नमस्कार 🙏 YTH STUDIO को पहिलो प्रस्तुती "नक्कली साली" हजुरहरु माझ प्रस्तुत गरेका छौ।हेरेर सल्लाह दिनुहोला।साथै share suscribe अनि comments गरिदिनुहोला। जय सङ्गीत 🇳🇵
नमस्कार (म बिजय दर्पण) मेरो शब्द,योगेश काजी को संगित,बाबूकृष्ण परियार र कमला घिमिरे को स्वर मा नक्कली साली पस्केका छ्म,,एउटा विशेष सहकार्य हल्का रमाइलो युनिट संग,,हेरेर प्रतिकृया दिनुस हस, जय गित,जय संगित
धेरै राम्रो प्रस्तुति छ ❤ हल्का रमाइलो ❤टोलीको अझै धेरै ऊन्ति होस, आउने समयमा यस्तै राम्रो गित हेन पाउन दशकले....... ,बल्छी ,,दाई र नप्टी दिदि को भिडियो हेर्न सारै मन लाको छ ❤❤❤❤
सम्पूर्णमा नमन नमस्कार है त हजुरकै गायक म बाबु कृष्ण परियार कमला बहिनी र मेराे अावाजकाे गित "नक्कली साली " कस्तो लाग्छ के लाग्छ मनमा लागेकाे भन्नू हाेला राम्रो भन्दानि नराम्रो पक्षय के छ भन्नू हाेला हामी सुधारदै जाने छाै अरू गितमा याे गितमा धेरै मिठा शब्द लेख्नु भएकाे छ मेराे मित्जु विजय दर्पणले भने संगित उस्तै मिठाे भर्नु भएकाे छ याेगेश काजी अंकलले उस्तै मजा अाउने मिक्सिङ प्राेगामिङ गर्नु भएकाे छ राजा Hbn किस्मतले अनि हल्का रमाइलोकाे टिमसंग जाेडिएर काम गर्न पाउँदा हामी उस्तै हर्सित छम नक्कली सालीकाे सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद सबैले अाफ्नाे ठाउँ बाट राम्रो काम गर्नु भएकाे छ 🙏🙏🙏🙏🙏🙏अझै हेरेर साथ दिनु हाेला भगवान रूपि दर्सकले है त
गितको भिज्वल एक दम मन पर्यो।सबैको अभिनय पनि राम्रो छ।गित को शब्द पनि मिठास छ।तर यो गित विष्णु माझी र राजु परियार ले गाएको भए एक हप्तामा करोड भियुज जाने थियो।
नमस्कार म गाईका अनुसा राम्जाली को तफॅबाट शब्द शजॅक बिजय चन्द दपॅन ज्यु र स्वर बाबु कृष्ण परीयार भाई कमला घिमिरे र बल्छी लगायत सम्पूर्ण होल टिमलाई सफलता को लाखौ लाख शुभकामना। गीत सारै मन पर्यो सबैले हेरेर साथ सपोट सेयर गरीदिनु होला धन्यवाद। ।🙏🙏🙏🙏💗💗💗
मास्टर को नक्कली साली त निकै राम्रो नाच्नुहुदो रहेछ ।।।अब को म्युजिक भिडियोमा तहल्का पिट्ने पालो मास्टर कि सालीको नाम थाहा भएन सबु हो कि सायद ।।।निकै राम्रो लाग्यो मलाइ त।।
नमस्कार 🙏
YTH STUDIO को पहिलो प्रस्तुती "नक्कली साली" हजुरहरु माझ प्रस्तुत गरेका छौ।हेरेर सल्लाह दिनुहोला।साथै share suscribe अनि comments गरिदिनुहोला। जय सङ्गीत 🇳🇵
atti ramri geet an dance good
Hi
kina nagarnu hau balchii sar aaba aauta film pani banam la
hi
khatra xa sir
नमस्कार (म बिजय दर्पण) मेरो शब्द,योगेश काजी को संगित,बाबूकृष्ण परियार र कमला घिमिरे को स्वर मा नक्कली साली पस्केका छ्म,,एउटा विशेष सहकार्य हल्का रमाइलो युनिट संग,,हेरेर प्रतिकृया दिनुस हस,
जय गित,जय संगित
धेरै राम्रो छ कमला बहिनिलाइ सबैले यसरी नै सपोर्ट गरिदिनु होला है
THANK YOU SOO MUCH 🙏💞💫
नमस्कार म बालकलाकार कमला यो बाबु कृष्ण दाजु संग को गीत कस्तो छ सल्ला सुझाब दिनु होला
एकदमै राम्रो मिलेको स्वर सुनिएको छ। राम्रो लाग्यो। शुभकामाना
Ramro xa nani
तिमी अब बाल होइन वृदकलाकार हो
Ramro xa nanu bunu tara narmall subscribe bata kahile pase nagarnu
Good song nanu
धेरै राम्रो प्रस्तुति छ ❤ हल्का रमाइलो ❤टोलीको अझै धेरै ऊन्ति होस, आउने समयमा यस्तै राम्रो गित हेन पाउन दशकले....... ,बल्छी ,,दाई र नप्टी दिदि को भिडियो हेर्न सारै मन लाको छ ❤❤❤❤
आहा कति दामी गित सुनिरहु लाग्ने र हल्का रमैइलोका कल्कार सबैइ तिमीहरु लाई बधैइ छ
मिइस योउ कमला बुनु
Wow wow wow
वा दामि गित सबै कलाकार लाई सुबकामाना
एक दमै बेस्त सुपर सुपर सुपर
धेरै राम्रो लागो सबै टिमलाइ शुभकामना
वा कमडि गित
सम्पूर्णमा नमन नमस्कार है त हजुरकै गायक म बाबु कृष्ण परियार कमला बहिनी र मेराे अावाजकाे गित "नक्कली साली " कस्तो लाग्छ के लाग्छ मनमा लागेकाे भन्नू हाेला राम्रो भन्दानि नराम्रो पक्षय के छ भन्नू हाेला हामी सुधारदै जाने छाै अरू गितमा याे गितमा धेरै मिठा शब्द लेख्नु भएकाे छ मेराे मित्जु विजय दर्पणले भने संगित उस्तै मिठाे भर्नु भएकाे छ याेगेश काजी अंकलले उस्तै मजा अाउने मिक्सिङ प्राेगामिङ गर्नु भएकाे छ राजा Hbn किस्मतले अनि हल्का रमाइलोकाे टिमसंग जाेडिएर काम गर्न पाउँदा हामी उस्तै हर्सित छम नक्कली सालीकाे सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद सबैले अाफ्नाे ठाउँ बाट राम्रो काम गर्नु भएकाे छ 🙏🙏🙏🙏🙏🙏अझै हेरेर साथ दिनु हाेला भगवान रूपि दर्सकले है त
Mmmmmmmm
दामी छ गित धन्यबाद अल टिम 💃❤👌
बल्छी ब्रो को जोडी नेप्ती भए अझ भिडियो राेचक हुने थियोे राम्रो छ प्रगति को सुभकामना
सुपर छ गित
THANK YOU SOO MUCH 🙏💞💫
अभिनय काे त के तरिफ गर्ने सकिन मैले त धेरै धेरै शुभकामना छ सबै टिमलाई
गित मिठो बनेको छ सफलताको शुभकामना
हल्का रमाइलो टिम सबैलाई 🙏🙏🙏
गितको भिज्वल एक दम मन पर्यो।सबैको अभिनय पनि राम्रो छ।गित को शब्द पनि मिठास छ।तर यो गित विष्णु माझी र राजु परियार ले गाएको भए एक हप्तामा करोड भियुज जाने थियो।
कमला गिमीरे is most super singer ,, i like you kamala,,from india assam.
राम्रो छ हौ गित😍😘
kamala ko swor nai mitho xa bunu pragati garnu xa best off lock.👍💯👍💯👍💯👍💯👍💯👍💯
Wow dammi chha हल्का रमाइलो परिवारको गीत। Suppop song dada❤️❤️🙏🙏🙏👌👌👌
बल्छी अनि राजु मास्तर को नाचो पनि हेरियो बदो रमाइलो भो
यो गीत धेरै राम्रो रेछ यस्को पर्चार प र्सार कम भाको जस्तो लाग्यो अल्लि पर्चार पर्सार गर्नु पर्यो बाबु कृष्ण जि all the best wish.all teams .
Babu Krishna vaiko voice aaha!! Muluk khayo git le...
धेरै राम्रो जति सुने पनि सुनु सुनुलाग्छ
दामी
Nice
Dami ❤❤❤ ❤ 👍👍👍
Dhami lagyo best wishes...ajai ramro hudai jahosh subhakamana.....👍👍👍👍👏👏👏👏🙏🙏🙏🙏💐💐💐💐
Congratulations to Babu Krishna and the team... Well done guys 👍🏼👍🏼
राजु माष्टर बुडा बुडी को पनि अभिनय राम्रो लागछ
मासतर कि साली पनि राम्रै नच्दा रहेछीन अब उन लाई लोक गीत मा मोदलिङ गराये हुन्छ
Dami👌👌
कस्तो राम्रो रैछ
THANK YOU SOO MUCH 🙏💞💫
Nice vidwo
बधाई साथै सुभकामना छ हल्का रमाइलो टिम को कलाकार हरू लाई.
मलाई त बल्छी दाइ को अभिनय मन परछ
गित पनि राम्रो रहिछ भिडी यो त झकास छ है
Wow damii
THANK YOU SOO MUCH 🙏💞💫
Aaha dherai ramro lagyo best of luck intair team
बिजय ठूलो दाजु आनि बाबू कृश्न सरकार दामी ।।।। बिजय दाजु सधै दाम।।।।
नमस्कार म गाईका अनुसा राम्जाली को तफॅबाट
शब्द शजॅक बिजय चन्द दपॅन ज्यु र स्वर बाबु कृष्ण परीयार भाई कमला घिमिरे र बल्छी लगायत सम्पूर्ण होल टिमलाई सफलता को लाखौ लाख शुभकामना। गीत सारै मन पर्यो सबैले हेरेर साथ सपोट सेयर गरीदिनु होला धन्यवाद। ।🙏🙏🙏🙏💗💗💗
Lahai dami xa song ra abhinaye jhan dami master buda budi saliko ani balchhi sirko
Dami
My favorite song❤❤❤ beautiful ❤️ dami xeu kamala
बाल गायिकाले यस्तो गितहरू स्वर दिन दिलाउन उपयुक्त लागेन , बाल गित ज्ञान वर्धक मा स्वर दिन दिलाउन उपयुक्त होला ।
हजुरको अमुल्य प्रतिक्रियाको लागि धन्यवाद Gyan ji.विषयवस्तु अनि शब्द भाव पुन एकपटक सुन्नुहुन अनुरोध गरे।
Master ko shali malai Sarai manpryo 😍😘 love you lots Sabina Nani 🌹🌹😍😍
Geet ramro X jhan ramro avinaya best of luck halka tim
अडियो पनि दम्दार ,फरक किसिमको भिडियो कन्सेप्ट र कलाकार l बधाइ शुभकामना है सम्पुर्ण टिमलाई l
Woow halka ramailo team great to c u in lokdohori..supper outstanding performance..salute
नाम्रै छ।
Babukrishna pariyar दा मेरो best मलाई मर्ने गायक हो ।।my best babukrishna ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
अति राम्रो छ
Name matraiko master ko dami xa 👌👌👌👌
Dammiiii
THANK YOU SOO MUCH 🙏💞💫
निकै रमाइलो छ।
THANK YOU SOO MUCH 🙏💞💫
Good luck for your new songs...keep on going...all the best..
kamala sis ko voice sabai ma match huxa congrts sista 💖💖💖
Wow kati mitho gita jati sune pani suni rahujasto lagane sabae timlai congratulations
THANK YOU SOO MUCH 🙏💞💫
अरु कुनै च्यानल बाट हलेको भए भाइरल नै हुन्थ्यो यो गित।।
हैट कति राम्रो गित सारै राम्रो 💐💐🌺🌺
THANK YOU SOO MUCH 🙏💞💫
नमस्कार सबैलाई म मकवानपुरको थाहा नगरपालिका शिखरखोट बाट गित भिडियो बब्बाल झक्कास र दाम्मी रमाइलो लाग्यो🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘
All nice song
Kamala bunu...
Pragati shil ko subha kamana..
अति नै राम्रो छ भाइ 👌👌👍️👍️
Halka ramailo ko team lai dekhda khusi lagyo .❤️❤️
THANK YOU SOO MUCH 🙏💞💫
बल्छीले नेप्टिला खेलायकाे भय अझै रामाेृ हुन्थ्याे
damii dmiii
Harek rati yo video herchu. Molai video dherei ramro lagcho.
THANK YOU SOO MUCH 🙏💞💫
Raju master, Mastarni balxi macha ko kaad ramro xa hai .
अाहा बाबु कृष्ण परियार र कमला घिमिरेकाे अावाज कति राम्रो धेरै मन पराे मलाई त सफलताको धेरै धेरै शुभकामना
Babal xa
Supper 💓💓
THANK YOU SOO MUCH 🙏💞💫
Aaha
Nice
बाबु धेरै धेरै सफलताको कामना 👍👍
Dame
Halka Ramilo team😍😍😍😍😍😍😘
darai ramro xaaa
मास्टर को नक्कली साली त निकै राम्रो नाच्नुहुदो रहेछ ।।।अब को म्युजिक भिडियोमा तहल्का पिट्ने पालो मास्टर कि सालीको नाम थाहा भएन सबु हो कि सायद ।।।निकै राम्रो लाग्यो मलाइ त।।
माछा को नाइके ब्रो पनि के मसकेको हेर्नू त दामी छ मलेसिया देखि हेर्दौ छु ब्रो म
wow nice💖💖
ramra xa
wow ramro xa git khot laune tahu xaina kamala nanu ani sabai tem lai safaltako suvakamana chha 😍😍😘
Dami song babu bro
Wow nice songs
THANK YOU SOO MUCH 🙏💞💫
Balchhi dai dami xa song .ani dance pani damiii xa👌👌👌
Wao badhaixa bijay darpan da @ all team 👏👏
Daa👌👌👌 Mi
Balchhi dai dammi song nd Dance. God bless u nd ur team. Keep it up from Darjeeling
ramro xa kamala bunu . suvakamana all team
किस्ना बाबु को गित सुन्न पैयो सारै खिसी लगो सबै टिम लाई thanks
Beautiful song.
THANK YOU SOO MUCH 🙏💞💫
हुदैना Halka Ramailo चाहियो सर
राजु र बल्छि दुवै जनाले आफ्नो ,आफ्नो यूट्यूब च्यानलबाट पनि यस गीतलाई सियर गर्नु पर्यो है !!!
Geet ramro xa tara views chai xaina 😘😘😘
Super xa hai master
Wow...kati ramro acting sali ko....👏👏👍👍🙏🙏
Nakali sali wow kamala lovely song
Perfect Raju and balchhi dhurbe in every sectors, best of luck
ननहिसननजु
babal dami
कत्थाले राजूलाईनाई चोऐज गरेछ सलीको दाम्मीछ
Ramrochha 😀😆😆😆😆😎😎😎😜😜😜😜🙋🙋🙋🙋🙋🙋🙋🙋🙋👍👍👍👍👍👍👍👍👍👍👌👌
THANK YOU SOO MUCH 🙏💞💫