SATI SABITRI | सती साबित्री | Epi -13 | Nepali Sentimental Family Drama | Ft. Alina Rayamajhi, binod

Поделиться
HTML-код
  • Опубликовано: 16 дек 2024

Комментарии • 322

  • @satisabitri99
    @satisabitri99  День назад +84

    सम्पुण मा नमस्कार हाम्रो सति - साबित्री टेलि सिरियल कस्तो लाग्दै छ् सबै ले हेरेर साथ सपोट र माया दिनु होला र शेर पनि गरिदिनु होला 🙏🙏🥰

    • @NikhilSharma-p6f
      @NikhilSharma-p6f День назад +12

      Dherai ramro chha baini hjr

    • @minabohora160
      @minabohora160 День назад +4

      राम्रो त छ तर एलिना बैनिको रोलसारै दुख्खलाग्नेछ रूनमनलाग्छ र मात्र अरू सबै राम्रो छ

    • @RajumagarThapa-g8d
      @RajumagarThapa-g8d День назад +2

      Ramro xa but xoto vyo🥺

    • @Marsmission2030
      @Marsmission2030 День назад +2

      Dherai slow vayo recap choto garnuparyo eutai kura dherai repeat vayo

    • @chitrakhatri8822
      @chitrakhatri8822 День назад +2

      यो सिरियल भाग १देखि छुटाइ हेर्ने गरेकी छु तर दुःखको मात्रै राम्रो भएन अब खुसी पनि आउनु पर्यो सत्यलाई ठिक हुनुपर्यो अब

  • @saradaentertainment1
    @saradaentertainment1 День назад +58

    कस्तो आसु आउने सिरयल हौ खाली दुख मात्रै अबको भागमा सत्य आउनु पर्छ 😢😢😢

  • @Nirmalatamang-g4s
    @Nirmalatamang-g4s День назад +44

    सत्य आउनु पर्यो अनि आमा छोरीको कालो कर्तुत थाहा पाउनु पर्यो अबको कथाम❤❤❤❤❤❤❤

  • @durgapaudyal1473
    @durgapaudyal1473 День назад +11

    गत साताकाे त्यति लामाे नदेखाउनु ,पात्रहरुले अलि छिटाे वाेल्नुनि जस्ताे लाग्याे ।सत्य चाडै निकाे भएर अाउनु प्याे।

  • @HarikalaKhadka-j2l
    @HarikalaKhadka-j2l День назад +17

    सत्य छिटो आउनु परो😊

  • @NirmalaRana-jz6cu
    @NirmalaRana-jz6cu День назад +19

    सत्य आउनु पर्यो

  • @Sunitanepali-nn6rz
    @Sunitanepali-nn6rz День назад +4

    सबैभन्दा पहिला सबै सम्पूर्ण तिनलाई मेरो नमस्ते सिरियलमा अब सत्य सर आउनुपर्यो नत्र सिरेल राम्रो हुँदैन सत्य सर आएर सावित्री म्यामलाई सुख दिएको हेर्न मन छ साथीहरू सावित्री म्यामले सुख पाएको हेर्न चाहनेहरूको को हुनुहुन्छ❤❤❤

  • @AshaGyenwali-v1l
    @AshaGyenwali-v1l День назад +6

    सत्य छोरा जिउँदै छ त्यो छोराको नासो पेटमा छ। बुहारीलाई माया गर्नुपर्यो। घरपरिवारले

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 День назад +12

    जँड्याहा लाइ भाटा ले हान्नु नी के वात्त परेर कुना कुनामा बस्नु पर्ने हो धेर सीधा सादा जीवन कता जान्छ। खुट्टा भाची दिए हुन्छ।सती छिट्टै आउनु पर्यो।🎉❤🎉😂

  • @Simanashrestha-gl6ly
    @Simanashrestha-gl6ly День назад +22

    सत्य दाई अनि सावित्री दिदि को भेट् पनि हुना पारो काति सावित्री दिदिले पनि सुख पाउन पारो❤❤🎉

  • @Lokeshxettrynishabdhnepal
    @Lokeshxettrynishabdhnepal День назад +26

    ❤❤❤❤❤❤सति सावित्री भाग 1 देखि 13 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ र ❤❤सत्य र सावित्री❤❤ को भेट हुनुपर्छ भन्ने ले ❤1❤ लाइक गर्नुहोला❤❤❤❤ धन्यवाद ❤❤❤❤❤❤

  • @bimalabhattarai6335
    @bimalabhattarai6335 День назад +5

    सती साबिती सिरीयल अती राम्रो छ १ देखी भाग १३ सम्म हेर्ने म हु झापाको दमक बाट ❤❤❤❤❤❤❤❤

  • @TumkumariRai
    @TumkumariRai 11 часов назад

    एकदम सही छ कथा र सत्य आउन जरुरी छ फेरि भेट हुन पर्छ सत्य र सावित्रीको

  • @anshumagar8872
    @anshumagar8872 День назад +5

    हैत यो सिरेल हेर्न नि मन लगेन अति नै भो गाउले नि दुबै तुर को कुरा सुन्नु पर्छ नि एस्तो धेरै अत्य्चार गरेको हेर्न नि गारो भो कि कसो हो गाइज ससुरा बाबा चाइ सहि हुनुहुन्छ

  • @BhimNarayanShrestha-p6q
    @BhimNarayanShrestha-p6q День назад +5

    कथा अनुशार ‌सिरीयव अलि बढि सस्पेन्स हुने खालको ‌भयो साबित्री ले सासु आमा र नन्द लडेर घरेलु हिँसा को मुलुकी ऐन मुध्दा लड्नु पर्छ सति सावित्री सिरियल को ‌कलाकार‌ टिम लाई‌ सफल अभिनय को लागि धन्यबाद

  • @DhanRai-z5h
    @DhanRai-z5h День назад +5

    सत्यको प्रतिक्षा छौ भन्ने जति आउनुहोस

  • @SaradaSahi
    @SaradaSahi День назад +4

    लअब सिरेलकाे काँहानि सुरू भयाे है साथिहरू सतिसाबित्रि लाई सबै लेमाया गरि साथ दिनु हाेला बधाई छ।सबैकलाकार हरू लाई

  • @srzny6210
    @srzny6210 День назад +2

    सत्य कुरा छुट्टै सुन्न पाइयोस्, ❤️❤️❤️❤️❤️❤️❤️💐💐💐💐💐

  • @SumanaBuhura
    @SumanaBuhura День назад +3

    नमस्कार म कुवेतदेखि हेर्दैछु। सत्य सावित्री सिरियल राम्रो छ सत्य सर पनि छिट्टै फर्किनुपर्यो र सावित्रीले दुःख पाउनु पर्‍यो सावित्रीको सासु नन्दा ले गरेको कर्तुत छिट्टै थाहा पाउनु पर्‍यो ससुरा बाले र यो सिरियल को को साथीहरूलाई मनपर्छ यता हाजिर हुनु है त ❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 День назад +2

    सत्य दाइ बाचेर आउनुपर्छ । ❤❤❤❤❤❤❤❤

  • @RitaKhanal-m6i
    @RitaKhanal-m6i День назад +4

    सति साबित सम्पुर्ण टिमहरू लाई 🙏🙏🙏 सत्ति अब जिबितै भएर घर फर्किनु पर्छ र साबित्री लाई राम्रो गरेको देख्न मन छ 👍👍👍

  • @ParbatiPoudal-m6v
    @ParbatiPoudal-m6v День назад +2

    धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई यस्तै नयाँ नया एबिसोड लिएर आउनुहोला सधैँ हेरेर साथ दिने छौँ उन्नति प्रगति को शुभकामना अब त सति आउनु पर्छ है साबित्री लाई धेरै दुख भयको हेर्न सकिदैन धन्यवाद ❤❤❤❤❤❤❤❤

  • @manisharana7993
    @manisharana7993 День назад +3

    Kati ramro serial aba aaudo vagma satte aayeko herna man xa

  • @sashichettri939
    @sashichettri939 15 часов назад

    सत्य र सिबित्रीको मिलन छिटै गराईएको हेर्न मन छ

  • @bholaghimire9075
    @bholaghimire9075 День назад +1

    सत्य मरेको हुनु भयन सत्य अाउनुपरो अनि साबित्रिले तो डम्मरेलाई यक दाउरो हानेर लडाइ दिउ के अब अामा छोरिको कर्तुर बाहिर अाउनु परो र साबित्रिले सख पाउनुपर्छ सबैमा सफल्ताको सुभकामना

  • @gopinikapraula2132
    @gopinikapraula2132 День назад +2

    सम्पूर्ण टिमलाई बधाई छगाेपिनी कप्रौला❤️:करोडौंको🍀खुसी🌹मिलोस्🌻सबैको🌹माया🍁मिलोस्🍁भगवानको🙏आशिष🍀मिलोस्🌷कहिले🍁पनि🌻कसैको🍀मायाको🌷कमी 🌹 नहोस्🌹याेगाेपिनि 💦बाट🌼सफलताको🌼शुभ-कामना

  • @JamunaLungalimagar
    @JamunaLungalimagar 17 часов назад

    अति नै राम्रो सतिसबित्री सिरयल❤❤❤

  • @chandanayer4378
    @chandanayer4378 День назад +2

    व्यापकराउन्ड music एक दम राम्रो छ कथा भन्दा❤❤❤

  • @ramsaud2507
    @ramsaud2507 День назад +2

    धेरै राम्रो लाग्यो

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 День назад +2

    यो सिरियल धेरै राम्रो छ। 😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @rekharai8337
    @rekharai8337 День назад +3

    Ramro lagxa tr tuhurima pani tapaiko vumika dukhakoi xa yata satisaabitrima pani testaixa.di satyalai xito lyaunu paro upachaar garaaudai gareko dekhaunu vako thiyo xito niko banaunu paro❤❤❤❤❤❤❤

  • @mayasubedi4198
    @mayasubedi4198 День назад +2

    ❤❤❤मनछुनिनै रहेछ❤❤

  • @LaxmiKumari-i5o
    @LaxmiKumari-i5o День назад +6

    Aba sate aunu parxa

  • @NishaPariyar-t8p
    @NishaPariyar-t8p День назад +2

    Yo sirel tw kati dherai dukha lagne hok ❤ aba sabitri le sukha payako hern mon xa❤

  • @binalama2997
    @binalama2997 День назад +1

    अब सत्ते आउनु पर्छ❤❤❤❤❤❤😢

  • @Ramkhatri-h6j
    @Ramkhatri-h6j 19 часов назад +1

    My best siriyal sati sabitri ra yasaigari ramro Kam gardai janu yahi xa safaltako kamana dhanyabad ra ma chai hal banglore bat heradai xu dhanyabad 🎉❤🎉❤❤🎉❤ sati sabitri

  • @Krishna-w1o
    @Krishna-w1o 17 часов назад

    बुहारीलाई भित्र्याउन पर्छ ससुरा बाले आमा र छोरी घर छोडेर गए पनि बाल मतलब ❤❤❤❤❤❤❤

  • @nepalnepal649
    @nepalnepal649 13 часов назад

    ऐलिना ले अभिनय गरेकाे अत्ति भन्दा अत्यातै सुप्पर छ साँचि कै कति दुख लाग्ने 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @Santi123-b2q
    @Santi123-b2q 9 часов назад

    सत्य बिनाको सावित्रि हेर्नै खल्लो लागेउ ❤️❤️❤️👌👌🙏🙏😭😭

  • @lohardipak970
    @lohardipak970 16 часов назад

    कथा थोरै कता कता एक्दम चित्त नबुझ्दो भैराछ किनकी त्यो जडियालाई चै गाउलेले नि एक्चोटी समाएर रामधुलाइ दिदै बक्न लगाउन पर्थ्यो एकजनालाई मात्र यति धेरै पीडा मात्र देको त्यति राम्रो भएन कथा कतै रमाइलो कतै दुख्द मिश्रण हुनु पर्न थियो।

  • @ManitaKulung-m5r
    @ManitaKulung-m5r День назад +2

    सारै राम्रो लाग्छ तर सावित्री धेरै सोजी भयो त्यति अनानेय नी नश्नुनी

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 День назад +3

    अति राम्रो छ बहिनी सत्याकाे बिजय हाेस

  • @BuddhiShrestha-w6u
    @BuddhiShrestha-w6u День назад +19

    यहाँहरु सम्पुर्णमा नमस्कार 🙏म कलाकार बुद्धि श्रेष्ठ सति सावित्री भाग :- १३ आयो है ? यो सिरियलमा मैले सावित्री को दाइ सितलको भुमिका निर्वाह गरेको छु। सबै जनाले यो सिरियल लाई धेरै भन्दा धेरै माया गर्नुहोला है? अनि कस्तो लाग्छ जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला 🙏😊🎉

    • @dineshsapkota5069
      @dineshsapkota5069 День назад +1

      Siriyal ramro xa hjr tara sarai slow mosanma vayo katdai hernuparxa yota dheraini slow vayo

    • @MadhuMalla-c2h
      @MadhuMalla-c2h День назад +1

      बुढी भाई सतीले साह्रै दुःख पाइन् त्यसैले अब सत्य छिट्टै होसमा आएर घर आउनु पर्यो के, अनि हजुरको बुढी कति घमण्डी हो के नन्दलाई दुःख पर्दा पनि केही सहयोग नगर्नी त्यस्तो भाउजु त कसैको पनि हुँदैन भो। अलि सुध्रिन पर्यो

    • @Ghostff-e3j
      @Ghostff-e3j День назад +1

      सितलकाे बुडी र साबित्रिकाे सासू र नन्द लाई चाहि अलि कुटाई पुगेन क्या ।अब चाहि सत्य आउनु पर्याे नत्र त सिरियल हेर्दा नि रिसै उठिसक्याे। कति दुख देका त साबित्रीलाई मर्न नसकेका ती सासू र न्नद भनाैदिले

    • @bholaghimire9075
      @bholaghimire9075 День назад

      सिरियल राम्रो छ तर सत्य अाउनु परो र यी अामा छोरिको कर्तुत बाहिर अाउनु परो सबैमा सफल्ताको सुभकामना छ

  • @GeetaPaudyal-x3u
    @GeetaPaudyal-x3u День назад +1

    हेर्न पनि झ्याउ लागिसक्यो अब त देखाउन सत्यलाई

  • @Kamalashahithakuri11
    @Kamalashahithakuri11 14 часов назад

    Satya thito ayara sabitrilai Maya gare hunithiyo ❤❤

  • @adityaale1165
    @adityaale1165 День назад +1

    सत्यलाई छिटो ल्याउनुपर्यो र सावित्री लाई सबैले माया गर्नु पर्यो

  • @PradipPaudel-gh9db
    @PradipPaudel-gh9db День назад +2

    Aba ta sukha vayako dhekna payanii hune❤❤❤

  • @BandanaMiss-nv5mg
    @BandanaMiss-nv5mg День назад +2

    Yo sireyle sataa khogerhako Cha xeto sataa aaunu paro Niko vayr🙏

  • @AashaMaya-l3z
    @AashaMaya-l3z 18 часов назад

    राम्रो लागेन खलि रूने विधुवाले पनि कहि गर्ने सक्छु भएनम

  • @merythapa5462
    @merythapa5462 23 часа назад

    आमा छोरी bayra बुहारी लाई सताउन ले कुनै दिन शान्ति पाउनै caina ❤❤

  • @TinaGurung-n2z
    @TinaGurung-n2z 18 часов назад

    बोर लाग्दो जीवन कथा सिरियल मलाई त खासै मन परेन जति खेर पनि रुनु मात्र अन्याय अतिच्चर यातना दिएको मलाई त सारै मन पोल्छ हेर्न सकिंदैन यसले सिरियल लाई अलि फरक होस् यो रुने धुने अभिनय गरेको देखेर मलाई त वकक लाग्छ 🎉🎉😂😂😢❤

  • @TinaGurung-n2z
    @TinaGurung-n2z День назад

    छि यस्तो खालको हर्कत गरेको अन्याय भएको सासु र नन्द को कति बिना अपराधी पापिनी जन्तु हरू हो बिचरी सावित्री लाई देखेर सारै मन छोयो ❤❤

  • @thapamagaramrika
    @thapamagaramrika 17 часов назад

    अब आउने भागमा सत्य आउने प्रतीक्षामा छु सावित्रीले धेरै अन्याय अत्याचार सहनुहुँदन डम्बरे नालायक जँड्याहा आउनेपिच्छे जे पर्छ पर्छ भनेर बलियो दाउराले टाउकोमा चोट पर्नेगरि हात खुट्टा भाच्दिनुपर्छ र सबै भन्दा ठुलो गल्ती आमाछोरी कुकुर्नीहरुको छ ससुरा बा कुरा बुझ्ने मायालु मायालु हुनुहुँदोरहेछ ♥️🥀🙏🫡 ससुरा बाले कसैको कुरा बिश्वास नमानेर छोरोको चिनोलाई रक्ष्या गर्दिनुपर्छ 😥😫

  • @ShitalSaruMGR4557
    @ShitalSaruMGR4557 22 часа назад

    My favourite serial ❤ thanks for hole teams 🙏

  • @LaxmiKrishna-ps6jz
    @LaxmiKrishna-ps6jz День назад

    अब सत्य आउनु पर्छ

  • @barsharai4243
    @barsharai4243 День назад +1

    Mahan sasura ❤❤

  • @sunilghartimagar4655
    @sunilghartimagar4655 День назад

    🎉🎉🎉dherai ramro Xa suruko vag dhekhi nai herdai aayeko xu ❤❤

  • @Armyblink04
    @Armyblink04 23 часа назад

    Bubale sabitri lai sat dinu parx❤❤ aama chori niskera gaya janxan yo petko bacha bihe nahudhiko nisan ho sathyako nadarau sabitri thimro jit hunix thimro sathya abaseya aaunixan ❤❤❤❤all the best ❤🎊🙏🙏

  • @सरुपाठक
    @सरुपाठक День назад +1

    राम्रो त तर अति सहनु राम्रो देखियन अब उन्को श्रमान लाई देखाउनु पर्छ

  • @SangitaStha-iv6vu
    @SangitaStha-iv6vu День назад +1

    Ramro lagcha tàr sasu r nanad kin yesti hunchir

  • @mayamoh735
    @mayamoh735 День назад

    सत्य छिटाे अाउनु पर्याे याेअामार नन्दकाे सडेनत्र थाहा पायर सजाय दिनु पर्याे🙏🙏🙏🙏

  • @ChandraMaya-r6t
    @ChandraMaya-r6t День назад +1

    Satty xitae aaunu parxa malae man parne siriyl❤❤

  • @ratnagurung5266
    @ratnagurung5266 День назад +1

    Sonice namaste Wonderful Ratna Gurung Darjeeling India

  • @gangarampanday3544
    @gangarampanday3544 День назад +1

    यी आमा छोरी चहि महा पापिनी रहेछन 😢😢❤❤❤❤

  • @SukmayaThapa-r8s
    @SukmayaThapa-r8s День назад +1

    sabittrle dherai dukhlha pyo aba xito satty auna parxa

  • @saritaChhetri-h3h
    @saritaChhetri-h3h День назад

    राम्रो छ सत्य निको भयर आउनु पर्छ अर्को भागमा❤

  • @LalitaBk-o1h
    @LalitaBk-o1h День назад

    सति सावित्री my favorite सिरियल हो भाग 1देखि 13 सम्म नछुटाई हेरेकि छु ❤❤❤

  • @binitakc2684
    @binitakc2684 День назад

    राम्रो छ सिरीयल

  • @Garimakarki8469
    @Garimakarki8469 17 часов назад

    17बर्षको उमेरमा विधुवा भएकि मेरो बहिनीलाई सम्झेर बेस्सरि रोए सफलताको शुभकामना नानि ❤❤

  • @DalBahadurOli-zn3qg
    @DalBahadurOli-zn3qg День назад +1

    यक्दम् राम्रो छ अलि सिरेल छोटो भयो ❤❤❤

  • @GangaGanga-c6b
    @GangaGanga-c6b День назад

    दामिछहो❤❤❤🎉🎉

  • @BadeThapa
    @BadeThapa День назад +1

    यो सती साबित्री भाग १ देखि मैले १३ भाग सम्मानमा छुटाई कन हेरिराखेको छु एलिना बहिनी 37:21 हिकमत नहार्नु सत्यको विजय हुनेछ❤

  • @lalitarai6055
    @lalitarai6055 19 часов назад

    Saroi tamro x yo siriyel ❤❤

  • @thamsarapunmagar6082
    @thamsarapunmagar6082 День назад

    याे सनवित्रीकाे नन्दा भनाउदा पनि यस्तै दुख पाकाे देख्न पाइयाेस्

  • @Bocagaming01
    @Bocagaming01 День назад +1

    Namaste ma rayamajhi paribar KO thulo Fan ❤

  • @Nisha_rai0
    @Nisha_rai0 День назад +2

    Satte aaunu pariyo hoi navay ma herdina yo sadhoi ko dukha

  • @MeraDevi-pj3nd
    @MeraDevi-pj3nd День назад

    नमस्कार सबै जना मा धेरै राम्रो छ 💋💋💋💋♥️♥️♥️

  • @pamphagyawali8333
    @pamphagyawali8333 День назад

    सारै मन छुने मैले प्रत्यक हप्ता हेर्छु हङकङ बाट

  • @sunathapa-t6p
    @sunathapa-t6p День назад

    धेरै राम्रो छ नानु👌❤️❤️❤️

  • @shobhakhanal8253
    @shobhakhanal8253 День назад

    जैले पनी आमा छोरी काे रडाको अनी साबित्री ले पिडा मात्र सहेको कती हेर्नु वाक्क लागेर आयो मलाई त ❤❤

  • @SarmilaTmg-t8w
    @SarmilaTmg-t8w День назад +1

    satte aaunu pareu abata atti vayo sabitri le dukha payeko ❤❤❤❤😢😢😢

  • @bibekrayamajhi4750
    @bibekrayamajhi4750 День назад +2

    Namaskar ma bibek rayamajhi❤

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 День назад

    सत्त्या र साबित्रि भेटहुनु पर्छ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @RealmeC51-tb6wo
    @RealmeC51-tb6wo 20 часов назад

    Alina ddy hjr Le dukha pako herna sakdinna plz hjr le pani sukha pako herna cahsnxu hjr ko Nanda Ani sasu Ani chimeki Le dukha pako herna man xa ddy hjr le pani xetai nai sukha pauos Ani stay dai ni hjr sanga vet vako dekhana pam ❤❤❤

  • @KulendharBm-r9s
    @KulendharBm-r9s День назад

    मेराे त मन अमिलाे भयाे सिरियल हेरेर😢😢😢😢😢😢😢

  • @bishnubk828
    @bishnubk828 День назад

    राम्रो छ ❤❤

  • @MamataGurung-l8s
    @MamataGurung-l8s День назад +1

    Sate aunu paryo xito

  • @phulcumarishrestha5110
    @phulcumarishrestha5110 День назад

    Super 🎉🎉Good luck 🎉🎉

  • @KrishnaRai-nq1tb
    @KrishnaRai-nq1tb День назад

    ❤❤❤❤❤ sampurna timli safaltako suvkamna

  • @BibikaLimbu-kj6no
    @BibikaLimbu-kj6no День назад

    ❤❤❤❤🎉🎉🎉🎉🎉

  • @tulasakhatiwada3473
    @tulasakhatiwada3473 6 часов назад

    सत्य जिबित हुनु पर्छ

  • @SrijanaRanamagar-ot4tx
    @SrijanaRanamagar-ot4tx День назад

    ❤❤❤❤❤❤❤❤Google job

  • @SitaPokhrel-v1w
    @SitaPokhrel-v1w День назад +1

    अाामा छाेरि ले दुख्ख पाउनु पराे सत्य अाउन पराे

  • @Shreshtha-b8c
    @Shreshtha-b8c День назад +1

    यसरी आफ्नै बुहारी को बियजत गर्न नहु थियो

  • @sunishabarunvlogs
    @sunishabarunvlogs День назад

    Ramro lagxa❤❤❤❤❤

  • @SusmitaKarki-g3f
    @SusmitaKarki-g3f День назад

    Kati dheraii innocent 😇😇😇😇 serial ho
    Sabitri KO sukhaa KO din aauna Satya aaunu paryo xito

  • @renukadahal3945
    @renukadahal3945 День назад

    सत्य छिटो आउनु पर्छ नभय राम्रो भयन

  • @babananikhanal9593
    @babananikhanal9593 День назад

    राम्राे लागेकाे छ।

  • @SitaKhadka-dx7sj
    @SitaKhadka-dx7sj День назад +2

    यो सावित्री इहा नबसेनि हुनि यक तिलगय हुनि

  • @dambarbasnet6554
    @dambarbasnet6554 21 час назад

    असादै रामरो छ