नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हजुरहरुकै मायाका कारण हामिले हजुरहरुको मनोरञ्जका लागी निरन्तर रमाईला रमाईला दोहोरी प्रसारण गरीरहेका छौ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै दोहोरी हजुरलाई कस्तो लाग्यो सल्लाह, सुझाव तथा प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला र च्यानल सब्सक्राईब गरेर हामिसँग जोडिनुहोला । धन्यवाद ।
बिद्यर्थी बनेर गुरु पुर्णी मा को दिन मा लोक दोहोरी गित गाउदा अलि छाडा पन खल्के को जस्तो लाग्यो गुरु र बिध्यर्थी बिच मा अनुसासन समेटेर गाइदे को भय अति उत्तम हुने थियो
नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हजुरहरुकै मायाका कारण हामिले हजुरहरुको मनोरञ्जका लागी निरन्तर रमाईला रमाईला दोहोरी प्रसारण गरीरहेका छौ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै दोहोरी हजुरलाई कस्तो लाग्यो सल्लाह, सुझाव तथा प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला र च्यानल सब्सक्राईब गरेर हामिसँग जोडिनुहोला ।
धन्यवाद ।
Yo student ko role ma ta Kamala ra kishan lai ramro Suhauthyo , uniharu college student pani hun !
सारै रमाईलो साथीहरु पढ्दा बेला को याद आयो बधाई छ सफलताको शुभकामना सिद्धार्थ र ईब्सल लगायत सम्पुर्ण साथीहरू ❤️🙏
दोहोरी सारै मिठो छ दुवै जनालाई ईलभ यु ❤❤❤❤❤
आजको दोहोरी प्रतिस्पर्धामा म निर्णायक भएको भए सिद्दार्थको समूह लाई बिजेता बनाउथें शब्दको प्रहार नै मन पर्यो।
धेरै राम्रो दोहोरी गीत,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
Wow nice voice song school uniform Hit jori beautiful singer Ibsal sis sweet voice & handsome. Da sidhartha big fan from Sikkim Gangtok ❤❤❤❤❤❤❤❤❤❤❤
बिद्यर्थी बनेर गुरु पुर्णी मा को दिन मा लोक दोहोरी गित गाउदा अलि छाडा पन खल्के को जस्तो लाग्यो
गुरु र बिध्यर्थी बिच मा अनुसासन
समेटेर गाइदे को भय अति उत्तम हुने थियो
आहा रमाइलो दोहोरी❤❤❤
आहा कस्तो मीठो दोहोरी साच्चिकै स्कुल को याद आयो मलाई❤
धेरै राम्रो छ
अांहा कति रमाईलाे दाेहाेरी तर कलेजमा फेल भै राखेर हाेला दाडि जुङगा पनि फुलेछ
साचिकै मैले पढेको स्कुल को नाम सुनियो आज अति राम्रो दोहोरि छ धेरै पैला पढेको याद आयो आज 🎉🎉
आहा फरक बिषय बस्तुमा मीठो दोहोरी ।।।
Kasto ramro dekheko yo deress mata sidarthaji lai
आहा विद्यार्थी जीवनको याद आयो!❤
आहा यो दोहोरि हेरेर स्कुल को याद आयो❤
सारै रमाइलो ❤
है😅😊😊😊😊
Damdar ramailo meetho dami prastuti🎵 🎶 👌
झकास मिठो रमाइलो दोहोरी ।
Nice song 🎵 👌 👍 👏 ♥️ all team ❤🎉
Jai Shree ram❤❤❤❤❤❤❤
धेरै राम्रो ❤❤❤
Aaya kati mithi dohori
Sidarthale jityo
आज फरक विषय बस्तु मा मीठो दोहोरी आएको छ सबैले माया गरिदिनुहोला।।
लु है अब हेर्न सुरु गरियो😅🎉🎉🎉🎉🎉दामी छ है दादा😊😊😊😊
ल ल राम्रो छ हामिले पढेको स्कुल को याद दिलाई आज सफलताको शुभकामाना पदम
कति राम्रा राम्रा देखिएका हुन 😅सब जना
ओठेले राम्रो गायन
आहा कडा दोहोरी
Nice song
😄sarai ramailo dohori🤭😍😍😍
Ramaelo xa haii dohori 👍🥰🤗
Dami xa hodori
wow nice dohori ❤❤❤❤❤
Aahaa dohori
Ok chha
Ibsal and sidharth ❤❤❤❤❤
Nice song ❤❤❤❤
Super hit
❤😂🎉😢😢😮😅😅😊❤
wwuu aaja farak bsaya sahit ramaelo dohori
❤❤❤
hahahaha , mitho fantastic dohori xa
Nice ❤❤❤
❤❤❤❤🎉🎉
Atimitho❤❤❤
Nice
🎉🎉🎉❤❤❤🎉🎉❤❤
साह्रै रमाईलो साथीहरु पढ्दा बेला को याद आयो बधाई सफलताको शुभकामना सिद्धार्थ जि लगायत सम्पूर्ण साथीहरु निरु थापा राना मगर ❤❤❤❤
❤❤🎉
दामि
❤❤❤
Nice
❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤
❤❤❤❤