रविमाथि आईलाग्यो दशा !कांग्रेसलाई फकाउन रविसँग प्रचण्ड नै ‘फायर’ !सहकारी प्रकरणको अनुसन्धान गरिँदै !

Поделиться
HTML-код
  • Опубликовано: 4 май 2024
  • प्रधानमन्त्री पुष्पकमल दाहाल सहकारीको ठगीका विषयमा संसदीय छानविन समिति बनाउने पक्षमा देखिएका छन् । गृहमन्त्री रवि लामिछाने मात्र नभई समग्र सहकारी र बचतकर्ताको रकम हिनामिना छानविन बारे समिति गठन गर्ने दाहालको तयारी छ । दाहाललको यस्तो प्रक्रियापछि गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान हुने निश्चित जस्तै बनेको छ । तर, लामिछानेको नाम नै नतोकेर समग्र सहकारीको विषय भनेकाले काँग्रेस सशंकित बनेको छ । काँग्रेसले आफुहरुको माग बेगर जान खोजे मान्य नहुने बताएको छ ।
    #sagarmathatv #nepalnews #nepalbreakingnews
    Please Subscribe our RUclips channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

Комментарии • 3

  • @gunrajniraula1209
    @gunrajniraula1209 3 месяца назад +1

    उजुरी परेका सभसदहरु - मोहन बस्नेत , ज्ञानेन्द्र कार्की , गगन थापा , आर्जु राना , बिनोद चौधरी , प्रकाश शरण महत,शेर बहादुर देउवा,टेक बहादुर गौचन, आदि लाई पनि छानबिन समिती बनाउनु पर्ने हो कि???

  • @bhanubhaktabaral3479
    @bhanubhaktabaral3479 3 месяца назад

    कति खुसी भएको हो।