Ship building in Japan/ Ship lunching🎌2024/09

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024
  • Ship building in Japan/ Ship lunching🎌2024/09
    सबैजना ले subscribe गरिदिनु होला यो पर्देशीलाई पनि🙏🙏🙏
    / @jobeisjobe
    सबैले दिने प्रस्तुति फरक फरक हुने गर्छ, तेस्तै मैले पनि केहि फरक दिने कोसिस् गरेको छु, हाल जापनमा पानी जहाज बनाउने कम्पनीमा बिगत १ बर्ष देखि काम गर्दै छु । साथि भाई भनेर सम्बोधन गर्दै आएको छु नरिसाउनु होला ।॥
    सुखले कोहि पर्देशिएको सायदै कम होला, नेपालमा बेरोजगार भएर बस्नु पर्दाको पिडा र हरेक समस्या संग बिना पैसा लड्नु पर्दाको पिडा ले गर्दा कोहि खाडि तिर उछिट्टिए त कोही रिन गरेर भए पनि Europe तिर उछिट्टिए।॥
    तेसै सिलसिलामा म पनि एता तिर उछिट्टिन पुगे , जो जता पुग्नु भएको छ सबैले आफ्नो स्वास्थको ख्याल गर्नु होला, सके सम्म आफुले आफैलाई खुशी पनि राख्नु होला भोलि हामि आफ्नो जन्म भूभि नेपाल फर्केर पनि त जानु छ।
    र अर्को कुरा अझै लाखै युवा बाहिरीदै छ, खै यो सरकार ले के गर्दै छ, अझै सरकार कल्ले चलाउने होडबाजी मा अलमलिरा छ ।
    हामि त पर्देश मै मरिने भयो हजुर।
    यो पर्देशीको एक थोपो माया भए Subscribe गरिदिनु होला।।।
    जय नेपाल🇳🇵🇳🇵🇳🇵🫰
    Hello sathi haru mero RUclips channel subscribe garera malai sath dinu hala…
    Ma japanma welders ko kaam kasto hunxa, salary kati hunxa, kasri Aaune, aauda kharcha kati lagxa, ya aayera k k garnu parxa ee bivit kurako sampurna jankari didai jane xau
    Kehi sodna man lageko kura haru xa vane mero yo channel ma 1k subscribers puge paxi matra ma tapai haruko comment ko QnA except garne xu
    Teraile sabaile chado vanda chado subscribe garera aafno kura rakhnu hola
    Subscribe link
    👇👇👇
    / @jobeisjobe
    #welding , #welder , #fabrication , #weld , #weldporn , #weldernation , #tigwelding , #tig , #weldlife , #metalwork , #weldinglife , #steel , #metal , #migwelding , #weldeverydamnday , #metalfabrication , #welders , #engineering , #metalworking , #weldaddicts , #construction , #weldingporn , #design , #custom , #metalart , #weldaholics , #manufacturing , #mig , #stainlesssteel , #handmade ,
    welding art , welding wig , welding igor , welding wire , welding wood , welding zinc , welding zoom , welding fails , welding india , welding robot , welding sound , welding tools , welding woman , welding zamak , welding zones , welding zbrush , welding zipper , zigzag welding , welding i beams , welding machine ,

Комментарии •