Sauteni Aama || सौतेनी आमा || Episode 136 || Social Serial March 17, 2024

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • Sauteni Aama || सौतेनी आमा || Episode 136 || Social Serial March 17, 2024
    Artists: , Narayan Nepal,
    Asmita Basnet, Melina Thakuri, Jeet Karki, Laxmi Timalsina, Tanka khadka, Keshav Sapakota, Krishna Kumari Khadka,Tulasha Lakandri, Malaika Basnet, Paridhi Nepal,
    Gokarna Acharya, Niraj Rajhaure , Dinesh Nagarkoti, RajKumar parajuli, Shyam Nepal, Milan pakhrin Dilip Jaisi, Kewal Raj Sapkota,Milan Magar,
    Rajesh Chaudhary
    Child Artist :
    Diyani Giri
    Aarohi Karki
    Paridhi Nepal
    सन्सारमा आमा भन्दा ठुलो अरु केही छैन । आमा नहुदाको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ।आमा साक्षात भगवान हुन भने त्यै आमा जस्तो पबित्र शब्दमा सौतेनी विशेषण लगाउदा कति नराम्रो सुनिन्छ । यस्तै सौतेनी आमाले टुहुरी बच्चालाई गर्ने ब्यबहार देखाउने प्रयत्न गरेका छौ र हामिले सिरियल मा देखाएको जस्तो कहि कतै देख्न नपरोस् धन्यवाद ।
    #SauteniAama #SauteniAamaEpisode136
    Post Production : -
    Paridhi Media
    Camera man : -
    Binod Puri
    Production Advisor: -
    Narayan Nepal
    Make up:-
    Laxman roka
    Singer :
    Pasang Doma Sherpa
    Lyrics :
    Keriya Budhathoki
    Music / Arrange / Mixing / Mastering :
    binay Karki
    Background Score : Binay Karki
    Audio : Aarohi Entertainment
    Aalap Voice :
    Pasang Doma Sherpa
    Nandani Adhikari
    Binay Karki
    Editor : Sandip Chaudhary
    Writer / Direction : Shiva Sharma (Kandel)
    © Paridhi Media, 2023
    ------------------------------------------------
    Social Links:-
    Facebook:- tinyurl.com/y6...
    RUclips:- tinyurl.com/y6...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    © Paridhi Media, 2023
    ------------------------------------------------
    Social Links:-
    Facebook:- tinyurl.com/y6...
    RUclips:- tinyurl.com/y6...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 543

  • @SauteniAamaOfficial
    @SauteniAamaOfficial  6 месяцев назад +178

    हजुरहरूलाई हाम्रो सीरियल ' सौतेनी आमा ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला

  • @sunimitmahat1464
    @sunimitmahat1464 6 месяцев назад +23

    यता सौतिनि आमा को अगाडि टुलकि धनि भयर देखाउनु पछ. यता माईजु राम्रो हुनु पछ..

  • @MadhiGiri-p2o
    @MadhiGiri-p2o 6 месяцев назад +104

    अब तुल्की ले र माइजु मिलेर आरोहीलाई र आमालाई बदला लिनुपर्छ नमस्कार🙏

  • @sapnarai4904
    @sapnarai4904 6 месяцев назад +4

    राम्रो सौतेनी आमा सिरियल लाई धेरै धेरै शुभ-कामना छ 🙏🙏💖💖💚💚💚💜💜💜💙💙💙😭😭😭

  • @preetigurung5691
    @preetigurung5691 6 месяцев назад +9

    आब टुलकि ले सुख पाउन परछ माईजु ले टुलकि लाई माया गरनु परछ

  • @SaruRai-ig1hg5rv9r
    @SaruRai-ig1hg5rv9r 6 месяцев назад +1

    Miss you tulki maya❤❤❤

  • @meghrajgiri6411
    @meghrajgiri6411 6 месяцев назад

    याे सउतेनि अामा सिरियलमा टुलकिलेे सुख पाएकाे देखन कहिले पाइन्छ

  • @LoveKwi-w9u
    @LoveKwi-w9u 6 месяцев назад

    मुखमा हगुल्टाे घाेचदेउ 38:03

  • @Razzababubk
    @Razzababubk 6 месяцев назад

    राम्रो लाग्यो म लाइ

  • @bhimkumari2772
    @bhimkumari2772 6 месяцев назад

    टुलकीको माइजुले राम्रो रोल खैलनु पर्यो

  • @sabitrinepali544
    @sabitrinepali544 6 месяцев назад

    ❤❤❤❤❤❤

  • @BardarajPoudel-tm6um
    @BardarajPoudel-tm6um 6 месяцев назад

    Maijulai chandikale mantari saki tulkile pheri dukha paune Bhai bhagyako khel.

  • @BardarajPoudel-tm6um
    @BardarajPoudel-tm6um 6 месяцев назад

    Chandikara Durga devilalai kahilai marnu pardaina ki k ho tulkiko kin khedo garchhau?

  • @tasgrung7105
    @tasgrung7105 6 месяцев назад

    Yo ku sanskar ko ama xori ko Kal kina aundaina Hola K

  • @manojthapa2716
    @manojthapa2716 6 месяцев назад

    Tulki and Aditya best

  • @sukmayamagar9104
    @sukmayamagar9104 6 месяцев назад

    mapnichhuu ❤❤❤❤❤❤

  • @jamunasharma6398
    @jamunasharma6398 6 месяцев назад

    Ramro thiyo aajako vag chai ramro vayena kati khojeko tulkilai asto herna maja nai vayena

  • @gokulthapa2520
    @gokulthapa2520 6 месяцев назад

    42:08

  • @gangachamling4412
    @gangachamling4412 6 месяцев назад

    Cl

  • @Lila-magar.108
    @Lila-magar.108 6 месяцев назад +70

    टुल्कि ले अब सौतेनि आमा शीत बध्ला लिनु पर्छ मैजु ले हेला गर्नु हुदैन टुल्किलाइ

  • @bipsan123
    @bipsan123 6 месяцев назад +70

    पाप धुरी बाट कराउछ भनेको यहि हो अब चन्डिकाले दुख पाउनु पर्छ अनि मात्र सिरेल राम्रो हुन्छ

  • @Manitabisunkhe-rp5fe
    @Manitabisunkhe-rp5fe 6 месяцев назад +248

    अब माइजुले टुल्किलाई दुख दिनु हुदैन भन्ने जति यता हजिर हुम त🎉🎉❤

  • @nitarai5212
    @nitarai5212 6 месяцев назад +11

    ❤❤❤😂😂😂😢😢😢 पहिलाको सानो टोलकी अहिले कहाँ गए होला धेरै राम्रो रोल खेल्थ्यो। पाठ।

  • @ParidhiMedia
    @ParidhiMedia 6 месяцев назад +46

    को को हुनु हुन्छ सौतेनी आमा सिरियल मन पराउने येता आउनु होला❤❤

  • @NepalSanju
    @NepalSanju 6 месяцев назад +9

    आदित्य ले आरोहिलाइ हैन तुल्किलाइ माया गर्नु पर्छ र तुल्किले पनि किन कि आरोहिले तुल्की माथी गरेको व्यवहार को बदला लिनै पर्छ र अब माइजू र तुल्की मिलेर सौतेनी आमा र आरोही सङ्ग बदला लिनु पर्छ र तुल्किले अब रुने हैन हास्ने रमाउने दिन आए लगत्तै तुल्की र आदित्त्य को बिहे हुनु पर्छ ताकी आरोही को रुने पालो आओस तुल्की ले जस्तै

    • @NamitaRai-ur2hq
      @NamitaRai-ur2hq 6 месяцев назад

      Ho hunai parx tulki ra Aaditya ko bihe ❤❤❤

  • @Aayous87
    @Aayous87 6 месяцев назад +119

    *भाग १ देखि 136 सम्म नछुटाई हेर्न को को हुनुहुन्छ यता हाजिर हुम त❤❤❤❤*

  • @AnisaPokharel
    @AnisaPokharel 6 месяцев назад +8

    टुल्किर अादित्यकाे जसरिनि बिहे हुनै पर्छ ❤❤❤❤❤❤ टुल्कि खुसि अादित्यसग मात्र हुन सक्छे

    • @NamitaRai-ur2hq
      @NamitaRai-ur2hq 6 месяцев назад

      Ho tulki ra Aaditya ko bihe hunai parx ❤❤❤

  • @laxmithapa9858
    @laxmithapa9858 6 месяцев назад +4

    tulki ले जति दुख पाउनु थियो पाइसकिन अब दुख पाउने पालो चाहिँ सौतेनी आमाको 😢😢😢

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 6 месяцев назад +25

    म टुकीले सु:ख पाएको हेरन चाहन्छु । 👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @saritalama6843
    @saritalama6843 6 месяцев назад +5

    यो आरोही र चण्डीका को बेहोरा देख्दा त यो सिरेल नै हेर्न मन लाग्दैन त्यसैले अब टुल्कीको माइजु त्यो सौतेनी आमा सँग टाढिएको देख्न पाउँ 🙏🙏🙏🙏

  • @gitakhatiwada4493
    @gitakhatiwada4493 6 месяцев назад +7

    तुल्की र आधित्त्याको प्रेम सफल होस् र माइजु ले तुल्किलाइ सच्चैको माया गर्नु पर्छ ।

  • @amritthapa-d3f
    @amritthapa-d3f 6 месяцев назад +19

    अादितया र टुलकि काे बिबाह हुना पराे अादितया र टुलकि काे जाेडि मिलाेस याे चाेथाले ले टुलकि लाई घरबाटा निकाले कि❤❤❤

  • @AchutKc
    @AchutKc 6 месяцев назад +5

    🎉अब पालो तुल्किको सुखपाउनिदिन

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 6 месяцев назад +55

    सौतेनी आमा सिरियल आउँदा खुसी हुने जति यता है

  • @renukadahal3945
    @renukadahal3945 6 месяцев назад +12

    अब चाडैनै आदित्य र टुल्किको।बिहे होस र टुल्किको सुखको दिन आवस

  • @JibhanBohara-ix7cl
    @JibhanBohara-ix7cl 6 месяцев назад +5

    हाम्रो नेपाली समाजमा ज्ञानको र शिक्षा को कमि आएको ले कति पय गाउँ घर तिर यो सिरेयल को कथा ले ठिकै दिखाई दिए को छ सैता को❤

  • @Shantikc555
    @Shantikc555 6 месяцев назад +9

    माइजू र टुल्कि मिलेर आरोही र आमा संग बदला लिनु पर्छ भन्ने जती यता हाजीर हम है त.....😘❤️🙏🏻

  • @KhusiRai-xl8lb
    @KhusiRai-xl8lb 6 месяцев назад +6

    टुल्की ले आरोही लाई बद्ला लिनु पर्छ

  • @renupokhrel0125
    @renupokhrel0125 6 месяцев назад +6

    यी आमा छोरी ले कहिले राम्रो काम न गर्ने भए kunai siryal ma 😢

  • @subaskarki8526
    @subaskarki8526 6 месяцев назад +31

    टुल्की ले दुख न पाओस् भन्ने कोको हुनुहुन्छ यता हाजिर हुम त😊

  • @KhusiRai-xl8lb
    @KhusiRai-xl8lb 6 месяцев назад +7

    टुल्की सुख पाको हेर्न मन्छ ❤❤❤

  • @tilakthapa1765
    @tilakthapa1765 6 месяцев назад +10

    यो सौतेनी आमा सिरियल त म नछुटाईकन हेर्दै छु । तर त्यो सौतैनि आमा भनेकि अस्मिता र आमाको अभिनय देख्दा मेरो शरिरको रौ जाॅठ जिरिङ्ग भएर आउछ । भाग एक देखिनै न छुटाइ हेर्दै र सुन्दै आएको छु । धन्यबाद

  • @BhimShresta-v4p
    @BhimShresta-v4p 6 месяцев назад +7

    चण्डिका लाई ‌ठिकै पर्यो जति खेर पनि टुल्कि ‌लाइ हेलाँ ‌गरेकि थिइ आफ्नै छोरी हराइ

  • @urmilaaurmu
    @urmilaaurmu 6 месяцев назад +19

    तुल्की र आदित्य को जोदि छुत्नु हुदैन❤❤

  • @bestitsolution741
    @bestitsolution741 6 месяцев назад +4

    अरु लाई नि राम्राे गर्न पर्याे नि दिन रात टुल्कि काे कुरा काटेर बस्ने सिरियल नै भए पनि सबैलाई एक मुस्ट शुभकामना

  • @sangitadhakal5895
    @sangitadhakal5895 6 месяцев назад +5

    तेै त अर्काकी छाेरीले शुख पाउँदा रिस गर्छैा अाफ्नाे छाेरी हराउदा कस्ताे भयाे पाप लागेकाे तिमेरुलाई

  • @TinaGurung-n2z
    @TinaGurung-n2z 6 месяцев назад +5

    जस्तो काम तेस्तै फल अरु लाई
    दुःख दिनु सताउनु को पाप लागेको हो ❤❤

  • @sunabomjam2558
    @sunabomjam2558 6 месяцев назад +3

    अब अरोहिको कर्तुत सबैको सामु देखाएर टुल्की सहि अनि अरोही गलत देखाउनु पर्छ।अनि माइजुले माया गरेको आमा र हजुराअमाले झानै दुख पाउनु पर्छ

  • @dipikapunmagar10
    @dipikapunmagar10 6 месяцев назад +33

    यो सौतेनी serial आउँदा खुसी हुने कोको हुन्छ 😊 अब तुलकी ले सुख पाउनु पर्छ तुलकी को खुसी नै हाम्रो खुसी हो 😊

    • @dibyasworidulal1926
      @dibyasworidulal1926 6 месяцев назад

      ठिक पराे राक्षेस जस्ता लाइ

  • @SitaKhadka-dx7sj
    @SitaKhadka-dx7sj 6 месяцев назад +5

    आफुले पायकि छोरी को कति धेरै माया सौता कि छोरिलाई धेरै हेला गरेको पाप लागेय

  • @jamunamukhiya3960
    @jamunamukhiya3960 6 месяцев назад +19

    अब तुल्की र आदित्य को बिहे भाको हेर्न मन छ

  • @amritthapa-d3f
    @amritthapa-d3f 6 месяцев назад +10

    याे चनडि का का अामा छाेरिकाे थुतुनाे हेरदा रिस उठछा बिचारा टुलकिलेकहिले सुखा पाउनि हाेला चनडिका का अामा छाेरिले टुलकि लाई बाचना नदिनि भए यी पापिनी हरुले मामा र माइजुले माया थरेकाे देखना पाउ❤❤❤❤

  • @unishalimbu6802
    @unishalimbu6802 6 месяцев назад +5

    धेरै राम्रो छ साउतेनी सिरियल ❤❤❤❤❤❤

  • @Bishalkhatri51356
    @Bishalkhatri51356 6 месяцев назад +16

    सौतेनी आमा सिरियल को को प्रतीक्षा मा हुनुहुन्छ ❤❤

  • @shantibaral6769
    @shantibaral6769 6 месяцев назад +13

    पाेखराबाट साैतेनि आमा सिरियल हेर्दै
    छु

  • @Rajanpaudel97
    @Rajanpaudel97 6 месяцев назад +29

    RUclipsrs साथीहरु यता हाजिर हौं ,एकले अर्कालाई सपोर्ट गरौं

  • @sharmilaaryal1854
    @sharmilaaryal1854 6 месяцев назад +6

    म पनि छु टुल्किले सुःख पाएकाे हेर्न हतार भएको मान्छे

  • @PushpaDahal-f1d
    @PushpaDahal-f1d 6 месяцев назад +5

    यो दुइटि नागीले दुख पाको हेर्नमनछ अनिटुल्कीले शुखपाको हेर्नमनछ

  • @nitarai5212
    @nitarai5212 6 месяцев назад +2

    पहिलाको टुलकी र अहिलेको टुल्कीमा त पहिलाको टुल्कीमा धेरै फरक थियो। पहिलाको टुल्की सानै थिए कहाँ गयो

  • @SusmaLimbu-z2n
    @SusmaLimbu-z2n 6 месяцев назад +3

    मलाई पनि यो सिरियल मा खेल्नु मन छ🥺😔

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 6 месяцев назад +5

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ

  • @MadhiGiri-p2o
    @MadhiGiri-p2o 6 месяцев назад +262

    अब टुलकीले सुख र आमा ले दुःख पाएको हेर्नै अनि टुलकी र माइजु मिलेर आरोहीलाई र आमालाई बदला लेको हेर्ने अरु पनि हुनुहन्छ कि 🎉❤ नमस्कार 🙏🙏

  • @laribarientertainment
    @laribarientertainment 6 месяцев назад +17

    याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️

  • @dilbahadurroka4760
    @dilbahadurroka4760 6 месяцев назад +3

    Dherai Ramro kahani ( katha ) baneko xa mero lagi yo siriyal ❤❤❤❤❤

  • @manjuxettri1
    @manjuxettri1 6 месяцев назад +2

    खुबै मै सध्य र राम्री भनेर टुल्किलाई केटा भेटन बोलाई भनेर झुटो आरोप लगाइ घरबाट निकालन लगाउनि यो लाचपचेकि आरोहि केटा भेटन केटाको घर गएको तेसको आमा बाबाले थाहा पाउनु पर्छ सध्य छोरिको नियत कस्तो हो भनेर 🙄🙄🙄🙏🙏🙏

  • @bimalabhattarai6335
    @bimalabhattarai6335 6 месяцев назад +6

    अब टुल्कीले शुख पाको हेर्न पाउ रआमा ले र हजुरआमाले दुःख पाएको हेर्न पाउ

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 6 месяцев назад +24

    याे चण्डिकाकाे अामा छाेरिलाई हैजा लाग्छ कि 😊😊

  • @MadhiGiri-p2o
    @MadhiGiri-p2o 6 месяцев назад +4

    अब तुल्की ले र माइजु मिलेर आरोहीलाई र आमालाई बदला लिनुपर्छ नमस्कार🙏

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 6 месяцев назад +11

    समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏

  • @dumikirantrankasu
    @dumikirantrankasu 6 месяцев назад +3

    मलाई सन्तेको बाउको एक्सन साह्रै साह्रै साह्रै मनपर्छ ❤

  • @Bishalkhatri51356
    @Bishalkhatri51356 6 месяцев назад +24

    यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुनु त❤❤❤

  • @laxmanpujara2413
    @laxmanpujara2413 6 месяцев назад +7

    . हेलो साथीहरू नमस्ते।. 🙏. सन्चै हुनुहुन्छ होला है।. आजको सौतेनी सिलेर एकदमै राम्रो लाग्यो मलाई।. सुख पाउनुपर्छ आरोही र टुल्कीकी आमाले दुःख पाउनुपर्छ.. आरुले दुःख पाउनुपर्छ एकदम दुःख यति दुःख कि भन्ने. झुटो झुटो आरोप लाएर फसाएकी छ. त.. त्यसैगरी अब आरुले पनि दुःख. सुखका दिन आउनुपर्छ. टुल्कीकी आमाले पनि धेरै दुःख पाउनुपर्छ अब।.. 👌👌👌❤️❤️❤️

    • @laxmanpujara2413
      @laxmanpujara2413 6 месяцев назад +1

      म लक्ष्मी पूजारा हो।. सौतनी. एकदमै राम्रो मनपर्छ मलाई। 🙏🙏🙏❤️❤️

    • @laxmanpujara2413
      @laxmanpujara2413 6 месяцев назад +1

      Hi🙏🙏👌👌

  • @khakaraj5568
    @khakaraj5568 6 месяцев назад +3

    राम्रो छ

  • @balbhadur7733
    @balbhadur7733 6 месяцев назад +3

    सौति नीआमा

  • @rajarammahat8899
    @rajarammahat8899 6 месяцев назад +32

    यो सिरेल आउँदा खुसिहुनि कोको हुनुहुन्छ त 💐🫶💐🙏

  • @DKB-12
    @DKB-12 6 месяцев назад +8

    *युटुबर साथिहरु यता हाजिर हौ, एकले अर्कालाई सपोर्ट गरौ❤️❤️❤️*

  • @rajmagar1616
    @rajmagar1616 6 месяцев назад +8

    मइले भाग 1:: देखस अहिले सम्म नछुटााइ हेरेको छु सउतिनि अ।मा सिरेल ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @skmediaghar9115
    @skmediaghar9115 6 месяцев назад +6

    यो सिरियल धेरै राम्रो छ सम्पूर्ण टिमलाई धन्यवाद अझ माथि माथि पुगोस् उत्तर उत्तर प्रगति होस्।

  • @lamxigurung6553
    @lamxigurung6553 6 месяцев назад +4

    यो आमा छोरी को सोच कहिले परिवर्तन हुने होला

  • @ParbatiRana-q4d
    @ParbatiRana-q4d 6 месяцев назад +6

    हार्दिक श्रद्धाञ्जली अस्मिता बस्नेत पापिनी

  • @roritanembang45
    @roritanembang45 6 месяцев назад +5

    अब टुलकीले सुख पाउनु पर्छ देवीका माइजुले तुलकिको कान्छी आमाको कुरा नसुनी तुलकीलाई मायाँ गर्नु पर्छ,😢

  • @laxmanpujara2413
    @laxmanpujara2413 6 месяцев назад +5

    हेलो साथीहरू म लक्ष्मी पूजारा।..... लक्ष्मी पूजारा..

  • @Magarnimanisha-f8w
    @Magarnimanisha-f8w 6 месяцев назад +6

    धेरै राम्रो छ र मलाई पनि धेरै मन पर्छ ❤🎉🎉

  • @MankumariRimal-i7s
    @MankumariRimal-i7s 6 месяцев назад +4

    टुलकीले अब सौतेनी आमा सँग बदला लिनुपर्छ माईजुले हेला गर्नु हुदैन टुलकीलाई❤️❤️❤️🎉🎉👍👌

  • @MadhiGiri-p2o
    @MadhiGiri-p2o 6 месяцев назад +3

    अब तुल्की ले र माइजु मिलेर आरोहीलाई र आमालाई बदला लिनुपर्छ नमस्कार🙏

  • @bebybebo1789
    @bebybebo1789 6 месяцев назад +3

    टुल्कीले सुखा पाअ्काे हाेने मनछ र अाब टुल्कीर मालति सगाई हुनु पछा❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @dhanbahadursundash2107
    @dhanbahadursundash2107 6 месяцев назад +4

    अब मज्जा आउने हो चन्डीकाको रुने दीन सुरु भयो पाप धुरी बाट कराउछ भने को येहीहो ❤

  • @LoveKwi-w9u
    @LoveKwi-w9u 6 месяцев назад +1

    माईजुलेत भान्जिलई मिलेर कारदैईछे

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 6 месяцев назад +18

    भाग १ देखि अहिले सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ

    • @dumikirantrankasu
      @dumikirantrankasu 6 месяцев назад

      म पनि नछुट्याउने मै पर्छु है हजुर हो 😊

  • @smirtishrestha3196
    @smirtishrestha3196 6 месяцев назад +2

    Bichar malati kati maya lagdi xin love u malati tulki ra aaditya yak jasari ni hunuparx aadityale aarohilai maya garnu hunna testo xuchchilai maya nagarnus hae

  • @दिउसरीपुन
    @दिउसरीपुन 6 месяцев назад +2

    अब तुलकी दिदी ले पनि अादिते दाईलाई माया गरनुपरछ किन भने अादिते दाइ र तुलकी दिदीको जोदी धेरै भन्दा धेरैनै सुहाउ र पो भनेको होर र अादिते दाईकोर तुलकी दिदीको पेरम सफलनै हुनुपर्छ के अन्ति भन्दा अन्ति भैसकेयो हजुर हो ❤❤❤❤❤❤

  • @sangitapahari7645
    @sangitapahari7645 6 месяцев назад +8

    टुल्कि र आदित्यको बिहे भको हेर्न मन छ्😍😍

    • @NamitaRai-ur2hq
      @NamitaRai-ur2hq 6 месяцев назад

      Umm malaini herna man xa jasari vayani bihe chai hunai parx

  • @Binita-p3m
    @Binita-p3m 6 месяцев назад +1

    नकटि चण्डिका राज्ञेस्नि आफ्नो छोरि हराउदा एस्तो हुनि रहिछ बल्ल थाहा भो😂😂😢😢😅😅

  • @dipikapunmagar10
    @dipikapunmagar10 6 месяцев назад +6

    My favourite serial 😊

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 6 месяцев назад +2

    माइजु पनि चनडिका सङगलागेर टुकिलाइ हेलागरन सलाहा गरदैछ एस्तो नहोस भनचाहानछु टुलकिले दुखनपाउस भनखोजे को हो हजुर

  • @AashikaDeuba
    @AashikaDeuba 6 месяцев назад +4

    My favourite serial ♥️♥️

  • @lamxigurung6553
    @lamxigurung6553 6 месяцев назад +2

    आफ्नो छोरी को माया मात्रै माया अरु को छोरी को माया चै केही नहुने

    • @KhagendraBohara-br6jq
      @KhagendraBohara-br6jq 6 месяцев назад

      Rip🎉🎉🎉🎉🎉🎉🎉😂😂😂😂😂😂😂😂😂😂😂😂😮😮🎉❤️😭😭😭😭😭😭😭😭

    • @KhagendraBohara-br6jq
      @KhagendraBohara-br6jq 6 месяцев назад

      🎉🎉🎉❤

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 6 месяцев назад +2

    धेरै राम्रो लाग्छ म सधैंभरि हेर्छु 🎉🎉🎉🎉

  • @sitalsiwani39
    @sitalsiwani39 6 месяцев назад +1

    मैले एक भाग देखी हेरीरहेको छु मलाइ सबै राम्रैछ तर गाउमा बसेको घाउको देखायपछी त्यो सारीलायर सप्को भुइमा लतार्दै सारी लामोगरी लतार्दै लायको अल्ली मीलेन र घरमा बसी बसी कोही छैन कामगर्ने कसरी खाने कसरी उपचार गर्नै देखाउन पर्छनी त्यो चन्डी का को रोल अल्ली राम्रो भयन जुनैपनी सीरीयल हेर्छु एउटै लुगामा मात्र सुटीङ गरीन्छ के गाउमा बस्नेले लुगा फेर्दैनन कहीलेपनी अनी फेरी नया नया लुगा घरमा बस्ता पनी लगायको सुवायन कीत सम्पन परीवार देखाउन पर्छ नत्र अल्ली मीलेन आमा चाइले लगायको ठिकैछ तर चन्डीकाले लगायको सुहायन जता गयपनी एउटै लुगा पनी भयन तपाइ हरूको सीरीयल लाइमात्र भनेको होइनहै सबै मा प्राय तेस्तै देखेर भनेको हो मेरो कुरा नराम्रो लागे सरील हजुर नमस्कार

  • @Bibekmagar-i5q
    @Bibekmagar-i5q 6 месяцев назад +4

    ❤❤❤❤ dami