वाह!स्वागत सरलाई सलाम छ। आज जनताको आवाज सडकमा आएर बोल्दिनु भयो सारा नेपाली को छाती गर्बले ठूलो भएको छ।स्वागत सर यसरी नै हजुर जस्तो बुद्धि जिबि ब्यक्तिले नेपाली जनताको आवाज बोल्दिनु भयो भने सारा नेपाली जनताले न्याय पाउँछन् होला भन्ने आशा जागेको छ हजुर लाई सलाम।👍️👍️🙏🙏🙏🙏
कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
स्वागत नेपालको बिचार १०००%सहि छ
यकदम सहि सत्य कुरा गर्नुभयो स्वागत नेपाल ज्यु ले धन्यबाद
मैले देखेको अब देशमा दुर्गा, स्वागत नेपाल, अनि बालेन नै यो देशको सचा सपूत हुन❤
Namate, But satya titoo hunxa
स्वागत नेपाललाइ स्वागत छ ।
स्वागत सर लाई सलाम छ,
नेपालको शच्चा छोरा
सहि कुरा बोल्नु भयो स्वोगत नेपाल❤❤❤❤
आज सारा जन्ताको मनको कुरा सार्बजनिक गर्दिनु भयो मुरिमुरी धन्यवाद ।
स्वागत नाम तेत्तिकै राख्या रैनछन् । सलाम छ वकिलसाप
नया शक्ति एक हुनुपर्यो ।
धेरै सान्दर्भिक र सहि कुरा गर्नु भयो हजुरले!🙏
दुर्गा प्रसाई , स्वागत नेपाल जिन्दावाद जय राष्टबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵।
100% सहि
स्यावास बरिष्ठ अधिवक्ता श्री स्वागत नेपाल जी , धेरै धेरै धन्यवाद ।
ठिक छ स्वागत जिकाे आवाज तपाईं जस्तै सबै सपूत एक जुट हुनु परछ
सत्यकुरा गर्नुभयाे । हिम्मतिलाे भाषण गर्नुभयाे
सही कुरो भनुभयो स्वागत नेपालको सरले धन्यवाद टक्र्याउन चाहन्छु
गाउँ गाउँ र बस्ती बस्ती बाट ससक्त ढङले आन्दोलन गरौ र सत्ता फेरौ💐🇳🇵🙏जय दुर्गा 💐💐
अब स्वागत नेपाल दुर्गा प्रसाइ बालेन शाह जस्ता अब अगाडी आउनु परो जनता शाथमा छन
सत्यलाई सबैले साथ दिउँ जयहोस,प्रणाम छ।
सबै एकै स्थान पर उभीनु पर्यो नत्र देश सक्ने छंन यी पार्टी नाम क बी देशी यजेण्ट हरू ले
स्वागत नेपाल ज्यू जनचेतनामुलक भाषणका लागि धन्यवाद तपाईंको विष्लेषण योजना मनोवल शैली र तर्कसँग म पूर्ण सहमत छु
अब बोलेर हुदैन ठोक्ने बेला आयो वकील ज्यू ।
तपाई लाई कोटि कोटि नमस्कार
जयआन्दोलन जयदुर्गा जयनेपाल जयनेपालीजनता जयस्वागतज्यु नेपालीजनताको सदबुदिआओस योब्यवस्थानै खारेजगरौ ।।जयदेश जयनरेश जयजयजय ।।
स्वागत ज्यु ले १००% सहि कुरा गर्नु भयो सर तापाइ लाइ ह्रिदय देखि नै सलाम ठोक्न मन लाग्याे स्वागत तथा दुर्गा प्रसाईँ जिन्दावाद जय जय श्रीराम ♥️♥️♥️♥️♥️
स्वागत नेपाल सर लाई सलाम छ सबै जनताले सर लाई सपोर्ट गर्नु पर्छ
स्वागत जि को हर भनाईलाई म स्वागत गरे है मैले
सलाम छ सरलाई सत्य कुरा भन्नुहुन्छ तपाईँ❤❤😮
Jay Durga ❤🎉 jay Rabi ❤🎉 jay Balen ❤🎉
शहि हाे हजुर जये नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
स्वागत नेपाल को आज को सम्बोधन ले २०४७ साल को माले का महासचिब स्वर्गीय जननेता मदन भन्डारी को सम्झना ताजा गरायो
दुर्गा लाई रिहा गर
❤ Salute Salute Salute Swagat ji 🙏 100 % right 👍 thanks ❤
एकदम सही सत्यगर्नुभएकोछ स्वागत नेपाल ज्यू ले धन्याबाद जयनेपाल
सही भन्नु भो स्वागत सर।🙏
सलाम छ स्वागत सर।
सहि कुरा भन्नू भयो
Good swagat sir 🙏🇳🇵
जय होस् तिम्रो! साँचो कुरा बोल्ने तिमी हरुसबै ले ठगभष्ट लाइ कार्वाही गर।
स्वागत ज्यु को भाषण सुन्दा प्रधानमन्त्रीको जो आजको भाषण हो त्यहीं सिमीत मान्छे का लागि मात्र देखीयो यसमा सत्य साबित हुदैछ
स्वागत छ स्वागत छ स्वागत छ
Well done स्वागत सर
धन्यवाद एक दम सही भनुभयो
सही सत्य कुरा good
याह लाई लाखौ लाख सलाम
100 % सहि हो 😊
ATI RAMRO ANALYSIS SIR ..❤❤
रामो्ृ बकतवे सर।
Satya kura
ज़य प्रभू यो गरौ ज़नसरकार गठन गरेर हामीनै कानुन बनायर सडकबाटै धोसणा गरौ
आज बाट सबै ले खप्र ओलि भन्दा बेश होला KP भन्ने शब्द अंग्रेज़ी हो।जय होस्👍️
ठिक स्वागत सर ❤❤❤
Salamyoingstar good pirjayantayshhtin
Good swagat nepal jau
बहुत सहि कुरा गर्नु भयो आज ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जय नेपाल🇳🇵
सत्य तितो हुन्छ
स्वागत नेपाल लाई सलाम छ।❤
सहि कुरा
1000% sahi ho
स्वागत नेपाल नेपालको सच्चा सपूत ।❤🙏
देशका एक एक भ्रष्ट हरूलाई घिसार्दै जनताले एक दिन सडकको चौबाटोमा ल्याएर झुन्ड्याउने दिन आउदैन छ । जय देश जय नागरिक, एकजुट बनौ ..।
म दक्षिण अफ्रिका मा छु । अहिले नै नेपाल फर्केर त्यो नेपाल आमा लाई संकट बाट बचाउन को लागी बलिदान दिन या लिन किन नपरोस् जय नेपाली
Solid kura garun vayo swagat ji
Salute swagatji.
कडा स्वगत नेपाल सर मैले पनि प्रत्यक्ष भिडियो गरेको छु तेहि आम सभामा
सर भनाई सत्य छ । धन्यबाद
जय सुवागत नेपाल जि लाइ सहि बोल्नु भयो
Very good ❤❤❤🎉🎉🎉
सहि कुराे हाे सर
Desh ko hunewala prime minister...Swagat Nepal...!
सहि भनाई छ ॐॐॐ जयहोस शम्भो ॐॐॐ
Very will swagata nepal !❤❤
वाह!स्वागत सरलाई सलाम छ। आज जनताको आवाज सडकमा आएर बोल्दिनु भयो सारा नेपाली को छाती गर्बले ठूलो भएको छ।स्वागत सर यसरी नै हजुर जस्तो बुद्धि जिबि ब्यक्तिले नेपाली जनताको आवाज बोल्दिनु भयो भने सारा नेपाली जनताले न्याय पाउँछन् होला भन्ने आशा जागेको छ हजुर लाई सलाम।👍️👍️🙏🙏🙏🙏
Sahi kura garnu vo swagat ji le
jay swaggart nepal jay durga parsain
Yes you are right
Durga Prasai jindabad
आजको कुरो एकदम असल स्वागत नेपाल बाट
🎉Good🎉janta🎉🎉🎉🎉
जय स्वागत 🇳🇵💯👍👍👍
जय नेपाल
जाँ बाट सुरु गरेनी छिटो गरौ न। यी चोरहरुको येत्रतत्र जताबाट सुरु गरेनी भयो।
स्वागत नेपाल को कुरो ठिक हो!
Great S Nepal sir...
स्वागत सर हजुर को एक एक शब्द लाई सम्माछ
Good swagat nepal
You are 100% right sir
Sahi ho jay durge🇳🇵
देश को निकास को लागि दुर्गा जी को आवस्यकता
सहि कुरा दरबारमार्गका झोलेको मात्र केपि ओलि प्रधानमन्त्री हो भन्ने आजबाट पुष्ठि भो।
Wow Good
Thank ubswagat nepal ji
100% thik
रबिको डाहा गर्ने र नाम लिन नसक्ने नाथेको काम छैन । म रबिको पार्टीको मान्छे नभए पनि उ माथी राज्यले अन्याय गरिरहेको छ । स्वागत जि को कुरा सत्य छ ।
JAYA Swagata NALAYK 🇳🇵🙏
Aadarniye swagat Nepal sir lae hardik naman gardae dhanyabad jay desh Jay rashtra baad
Thank You Sir!!!!!!!
Salute