पिडीत होलान् तर 80% महिला पुरुष फसाउने षड्यन्त्र गर्ने धेरै छन् अहिले नेपालमा सरकार को ध्यान केन्द्रित हुन जरुरी छ।

  • @jyotinepali3656
    @jyotinepali3656 7 месяцев назад +98

    चितवन मा भएकाे घटना काे पनि छानबिन गर्नुपर्छ सर सालिन बहिनी ले न्याय पाउने गरी

    • @devigrg1828
      @devigrg1828 7 месяцев назад +4

      येक्दम ठिक भन्नुभयो सालिन नानिलाइ न्याय मिलोस छित्तै😢😢😢

    • @bishnuale5923
      @bishnuale5923 7 месяцев назад +1

      Sahi bhanu bhayo.

    • @manbahadurpemi3284
      @manbahadurpemi3284 7 месяцев назад

      चितवनमा सन्ताेष देउजा छन त

    • @मसानेकेटो
      @मसानेकेटो 7 месяцев назад +1

      चितवन कि सालिन बहिनी ले न्याय पाउदैन किन कि बलात्कार पछि हत्या गर्ने आतंककारी को पिउसाहरु हो,जस्तै निर्मला पन्त, नबराज बिक यी भाइ बहिनी लाई मार्ने पनि आतंककारी कै आसेपासे पिउसा हरु ले नै हो, होस्टेल को वर्देन र प्रीपन्सल लाई
      २ लाट हानेर जेल कोच्नु पर्छ आफै ओकल्छ

    • @मसानेकेटो
      @मसानेकेटो 7 месяцев назад +1

      चितवन कि सालिन बहिनी ले न्याय पाउदैन किन कि बलात्कार पछि हत्या गर्ने आतंककारी को पिउसाहरु हो,जस्तै निर्मला पन्त, नबराज बिक यी भाइ बहिनी लाई मार्ने पनि आतंककारी कै आसेपासे पिउसा हरु ले नै हो, होस्टेल को वर्देन र प्रीपन्सल लाई
      २ लाट हानेर जेल कोच्नु पर्छ आफै ओकल्छ

  • @nirakkhadkamotovlogs6501
    @nirakkhadkamotovlogs6501 7 месяцев назад +156

    ६१ बर्ष का बुवा निर्दोष रहेको देखिन्छ १००%😮😮

    • @naburai9022
      @naburai9022 7 месяцев назад +3

      Agree tapai ko kura ma 😢😢

  • @prabinbhandari4576
    @prabinbhandari4576 7 месяцев назад +216

    प्रत्येक हप्ताको कार्यक्रमको ब्यग्र प्रतिक्षामा हुने म जस्तै अपिल त्रिपाठी का समर्थक कोको हुनुहुन्छ??

  • @Subashpokhrel36
    @Subashpokhrel36 7 месяцев назад +139

    महिलाहरु खास भाग्न खोजेको किन??? ६१ बर्षका बाबालाई न्याय दिउ ।।

    • @rajuthapa4581
      @rajuthapa4581 7 месяцев назад +2

      किनकी बिचमा घुसेर फाइदा लिन खोज्दैछन्

    • @BalikaKhanal-p9m
      @BalikaKhanal-p9m 6 месяцев назад

      100% correct 🙏

  • @rajchhetri2232
    @rajchhetri2232 7 месяцев назад +60

    ६१ बर्सको बृद्दलाइ पनि नछाड्ने भए जे आरोप लगाइदीए पनि हुने रैछ रीस उठेकोलाइ!

  • @surendralama9723
    @surendralama9723 7 месяцев назад +61

    पैसाको लागि के सारो घिण लाग्दो काम गरेको हो . OMG बिचारा 61 बर्षको बृद्द लाई के सारो दुख दिएको हो

  • @krishmishra5810
    @krishmishra5810 7 месяцев назад +11

    त्यो 2 जना महिला जो सम्पर्कमा आउनै चाहादैनन।अपाङ्ग चेली लाई प्रयोग गरि अनुचित लाभको लिने नकचरी ती 2 जना महिला हुन भन्ने प्रष्ट बुझिन्छ।तिनिहरु लाई कार्वाहीको दायरामा ल्याउनु पर्छ।

  • @iminterested8682
    @iminterested8682 7 месяцев назад +20

    लक्ष्मी आचार्य र ती अर्कि महिला लाई पक्राउ गरेर अनुसन्धान होस् ।

  • @Shasiram_Magar
    @Shasiram_Magar 7 месяцев назад +55

    को को हुनुहुन्छ अपील सर को यो कार्यक्रम पर्खेर बस्ने ?? यता हाजिर हौं न त ।।❣️🙏

  • @sumankumarshrestha8388
    @sumankumarshrestha8388 7 месяцев назад +62

    अहिलेका घटनाहरुलाइ यसो हेर्दा यस्तै पारा हो भने अबको केही बर्षमा आफ्नै श्रीमतीसग सुत्दा पनि 10 चोटि सोच्नु पर्ने दिन आउँछ।justice for सालिन पोख्रेल

    • @happy5happy331
      @happy5happy331 7 месяцев назад +1

      आउछ त त्यस्तो पनि न्युज आफ्नो बुढोले पटक पटक बलात्कार गर्यो रे भन्दै

  • @rameshchhetri170
    @rameshchhetri170 7 месяцев назад +89

    यो समीक्षा अधीकारी ले सीकायको पाठ हो ।अहीले त बोलीदीय हुने रहेछ ।नेपाल को कानुन दैब ले जानुन ।

    • @Sandeshbishwakarma-w5k
      @Sandeshbishwakarma-w5k 7 месяцев назад

      100%

    • @bh3740
      @bh3740 7 месяцев назад

      Esto ta manche le kati gardai aka hun samikshya ra paul chai sabaile chineko manche bhayerah bigbig faileko bhanerah matra ho Nepal ma saab manche gatichada huna laisake

    • @losuklal5499
      @losuklal5499 7 месяцев назад

      100% Right

    • @TinaTheLabrador
      @TinaTheLabrador 7 месяцев назад +1

      Samikshya ko case ta legit ho! Milemato ma gareni nabalik thiyo Samikshya tyo bela, so Paul Shah is guilty, jail ma hunu parne hi! Sandeep chai guilty chaina kinaki keti balik thiyo plus keti le trap garera fasauna khojeko evidence haru vetiyeko cha

  • @samrikarai5995
    @samrikarai5995 7 месяцев назад +33

    100% बुबा को गल्ती देखिन्न लु sir बुबा लाई न्याय दिलाई दिनु होला 🙏🙏🙏🙏

  • @SukhmayaTamang-p6m
    @SukhmayaTamang-p6m 7 месяцев назад +32

    अपील सरको पहेलो ट्रयाक दामी लाग्यो।।।।

  • @namastesolu2807
    @namastesolu2807 7 месяцев назад +21

    यो बुवा निर्दोष छन प्रहरी प्रशासन अदालतबाट न्याय हुदैन । अपिल त्रिपाठीबाट न्याय मिलोस 🙏😪

  • @bambahdhur4960
    @bambahdhur4960 7 месяцев назад +24

    स्पष्ट छ त बार्गेनिङ बाजे लाइ न्याय मिलोस। यो दुइवटा बुडि हरु लाइ भाटा हानौ

    • @omeshlimbu2161
      @omeshlimbu2161 7 месяцев назад

      Ho ni tero chori lai pani budh maradi gareko Taang fathayra ani k garchas? Of course Nepal justice system is useless even if he gets jail sentence he will live well in jail and nothing will happen to abnormal 14 years old. so if you get money or property instead then that little girl life will be settled. Everyone knows the truth but you rapist phepodile will never go away in Nepal.

  • @mrgmar6418
    @mrgmar6418 7 месяцев назад +56

    नेपालमा पुरुष भयर जन्मनु धिकार रहेछ 😢😢

    • @ShivaShiva-cr6hi
      @ShivaShiva-cr6hi 6 месяцев назад

      पुरुष भएर जन्मे पनि सिदै टुरि काट्नु खेल खतम

  • @chemzongsanu
    @chemzongsanu 7 месяцев назад +16

    आज भोलि पुरुषहरु जोगिएर हिड्न पर्ने देखिन्छ पैसाको लागि यो नारीजातहरु अलि गिरेको होकि जस्तो देखिन्छ सत्यतथ्य के हो छानबिन हुनु पर्छ दोषीलाई सजाय निर्दोषलाई न्याय हुनु पर्छ।

  • @Keshab7196M
    @Keshab7196M 7 месяцев назад +27

    गण्डकी को हिरो अपिल त्रिपाटि सर अनि सुदुर पश्चिम् को हिरो Saja awaj को हिरो केसब भट्ट लाई सलुट गरौँ सबै जना ले ❤❤❤❤🎉🎉🎉🎉👑👑👌👌👌🙏🙏

  • @bindashyt2789
    @bindashyt2789 7 месяцев назад +19

    यो नेपाल मा केति हारुको कामाई खाने भादो वैसक्यो अब कोइ पनि बाकी हुदैन

  • @shyambhattarai3731
    @shyambhattarai3731 7 месяцев назад +17

    यो कार्यक्रम हेरिसकेपछी आरोपित ६१ वर्षीय बुबा नै पीडित देखिनुभएको छ।।। पैसाको बार्गेनिङ गर्ने ती दुई महिला लाई कानुनी दायरामा ल्याएर वास्तविक पीडितलाई न्याय दिनुपर्ने भयो।।।

  • @GangaLuitel-kr3ve
    @GangaLuitel-kr3ve 7 месяцев назад +27

    अपराधिलाई कुनै प्रलोभनमा नपरि निष्पक्ष जरैदेखि उखेर फ्याक्ने वा न्याय दिने अपिल तृपाटी लाई सदैव उहाको जीवन हाशी खुसी रहोस् यहि कामनाछ!!

  • @A.k.Timsina
    @A.k.Timsina 7 месяцев назад +34

    10 लाख 20 लाख 40 लाख हुँदै 60 लाख रेट बडेको बडेकै छ जे होस नेपालमा महंगि हदै बडेको छ

    • @Prnmdl
      @Prnmdl 7 месяцев назад +1

      बढेको होइन 60 बाट 20 मा झरेको हो

    • @Pawan_Sir_302k
      @Pawan_Sir_302k 6 месяцев назад

      😅

  • @rbhitang8193
    @rbhitang8193 7 месяцев назад +27

    ती आईमाईहरूलाई त्यसै छोड्नु भएन ।

  • @Keshab7196M
    @Keshab7196M 7 месяцев назад +24

    यदि बालिका बलत्कार भएको भने न्याय खोज्दै आउन पर्ने हो सम्पर्क मा किन आएन राडि हरु लछ्मि आचार्य र अर्को राडि यि दुबै जना मिलेर 60 लाख पचाउन लाई कोसिस गर्दै छ बेकार मा 61 बर्ष को बुढा लाई आरोप लगाएर

  • @HarishDhamivlog
    @HarishDhamivlog 7 месяцев назад +8

    यस्ता ठग हरु बेश्रम आइमाई हर को अन्त्य र यस्ता एक दुई दर्जन आइम🎉र पुरुष हरु को खोजी गरि समयमै रोकिएन भने नेपाल का नाम चलेका हरेक ब्यक्ति कोहि बाँकी राख्दैन यो घृह ले😢😢😢

  • @bhandarisuresh4889
    @bhandarisuresh4889 7 месяцев назад +84

    सम्मान छ अपिल दाइ हजुर को जस्तै पत्रकारिता नेपाल भरी नै होस ।।❤❤❤❤

  • @kamalatimilsina3797
    @kamalatimilsina3797 7 месяцев назад +7

    अजकल पैसा कमाउने कति सजिलो उपाय उफ्फ ...येस्ता बुडाबुडी मान्छे लाई पनि छोडेनन ।अपिल जि हजुरको कामप्रती हार्दिक नमन 🙏

  • @chandraMagar-rc
    @chandraMagar-rc 7 месяцев назад +6

    बुढो बाजेलाई फसाउन खोजेको हो । यो अरु केही होइन । जे भएपनि अपील सरलाई धन्यवाद आफ्नो तर्फबाट समाजमा घटेका घटनाहरु र सरकारी कार्यालय का कर्मचारीहरुको बेथित हरुलाई समेट्दै भिडियो बनाउनु हुन्छ । धेरै राम्रो कार्यक्रम सञ्चालन गर्नु भएको छ । संपूर्ण teams लाई नै धन्यवाद। तपाईहरुले समाजलाई सहि मार्गनिर्देशन मा लनलाई केही हातसम्म सहयोग गरेको छ।

  • @ashokmagar9948
    @ashokmagar9948 7 месяцев назад +9

    मान्छेले पैसाको लागि कति सम्मको हर्कत गर्छन हो। ती बुवालाई न्याय मिलोस। पैसाको बागेनिङ्ग गर्ने समाजका धमिरालाई हदै सम्मको कारबाही होस। ताकी अरु ब्यक्ति लाई नफसाउन। धन्यवाद अपिल सर लगाएत सम्पुर्ण टिम प्रति

  • @akabartamata4007
    @akabartamata4007 7 месяцев назад +7

    कल रेकर्डमा सुन्दा पैसाको बार्गेनिङ गरेका हिसाबले 100% फसाउनै खोजेका छन जस्तो छ है अनि यदि करणी नै भएको भए किन अहिले सम्म प्रहरी मा जानू भएन नाबालिका को मेडिकल चेकजाँच गराएनन यो गम्भीर बिसय छ सत्यतथ्य छानबिन गरियोस ।

  • @neeshamkhadka
    @neeshamkhadka 7 месяцев назад +16

    यो बलात्कार शब्द सुन्दा मलाइ पारो तातेर आउछ 😢 । जबर्जस्ती पुरुस लाइ फसाइन्छ यो देश मा ।

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 7 месяцев назад +1

    यो बलात्कार को उद्देस्य ले मोबाइल झिकेको हैन। मोबाइल छाती बाट झिक्दै मा बलात्कार हुन्छ? येस्तो पनि परिभासा हुन्छ?

  • @Rajinchettri-s2r
    @Rajinchettri-s2r 7 месяцев назад +11

    हाम्रो नेपाल को शान
    अपिल त्रिपाठि सन्दिप lamichhane. पिर्ति राइ❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @raikeera69
    @raikeera69 7 месяцев назад +17

    हिजोआज.. यस्तै घरायसी झैझगडा आदि-ईत्यादीमा "महिला संजाल" नामक संस्थाका "केही-धूर्त-महिलाहरु" ले यसरी नै आर्थिक मोलमोलाइ गरेका धेरै घटनाहरु यत्र-त्यत्र देखिने गरिएका छन् !

  • @Voice_Of_Salin
    @Voice_Of_Salin 7 месяцев назад +51

    🙏सम्मान छ अपिल दाइलाई

  • @jbsharma9766
    @jbsharma9766 7 месяцев назад +1

    people are more concerned about compensation rather than justice. all they need is money. MONEY, MONEY , MONEY, U FUKED UP OUR SOCIETY, OUR FAMILY, OUR FRIEND CIRCLE AND ALL..

  • @LilaNeupane-b5i
    @LilaNeupane-b5i 7 месяцев назад +19

    फसाउने काे कमि छैन अनुसन्धान दरिलाे हुनुपर्छ 🎉🎉🎉🎉🎉🎉 अिपल भाइ सेलुट छ❤❤🎉🎉

  • @RameshKumar-on1kr
    @RameshKumar-on1kr 7 месяцев назад +3

    मोबाइल पानी मा खस्यो नानिले टिपेर छाती राखीन बुवा ले आफ्नो मोबाइल छाती बाट निकाल्ने कोशिश गरे अनि हात छाती मा पर्यो होला अनि घरमा गएर आमा लाई भनिन होला तेहि बिसयमा आमाले र आफ्ना आफान्तले उग्ररूप लिने बाटो अपनाय जस्तो लाग्यो ।।

    • @Nep997
      @Nep997 7 месяцев назад +1

      त्यहि त

    • @thakurbhusal8569
      @thakurbhusal8569 7 месяцев назад +1

      भएकै तेहि हो हजुर

  • @Khan-cg9sw
    @Khan-cg9sw 7 месяцев назад +39

    म सधै नसुति याे कार्यक्रम हेर्छु अपिल त्रिपाठी जिन्दावाद ❤️❤️

    • @AK47_gaming10M
      @AK47_gaming10M 7 месяцев назад +2

      कुन पार्टी को हुन अपिल सर जिन्दावाद भन्नू भयो 😂😂😂

    • @Khan-cg9sw
      @Khan-cg9sw 7 месяцев назад +2

      @@AK47_gaming10M किन जिन्दावाद भन्न लाई नै पाटी नै चाईन्छर हरू राम्रो काम गर्ने लाई भनिन्छ जिन्दावाद

  • @YBRaja
    @YBRaja 7 месяцев назад +1

    Hoina yo desh ma khali kt ko matra kura kina suninxa thuka sarkar muji randi aimey haru aba nepal 🇳🇵 ma xora manxay ko kahi nalagna vayo😭😭please apil sir keep follow up. Find out who is wrong in this matter 😢love you apil sir for your hard work from USA 🇺🇸✊✊✊

  • @saharagurung6249
    @saharagurung6249 7 месяцев назад +19

    पैसाको लागि ई बा लाई फसाउन लागेको हो! एस्तो अराजक हरुलाई हदै सम्मको कारबाही हुनुपर्छ!

  • @Santoshrai-mb6gk
    @Santoshrai-mb6gk 7 месяцев назад +4

    बुढा अली त्तिरहेको छ बुढा ले छिरायो की क्याहो

  • @Ammarmahar741
    @Ammarmahar741 7 месяцев назад +5

    यो वृद्ध बुवालाई न्याय दिनुपर्छ।😢😢😢

  • @kanximagarni2821
    @kanximagarni2821 7 месяцев назад +1

    इजोत भन्दा ठूलो पोइसा भयो हाम्रो नेपाल मा छोरी चेलीहरु को इजोत येस्तै हो भने पिरित छोरी चेलिहरुले कसरी न्याएपाउने

  • @manisharanabhat7628
    @manisharanabhat7628 7 месяцев назад +5

    अन्याय कसलाइ भा हो उस्ले न्याय पाओस 🙏 महिला लाइ अधिकार धेरै भा हो😏

  • @prakashrai7468
    @prakashrai7468 7 месяцев назад +5

    अपिल सर हजुरको पत्रकारितालाई हेर्न थालेको 2 साल भयो, तपाईं जतिको निस्पछ्य पत्रकार कोइ देखेको छैन, हजुरको भिडियो बाट मेरो नितान्त बुझाउ भनेको पिडितले फसाउन नै खोजेको जस्तो लागयो

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw 7 месяцев назад +15

    OMG paisako lagi je pani garne bhaye ,Thank you apil sir ❤❤❤🎉🎉🎉🎉

  • @dhanbahadurkhadka479
    @dhanbahadurkhadka479 6 месяцев назад +1

    वडाअध्यक्षको नियतम खोट त कतै छैन ?

  • @RameshBogati-i7e
    @RameshBogati-i7e 7 месяцев назад +7

    यो बुढालाई न्याय देउ अपिल सर

  • @liluthapamagar5887
    @liluthapamagar5887 7 месяцев назад +3

    अरे यार ६१ बर्ष को बुडाको माल त उठ्दैन होला कसरी गर्छ हो यार यहाँ 30 बर्से केटालाइ त दिन मा 2 हान्न गार्‍हो भाको छ बात कार्ता है

  • @supadeurali_entertinment
    @supadeurali_entertinment 7 месяцев назад +9

    के जमाना आयो हेर्दा हेर्दै यस्तो ? जब मन मिल्न छोड्छ तब बलात्कारको आरोप लगाइदिन कति सजिलो भैदियो सरकार? आखिर कहिले सम्म यस्तो पीडा खप्नु पर्ने हो सरकार? धन्यवाद अपिल सर ❤❤❤❤❤❤❤

    • @khadagakc7244
      @khadagakc7244 6 месяцев назад

      🙏🙏🙏याहा त हेरीयो बल्त्कार त कुरै रैन्छ

  • @tirthakumarigrg729
    @tirthakumarigrg729 7 месяцев назад +1

    नानीलाई लगेर डकटरी चेक गरनु नि
    होकि हैन थाहुन्छ होला त यो सबै
    पैसाको लागि जस्तो छ

  • @N.pTamang-kf1hx
    @N.pTamang-kf1hx 7 месяцев назад +3

    यो सरासर फसाउन खोजेको देखिन्छ धन्यवाद अपिल सर

  • @SANTABHUDHA
    @SANTABHUDHA 7 месяцев назад +5

    संका जनक छ सत्य बाेले जस्तो छ बुढा काे कुरा याे केटि ले झुट बाेलेकै हाे बुढा काे कुरा र आवाज मा नै सत्य छ

  • @lamsalkitchencookingnatiru6337
    @lamsalkitchencookingnatiru6337 7 месяцев назад +24

    Best मिडिया and Apil ji🙏🙏🙏🙏🙏🙏🙏🙏good job

  • @prabinrai6598
    @prabinrai6598 7 месяцев назад +3

    घटना सत्य लागेन मलाईचाही।पैसाको लागि अशक्त बच्चिलाई हतियार बनाको देखे है

  • @ambarsinghtamang6362
    @ambarsinghtamang6362 7 месяцев назад +4

    ६१ वर्ष पुगेको बुवालाई चाहिँ न्याय दिनुपर्छ अमिल सर। तपाईंले जसरी पनि यो के हो

  • @Deepee__Shaaa
    @Deepee__Shaaa 7 месяцев назад +10

    पुरानो दुस्मनी लियर फसाउने कोसिस रहिछ पीडित भनेको मान्छेले फोन उठाउनी न्याय लागि अगाडि बड्नु पर्छ नि बाजे लाई न्याय दिलाउनु अपिल सर

  • @amitadhikari517
    @amitadhikari517 7 месяцев назад +26

    अपिल सर लाई सफलताको शुभकामना ❤❤

  • @mekgurung
    @mekgurung 7 месяцев назад +2

    ह्मम्..विषय गम्भिर छ,ति नानी जसले याे रेकर्ड गरिन नि,उनी निकै चलाख देखिन्छ,..पिडक ६१ वर्षिय पुरूष अन्तिममा केहि सीप नलागे पछि झुण्डिन खाेजेकाे हाे कि जस्ताे पनि देखिन्छ,उसले जबरजस्ती करणी गरेकाे हाेइन भन्न सकिन्न,धेरै विषय बाहिर अाउन जरुरी छ,जे हाेअाेस अपिलले ठुली पाेखरी घुम्ने अवसर जुराइन ती नानीले...

    • @dhyanmurti
      @dhyanmurti 7 месяцев назад

      Exactly, my thoughts.
      The man could be guilty but as it comes to money, the case has taken the reverse turn.
      May the culprit get punished.

  • @shantikokhojima6040
    @shantikokhojima6040 7 месяцев назад +70

    अपिल सर तपाईंको आवाजमा दम छ 😊🇳🇵

    • @MagarNishan-l7q
      @MagarNishan-l7q 7 месяцев назад +1

      Yettiko hunai parxa patrakar

    • @sherchanprabhat3142
      @sherchanprabhat3142 7 месяцев назад +1

      गणतन्त्रे कानुनले पार्नु पिर पार्यो,महीला अधिकार नाममा पुरुष अन्यायमा पार्यो।

    • @ArjunRamtel-mz1un
      @ArjunRamtel-mz1un 7 месяцев назад +1

      Journalist hos tw,apil sir jasto 🙏🙏🙏

    • @Santoshnpl444
      @Santoshnpl444 7 месяцев назад +1

      हो हो😊

  • @dukpasherpa516
    @dukpasherpa516 7 месяцев назад +2

    वडाअध्याक्षाको पनि मिलोमोतो देखिन्छ खालि कुरा चापाएरा बोल्छ्न रेकट्मा पैसाको कुरा गरेको सुनिन्छ तर मैले पैसको कुरै गरेको छैन बन्छ

  • @sanobhai.stng.rai8227
    @sanobhai.stng.rai8227 7 месяцев назад +1

    मान्छेको साेचमा खराबी आएपछि दसा लाग्छ, मान्छेलाई बिगार्न खाेज्दा आफै सक्कियाे है पिडीत भनिने हरु आइमाईकाे कुनै खेल यति सफल हुन्छ जाे काेहीलाई पनि खरानी बनाउछ, फेरि त्यहीँ खेल असफल भयो भने खुद उ मात्रै हैन पुरै आफ्नो परिवार र आफ्नो आफन्तलाई मुख देखाउन लायक छाेड्दैन समाजमा 🤣🤣

  • @krishnasubedi6613
    @krishnasubedi6613 7 месяцев назад +4

    पत्रकार अपिल जि लाई धन्यवाद यो केस लाई जस्ता को तस्तै सत्य तथ्य छानबिन गरेर दोषी लाई कडा कारबाही होस 🙏🙏

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi 7 месяцев назад +5

    नेपाल को नम्बार 1 पत्रकार अपिल सर को फ्यन जाती यता कमेन्ट गर्नु है 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @jayantibasnet3142
    @jayantibasnet3142 7 месяцев назад +12

    अपिल सर याे बुबा अन्याय परेको रहेछन्।त्याे बच्चाको आमालाई कडाभन्दा कडा सजाय हुनुपर्छ।यस्तो सानाे बच्चालाई यस्तो हर्कत सिकाउन मिल्दैन।

  • @SHALINNEPAL
    @SHALINNEPAL 7 месяцев назад +2

    घर को कुरा घरमाइ मिलाउन पर्छ इज्जत जान्छ भनेर पैसा को बार्गेनिङ भा को हो बास्तबमा यो १४ बर्ष कि बालिका पिणित हनु पर्छ सात लाख मा नमिले पछि कुरो बिस्पोट भाको देखिन्छ , गल्ती नगरेको भये किन झुन्डीर मोर्न खोजे हावा नचलि रुख को पाहात कसरी हल्लीन छ गाउँमा हल्ला तेतिकाई फैल्लीन्छ गल्ती नगरेको भये त्यो छाबीन हुनु पर्छ पिणित ले न्याय पाउनु पर्छ

    • @rajuthapa4581
      @rajuthapa4581 7 месяцев назад +1

      ६१ बर्षे बुवाले मेरो मोबाईल उनले राखेकी थिईन मैले जर्वजस्ती खोसे भन्नुभएको छ यसरी खोस्दा बालिकाको शरीरमा हात पर्यो अनि के खोज्छस् कानो आँखो भने जस्तै भयो,र ६ महिना पश्चात् बालिकाले भनीन ।र ६१ बर्षे बुवाले पनि हातपात जस्तै भयो भनी स्वीकार गरि ६/७ लाख तीर्न राजी हुनु भयो तर बीचमा ती २ जना महिला बिचौलीयाहरू घुसेर फाइदा लिने दाउमा कुरा नमिल्दा छताछुल्ल भयो ।

    • @SHALINNEPAL
      @SHALINNEPAL 7 месяцев назад

      पैसा को बार्गेनिङ गर्नु बिल्कुल गलत हो ,, पिणक र पिणित को कुरा नसुनी नबुजी येक अर्को लाई आरोप गर्नु गलत हो , ऐक, दुईवटा महिला हरुले फसये भन्दैमा अरु पनि तेस्तै हुन्छन भनु छैन , गल्ती गरेको मान्छेले गल्ती गरे कसैले भन्दैनन निर्दोष ठरिना जे पनि बोलन्छन पत्याउनै पर्छ भनु छैन , बिचउलिया महिला भन्ने छ पैसा को बार्गेनिङ भने कुरा त्यो पिणित केटि को आफ्नाई मान्छे होलान नसोधी नमिली कुरो गहिरो सम्मा पुगेको छैना होला

  • @khema6694
    @khema6694 7 месяцев назад +3

    अपिल भाई जस्तो ईमान्दारी पत्रकार मैले कहि कतै देखिएको छैन।यहाँ भाईलाई सधै भगवानको साथ पाईराखोस यहि शुभकामना अपिल भाईलाई।

  • @YBRaja
    @YBRaja 7 месяцев назад +1

    Bichara baba🙏🙏😭😭justice for old baba 😢poisako lagi thuka muji papi haru 😡nirdosh buwa lai neyaa chaiyo please Apil sir.✊😔thuka muji papi aimey bichara buda buwa harlai pani naxodna vayo xee bichara 😢xori ko naam ma kalanka 😡

  • @pushpalal4693
    @pushpalal4693 7 месяцев назад +3

    देश त बाहुन बाजे हरु ले स्वाहा पर्ने भो छि छि पैसा को लागि जेपनि 👏👏👏👏💔💔💔💔💔💔

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 7 месяцев назад +1

    गणतन्त्र , लुटतन्त्रमा उर्बरसिलरुपमा मौलायको बिकाश , उदेक लागेर आउँछ , बिदेश नेपाल भन्दा कति पछाडि थिए कहाँ पुगिसके हामी त घर घरकै कहाँनीमा ब्यस्त तैट!!

  • @samirsrish1349
    @samirsrish1349 7 месяцев назад +7

    देश को सच्चा निडर पत्रकार अपिल लाई सलाम छ हजुर ❤

  • @Rasaili540
    @Rasaili540 7 месяцев назад +4

    कुरा सुन्दा फसाइएको जस्तो देखिन्छ सत्त्य तथ्य छान बिन होस ❤❤Great work Apil sir

  • @manjusapkota7719
    @manjusapkota7719 7 месяцев назад +4

    साहासि पत्रकार अपिल सर लाइ सम्मान छ

  • @sherneupane8271
    @sherneupane8271 7 месяцев назад +1

    यहाँ सिधै फसाउने नियत देखिन्छ | महिलाहरु बोल्दा कतै पछि कुरा बाझिन्छकि भनेर सचेत बन्न खोज्दा साडि फुस्केको पत्तो पाएनन |

  • @AnjanaBhusal-hv6zw
    @AnjanaBhusal-hv6zw 7 месяцев назад +15

    Wow that's good work Apil sir
    God bless you🎉❤

    • @yambahadur8334
      @yambahadur8334 7 месяцев назад

      Budalai fasaula jasto xani anjanaa

  • @keshabkatuwal2779
    @keshabkatuwal2779 7 месяцев назад +1

    पैसको लागि जे गर्छन् महिलाहरु आज भोलि ।

  • @Sristy826
    @Sristy826 7 месяцев назад +3

    अपिल जी धन्यबाद 🙏यदि दोषी जो भय पनी यि पैसामा चलखेल गर्ने सामाजिक धन्धुकारी हरु लाई कडाभन्दा कडा कारवाहि गर्नु पर्छ।

  • @ajaymuktan162
    @ajaymuktan162 7 месяцев назад +1

    Muji Patrukar. 12 Bhai Muji. Murra Muji🐃🐃

  • @susmitarai7045
    @susmitarai7045 7 месяцев назад +23

    अपिल सर 🙏❤️ real hero 💪❤️
    Great work ❤ Apil sir 🙏❤️❤️

  • @gaurabgharti
    @gaurabgharti 7 месяцев назад +1

    Kta harulai fasaune kam dherai vairako xa apil ji sandip lamichhane ko paxxe ma pani k hi bujhidinu paryo😢

  • @TukmanUchahimagar
    @TukmanUchahimagar 7 месяцев назад +6

    🙏🙏Apil sir 👍️good job all team🙏🇰🇼🇰🇼🇰🇼

  • @bhgshdjbsm
    @bhgshdjbsm 7 месяцев назад +1

    अरु केहिहैन पैसा खान खोजेका हुन यिनिहरुले सव झुट वोलेका छन ती अडियो रेकडमा सुनियको दि दुईओटि आईमाईलाई दुई चार झापड हान्नु पर्छ शहिर सत्या निस्की हाल्छ ती

  • @PravaKoirala-qb9jz
    @PravaKoirala-qb9jz 7 месяцев назад +3

    पिडित भनिएकाले आफ्नो कुरा नराख्नु ले पैसाको लागी यो सब गरेको जस्तो देखिन्छ । यदि साच्चिकै पिडित हो भने किन डराउने, भाग्ने ।
    अपिल सर लगायत सम्पूर्ण टिमलाई नमन । सु स्वास्थ्य तथा प्रत्येक कार्य सफलताको शुभकामना ।

  • @mahendraprasadpandey6845
    @mahendraprasadpandey6845 7 месяцев назад +1

    हुन त कानुन बिद ले हेर्लान तर बहिनी शारिरीक अशक्त रैछन चिनजान नातेदार भयर मोबाइल लगेर चलाउन खोजिन होलान मोबाइल पाए भनेर उसलाई दिन मन लागेन होला 61बर्षिया बुडा ले मोबाइल आफ्नो खोस्यो होलान आज ६महिना पछि केश आयो

  • @sasitarai9913
    @sasitarai9913 7 месяцев назад +3

    My best journalist Apil sir god's bless you❤

  • @omThapa-f1k
    @omThapa-f1k 7 месяцев назад +2

    सरसरती हेर्दा पिडक वास्तविक पिडक नै रहेछन् उनलाई फसाउन खोजिएको देखियो पिडित भनाउदाहरु भाग्दै हिड्ने यी पैसाका बार्गेनिङ गर्ने दलाल हरुलाई यतिकै छाड्न हुदैन ,,,

  • @bharatirai527
    @bharatirai527 7 месяцев назад +3

    Great journalism 👏 👍 👌 🙌

  • @ramilagiri9574
    @ramilagiri9574 7 месяцев назад

    गल्ती नभाको भए ती राडिहरु भाग्न किन खोजे 😡 गल्ती छैन त आइज न कुरा गर के खान मोबाइल अफ गरि बस्नु पर्यो , यो सबै बुवालाइ फसाउने काम हो 😢

  • @warishsharma6596
    @warishsharma6596 7 месяцев назад +4

    Apil Ji our National Hero 💪🏽

  • @chandragharti3715
    @chandragharti3715 6 месяцев назад +1

    सरासर आरोप लगाउने महिला झुठी छे ६१ बर्शको बुवालाई न्याए दिनुपर्छ

  • @AlvinKazi
    @AlvinKazi 7 месяцев назад +3

    Good job Apil sir🇳🇵🇳🇵🇳🇵👌👌👌🙏🏻🙏🏻🙏🏻

  • @balu_magar1671
    @balu_magar1671 7 месяцев назад +2

    लक्ष्मि भन्ने पात्र खुनखार रहिछन् जस्तो छ है घटना मा

  • @ramkajisunar5291
    @ramkajisunar5291 7 месяцев назад +3

    Good Apil sir keep it up great job

  • @narendraawasthi7011
    @narendraawasthi7011 7 месяцев назад +4

    bichar budo maxe lai fasauuna khojeko rahex yo dhanda nepal vare nai x apil daju 🔥🔥apil daju♥♥♥♥

  • @Sujanunknown
    @Sujanunknown 7 месяцев назад +3

    अपील सर क्यामेरा हमेशा सक्रिय गर्नुहोला यो नेपाल हो कृष्ण कँडेल बा लाई जस्तो आरोप लाग्न सक्छ ❤❤❤