दुर्गाले पर्दाफास गरेको प्रमाणमा त्रुटी ! ओलीले तुरुन्त राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ; SWAGAT

Поделиться
HTML-код
  • Опубликовано: 21 дек 2024

Комментарии • 570

  • @Pnpmediapvtltd
    @Pnpmediapvtltd  Месяц назад +80

    कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।

    • @rabindra1838
      @rabindra1838 Месяц назад +5

      yesta gati chada okil lai interview ma bolayeu bhane bhaka le pani un subscribe garchan. bichar gara saathi ho

    • @PukarThakuri
      @PukarThakuri Месяц назад

      22 min ko video ma 3.5 min ko highlights nahalum na hau sir

    • @GyanendraShrestha-zp3ue
      @GyanendraShrestha-zp3ue Месяц назад

      Ok

  • @dipanshubaral4266
    @dipanshubaral4266 Месяц назад +288

    केपी ओली लाई हिरासतमा राखेर अनुसन्धान गर्न पर्छ...!!

    • @kanxasherpa6970
      @kanxasherpa6970 Месяц назад +6

      90 din rakhnu parxa birami KO natak parnu paudaina😂😂

    • @raisandeb3568
      @raisandeb3568 Месяц назад

      khirasatma rakhne kasko tagat hola tw kp lai jo kohile vanne matra garxa tara garne rakhne pawor kasaiko xaina ? ​@kanxasherpa6970

    • @JM-rc5xv
      @JM-rc5xv Месяц назад +2

      😂😂😂 तेहि भएर नेपालि iq मा जेरो। दुर्गा जस्तो महामुर्ख को पछि लाग्ने नेपालि। जेल परि सक्यो दुर्गे

    • @ShobhaRijal
      @ShobhaRijal Месяц назад

      Ho ho na vaya andol garnu parx sathi haru

  • @surendrabhandari7235
    @surendrabhandari7235 Месяц назад +200

    ओलि लाई छिटो अनुसन्धान हुनु पर्छ
    जनताको माग हो

  • @kulthapa1825
    @kulthapa1825 Месяц назад +157

    के पी लाई पनि हिरासतमा राखेर अनुसन्धान गर्नु पर्छ जसरि रबि सरलाई गरिंदैछ ।

  • @kajipariyar5065
    @kajipariyar5065 Месяц назад +263

    अब केपी लाई पक्राउ गर्नु पर्छ अनुसन्धान को लागि जय घण्टी 🔔🔔🔔🔔

    • @keshavsubedi152
      @keshavsubedi152 Месяц назад +10

      भारतिय दूतावास गएर, नेपाल विरोधी आस्वासन दिने, रविलामिछाने, स्वणिम वाग्ले, मूकुल, जो जो गएका छन ति सबैलाई देश द्रोहको मूद्दामा हिरासतमा रारेर अनुसन्धान र कार्वाही अगाडी बढाउनुपर्छ।

    • @bibekbhattarai9976
      @bibekbhattarai9976 Месяц назад +4

      ​@@keshavsubedi152 हिजो महाकाली बेचेर अर्बौं लिने एमाले काङ्ग्रेस हुन।

    • @subhash7408
      @subhash7408 Месяц назад

      बिजुली बिल 10 अर्ब ईजि मनि फर केपी 😂​@@bibekbhattarai9976

    • @srenee2585
      @srenee2585 Месяц назад

      @@keshavsubedi152ho ni yo desh kokro pareko RSP le nee ho ni😅 34 Arab ko chanbin garna pare a?

  • @ivanpratap-h1n
    @ivanpratap-h1n Месяц назад +106

    दुर्गा दाई जिन्दावाद जिन्दावाद 🇳🇵🇳🇵🇳🇵

  • @KpHangsurung-fv7ip
    @KpHangsurung-fv7ip Месяц назад +124

    केपी ओली ले प्रधान मन्त्री र पार्टी अध्यक्ष बाट राजीनामा दिएर छानबिन हुनु पर्छ।

  • @narayanipandey8942
    @narayanipandey8942 Месяц назад +71

    तुरुन्त राजिनाम दिनुर अनुसन्दान गर्नुपर्छ

  • @shusilgaire9743
    @shusilgaire9743 Месяц назад +62

    यो कुरो हात्ती आयो फुस्श नहोस । छानबिन हुनु जरुरी छ। धन्यवाद ।

  • @khemrajdahal468
    @khemrajdahal468 Месяц назад +99

    केपिले राजिनामा दिएर अनुसन्धान मा सगाउनु पर्छ

  • @jibanrai1982
    @jibanrai1982 Месяц назад +92

    अब यसको छान्बिन हुनु पर्छ के पि ले तुरुन्त राजिना मा दिनु पर्छ

  • @prazolmoktan5072
    @prazolmoktan5072 Месяц назад +38

    रवि को. सहकारी ठगी मा सम्लग्न नहुँदा नहुँदै पनि हिरसत बसेर छन्बिन हुनु पर्न सम्सद समिति ले पनि कुनै प्रमाण नहुनु नभेतिदा पनि हिरासद मै बस्नु पर्न केपी ओली कोहो र केपी. उस्लाइ छान्बिन नहुने तुरुन्तै बर्खस्त गरेर हिरासद मा राखेर छन्बिन हुनुपर्छ

    • @Alwayspositive11
      @Alwayspositive11 Месяц назад

      kasle bhanyo chaina bhanera rabi ko samsad le sign gareko cha karbahi ko sifarish ma

    • @srenee2585
      @srenee2585 Месяц назад

      @@Alwayspositive11prman koi?? Je vanepani hune Ravi lai tara 34 arab lai chanbin nahune hirasat ma narakhne!!

    • @shrwankumar-be1gm
      @shrwankumar-be1gm Месяц назад

      Yasta bharshtachari neta haru lai xittai karbahi hunu parxa natra janata sadaka Aauxa, Aauxa khyala gara sarkar dekhlasa tero babuko bihe !

  • @kedaradhikari1475
    @kedaradhikari1475 Месяц назад +75

    के पि का प्रमाण सवै त्रुटी हुने रवि का चाहिँ सहि हुने अचम्म

    • @भ्रष्टाचारीकोदुश्मन
      @भ्रष्टाचारीकोदुश्मन Месяц назад +5

      स्वागतल सर नयाँलाई प्रतिस्प्रधी दुश्मन ठान्ने
      जनतालाई भेडा
      आफू धेरै जाने ठानेर
      दोश्रो बाबुराम बन्ने भए

    • @sumitathukari4759
      @sumitathukari4759 Месяц назад +1

      त्यही त कुरा छ हजुर। रविको बिषयमा सकारात्मक कुरा अाए पनि बङ्ग्याएर भाँचेर नराम्रै बनाउने, अरूका कुरा सबै झुटो हुन्छ यिनलाई त। सप्रमाण छरपस्ट देखिएका अदालतले पनि दोषी ठहर गरेकाहरूको फेरि कुरै गर्दैनन। जनताको लागि केही गरेको देखिएकै छैन कुरा मात्रै ठुला

    • @seasonstha9218
      @seasonstha9218 Месяц назад

      Yestalai k sodhirako hola yesle ta khali rabi KO khoiro khanne ra ba harulai jogaune Kam matra garne ho ....

  • @classyyt_10
    @classyyt_10 Месяц назад +112

    किर्ते प्रसाद वलीले को पर्दाफास भयो

  • @harrymitrakoti7238
    @harrymitrakoti7238 Месяц назад +39

    उखानेको अनुसन्धान राष्ट्रिय भाउजुले त गर्ने होला नि !

  • @RedmiA2-mz2js
    @RedmiA2-mz2js Месяц назад +25

    यतिका सम्मा खड्का प्रसाद ओलि को प्रमाण भेटिएको रहेछ कुनै पनि हालात मा अनुसन्धान हुनुपर्छ फ़ेरि एक दुई दिन
    भाईराल हुने अनि त्यातिकै हराउने यो हुनु भएन यो भयो भने ईनि नेता हरुले झ्न बाल पाउँछन् यो सहि सबित निस्केयो भने अब प्रधानमन्त्री को पद मा के राजनिती बटै सन्यासि लिदा हुन्छ

  • @brahmakumaritulsi4077
    @brahmakumaritulsi4077 Месяц назад +54

    केपी बा अब बालुवा टार मा बसेर हाेइन हिरासतमा बसेर छानबिन गर्नुपर्यो नि अरुलाइ दुख दिदा कस्तो

  • @dilipkc3967
    @dilipkc3967 Месяц назад +28

    छिटो भन्दा छिटो अनुसन्धान होस 🙏

  • @KESHABlama-pj3iz
    @KESHABlama-pj3iz Месяц назад +25

    केपि ओलिलाइ हिरासतमा राखेर छानबिन गरिनु पर्छ नत्र जनताहरुलाइ यो सरकारसग बिस्वास घटछ

  • @GopalBasnet-u8i
    @GopalBasnet-u8i Месяц назад +35

    ठुलो राष्ट्रघाती रैछ खड्के वली , सचेत बनौं नेपालीहरु

  • @ramtamang6511
    @ramtamang6511 Месяц назад +30

    केपी वलीलाइ छानबिन होस आरोपको पुस्टिको लागिपदबाट राजीनाम दिएरअनुसन्धानप्रति सहयोग गर्नुपर्छ !

  • @Tiwari3858
    @Tiwari3858 Месяц назад +28

    Kp Lai हिरासतमा राखेर अनुसन्धान गर्नु पर्छ

  • @agni.chudalchudal9901
    @agni.chudalchudal9901 Месяц назад +32

    भोलि। राजीनामा दिन्नु पर्छ। र सबै छानबिन गर्नु पर्छ।

  • @ganeshbhandari425
    @ganeshbhandari425 Месяц назад +14

    आरोप लाग्यो रबि लामिछानेले लाई कुनै ठोस प्रमाण छैन जिबिले गरेको हरेक गल्तिको किमत रबिले चुकाउन पर्ने हो र आरोप के पि ओलिलाइ पनि लाग्यो किन पद मा बसि रहेको के ओलि प्रधानमन्त्री भयको हुदा जेल जानू नपर्ने हो अनुसन्धान पनि गर्नु नपर्ने हो रबि लाई र के पि सर्मा ओलि लाई नेपाल को कानुन फरक फरक हो।

  • @ChhatramanRai-y4b
    @ChhatramanRai-y4b Месяц назад +37

    छिटो अनुसन्धान हुनुपर्छ ।

  • @dipanshubaral4266
    @dipanshubaral4266 Месяц назад +35

    कीर्ते प्रसाद लगायत उसका किर्ना लाइ हिरासत कोचेर म्याद माथि म्याद थपेर अनुसन्धान गर्नु पर्छ

  • @dependralamichhane4727
    @dependralamichhane4727 Месяц назад +21

    कानुन बराबर हो भने ओलि माथी पनि छानबिन हुनुपर्छ,सत्यतथ्य बाहिर आउनु पर्छ।

  • @SarthakSafal
    @SarthakSafal Месяц назад +15

    अनुसन्धान जरुरी छ

  • @jillaptheeng3426
    @jillaptheeng3426 Месяц назад +16

    गिरीबन्धु किर्तिया प्रसाद ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको सत्य तथ्य छानबिन हुनुपर्छ यसले लगानी गरेको भए भ्रष्टाचार गरेको पैसा हो कडा भन्दा कडा अनुशन्धन गरि कारबाही हुनुपर्छ । कसरी देशलाई फाइदा हुन्छ भ्रष्टाचार गरेर पार्टीको लागि लगानी गरेको देशको लागि हो र ।

  • @Gautam777-v4g
    @Gautam777-v4g Месяц назад +15

    अनुसन्धान गर्ने हो भने केहि‌ पनि हुन सक्दैन दुर्गा प्रसाइ लाइ उल्टै फसाउँछ के पि ले। के पि बुढो लाइ अनुसन्धान होइन कदा कार्भाइ हुनु जरुरि छ

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 Месяц назад +37

    सत्यतथ्य छानबिन हुनै पर्छ जाेकाेहिपनि छार्नहुदैन

  • @nabarajregmi8010
    @nabarajregmi8010 Месяц назад +17

    अब अनुसन्धान मा सहयोग गर्नै पर्छ चाहे जुन पद होस 😮

  • @KESHABlama-pj3iz
    @KESHABlama-pj3iz Месяц назад +11

    सरकार ओलि न्यायलय ओलिको पुलिस प्रशासन यिनिहरुको कसरी छानबिन हुन्छ र यदि छानबिन गर्ने नै भए संसदिय छानबिन गरिनु पर्छ जस्तो रबि माथी गरिएको थियो सबै दलका एक एक सदस्य राखेर छानबिन गरिनु पर्छ तर पुलिस प्रशासनले गर्यो भने दबाबमा पर्छ र सत्री मर्छ असत्यको जित हुन सक्छ र सबै भन्दा पहिला केपि ओलिलाइ थुनामा राखेर कानुनी दायरामा ल्याउनु पर्छ र प्रधानमन्त्रीबाट राजिनामा दिनु पर्छ नत्र मलाइ त बिस्वास लाग्दैन शक्ति र पावरमा भएको हुदा न्याय मर्छ

  • @subarnagurung374
    @subarnagurung374 Месяц назад +18

    पाप धुरी बाट कराउँछ तिमीले पनि हरेक प्रोग्राम म रवि को बिरोध गर्ने तिमी अब ओली को बिरोध गरेर देखि न हिम्मत राख्नु पर्छ

  • @avishekpandey4477
    @avishekpandey4477 Месяц назад +7

    सहि र सत्यको बारेमा अनुसन्धान गरे नेपालका सत्ताधारी राजनिती गर्ने सत्तालिप्सामा हारगुहार गर्नेहरु कुनैपनी ब्यक्ती वा सङ्घ सस्थाका पदाधिकारीहरु अछुतो रहदैनन भन्ने पुष्टि हुन्छ।

  • @Nimaghising1324
    @Nimaghising1324 Месяц назад +27

    हिरासत बस्ने पालो अब ओलिको

  • @prasadshree8176
    @prasadshree8176 Месяц назад +22

    केपिको अनुसन्धान फितलो गर्छन सत्य कुरो

  • @dayashrestha9502
    @dayashrestha9502 Месяц назад +24

    के पि ओलि ले राजिनामा दिएर अनुसन्धान मा सघाउनु पर्छ

  • @PharsaGaha
    @PharsaGaha Месяц назад +18

    ओलि लाई अनुसन्धान गर्नुपर्छ

  • @teknicalamrit8354
    @teknicalamrit8354 Месяц назад +1

    पत्रकारजीले धेरै राम्रो विषय उठाउनुभयाे । कसैलाई ऐन र कसैलाई चैन भएको देशमा जोसुकै होस यस्तै प्रमाणहरु खोतलेर पदबाट राजीनामा गराई अनुसन्धानको दायरामा ल्याउनुपर्छ दोषी भए कार्वाही र निर्दोष भए क्लीनचिट दिनुपर्छ । कानुनी सहायताको लागि स्वागत नेपाल ज्यू सधै तयार हुनुहुन्छ जस्तो लाग्छ ।
    यसको अनुसन्धान गरेर दोषी भए नाम जोडिएकोलाई निर्दोष भए झुटा अफवाह फैलाउने जोकोहीलाई जेलको हावा खुवाउनुपर्छ ।

  • @bharatkhanal1652
    @bharatkhanal1652 Месяц назад +9

    तुरुन्तै पक्राउ गरेर अनुसन्धान मा सहयोग पुर्याउ।।

  • @AshokMagar00
    @AshokMagar00 Месяц назад +17

    भ्रस्टचारी अपराधी केपि लाई तूरून्तै पक्राउ गरी हीरासत मा राखेर अनूशन्धान गरीयोस

  • @TaraSunar-f2g
    @TaraSunar-f2g Месяц назад +18

    अब यस्को छित्तै छन्बिन हुनुपर्छ

  • @saradregmi455
    @saradregmi455 Месяц назад +8

    प्रधानमन्त्री ले तुरुन्तै राजिनामा दिएर छानबिन मा सघाउनुपर्छ।।

  • @ParbataLamichhane-sw7cm
    @ParbataLamichhane-sw7cm Месяц назад +9

    १००%सहि स्वगत नेपाल ज्यूकाे विश्लेषण सबैलाई बराबर गरि अनुसन्धान हुनु पर्दछ रविलाई जस्तै जिल्ला जिल्ला घुमाएर नेता देखि मन्त्री सम्म पियन देखि हाकिम सम्म जति काे भ्रष्ट मा नाम मुछिएकाे छ जय नेपाली जनता जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹

  • @GangaStha-y1q
    @GangaStha-y1q Месяц назад +7

    अनुसन्धान हुँदै न सबै ठाउँमा आफ्ना मान्छे छन

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +22

    अब जेल जाने पालो के.पी ओलीको हो ???उदाउने बेलामा र अस्ताउने बेलामा

  • @jamunapanday9822
    @jamunapanday9822 Месяц назад +10

    Jaya Ghanti. ❤jaya Rabi lamichhane. Jaya ❤ Jaya Rabi Ra So Pa

  • @DhanrajJoshi-x9p
    @DhanrajJoshi-x9p Месяц назад +11

    केपी ओली पनि छानबिन हुनुपर्छ

  • @SarojBaruwal16
    @SarojBaruwal16 Месяц назад +9

    दुर्गा सर जिन्दावाद

  • @PremUchai
    @PremUchai Месяц назад +8

    Jay ghanti

  • @ushashrestha8232
    @ushashrestha8232 Месяц назад +48

    यो यक्नम्बर को झोले हो अरुको त तेत्रो प्रमाण नै हुंदा पनि बचाउ गर्दै छ यो अस्वागत भन्ने ब्वाँसो 😡😡

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 Месяц назад

    स्वागत नेपाल सरलाई धेरै धन्यवाद छ,सत्य बोल्नु हुन्छ जयहोस प्रणाम।

  • @prashannadhungana6423
    @prashannadhungana6423 Месяц назад +9

    हो अब ओलीले राजिनामा दिनुस

  • @haripantha5578
    @haripantha5578 Месяц назад +4

    ब्राकेट मा kp oli लेख्नु को कारण
    kp भाइरल world हो तेसैले उहाँ ले ब्राकेटमा kp oli राख्नु भएको सर
    तपाई दहिचिउरे कुरा नगर्नुस

  • @SantaBasaula
    @SantaBasaula Месяц назад +16

    हामी जस्तो लाई अन्जान नमान्नु होला।खड्रक ओली र खड्रक प्रसाद ओली भन्ने मानीस बाहेक अरूले कम्बोडिया आथिंक अरूकसै ले पुरयाउन सक्दैन है।

  • @SureshPrasad-k7l
    @SureshPrasad-k7l Месяц назад +12

    महाकाली गीरीबन्धु बेचेर सहकारी मार्फत हुण्डी गर्दै पैसा सबै कम्बोडिया पाे पुगेको रहेछ नेपाली जनताहरुलाई थाङ्नामा मा सुताए राष्ट्रिय बा ले😁😁😁😁😎

  • @MahendraShrestha-cb8pq
    @MahendraShrestha-cb8pq Месяц назад

    हो,केपी लाई हिरासतमा राखेर त्यसको नाली बेलि केलाउनु पर्छ जय नेपाल

  • @shyamlama6670
    @shyamlama6670 Месяц назад +1

    तत्काल नै प्रधानमन्त्री केपि शर्म होलि लाई नेपालको कानुन अनुसार हिरासतमा राखि कारबाहि गरिनु पर्छ यदि यो देशमा कानुन सबैको लागि बराबर हो भने न्यायलय

  • @tekbahadurrai359
    @tekbahadurrai359 Месяц назад +12

    अब केपि ओलि को पालो जेल्मा जाने।

  • @bikashshrestha8619
    @bikashshrestha8619 Месяц назад

    सय को सय प्रतिशत सत्य कुरा स्वागत सर

  • @mkproduction6414
    @mkproduction6414 Месяц назад

    अब केपी लाई गिरफ्तार गरेर अनुसन्धान गर्नु पर्छ जनताको माग..

  • @maanu2559
    @maanu2559 Месяц назад +10

    कस्तो वत्ता हो यो मान्छे
    यदि हो भने नेपाललाई फाईदा भयो भन्छ त
    यो मान्छे खड्के ओलिको बचाउमा आजैबाट लाग्यो

  • @technological-en7dx
    @technological-en7dx Месяц назад

    केपी ओलीलाई हिरासतमा राख्नु नै पर्छ। अनुसन्धानको लागि

  • @RamjiRay-f7c
    @RamjiRay-f7c Месяц назад +16

    तुरन्त राजीनामा दियर छानबीन को लगी तुरंत तैयार हनु के पी ओली जिऊ

  • @BiruKoli-kz2bv
    @BiruKoli-kz2bv Месяц назад +7

    Durga parsai jindabaad ❤❤❤❤❤ Jay nepal 🎉🎉🎉🎉

  • @haripunharipun7291
    @haripunharipun7291 Месяц назад +4

    दुर्गा परसाइ लाई जय जय ओलीलाई थिक पार्नुपर्छ

  • @prakashshrestha304
    @prakashshrestha304 Месяц назад +4

    स्वागत नेपाल एक सत्यनिष्ठ महान निडर लिडर ।

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 Месяц назад +3

    अब कुनै कुरा मा पनि बिस्वास गर्छत जन्ता सरकार ले बिचार धन्यवाद

  • @madulban7573
    @madulban7573 Месяц назад +4

    ए वाकिल साब, केपि एमाले काङ्ग्रेसको बिरुद्धमा अनुसन्धान गर्दा निश्पछ्य रिजल्ट आउछ होला त ? किन भने एउटा लेमेनको हिसाबले हेर्दा पनि न्यायलय प्रशासन सम्पुर्ण उनकै इसारामा चलेको देखिन्छ त?

  • @kumargadal2274
    @kumargadal2274 Месяц назад +4

    स्वागत सर अनुसन्धान कस्ले गर्ने र अनुसन्धान गर्निहरु नै जस्को सरकार आयो तेसैको पाल्तु जनावर भएर बसेपछि ?

  • @bikramshrestha368
    @bikramshrestha368 Месяц назад +2

    के केपि ओलिलाई अनुसन्धान हुन्छ सर्बहारा नेता ३ कराेडकाे घडि ४५लाखकाे चस्मा कहाँबाट आयाे न त खण्डन गर्छ न कार्बाहि के सानातिना निमुखा जनताकाे लागि मात्रहाे कानुन जय 🔔🔔🔔

  • @shrechanprabhat
    @shrechanprabhat Месяц назад +4

    एमालेको सरकारले एमालेको प्रधानमन्त्रीक‍ो छानबिन गर्छ भनेर स्वागत सर वहियात फटाहा कुरा नगरौ।

  • @indraprasadrai5450
    @indraprasadrai5450 Месяц назад +9

    KP Oli must resign immediately and support the investigation or accept the allegations

  • @SantoshSharma-sm4fz
    @SantoshSharma-sm4fz Месяц назад

    अनुसन्धान त हुनैपर्छ सत्य हो या झुटो जनताको अगाडि आउनुपर्छ।

  • @Purnabahadur55
    @Purnabahadur55 Месяц назад +4

    Durga dai jindabat

  • @gopalrai4303
    @gopalrai4303 Месяц назад +1

    सेबश ओकीलकील साहा सेबाश जागउ नेपाल,🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @DilamayaPanday
    @DilamayaPanday Месяц назад

    अब छानबिन तुरुन्त हुनुपर्छ किन कि रविलाई मात्रै होर अनि अगाडि बडेर चासोको बिसैनै हो

  • @pawanlalrajdhami6308
    @pawanlalrajdhami6308 Месяц назад

    सुनसरी बाट रेगुलर❤जयदुगाँपरसाँई

  • @dbpalungwa1575
    @dbpalungwa1575 Месяц назад +1

    देश र जनतालाई वास्तविक सही र सत्य सुचनाको प्रत्याभुत होस ।

  • @Lilasubedi158
    @Lilasubedi158 Месяц назад +4

    केपी ओलीलाई तत्काल पक्राउ गर्नु पर्छ,त्यो चोरलाई,डाका लाई

  • @AJLgroup
    @AJLgroup Месяц назад

    छिटाे हाेस अनुसन्धान

  • @baburamchhetri4079
    @baburamchhetri4079 Месяц назад +7

    Jai Ghantee xito chhanbin garnu parxa sir

  • @Dhirendrashah-gb3tk
    @Dhirendrashah-gb3tk Месяц назад

    अपराधको अनुसन्धान राजिनामा दिएर मात्रै गरिनु पर्छ, त्यसैले वलिले आज नै राजिनामा दिनु पर्छ त्यसपछि कांग्रेसको पालो क्रमश:

  • @madhavxtr1589
    @madhavxtr1589 Месяц назад +2

    केपि को हक द।र को हो बिदेसी लग।नी
    म। हकद।र खोज छ की खोज दैन र।जी
    न।म। दिएर यो कमबोडिय। लग।नी भएको रकम तुरन्त छ।न पिन हुनुपर्छ

  • @Alishabhattarai23
    @Alishabhattarai23 Месяц назад +15

    टंक दाहाल ले यो बारेमा पक्कै भिडियो बनाउछन् होला 🫣 कहिले आउला हेर्नु मन 🫣

    • @prembikramshah8191
      @prembikramshah8191 Месяц назад +1

      टंक दाहालको भिडियो आएपछि खबर गरौँला

    • @Alishabhattarai23
      @Alishabhattarai23 Месяц назад

      @prembikramshah8191 हस धन्यबाद🙏

    • @jivankaruwa6795
      @jivankaruwa6795 Месяц назад +3

      Ma pani tanka g kae parkhaima xu aruta sab hawa lagxa

  • @RamBahadurTharu-z2z
    @RamBahadurTharu-z2z Месяц назад

    दुर्गा प्रसाईं जिन्दावाद

  • @Jhagupokhrel
    @Jhagupokhrel Месяц назад +4

    अबकेपिवलि लाइ तुरुन्तपक्डाउगर्निर छान्बिनसुरुगर्नि देसकङ्गालबनायेर अर्कोदेस्मालगानिगर्नि पर्धान्मन्त्रिभयेपछि देसकैलेऊबोलाग्छ

  • @ManOli-x8s
    @ManOli-x8s Месяц назад +2

    अफिसको या देशको छाप देखाउनु दुर्गा प्रसाइ ज्यु भारतको हो कि कम्बोडियाको हो तपाइको कालो बोको चढाको कसम

  • @dillirajkoli2951
    @dillirajkoli2951 Месяц назад

    नेपाल का सम्पूर्ण भष्ट्रचारी नेतालाई हार्दिक श्रदान्जली।

  • @sandhyacoulagai7404
    @sandhyacoulagai7404 Месяц назад

    केपि लाइ पनि राजिनामा दियरा अनुसन्धान होस यो तिन करोड जनता को माग हो

  • @manishkhatri3134
    @manishkhatri3134 Месяц назад

    केपी शर्मा ओलीको थोरै पनि नैतिकता छ भने तुरुन्त प्रधानमन्त्रीबाट राजीनामा दिएर हिरासतमा राखेर अनुसन्धान गर्नु पर्दछ

  • @BharatLimbu-d2g
    @BharatLimbu-d2g 26 дней назад +1

    होइन is खडक र खड्का वडा त त्यति फरकै पर्दैन त्यो त अब कर्मचारीले त्यस्तो लेख्छ। त्यतिको त सामान्य मान्छेले पनि जानेको छ यो सत्य कुरो त खड्का भनेपछि केपी ओलीले पैसा राखेको हो कि होइन भन्ने मा

  • @ThamKami5
    @ThamKami5 Месяц назад +5

    हुन पर्छ सबै को निस्पक्छ्री छान बिन हुन ओअर्छ

  • @GanganKC
    @GanganKC Месяц назад

    दुर्गा सर जिन्दावाद ❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gaharbudathoki782
    @gaharbudathoki782 Месяц назад +4

    रत यो लेटरलाई मानुहोस यत नमानुहोस रबी लामीछानेको पनी करीब एस्तै केसहो कुनै पनी पुरूपी केस नहॅुदा पनी पहीलोत जेलमा थुने अनुसारले केअबो केपी ओली पनी पहीलो जेल दोस्रो छानबेनमा परछन् त

  • @ManojTamrakar-jd4cy
    @ManojTamrakar-jd4cy Месяц назад

    के पी मुजी देश छोड जन्ता को कति रगत चुस्छौ भष्ट हरु हो जन्ता तड्पिरहेका छन युवा छट्पटी रहेका छन्

  • @suryadiyali4908
    @suryadiyali4908 Месяц назад

    ओलिलाइ छानबिन नगरी आजिबन जेल हाले हुन्छ अदालत को समय बर्बाद पारिरहनु पर्दैन ओलि तेसै भ्रष्ट हो उसै भ्रष्ट हो 🤛🤛

  • @hemprasadrai9111
    @hemprasadrai9111 Месяц назад

    राम्रो कुरो राख्नुभयो, सलाम हजुर।

  • @Ghana87000
    @Ghana87000 Месяц назад

    केपि सर ले राजिनामा दियेर मार्ग प्रसस्त गर्दा राम्रो । भोलि का बाटो पनि हेर्नुहोस ओलि सर , झापा को इज्जत जोगाउनुहोस कृपया । अहिले तपाइका दिन सारै बिग्रेका छन , सुभ समय आएपछी पुन: प्रम को अवसर आइहाल्छ नि । समय छ्दै होस मा आउनुहोस यो झापालीहरुकोअनुरोध छ ।