Salli Deuda | Bhagalinga | New Deuda Song 2080,2023 | Raju Pariyar, LB Chand, Gopal Dayal

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024

Комментарии • 291

  • @yamrajmahatmahat
    @yamrajmahatmahat Год назад +5

    म गुल्मिको मान्छेलाई पनि सुनुसुनु र हेरु हेरु लागोस यस्तो पो गीत हुन्छ लोक सङीतले यसरी जोडेको हुन्छ सबै नेपालिहरुलाई आज पश्चिम नेपालको मौलिक गीतले सार्है मन छोयो🇳🇵💖🙏🇳🇵💖🙏🇳🇵💖🙏

    • @nabinxettree1355
      @nabinxettree1355 Год назад

      कठै होर सात्याउ सुन्नु भौतै❤❤❤🎉🎉🎉🎉🎉😮😮😮😊

    • @gopaldayal840
      @gopaldayal840  Год назад

      Thank you so much❤❤

  • @Kishor--manju--official....
    @Kishor--manju--official.... Год назад +15

    धेरै नीको पुरानो जात गोरा खेलिने डेउडा गित पुरै गीत सुनेर आनन्द लिए मैले यस भिडियोमा हाम्रो गाउँलाई देखाएको भए राम्रो हुन्थ्यो गोपाल दाई ❤

  • @ratanmalla1586
    @ratanmalla1586 Год назад +2

    गितको शब्द राम्रो छ ,अडियो मा सुन्दा जति राम्रो लाग्यो ,त्यति भिडियो भएन ,मौलिकता झल्किने पोसाक पनि भएन ।अरु सबै राम्रो छ,शुभकामना छ।

  • @KeshabChand-t2d
    @KeshabChand-t2d Год назад +15

    जति सुन्या लै धित न मड्या हराएको संस्कृतिलाई जगेर्ना गर्नका निम्ति सबै समेटी बरे बनाउने सम्पूर्ण कलाकार टीमलाई उच्च सम्मानका साथै हार्दिक बधाई छ

  • @bhimsaud8275
    @bhimsaud8275 Год назад +8

    आज धेरै वर्ष पछि you tube मार्फत सुन्न पाइयो हाम्रो गाउँघर तिर को संस्कृति को आवज मा धन्यबाद पुरै टीम लाई

  • @devbhumibaitadi3556
    @devbhumibaitadi3556 Год назад +14

    भौत बडिया गीत सबै आदरणीय कलाकार हरूमा उच्च सम्मान 💐🙏

  • @banuragi1310
    @banuragi1310 Год назад +4

    बडा रसिलो हराएको संस्कार संस्कृति फिर्ता बोलाउने शब्द चयन वाह💖💖💖

  • @tilakrajawasthi1946
    @tilakrajawasthi1946 2 месяца назад +1

    धेरैं राम्रो देउडा गीत हजुर सबै कलाकार टिम हरु लाई हिर्दय बाट हार्दिक धन्यबाद
    जय होस ❤🎉🎉
    जय होस् देव भुमी बैतडी को
    तर्क राज अवस्थी
    From बैतडी पाटन न 3 गौडाली बाट ।

  • @dhirendrasinghnegi1161
    @dhirendrasinghnegi1161 Год назад +8

    देउडा संस्कृतिको जगेर्ना गर्दै पुस्ताै देखिचलीआयको भाका र समाजलाई सचेतना र सन्देश मुलक गीत सृजना गर्नु भएकोमा सम्पूर्णमा बधाई र शुभकामना !!! 🙏💞

  • @siddhasingh9864
    @siddhasingh9864 Год назад +1

    मन छुने ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤




    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @punamduwadi5576
    @punamduwadi5576 Год назад +5

    Aaha lok sor samrat lok dohori king raju pariyar daiko kati ramro deuda geet aayex dami congratulations to all team members 👑❤️❤️🇳🇵🙏🙏🙏🙏🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @banuragi1310
    @banuragi1310 Год назад +2

    खुब मन पड्यो हजुर बधाई छ🌷

  • @sanjayaluhar2992
    @sanjayaluhar2992 Год назад +1

    बिसेस गरि सबै जनालाई सम्मान छ तेसै गरि राजु परियार दाइलानि यता तिर देखे धेरै खुसि छु धनेबाद छ

  • @DeudaBaba
    @DeudaBaba Год назад +3

    हाम्रो सस्कृती हाम्रो मौलिक भाका एक दम राम्रो बनाउनु भाछ बधाई छ।

  • @sureshsoni5779
    @sureshsoni5779 Год назад +3

    बधाई छ सबैलाई

  • @NareshShing-f9v
    @NareshShing-f9v Год назад +1

    बधाई छ सबैलाइ झिकै निको लाआग्यो डेउडा खेल

  • @Kishor--manju--official....
    @Kishor--manju--official.... Год назад +5

    आज छैटौ चोटि सुनेर यो गितमा फेरी सानो कमेन्ट छोडेको हु जति सुने पनि चित्त बुझ्दैन यो प्रदेशी बैरागी मनको 😅❤ घरको याद धेरै आउँछ कि गर्नु हाम्रो भाग्य यस्तै छ 😂😢

  • @devbahadurchand3976
    @devbahadurchand3976 Год назад +2

    ❤❤❤ल धेरै राम्रो गित साल्ली
    सम्पूर्ण टिम लाई बधाई छ

  • @arjunchand3136
    @arjunchand3136 Год назад +2

    Super song🎵 बधाई छ संपूर्ण लाई

  • @GaneshBohara-ic5kd
    @GaneshBohara-ic5kd Год назад +2

    आहा बधाई छ दादा 🎉🎉🎉🎉🎉

  • @padamchand5853
    @padamchand5853 Год назад

    Ramro देउडा गीत all team लाई congratulations

  • @joshiparas618
    @joshiparas618 Год назад +7

    हार्दिक बधाई टक्र्याउँदछु,entire team लाई!💓

  • @banuragi1310
    @banuragi1310 Год назад +2

    १०फेरा सुणे यो डेउडा गीत अत्यन्तै कर्णप्रिय लाग्यो 💖सलाम छ सगोल टिम प्रति🙏

  • @laxmichand7238
    @laxmichand7238 Год назад +2

    ❤❤❤आहन ❤धेरै निको देउडा ❤️❤️❤️❤️congratulations🎉🎉

  • @janakojha8401
    @janakojha8401 Год назад +1

    ठ्याक्कै TU Boys Hostel को अगाडिको मैदानमै रहिछ त सुटिंग हौऊ बरो ।
    सुन्दर गित, लय साथमा देउडा नाच पनि ।

  • @mohanjoshi4478
    @mohanjoshi4478 Год назад +2

    बधाई छ् सम्पुर्ण टिम्लाइ

  • @Digitalmediaprem
    @Digitalmediaprem Год назад +2

    हार्दिक धन्यवाद छ सब्बै सुदुरपश्चिम को मौलिक भाषा संस्कृति लाइ समेटेर बनाएको यो गित

  • @kapildevjhoshi1351
    @kapildevjhoshi1351 Год назад +3

    धेरै राम्रो पुरानाे भाका लाई नयाँ तरिका ले परिमार्जित गरेर बनाएर हामिमाझ ल्याउनु भएकाेमा हाम्रो देऊडा संस्कुर्ति जाेगाऊनु भएकाेसबै टिम लाई सम्मान छ

  • @keshavthakur5129
    @keshavthakur5129 Год назад +1

    हार्दिक बधाई शुभकामना नयाँ गीतको लागि सम्पूर्ण संगीतकारहरु लाई
    Gopal Dayal & thakuri tej

  • @lalitbhattbaitadi
    @lalitbhattbaitadi Год назад +25

    ❤❤बधाई छ सम्पूर्ण टीम लाई हजुर बुवा र हजुर आमा को पाला देखी नै चली आयाको साल्लि भाका ❤❤हामी हरु माझ ल्याउने तपाई हरु सम्पूर्ण लाई धन्यबाद प्रकट गर्न चाए र सफल्ता को शुभ कामना पनि दिन चाए धन्यवाद।। ❤❤❤

  • @JanakSaud-ib1my
    @JanakSaud-ib1my Год назад +1

    Hardik badai xa all team lae

  • @durpataupadhyaya831
    @durpataupadhyaya831 Год назад +2

    हाम्रो संस्कृति अनि राजु दाजु को स्वर ❤️❤️🙏🙏💖💖शुभकामना सम्पूर्ण टिमलाई।

  • @bimalasaud8016
    @bimalasaud8016 Год назад +2

    बधाई छ सम्पूर्ण सहभागी हरुलाई

  • @ratanbahadurbist6129
    @ratanbahadurbist6129 Год назад

    भौति निको पुरानो मौलिक सास्कृतिक गित सास्कृतिक जगेर्ना पनि हुनेछ सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना धन्यवाद!

  • @sunilgautam2472
    @sunilgautam2472 Год назад +2

    🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤suppppp hajur kati metho song sabi Tim lai man mutu dhekhi bhadhai x

  • @lokendrabista3007
    @lokendrabista3007 Год назад +1

    खुबै राम्रो

  • @nabinxettree1355
    @nabinxettree1355 Год назад +1

    wowowowow Nice so Qt 🥀 veary 💐🌺🌺👌👌♥️सुन्दर hjr🥀🌹🌹🌹👌👌👌👌👌👌Deuda lover❤❤❤जयगित जय सङ्गित❤❤❤🎉

  • @GovindBhattarai-ps8tb
    @GovindBhattarai-ps8tb Год назад +2

    जय हो सबै को 🎉❤❤❤❤

  • @sureshbist3624
    @sureshbist3624 Год назад +4

    सारै राम्रो हाम्रो पुरानो सस्कृतिक भाका सबैलाई बधाई छ्👏🙏🇳🇵

  • @bhimsaud8275
    @bhimsaud8275 Год назад +2

    हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टीम लाई

  • @harishjoshi246
    @harishjoshi246 Год назад +2

    Badhai xa daju❤❤❤

  • @dilipdilip7086
    @dilipdilip7086 Год назад +2

    हार्दिक बधाई तथा शुभकामना सम्पुर्ण टिम लाई

  • @khadaknegi1574
    @khadaknegi1574 Год назад +3

    ❤धेरै धेरै बधाई छ सम्पुर्ण टिम लाई❤

  • @mohandatt4402
    @mohandatt4402 Год назад +2

    धन्यवाद छ जम्माई टिम लाई उत्कृष्ट डेउडा ❤❤❤

  • @dineshkarki1352
    @dineshkarki1352 Год назад +3

    हाम्रो सुदुरपश्चिमकाे माैलिक कला,संस्कृति, झल्काउने अनि जाेगाउने यस्ता कैयौं डेउडा भाकाहरु लाेपन्मुख भईराखेकाे बेला #शाल्लि गित बजार मा आउदा खुसि लाग्याे गित यकदम राम्रो बनेकाे छ सम्पूर्ण टिमलाई बधाई अनि शुभकामना ।

  • @tirlokudashi4996
    @tirlokudashi4996 Год назад +4

    Wow so super ❤❤❤❤❤❤ hjr congratulations all team members 😊😊

  • @dipusingh4326
    @dipusingh4326 Год назад

    Wow . . Katib Niko . . Khub man pdyo . .

  • @manojbhandari3446
    @manojbhandari3446 Год назад +2

    धेरै राम्रो देऊड़ा गीत मनै देखी बधाई सम्पूर्ण टीम मेंबर्स लाई सफलताको शुभकामना यो वीडियो सुपर हिट हुने छ 👌

  • @narayanchand6346
    @narayanchand6346 Год назад +2

    सुदूर पश्चिमको मौलिकता झलकाउने सांस्कृतिक भाकाको जगेर्ना गर्नु भएमा पूरै टिमलाई धेरै धेरै धन्यवाद

  • @premthagunna3064
    @premthagunna3064 Год назад +3

    dherai ramro chha geet oman bata sundai chhu agarim subkamana ❤

  • @NirutaBhattrai-r1y
    @NirutaBhattrai-r1y Год назад +1

    सबै कलाकार हरु लाइ भौति भौति माया रे। सम्मान छ❤❤❤

  • @ganeshsinghpujara4876
    @ganeshsinghpujara4876 Год назад +2

    Big congratulations All team सम्पूर्ण टिमलाई हार्दिक बधाई छ

  • @rabindrachand8800
    @rabindrachand8800 Год назад +2

    Congrats and keep up

  • @LBChand
    @LBChand Год назад +20

    हाम्रो यो पृथक प्रयासलाई माया गरिदिनु होला धन्यवाद ❤❤❤

    • @ratanmalla1586
      @ratanmalla1586 Год назад +3

      chand jee
      male and female vocal क कस्को रहेछ हेर्न खोजेको , (पुरुष र महिलाको male र female) मा english type मिलेको छैन ,हेरेर सच्याउनु होला।

    • @LBChand
      @LBChand Год назад

      Tq

    • @gopaldayal840
      @gopaldayal840  Год назад

      Thank you so much❤❤

    • @bhupendrachand1234
      @bhupendrachand1234 Год назад

      ​ 😊

    • @Scarydad-x
      @Scarydad-x 22 дня назад

      भागालिङ् को पूरा फाग नाई आयो। पुराई बनाई हाल्या हजुर

  • @kailashmusic4708
    @kailashmusic4708 Год назад +4

    सबैसबै कलाकारहरुलाई भौत भौत धन्यवाद छ ! मौलिक देउडा छ ! जय सङ्गीत

  • @refresheronce5902
    @refresheronce5902 9 месяцев назад

    ल राम्रो लाग्यो 🎉🎉🎉🎉

  • @rajendrasubedi5126
    @rajendrasubedi5126 Год назад +2

    बधाई छ सम्पूर्ण टीम लाई 🌹🌹🌹

  • @JaySingh-ro8vy
    @JaySingh-ro8vy Год назад +1

    धेरै धेरै धन्यवाद

  • @Nishan_Tamang999
    @Nishan_Tamang999 Год назад +2

    आह 🎆कति मिठा सम्पुर्ण टिम लाई हार्दिक बधाई ♥️👑🎧️🎸🎶🎤शुभ कामाना

  • @Hpsprince
    @Hpsprince Год назад +2

    सफलता को शुभकामना सम्पुर्ण टिमलाई

  • @SONUSINGH99SONUSINGH
    @SONUSINGH99SONUSINGH Год назад +3

    Wow very good song🎵🎵👍👍
    Congratulations🎉🎉🎉🎉❤

  • @anandchand2725
    @anandchand2725 Год назад +2

    मौलिक भाका । बधाई छ । सबै टिमलाई 🇳🇵🇳🇵🇳🇵

  • @BimalaJoshi-h3z
    @BimalaJoshi-h3z 11 месяцев назад

    आहा उत्कृष्ट देउडा गित ❤❤❤🙏❤️🇳🇵🇳🇵हाम्रो सु प को भाका

  • @gitachand7764
    @gitachand7764 Год назад +2

    सम्पुर्ण टिमलाई बधाई र शुभकामना

  • @harishrambhul7402
    @harishrambhul7402 Год назад

    Badhai x ❤❤

  • @RamPris-cj9hs
    @RamPris-cj9hs Год назад

    Lok Sor Samrat Raju pariyar King of Lok dohori Sir Gopal Dayal and Lb Chand sir all All Team Thank you very much Excellent

  • @devchand5361
    @devchand5361 Год назад +1

    wah wah दामी

  • @kapurpant4400
    @kapurpant4400 Год назад +4

    Yo nikai mitho geetlai sabaile maya gardinu hola ❤❤

  • @sulochanachand8427
    @sulochanachand8427 Год назад +2

    सबै जना कलाकार हरुलाई हार्दिक बधाई तथा सुभकामना आगामि दिन हरु उन्न्ति पर्गति को बाटो चुम्दै जानु❤️❤️

  • @anilbahadurnegi
    @anilbahadurnegi Год назад +1

    ❤ bdai daju❤❤❤

  • @sureshbist3624
    @sureshbist3624 Год назад +4

    दाइ गौरा को याद आयो 💖❤️💖🙏

  • @n_c_editz17
    @n_c_editz17 7 месяцев назад +1

    जय बाबा भागेश्वर

  • @lankbam6373
    @lankbam6373 Год назад

    दामि छ देउडा

  • @Video-Adventures_
    @Video-Adventures_ Год назад

    धेरै राम्रो र हाम्रो सुदुर र त्यसै मा पनि वैतडी जिल्लाको तल्लो स्वाराडमा खेलिने एक मौलिक खेल र गीतलाई वृथक रूपमा फैलाई हाम्रो संस्कृति काे जगेर्ना गर्ने अथक प्रयास लाई सम्पूर्ण टीम लाई हृदय बाटै आभार र न्यानो माया सँगै आगामि दिनहरुमा पनी यस्तै प्रस्तुति को प्रखाइमा छौ ❤❤

  • @rakeshbohara1000
    @rakeshbohara1000 Год назад

    Aaha❤❤

  • @jsgaj8f9vmhd53
    @jsgaj8f9vmhd53 Год назад

    Badhi6 dai dami 6

  • @TulsiChand-tx7nk
    @TulsiChand-tx7nk Год назад +1

    Keep it up

  • @janakchandthaquri3568
    @janakchandthaquri3568 Год назад +3

    Wow damee geet dai best of luck

  • @mahadevawasthi5422
    @mahadevawasthi5422 Год назад +3

    ❤❤❤wau dami song

  • @Manojdhami55
    @Manojdhami55 Год назад +1

    Badhai XA sir safaltako suvakamana🎉🎉🎉🎉

  • @arju609
    @arju609 10 месяцев назад +1

    ❤❤❤❤🎉

  • @KaranBishat-cy1vt
    @KaranBishat-cy1vt Год назад

    Dhere dhere badhai x sabai team lai

  • @haripant8559
    @haripant8559 Год назад +3

    Congratulations ❤❤❤Dai

  • @prakashrodan9804
    @prakashrodan9804 Год назад +2

    हार्दिक बधाई तथा शुभकामना ।

  • @madanrajbadu3728
    @madanrajbadu3728 Год назад +2

    हमरी भाषा संस्कृति को उत्कृष्ट प्रस्तुति ,,,,❤❤❤❤

  • @sudurexpress
    @sudurexpress Год назад +4

    म प्रदिप पाल (रदिप) सबै दर्शक श्रतामा नमस्कार ...शाली गितको अग्रिम शुभकामना सम्पुर्ण टिमलाई❤ मौलिक डेउडा गित शाली सुदुर पश्चिम्को भाकामा अति निको सजिएको छ।सबैले गित हेरबर,लाईक गरबर,कमेन्ट गरबर,च्यानलाई सस्क्राईब गर्दिया।धन्यवाद

  • @bhupendrakarki190
    @bhupendrakarki190 Год назад

    गीत राम्रो छ यो। पुरानो। संस्किर्ती। रही रहने कुरा हो। तर। बैतडी को। सुटिङ पनि वयको भएँ। अाली राम्रो हुन्थ्यो।
    जस्तै बैतडी का विभिन्न ठाउँ हरु लाई।
    बिसेस गरी। तला सोराड को buy the way. Congratulations.

  • @jitendrasinghtirwa3463
    @jitendrasinghtirwa3463 Год назад

    हार्दिक बधाई छ संपूर्ण टिम लाइ गित झिकइ निको बनिरइछ।।

  • @janakdhami8143
    @janakdhami8143 Год назад +2

    Babal deuda song.. Waiting for next song..

  • @Devilgaming72174
    @Devilgaming72174 14 дней назад

    Bahut sanduer dauda ♥️♥️

  • @Rameshtapa-q9r
    @Rameshtapa-q9r 3 месяца назад

    Nice song badai xa sbaima

  • @surajdeuba3419
    @surajdeuba3419 Год назад +1

    Nice song

  • @shreekedarmusic
    @shreekedarmusic 2 месяца назад

    Waw गौरा पर्ब खेलिने खेल अति मीठो सम्झना

  • @prakasha4110
    @prakasha4110 Год назад +1

    ❤❤❤❤❤❤

  • @Laxman252
    @Laxman252 Год назад +2

    Safalta ko shubhkamana 🎉🎉🎉

  • @tirlokudashi4996
    @tirlokudashi4996 Год назад +2

    Congratulations hjr Mama ❤❤❤❤

  • @ManishThakur-sv7fz
    @ManishThakur-sv7fz Год назад +2

    ❤❤❤❤❤

  • @tejbahadur2674
    @tejbahadur2674 Год назад +1

    Very nice

  • @SubashRana-nr5nr
    @SubashRana-nr5nr Год назад +2

    Congratulations🎉🎉

  • @prabhatchand6090
    @prabhatchand6090 Год назад

    Ati niko deuda geet sabai nika hoirya