Ward Chief सबैलाई Salute छ।सबै मिली Dharan बनाउन अगाडि बढ्नु पर्छ।देश, बिदेश कसरी बनेको छ नगरपालिका को मेयर सहित Ward Chief जनप्रतनिधि विकसित राष्ट्र को भ्रमणमा जानु पर्यो।
धरानमा जे जति बिकास भएकोछ यो श्रेय मेयर हर्क साङ्पाङ लगायत सम्पुर्ण सचेत धराने श्रमदाता र आर्थिकदाताहरुलाई जानेछ।यी भाषण मात्र छाटेर उठेर जाने उपमेयर र वडा सदस्यहरुलाई हैन।जय हर्क साङ्पाङ जय सचेत धराने समुह🙏🙏
याे SDS Rock Garden नगर पालिका समाराेहमा मेयर साबलाई सब भन्दा पहिला बाेल्न दिन पर्ने हाे । उनिहरू आ-आफ्नाे भाषण गरेर गई हाल्याे,मेयर साब बाेल्ने वेला सम्म त सबै जना बस्न पर्ने हाे। याे त अनुशासन भएन। याे त गलत हाे।
धेरै खुशी लाग्यो। तर अलिकति दुखद लगेको कुरा के हो भने धराने सचेत समुह लगाएत अन्य सम्पूर्ण श्रमदान गरेर यस्ता विकास गरेको सम्पत्ति पनि नगरसभा बाट पनि उपमेयर लगाएत अन्य वडा अध्यक्ष अन्य साथीहरुले आनाकानी गरेको मा दुखद लगेको छ। तर मेयर ज्यु को कल्पना गरेको सम्पन्न भयो धेरै खुशी लाग्यो।
मेयर साहेबले बोल्दै गर्दा अगाडी खाली कुर्सी देख्न लाएक छ। धरानको विकासलाई यो खालि कुर्सीको ग्यागले केही हलाउन सकिन्दैन। अनुशासन बिहिन बडाका पदाधिकारीहरूलाई एक दिन धरानका सचेत जनताहरूले अनुशासनको पाठ पढाउने छ।
बिचबिचमा रे उपज्यु मीठो लाग्यो बास्तबमै तानेर अझै खैलाबैला गर भन्ने महाअपराधिनै हुन तर पाटिले कार्यकर्ता मोलने पोस्ने गर्छ र गरिखानेलाई त माफिया पनि पो भन्दारहेछन अनि चोरने फलफुलको बोट काट्ने उखाल्ने पानीको पाईप काट्ने कार्यकर्ता जमायर आमजनता भन्नेलाई चाहिँ के भन्छ होला?
Mukh ma ramram gojima churra Hanne upamayor Ani 20 ota oda adache haru prati Biswas dilaune yeuta kam vannus ma tapai ko khuttama dhogna aauxu yedi maile Galat vaneko xu vani maph garnu hola🙏.Harka sampang is my inspiration 💞🙏🥀
आहा आज धेरै खुसी लागिरहेकोछ तपाईहरुको यो एकता देख्दा।सधै मिलेर अगाडि बढ्नुस,एकता भएर बिकाश गर्नुस,हामीले देख्न चाहेको यहि हो।एउटा उदाहरणिय काम गर्नुस।अनुशासित भएर मेयरलाई साथ दिनुस उपमेयर,अदक्ष,सदस्यहरु सबै प्रतिनिधिहरुलाई यहि सुझाब छ।किनकी मेयरमा धेरै बिकाशको सपना देखिन्छ अरु जन प्रतिनीधिहरुमा भन्दा त्येई भएर जन प्रतिनिधीहरुले आफ्नो स्वार्थ नहेरी बिकाशमा बाधक नबनी धराने सचेत समुहले जस्तै बिकाशको काममा सहयोग मेयरलाई गर्नु होला।यसो गर्दा हेर्ने मान्छे पनि खुसी हुन सक्छ जसरी म आज खुसी भएकोछु।जय धरान।यस्तो काम सबै ठाऊबाट सुरु हुनु परो है।
उपमेयर र वटा अध्यक्ष ज्यू भाषण त गर्नु भो तर विकास बिरोधी को रछ् भन्ने जन्तु देखि हाल्यो नि हजुर एक करोड सात लाखभन्दा बढीको लगानी म भएका काम देख्ता लाज लाग्दैन तेहि भएर नेता भन्दा रछ
एक अर्का को खुट्टा नतानी एक अर्काको बिरोध नगरी सबै मिलेर धरान बनाउनु बिकास गर्नु भनेर अनुरोध छ। तपाईं हरु आफ्नो पार्टी लाई मन मा राख्नुस तर धरान को बिकास लाई सर्वप्रथम अगाडि राखेर बिकास् को गति अगाडि बढाउनु होला जहाँ बिकास को काम आउँछ त्यहा पार्टी बिचमा न आयोस भन्न चाहान्छु। तपाईं जनप्रतिनिधि हरु पदमार्ग बनाउने बाटोको अनुगम गर्न किन जानू हुन्न ??
Yo A.B.HLEGA bhanne mnxe lai bahira bata herda ta setai dekhinxa, TRA YO MANXE BHITRA CHAI KALO SUNGUR KHAYERA HOLA ? BHITRA CHAI SARAI KALO XA ??? KINA YO JAMANA RA SAMAYE K BHANXA.???
हर्क साम्पाङ्ग जिन्दावाद 🙏
२० जना अध्यक्ष गुईठे मुर्दाबाद।
ओलीको चेलाहरू त्यस्तै हो, मुख मा राम राम बगलीमा छुरा,
मेयर साहेब राम्रो भन्नु भयो धन्यवाद
Ward Chief सबैलाई Salute छ।सबै मिली Dharan बनाउन अगाडि बढ्नु पर्छ।देश, बिदेश कसरी बनेको छ नगरपालिका को मेयर सहित Ward Chief जनप्रतनिधि विकसित राष्ट्र को भ्रमणमा जानु पर्यो।
धरानमा जे जति बिकास भएकोछ यो श्रेय मेयर हर्क साङ्पाङ लगायत सम्पुर्ण सचेत धराने श्रमदाता र आर्थिकदाताहरुलाई जानेछ।यी भाषण मात्र छाटेर उठेर जाने उपमेयर र वडा सदस्यहरुलाई हैन।जय हर्क साङ्पाङ जय सचेत धराने समुह🙏🙏
Dharan mayor harka sampang jindabad
याे SDS Rock Garden नगर पालिका समाराेहमा मेयर साबलाई सब भन्दा पहिला बाेल्न दिन पर्ने हाे । उनिहरू आ-आफ्नाे भाषण गरेर गई हाल्याे,मेयर साब बाेल्ने वेला सम्म त सबै जना बस्न पर्ने हाे। याे त अनुशासन भएन। याे त गलत हाे।
kehi farak pardaina ,mayer saf lai ,hijoko dinma 1 jana manxenahuda vhasan gari hidne mayer ho man daro xa
उपमेयर साहेब लाई राम्रो भन्नु भएकोमा मुरी-मुरी धन्यवाद
नेत्र जी।राज्यको पैसा ल्याएर एउटा पुलिस अफिसरलाइ गुन लगाउनु भएको होकि तिर्नु भएको?बुझ्न पाए हुन्थ्यो।
याे चाहिँ सुखद् देखियाे है याे एकता कायम रहाेस्!
धेरै खुशी लाग्यो। तर अलिकति दुखद लगेको कुरा के हो भने धराने सचेत समुह लगाएत अन्य सम्पूर्ण श्रमदान गरेर यस्ता विकास गरेको सम्पत्ति पनि नगरसभा बाट पनि उपमेयर लगाएत अन्य वडा अध्यक्ष अन्य साथीहरुले आनाकानी गरेको मा दुखद लगेको छ। तर मेयर ज्यु को कल्पना गरेको सम्पन्न भयो धेरै खुशी लाग्यो।
Huge respect mayor sab harka sampang ❤...partyle बिगारेको धरान aba harka sampangko visionma नेपालको A one bannex❤
मेयर साहेबले बोल्दै गर्दा अगाडी खाली कुर्सी देख्न लाएक छ। धरानको विकासलाई यो खालि कुर्सीको ग्यागले केही हलाउन सकिन्दैन। अनुशासन बिहिन बडाका पदाधिकारीहरूलाई एक दिन धरानका सचेत जनताहरूले अनुशासनको पाठ पढाउने छ।
Jay Harka Sampang, Jay shramdan, Jay Dharan
Ramro lagyo jai dharan jai harka sampang🙏❤❤
जय हर्क साम्पाङ्ग 🌹🌹🌹🌹💐💐💐🙏🙏🙏🙏
Sweet speech ❤jai harka sampang❤
Wow mayor sahbko aagaman👏👏👏
Jai harka sir 🎉🎉🎉🎉❤❤❤❤❤
Jay harka sampang
Jay mayor Harka sampang
बिचबिचमा रे उपज्यु मीठो लाग्यो बास्तबमै तानेर अझै खैलाबैला गर भन्ने महाअपराधिनै हुन तर पाटिले कार्यकर्ता मोलने पोस्ने गर्छ र गरिखानेलाई त माफिया पनि पो भन्दारहेछन अनि चोरने फलफुलको बोट काट्ने उखाल्ने पानीको पाईप काट्ने कार्यकर्ता जमायर आमजनता भन्नेलाई चाहिँ के भन्छ होला?
गुईठे गुईँठै गुईँगुईँठे
Jy harka jy balen jy gretar nepal 🇳🇵
Jai harka sampang ❤❤❤❤
सलाम सबैलाई, उपप्रमुख ज्यू, वडा अधक्ष हरु, कार्यपालिका सद्दश्य सबै सबै लाई नमस्कार धन्यवाद मिल्नु भएकोमा
खुसी नहुनुहोला यो सब झोलेहरुको देखाउने दात मात्र हो।
Mukh ma ramram gojima churra Hanne upamayor Ani 20 ota oda adache haru prati Biswas dilaune yeuta kam vannus ma tapai ko khuttama dhogna aauxu yedi maile Galat vaneko xu vani maph garnu hola🙏.Harka sampang is my inspiration 💞🙏🥀
नआएर सुख छ र????तेतिकै पनि लाज छोप्न अन्डरवेयर मात्र बाकि छ त।
Jay harka sampang 💪💪🪖🙏🏻❤️
ट्यापे पनि आको रहेछत आजत खर्च खोज्न आकोहोला कति पैसा सहयोग आएछ कतागयो त्यो पैसा काहाखर्च भयो भन्नलाइ होला
Jay harka
सचेत संग सबै जना डराएर वडा अध्यक्षहरू आएछन😂😂😂
Yo t sahi honi voli karbahi garne janta le honi t?
आहा आज धेरै खुसी लागिरहेकोछ तपाईहरुको यो एकता देख्दा।सधै मिलेर अगाडि बढ्नुस,एकता भएर बिकाश गर्नुस,हामीले देख्न चाहेको यहि हो।एउटा उदाहरणिय काम गर्नुस।अनुशासित भएर मेयरलाई साथ दिनुस उपमेयर,अदक्ष,सदस्यहरु सबै प्रतिनिधिहरुलाई यहि सुझाब छ।किनकी मेयरमा धेरै बिकाशको सपना देखिन्छ अरु जन प्रतिनीधिहरुमा भन्दा त्येई भएर जन प्रतिनिधीहरुले आफ्नो स्वार्थ नहेरी बिकाशमा बाधक नबनी धराने सचेत समुहले जस्तै बिकाशको काममा सहयोग मेयरलाई गर्नु होला।यसो गर्दा हेर्ने मान्छे पनि खुसी हुन सक्छ जसरी म आज खुसी भएकोछु।जय धरान।यस्तो काम सबै ठाऊबाट सुरु हुनु परो है।
Jay harka samapanag ❤❤❤❤❤❤❤❤❤
बेगा जि तपाईं कति समम पाटिको झोले र बाहुने हनुमान रहेछाै भनने छर्लङ्ग छ । जतिनै भुके कि काम छाैन ।
Aba sbai adaxyakateamharu upamear sabaile harkasampanglai sathdinus
Manxele liyera janu k xara diyera janu nai derai punyako kam SDS teem lai namon harka bad jindabad
काम गर्न ढुंगा बोक्न चै नआउने
भाषण गर्न चै आउदो रहेछ है 😂😂
Bikash garnu parxa
कति लाई बिरोध गरेको कसरी जानू नजाउ भने पनि सचेत समूह ले भोलि धरान बाट लखेट छ भनेरा डराले पनि आउनु भएछ ध्याने वाद छ अबो चै बिरोध गर्नु है जय सचेत समुह
good job hark
Sahi ho ❤😮
Ramro X meyar sab
वडा १३ काे अध्यक्षकाे शब्दमा नै शंखा लाग्छ माैकाा नपर्दा चराे पर्दा बन्चराे हाे भने लाग्छ हामीसबैलाई
Shramdaan ma euta sinko nabhajne haru ko thulo thulo bhasan... laaj ghin pache pacchi yastai ho....achet ra sachet ko bhetghat rahchha
❤❤❤❤
Keep going milyara janus desh thulo ho happy for you love from Butwal
Milan ramro kura ho
Yo upmayor aliftha xha bolda 1 grx tr kam fark grx mula ko sag
❤❤❤❤❤❤❤❤❤
Sabaijana milnuta partylai tetikai faida hunxa
❤I ❤❤❤❤❤❤❤❤
😍😍😍
धरान १७ स्थायी रुपमा बसोबास गर्ने एक्ले बादरले सारै दु:ख दिइरहेको अवस्था छ त्यो बादरलाइ छिट्टै उता जँगलमा छोडिदिउ
Jai sramdan Jai harkabad👍👍👍👍
भ्याकुते अनुहार 13 को 😂😂
सबै मिलेर गाकोइ राम्रो हो जाती पाती नभनी बिकासको लागि
🙏🇳🇵♥️♥️♥️
jay Harka begha le pani KTM ko upa mayor Sunia dangol jastai party bat rajinama diyera Dharan ko bikasma jutnuparyo with Harka
👍👍👍👍💙💙💙💙💙👍👍👍👍
2,4 jana ta k nakh dekhauna aako holani laj pachayera
उपमेयर र वटा अध्यक्ष ज्यू भाषण त गर्नु भो तर विकास बिरोधी को रछ् भन्ने जन्तु देखि हाल्यो नि हजुर एक करोड सात लाखभन्दा बढीको लगानी म भएका काम देख्ता लाज लाग्दैन तेहि भएर नेता भन्दा रछ
प्रतिक्रिया दिनुहुने हरुले गाली मात्रै नगर्नु होला, गुण र दोषको आधारमा गालि र तालि दिनु उचित हुनेछ
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
एक अर्का को खुट्टा नतानी एक अर्काको बिरोध नगरी सबै मिलेर धरान बनाउनु बिकास गर्नु भनेर अनुरोध छ। तपाईं हरु आफ्नो पार्टी लाई मन मा राख्नुस तर धरान को बिकास लाई सर्वप्रथम अगाडि राखेर बिकास् को गति अगाडि बढाउनु होला जहाँ बिकास को काम आउँछ त्यहा पार्टी बिचमा न आयोस भन्न चाहान्छु। तपाईं जनप्रतिनिधि हरु पदमार्ग बनाउने बाटोको अनुगम गर्न किन जानू हुन्न ??
13 ka adha ad,,,,,,, chor koho vonda khutaa tane
Abo arko chunab Pani jitnu xa hamiley kehi garnu ta sakenau aruley gareko Kam Lai support garyo vaney Pani ramro vayinxa vannera socheko hola
याहाँ झोले को काम छैन
भाषण हान्न चाई देखा पर्नेछन्😂😂 काम गर्ने श्रम दाता हल्ला गर्ने चाई केपी र प्रचण्ड डाका😮
Lagvag thikaixa.
Laj pane sarmai Sako guethi harulai dekhira
Haina pati ko Jole haru ta Tika layar Aako ho
बैगुनी लाई गुन मार्नु भन्थे😄बोल्न त बोले अनुहारमा खुशी छैन के पी र प्रचण्ड का केटाहरु 😄😄 शेरेको केटाहरु बोरु खुशी देखिए😄😄
Partiko jholeharuko gaf din6 hai
😂😂😂13को अध्यक्ष हेर्न बोलेको झोले
Sramdan vanda hasne mulaa haru laai laaj laagena yaaha aauda 😂😂
Yo A.B.HLEGA bhanne mnxe lai bahira bata herda ta setai dekhinxa, TRA YO MANXE BHITRA CHAI KALO SUNGUR KHAYERA HOLA ? BHITRA CHAI SARAI KALO XA ??? KINA YO JAMANA RA SAMAYE K BHANXA.???
Yo bisai wadako bhate kukur hru ko boli Biswas ngrnu dhesko namma lutne patiiko jhole hrulai bhiskr grm jnta hru bujh dhes bechuwwa luta ram ram bolero xura handhai x hoi chalis brs tero aakhama dhimag ma kirapreko thiyo bhrst char patiiko jhole jhole hru
Woda no 13 ko adhyshya chai gadha ni ho
Net tree kable jhole le
Kati din samraxan gareyo raw thoola thoola vasan xodai xa
Lach poni nalageko
Wel Done Aindra Bikram Begha ji yo ho timro kaam ta kartabya Bholi timi pani Mayor hunechhau tyo baato banaau ,
Gudkaa khane ko Şangat nagarum hai