Bishnu Majhiको दुईओटा जुम्ल्या छोरा छ भेट्न गैराख्छु भन्दै श्यामले दिए सफाई:पेट फुट्ने गरि हँसाए
HTML-код
- Опубликовано: 1 окт 2024
- Guest : Shyam Rana, Balchandra Baral, Sabita Pariyar, Sarad LG
Host : Alina Khanal
Camera/Edit : Sujan Sedhai
Specially Thank You: Durga pangeni
Supportive by : Mahendra Muskan Chhetri
बिष्णु माझीको साथमा हामी छौ भन्दै श्याम रानाले बिष्णु माझीलाई साथ दिदै गाए गीत:पेट फुट्ने गरि हँसाए
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Contact us at : 9816217548
जय गीत जय संगीत
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Mega Star Nepal.com
subscribe us:
www.youtube.co....
#Megastartv
#Shaym_Rana
#Bishnu_Majhi
#INterview
Bishnu Majhiको दुईओटा जुम्ल्या छोरा छ भेट्न गैराख्छु भन्दै श्यामले दिए सफाई:पेट फुट्ने गरि हँसाए
ruclips.net/video/JOrvRIzQcCA/видео.html
ruclips.net/video/xycdLx4uDaw/видео.html
अचम्मै लाग्छ स्याम रानाको बोल्ने शैली सोर चै केटी जस्तो छ 🤣🤣🤣🤣
@@kabirtandukar3079 89
Hahahahaha.samvae.dare.rmilo.varegood
Ò
कती मजाले हासेका बाल्चन्द्र भाइ र शम राना भाइ
श्याम लाई बुढि अाइमाइको रोल दिएर कमेडि खेलाउन पर्छ🤣🤣🤣
99%रोग निधानका डक्टर श्याम राना भन्दा फरक नपर्ला
अचम्मै हसायो श्याम ले
स्याम राना जि ले फुलेन्देको आमा ले जस्तै हँसाउनु भयो।😂😂😂😂😂😂😂 फुलेन्देको आमा Umesh Rai सङ्ग मेल खायो।
Hor
यो बालचन्द्रलाई साँचीकै हाँसैलागेहोलात अली सुहायन
कति रमाइलो हो स्यामु दादा र बालु दादा को हासो को बिग फ्यान
अति मन परछ सयाम राना जि
बालचन्द्र सर को हासै प्यारो छ
श्याम राना बहुप्रतिभाको खानी हो,म श्याम रानाको बडेमानको फ्यान हुँ है,श्याम राना लाई मैले धेरै पहिला देखि नै फलो गरेको छु,हजुरको अर्गानिक बोलि,सार्है मन पर्ने,,मलाई सबै भन्दा मन पर्ने कलाकार श्याम रानाको सफलताको शुभकामना ,💓💓🙏🙏🙏
श्याम दाजुले हसाएर मार्नु भो हैट
कति रमाइलो मान्छे हुनुन्छ श्याम दाई👍️👍️❤️❤️❤️❤️
बालचन्द्र बराल जिउ को हासो ले मेरो मुटु नै गाठो पर्यो😘😘👏
omg कतिहास्नु,बालचन्द्रजि हासो haha रमाइलो interview 😀😀😀😀
साह्रै हसाउनु भयो श्याम दाजुले यो सुन्दा मन हलुङगो भयो ।
Omg Omg mero ta दुखेको टाउकोनि हल्काभो त😂😂😂कती रमाइला कलाकारहरूँ❤️❤️
अर्गानिक बोल्ने शैली श्याम दाजी कति रमाइलो हो
बालुको दातत सबै किरा लागेको रहेछ हास्दा देखियो 🤣🤣🤣🤣
राधे भगवान स्यामको कुरा गर्ने सईली राम्रो हसायरै बोल्छन
कति हसाउनु भाको दाजु हजुर ले हजुर हरु को अबि नया सारै दामि छ दाजु 🙏🙏🙏🙏🙏🙏😀😀😀😀😀😀😀😀😀😀😀😀
यो श्यामको बोली सुन्दा नै हासो आउछ
नमस्कार सम्पूर्ण मा म दोहोरी गायिका सबिता परियार हजुरहरू को माज यो रमाइलो कुरा हामीले गरेयको फेरी पनि सबैले हेरेर साथ दिनु होला 🙏🙏🙏 हजुर हरूको माया नै हाम्रो सफलता हो ❤️❤️❤️
Sarai हँसाउने मान्छे यार seyam rana live दोहोरी मा हेर्ने मन् छ maja आउँछ
नमस्कार सम्पूर्णमा म दोहोरी गायिका सबिता परियार मेरो गितको सुटिङ मा धेरै रमाइलो भयो श्याम राना दाइ ले सारै हसाउनु भयो 😀😀😀😀😀😀 धन्यवाद सबैलाई यो माया को लागि 🙏🙏
Namaskar
हसाएरै मार्न लाएउ मामा तिमिले प्रगती गर्दै जानु😂😂💕🙏
स्याम जी ले हँसाउने बालु जि को हाँसो देखेर दर्सक अझैं रमाउने, स्याम जि very talent. Great kalakar.
यो हिरा साली कुकुर को काम छैन
@@arjungaming1582 q,
अाहा कति रमाइलो गर्नु भाकाे के सफलताको सुभ कामना
भाई को बोल्नि सैली सारै मन पर्छ कति हास्नि हो नी कति रमाईलो गर्नु भएको हो 😀😀😀 म इण्डिया बाट
😀😀😀😀😀😀😀😀😀
@@nokiamob7595 y
हाइलाइट छोटो भयो अल्लि लामो बनाउनु होला
धेरै हासो रमाइलो गर्नु हुदो रहेछ श्याम दाजु कति हास्नु हेहेहे
कत्ती हसाउनु भाको स्याम भाइले🤣🤣🤣🤣🤣
बालुको हासै मिठो।बालु हासनै जानमे हो के
लुहै अईले सम्मकै बिष्णु माझीर भुवन दाहाल को स्वर मा हिट डेउडा गित
ruclips.net/video/AMUwSFZ1Dpw/видео.html&feature=share
भाई को आशिर्बाद लागोस बिस्नु माजी लाई छिटै देख्न पाईयोस पर्दा बाईर
कति हाँस्नु हाँसदा हाँस्दा अान्दा दुखाे भाइ हाे धन्यवाद छ है सबैलाई
आगो आगो 🤩🤩🤩 खत्त्रा श्याम ब्रो
बालू दाईको हासो श्याम दाई बोली कड़ा ❤️
धेरै रमाईलो लाग्यो हजुर हरुको हाँसो सङ्गै भिडियो पनि सक्कियो ईन्डिया देखि हेर्दै छु
हास्नि र हसाउनि उस्तै म नि उस्तै हुन पुगेचु हास्दा हास्दै
हाँसेरै सके
Kati hasnu manxele vanxan syau ranale kina album lyaudaina re??😅😅😅😅😅
श्याम रानालाई लाईभ हेर्ने धोको छ । i love you shyam 🌷. सँधैभरि यसरिनै हँसाई रहनु । हाँसिरहनु । सफलता र प्रगतिको शुभकामना छ😂😂😂❤️❤️❤️।
❤️❤️❤️❤️🤣🤣🤣🤣
Haina k ho k yesto haso
@@sombahadurthapa1265 ,m.ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share
💟🍉💘💘💘💘💘💘💘💘
Atti ramailo keep it up 😁ramailo natural lokdohori kalakar 👍best of luck 👍👏💥🙏😁😁😁
बालुजिको हासो मिठो छ ! श्याम जिलाई पनि धेरै धेरै धन्यवाद
Funny interviews sheyam Rana WOW
कानको मुन्द्रा अलि सानो भए 😀😀😀😁😁😁
दामि छ श्याम याक्टिन
बाल चन्द्र दाई कति हास्या यो हँसाउने मान्छेको त कुरै नगरौं🤣🤣🤣
Nice 🙂
हसेरै मर्ने बो वन्ने जस्तै balchander मिठो xa हसो
Berami vako mnxe pni hasnw badye vya moh😁😁😁😂😂😂 love you Shyam dada ❤️ balchandra dada
कति हास्नु है,
जे होस रमाइलो हुनुहुन्छ उहाँ हरु,,,😍😍
हासदा हासदै हि मपनि सेमजिसग गावनेरहरछ।👩✈️
कति राम्रो र मीठो गित बनेको रहेछ बिष्णु माझीको बारेमा ।श्याम सरलाई धन्यवाद ।
श्याम राणा को बोलि सुन्दा समलिङ्गि झै लाग्छ,
Yo Rana magar ho thakuru hoin
Talent ko prasamsha garnu hola
He is married and have a daughter
Kata xa daughter ? Tyo balchandra ko hola ni ?@@krishnatiwari8214
TikTok ma dekhera majja lagera RUclips ma hernu aako jhan majjale hasiyo ♥️♥️♥️♥️♥️♥️🙏🙏🙏🙏
Symji arulai hasaune matra ho hajurlai hasna man lagdain? Balchandra jiko hanso ramro x
Hasaune r hasne jodi milyax😂😂
Shyam dai very talented
हाँसेको छकका साले
Thik ho thik baru jugaa ukhaaldai basda thik ho😂🤣🤣🤣
हाहाहाहाहा धेरै रमाइलो हजुर हरु नाईस लबमि ❤️❤️👌👌👌👌👏👏👏👏👏😅😅😅😅😅🌹🌺🌹🌺🌹🌺🌹🌺🌹🌺☕️☕️☕️☕️☕️☕️🍜🍜🍜🍔🍔🍔🍔🍚🍚🍚🍉🍉🍉🍎🍉
स्याम राना र बाल चन्द्र जहाँ तेहा असाध्यै राम्रो
रमाइलो हुन्छ श्यामले हसाउने बाल चन्द्र हास्ने ।जति पीडा छ तेहाँ दर्शक लाई कति खुसि रमाइलो दिनु भाछ ,सधै हासि खुसि रहनु सांगीतिक यात्राकाे सफलताको शिखर चुमाेस मेराे शुभकामना ❤️🙏🙏
🤣🤣🤣🤣🤣🤣🤣kati hasnu k 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣💙💙💚💚👌🏿👌🏿👌🏿
हसाउने नि तरिका हुन्छ Ahhh🤣🤣🤣🤣🤣🤣
कति हास्नु हो
सुन्दा साह्रै हाँस उठ्ने र रमाइलो तर कुराधेरै गहकिलाे छ ।
बालचन्द्र जिकाे हँसाइ असाध्यै चित्त बुज्दाे / धित मर्दाे लाग्याे !!
/
-
Kati hasau vako 💙💙
देख्दा पनि पट्यार लाग्ने गरि हास्नु भयो बालचद्र दाई
स्याम जिको कुरा अतिनै राम्रो लागछ ।
Very talented Shyam rana
कति मिठो गीत बधाई धेरै धेरै भाई हरु लाई
Haha 😂 what the funny 😄
Shyam jee fare aahunu paryo. ..... ramahilo
Shyam ji lai mundre ko comedy clubma leuna paro chhito
राम्रो हसाई राखनु
सरै रमाईलो राना भेना 😂😂
यो होनि त पिओर नेपाली को अर्ग्यानिक बोल्ने शैली अरुले त खाली बिदेशी नक्कल गरेर दिमाग खराब गर्छन
शयाम जि त निकै हसौनु हुदो रहेछ
Balchandra dai ko haso le vat ni adkiyo ghatima😂😆😂😆😂😆😂😆😂😆😂
So great Syam Rana ❤️❤️
Shyam daju😄😄😄😄😄
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
श्याम सर , बाल चन्द्र सर हजुरहरु को इन्टरभिउ हेर्नु धेरै मन पर्छ । कति धेरै रमाइलो गर्नु हुन्छ ।धेरै धेरै धन्यवाद सर हजुरहरु लाई 🙏🙏 हामी हेर्ने लाई पनि खुशी लाग्छ
wow wow wow wow wow wow dami xa shyam bhai ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👍👍💞❤️👍
स्याम सर ले सरै हसाउनु भयोर त्यही हसिला कुरा भित्र सत्तेता पनिछ अझ टिकटक को कुरा सारै तित्त बुझ्यो
mata yo video heri hasirai maro ko 🤣🤣🤣🤣🤣uff oho vai maro mujhe 🤣🤣🤣🤣
कति हास्नु 😂😂😂😁😁😁🤣🤣🤣
Bishnu Majhi afaile wa budako milemato maa yesto naatak racheko huna sakxa, yo ta paisa kamaune sadayantra ho.
1) Aba Bishnu Majhi ko geet nasunne,
2) I hate Bishnu Majhi's songs.
3) I dislike to listen all songs.
4) I kindly request to all songs listeners not to listen Majhi's songs.
5) 👎👎👎👎👎👎👎👎👎
Yo mote csiko bhayo ki kyho pagal jasto chichchax ta
so funny my favourite singer shyam brother ..lastai hasaunu bhayo dhanya bad xa brother lai
Comedy ma khele hunxa ni ranajiu
Hahahahahaha kati ramailo yo 2jana vetey paxi sarai ramailo hunx solute 2jana lie 😘😘🥰🥰🥰🤣🤣🤣
Kati hasaunu hunxa yo Bhai le mata kam Garda I sundain
2 सय ताेला काे सुन रे फेरि सुन त के भन्नू लसुल हाे हाे भन्दा मलाई सारै हासाे लायाे 😀😀😀😀😀😀😀
अाज म सारै टेन्सनमा थिए याे भिडियाे हेरे पछि सारा टेन्सन साफ भयाे माेड फेस भयाे 😂😂😂😂😂😂😉 ❤️❤️❤️❤️💕💕💕💕💖💖❣️❣️❣️
हैट के सारो हो हासो त। बालुको। 😁😄😄😄😄😄😄😄😄😁😁😁😁
यो video हेरे पछि म श्याम रानाको फ्यान सरै रमालो लाग्यो
Wow 👌
kati ramailo 😂😂😂😂
Hahahahahahahaha katti hasaunu vako hok 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
श्याम रानाको बोलिमा सारै अर्गानिक हासो छ