5 SITUATIONS TO NEVER KEEP QUIET | Story on Never Keeping Quiet | Gyankunda

Поделиться
HTML-код
  • Опубликовано: 1 фев 2025

Комментарии • 16

  • @MadhuMadhu-yy4zo
    @MadhuMadhu-yy4zo 4 месяца назад +4

    अत्यन्तै सकारात्मक शाेच लाग्याे धन्यवाद निरन्तरता जाेेडनु हाेला ।

    • @Gyankunda
      @Gyankunda  4 месяца назад +2

      हुन्छ भइहाल्छ नि मधु जी! हजुरको साथ रह्यो भने निरन्तरता दिने हौसला पनि रहिरहन्छ। यो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद हजुरलाई। हजुरको आगामी जीवनमा सुख, शान्ति, समृद्धिको कामना गर्दछु।❤️❤️🌄

  • @Audio_King1
    @Audio_King1 4 месяца назад

    Jay Shree Ram 🙏🙏🙏

  • @kabitaa3491
    @kabitaa3491 4 месяца назад +3

    Eakdam ramro xa dada katha
    Exam ko karanle sunna payeko thiyana abo nachhutai sunne xu❤
    Awghilo vag pani purai sunxu,😊❤

    • @Gyankunda
      @Gyankunda  4 месяца назад

      हस् कविता! खुसी लाग्यो हजुरको कमेन्ट फेरि पनि देख्दा! ❤️🌄

  • @dipendramagar-um2bh
    @dipendramagar-um2bh 4 месяца назад

    ❤❤

  • @aarushi.katwal7979
    @aarushi.katwal7979 4 месяца назад +5

    शीर्षक अनुसार को यति मार्मिक कथा सुन्न पाउदा मन अत्यन्त खुसी भयको छ, अनि आफुलाइ बदल्न पनि धेरै टेवा दियको छ यो कथा ले । धन्यवाद सर मीठो कथा सुन्ने मौका दिनु भयो।

    • @Gyankunda
      @Gyankunda  4 месяца назад +1

      धेरै धेरै धन्यवाद कुशलजी हजुरलाई! हजुरका यस्तै सकारात्मक प्रतिक्रियाले नै हामीलाई थप निरन्तरता दिने हौसला दिन्छ। ❤️❤️🌄

  • @RohitGurungOfficial
    @RohitGurungOfficial 4 месяца назад +1

    Dharai din bad aja ayo hai sir❤❤

    • @Gyankunda
      @Gyankunda  4 месяца назад

      हजुर रोहित जी! धेरै दिनपछि नै देख्दैछु हजुरलाई। ❤️ आशा छ सञ्चै आरामै हुनुहुन्छ होला भन्ने। ❤️❤️🌄

  • @RadhaSwamiSatsangaBeas
    @RadhaSwamiSatsangaBeas 4 месяца назад +1

    ❤🎉😢Hajurko Voice Sunnalai Yo background Music 🎵 Is best

    • @Gyankunda
      @Gyankunda  4 месяца назад

      धेरै धेरै धन्यवाद हजुरलाई यति सकारात्मक प्रतिक्रियाको लागि❤️❤️

  • @minbahadurrawal6131
    @minbahadurrawal6131 4 месяца назад

    अत्यन्तिक मार्मिक कथा❤

  • @dhanrajgiri7192
    @dhanrajgiri7192 4 месяца назад +1

    सत्यले अज्ञानता र पापलाई हटाउछ,मौनता सदैब शान्तिका बाहक हुन सकदैन नैराश मौनता जिवनमा घातक पनि हुनेछ तसर्थ खुसि र खुशियाली जिवनकाे आनन्द दायक शक्ति हाे ।।।।

  • @Progresswithprithvi
    @Progresswithprithvi 4 месяца назад +1

    jati bala bolnu jaruri xa tati bala bolnu parxa

    • @Gyankunda
      @Gyankunda  4 месяца назад +1

      हो पृथ्वी जी! एकदमै ठिक अनि सान्दर्भिक प्रतिक्रिया को लागि हजुरलाई धेरै धेरै धन्यवाद ❤️❤️🌄