MA BHANDA NI 2 | म भन्दा नि 2| Dherai Maya - Melina Rai | Latest Nepali Song 2019/2076
HTML-код
- Опубликовано: 11 апр 2019
- TIKTOK MA TIMI BINA BACHDINA MA BHANNE TIMI BY MELINA RAI
TikTok ma Timi Bina Bachdina Ma Bhanne Timi By Melina Rai
New Nepali Adhunik Sentimental Song 2019/2076
Song : Dherai Maya Garne Manchhe ( Ma Bhanda Ni -2)
Vocal : Melina Rai
Lyrics/Music/Arrange/Edit : Raaz Kumar
Mixing : Chandra Chaudhary
Camera : Bishnu Khadka (Aaryan)
Special Thanks : Surendra Maharjan Amar, Sanjay Hamal
Crtbt prbt smart
1 Aru Sanga 0801488 70249271 50112227
2 Dherai Maya Garne 0801489 70249270 50112228
3 Mero Kunai Adhikar 0801490 70249272 5011222
#mabhandani #melinarai #latestnepalisong
धेरै माया गर्ने मान्छे
धेरै माया गर्ने मान्छे पाएर पो हो कि
तिम्रो सामु कुनै बाध्यता आएर पो हो कि
तिमी बिना बाँच्दिन म भन्ने तिमी
पराईको हुन पनि तयार भयौ
छुट्ने कुरा गर्दा मात्रै रुने तिमी
जिन्दगीभर मलाई रुवाई , रुवाई गयौ ।
अरुसँग बोल्दा मात्रै दुख्ने यो मन, अरुको नै हुँदा त तिमी नै झन्
कस्तो भयो होला मलाई तिमी नै सोच, के भयो अनि यो जीवन
माया लाउँदा झुठो कसम खाएर पो हो कि
ख्याल ख्यालैमा तिमीले माया लाएर पो हो कि
मेरो कुनै अधिकार बाँकी भए, याद आउँदा तिम्रै तस्विर छुन्छु नि है
यो जनममा म त तिम्रो हुन सकिन अर्को जनममा हुन्छु नि है
धेरै माया गर्ने मान्छे पाएर पो हो कि
TIMI BINA BACHDINA MA VANNE TIMI
TIMI BINA BY MELINA RAI
Like Us on : / ekkacompany
For Subscribe : / ekkacompany
Log in : ekkacompany.com/
C&p : Ekka Company Pvt. Ltd.
Contact : 9844474998
यो च्यानलमा रहेको भिडियोहरु अरु च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Развлечения
उषाको स्वरमा स्मारिका र किरण अभिनित ‘माया थिएन भने’ सार्वजनिक (भिडियोसहित)
ruclips.net/video/oh8bgy1Ehug/видео.html
Kati ramro didi ma hjrko big fan ho didi hjrlae maile mis gari rakhaxu didi i miss you 💖💖💖💖💖
@@mankumari3481 😊 we l see ppppilllll😅
Pppppppppppppppppppppppppp
You is
❤ nice song
This is a real story in my life..
सुन्ने लाइ स्वर अनि बुजनेलाइ सब्द
सोच्ने लाइ ज़िन्दगी को कथा अनि बेथा जता बाट पनि राम्रो छ यो गीत
Congratulations all of u.
I hope all the best.
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Already
@@EkkaCompany b
I like u song Melina sister I love you n god bless you 🙏
मेलिना राईको स्वरमा म भन्दा नि 1 हेर्न अनि सुन्नको लागि तलको लिन्कमा क्लिक गर्नुहोला । यि दुबै गीत मन परेमा लाइक, कमेन्ट अनि शेयर गर्न नभुल्नुहोला । धन्यवाद ।
ruclips.net/video/3olLGlSL6n8/видео.html
Ok xa twhjr
😍😍😍😍😍😍😍😍😍😍😍
यो गितको लेखक एवम रेक्र्डिङ कम्पनी गायिका मेलिना राई ज्यु लाई you tube कमेन्ट बाट नै भएपनी मन देखिनै सम्मान ब्यक्त गर्दछु !जस्ले यति मीठो मन छुने गित लेख्नु भयो जस्ले गाउनु भयो जुन कम्पनिले
रेकर्ड गर्नु भयो ! यो गित सारै मीठो त्यो भन्दा नि मेरो मन छुएको लाइन ``मेरो कुनै अधिकार
बाकी भए याद आउदा तिम्रो तस्बिर छुन्छु नि है यो जनम मा म त तिम्रो हुन सकिन अर्को जनम मा हुन्छु नि है" यो लाइन मलाइ सारै मन पर्यो आगामि दिनहरुमा पनि एस्तै मीठो गित रेकर्ड गराउनु होस
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Speechless 😍😍😍😍😍
No words for her😇😇😇
My ladylove I love u😚😚
Aru sanga bolda matra dukne yo maan arukai nai Huda tw timi nai jhan...such a heart touching line😭😭😭
thank u for comment . plz share & subscribe.
थाहा छैन मेलिना र अन्जु लाई जन्म दिने आमा धेरै भाग्यमानी हुनु पर्छ।।voice vocal यत्ती धेरै मिठो छ।description.बर्णन गर्ने कुनै ठाउ नै छैन।अनि सुनेको छु मेलिनालाइ मन पराउने साथीहरू भलात भलात्नी हुनुहुन्छ रे।हेरुम कति जना रैछ्😏😏
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
@@EkkaCompany sure
A mero hjr 3
a mero hjr 3
Anisha
आहाँ!
गीत होस त यस्तो। शब्द कति दिल छुने, लय कति राम्रो! अनि मेलिनाको स्वर त झन कति हो कति सुमधुर।👌❤️❤️❤️
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Hii
नछाडे 🖐️
अरु संग बोल्दा मात्रै दुख्ने यो मन
अरुको नै हुदा त तिमी नै झन्
कस्तो भयो होला मलाई तिमी नै सोच
के भयो अनि यो जिवन ।।
साच्चै भनौ भने मेलिना दिदि हजुरले गाउनु भएको यो गित मेरो जिन्दगिमा मेल खान जान्छ । सायद यो गित ले मलाइ मेरो अतित याद दिलाई दियो ।। गित सुन्दा सुन्दै रोएको पत्तै भएन
😢😢😢💏💏
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
kabita magar same too me as well . Absolutely heart touching song 👌
Wow
Same thinking
@@subhashchandhrboss8914 supop
Melina Rai, Your Father and Mother is So Lucky and Blessful
Greatest and Lovely Your Voice ❤️💕💕
thank u for your comment. please share & subscribe.
Hj
जति पटक सुनेपनि मन नमान्ने अनि दिन मा एकपटक याे गित न सुनिकिन मन नमान्ने म मात्रै हाे कि अरु पनि हुनुहुन्छ नि जय नेपाल जय गित संगित मेलिना दिजु काे स्वर काे के कुरा गरुम no world described for it you keep it up and best wished all whole team still watching 2021 october 18 from doha Qatar
thank u for your comment . plz share & subscribe.
यस्तो पो हुनुपर्छ शब्द, सङित,स्वर😍😍😘😘प्रेम बिछोडको सङम ....धेरै माया गर्ने मान्छे पाएर पो होकि .... तिम्रो सामु कुनै बाध्यता आएर पो होकि !!!!! मेरो आफनै अतीत बुझेर लेखेको होकि जस्तो लाग्यो गितकार ले.....
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Love uoy to
Niramala
Ramro xa git
Saii ho 😪😪😪😓
Wow wow wow!!!!! super singing ..... जादुमय स्वर
म त फिदा फिदा ......👏👏👏
स्वर, शब्द संयोजन असाध्यै मिलेको।
Wow what a ending!!
मनलाई छोयो।
thank u for comment . plz share & subscribe.
Some words are similar to Bangladeshi words. I like all of Melina's Roy Voice.😍😍😍
thank u for comment . please share & subscribe.
मेरो बैनी को best sung ,,,
bunu को जिबन सग सम्बन्धित
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
मेलिना राई लाई मन पराउनु हुने ले मात्र लाईक गर्नु होला ,,,,,,
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Nice songs
Butifull
Heartily song
Very 2 your nice songs
Wow Kati mitho song...n Melina Dii KO sumadhur awaj...🌹🌹😔💞💞🌹👍👍💯💯
thank u for your comment ..please subscribe us for more videos
My favourite song this song made me crying 😭😭😭😭😭😭😭😭😭lots of love Melina diii
thank u for your comment.
कति राम्रो गीत मेरो जिन्दगी को कहनी नै लेख्नु भको जस्तै लगेउ कसम मेरो अँखा मा आशु रोकेन😭😭
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
hoii testo
Anjila tamang official ho haie 😁😁😁😁😁
Waaa k bhanu first time ta sunea second time ma aakadam sasrokea jasto bho😭😭😭😭😭kati metho sound didi Hajur ko
Love you
Thankyou Melina rai ❤️
I couldn't be able to stop my tears after hearing the song😭😭😭😭😭😭😭😭😭😭😭😭😭melina didi you are a one of the world 🌎🌎 thank you so much for this song😭😭😭 bcz it is an matching on my real life., ❤️❤️❤️😘😘
thank u for comment . plz share & subscribe.
Sam tu uhh dada mero pani testai life xa 😭😭😭😭😭😭😭😭😭😭😭🙈😭😭
Hora🤔
@@EkkaCompany p0000v
My favourite singer melina rai 😍😍😍
Love from indonesia fans
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
thanks sis for supporting nepali song
अरु सँग बोल्दा मात्रै दुख्ने यो मन, अरुको नै हुदा त तिमी नै झन.,
कस्तो भयो होला मलाई तिमी नै सोच, के भयो अनी यो जीवन..!! 😍उत्कृष्ट शब्द चयन बयान गर्ने कुनै शब्द नै भेटाएन..!! मेरो वास्तविक जीवन सँग मेल खायो लाग्छ यो गीत मेरा लागी कोरिएको झै..!!
सम्पूर्ण टिमलाई सफलता को शुभकामना🙏🙏
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Anisha
😍😍😍😍😍😍
Get
Miss you melina dijuu n best of luck.....nice song
thank u for comment. please share & subscribe.
हैट मेरो जिन्दगीको काहानी सँगसँगै मेल खाने गित पो रहेछ , यार साथमा मेलिना बुनुलाई धेरै भन्दा पनि धेरै धन्यवाद छ , बुनु अनि यो गितले त मलाई धेरै नै रोअायो 😭😭😭😭😭😭😭😭😭😭😭 ।
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Same here 😭😭😭😭
Sarai man xoyo mero jindagi ma ghaty ko ghatana malai jasto kasai lai n hos😭😭😭😭😭
छन्थ्याल ❤️
🥺🥺🥺
तिमी बिना बाच्दिन म भन्ने तिमी
पराईको हुन पनि तयार भयौ
छुटने कुरा गर्दा मात्रै रुने तिमी
जीन्दगी भर मलाई रुवाईरुवाई गयौ !! 👌👌👌
💕💕❤️❤️😍😍😘😘
👍👌👌👌👌💖💖💖💞💞💞💞
👌👌👌👌👍👍👍👍💖💖💖💖💖💖💖💟💔💔💔
👌👌👌👌👌👌👌❤❤❤❤❤❤
नमस्कार !मेलिना दिदी।भन्नू पर्दा म चै हजुर र अन्जु दिदिको फ्यान हु।साच्चै हजुरहरु एति मिथो सुरिलो भाका मा गीत गाउनु हुन्छ।यो गीत पनि धेरै नै राम्रो छ।दिदी ! हजुरलाइ सफलताको शुभकामना दिदी।best up lUck दिदी ।👌👏💖💝
Thank u so much ..please subscribe us for more videos
Ramro xa sangit aaru pani ghaunu hola hai Melina didi
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Nealpegzgx
🌹💖💞💞💖💖
म भन्दा नि २ , तिमी बिना बांच्दिन म प्रमोद खरेलको आवाजमा सुन्नको लागि तलको लिन्कमा क्लिक गर्नुहोस् । अनि मन परेमा लाइक , कमेन्ट, शेयर पनि गर्नुहोला ।
ruclips.net/video/_W6YT3kVSFo/видео.html
Hi
Nice song
Nice
Tami malina rai ko sor
Wow
Heart touching song ❤️💜💢💗💜
thank u for comment . please share & subscribe.
Nice di
Jati beautiful manxe teti nai beautiful voice and lyrics....
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Melina dd ko song👌💗💕
Thank u so much ..please subscribe us for more videos
Asmika Sth good
#Melina ddko song sunra naruna KO hi xain hola saad yati mitho git👌👌👌👌💕💕💕💕
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Mero kunai adhikar baki vaya yaad aauda timro tasbir xunxunai hai yo janam maa Mata timro huna sakina arko janam maa hunxu ni hai 💕💕💕
मलाइ पनि यो सब्द चै सारै मन परो
😭😭😭😭😭😭😭 lovely 🌹
धेरै राम्रो छ सोर अनि गीत सफलताको शुभकामना छ हजुरलाई मेलिना जि
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
😰😥😤🙍👭👫👪💑💏👌👍🌹🌺qt
अाह कति सुमधुर अावाज मेलिनाजि सुन्दा अान्दद अायो शब्द र संगीत र टिमका सबैलाई धेरै सुभकामना छ
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Waw dami
glad to see im not the only nepali who doesnt know how to speak nepali that well
thank u for comment . please share & subscribe.
BAdhai x Molina raii ...best off luck
गित धेरै राम्रो लाग्यो 😍😍😍👍️👍️👍️ धेरै धेरै बधाई तथा शुभकामना सम्पुर्ण टिम प्रती स्पेसल राजकुमार सर्👌👌👌👌
Thank u so much ..please subscribe us for more videos
tlu
मेरो बेस्ट singar मेलिना राई सोरको धनी मेलिना राई 💟💟
Thank u so much ..please subscribe us for more videos
Sarai ramro voice xa hajur ko💕💕💕💕💓💓
mero best singer melina rai sowrko dhani
Your songs make me feel better and nice .....I'm thankful...
thank u for comment . plz share & subscribe.
मेलिना राई को गीत सुन्न र हेर्न पाउदा सराई आनन्द आउँछ ,,,,,, स्वर कि धनी रुप कि रानी ,,,,,,
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
wow ramro chha song man chhuni
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Melina rai ko fan ko ko hunu hunxa
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Ma pune
Tq
Ma pni
Wow
Melina rai is best........
Unko jesto sor lai ma salam gorchu jo jo malina rai ko sor ramro paucho tele like comment gornu hola plz
Thank u for ur comment...please subscribe us for more videos
धेरै धेरै धेरै राम्रो छ 👍️👍️👍️👍️👏👏👏👏
राम्रो छ है 💐💐💐💐💐🐇🐇
thank u for comment..please share & subscribe.
I am not Nepali but superb singer and cute singer 👌👌💖💖
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Thank you for Like Nepali singer
Charan Rai welcome dear
@@anjalisharmaanji4886 okay bear
Ho k
Heard touching Song 😘
Melina Rai Your Voice Too lovely ..
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
melina Dd ko sound maparnele like garnuhola
thank u for ur comment . plz share & subscribe.
This is a real story in my life
Thank you so much for the entire music team for such a beautiful adhunik song🙏
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Wow nice song 😍😍😘😘
tiktok 😘
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Heart touching song
thank u for ur comment. please share & subscribe.
Wow malina rai ko sor katti ramro xa malina rai la gaya ko geet sapoai hit hunxa
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Melina d ko sor kati mitho man nai choyo 💔
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
मार्मिक गित
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Dherai ramro lagyo hjur Ko yo song
thank u for comment . please share & subscribe.
Arusanga bolda matrai dukhnay yo mann aru konai hudata temenai jhan kasto vayo hola teme nai socha ani k vayo hola yo jiban yo line lay mannxoyo 😢tq melena de hamisabai nepalilai yesto geet shor sunounu vakoma loveuh ❤
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Mero kunai adhikar bake vaye yaad aauda tmro tasbir xunchu ne hei 😭😭
Yo jyaan ma matw tmro huna sakena arko juni ma hunxu ne hei 😭😭
Yad garnu likes💓💓 garnu
tiktok😍😍😍bata aaeko😍😍
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Maile pani tiktokma dherai sune dekhe so youtubma herna aako
Hi
@@EkkaCompany h
😊😊😊😊
Oh! My God. ........ still great.... gonna be 10000 years. ......
Such a sweet and melodious voice ❤. Love from India.
Dami x di
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
तिमि बिना बच्दिन भन्ने तिमी
पराई को हुन तयार भयउ 😌!
छुतने कुरा गरदा मात्रै रुने तिमी
जिनदगि भर मलाई रुवाइ रुवाई गयौ😍💞😌💞✌️
Melina sis and songs best
Good song 😃😄😘😘😍🎶🎶🎵🎵🎤🎤🎧🎧🎧🇧🇷🇧🇷🇧🇷
Dami xa
😍😍😍😍
Love you that is line so nice.......lovely
Ramro lagyo melina bahiniko geet
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Awesome 👍👍👍👍 song Melina ma'am you're Nepali Shreya ghosal Love you ma'am and proud to be a nepali
thank u for comment . please share & subscribe.
कसरी ? बयान गरुँ मेलिना दिदी हजुरको आवाज को कुनै शब्द छैन ।अझै भोलि का दिनमा पनि यो भन्दा पनि अझै धेरै प्रगति गर्दै जानू ।
हजुर को साथमा हामी र हाम्रा देश बिदेश मा रहनु हुने सम्पुर्ण तीन करोड नेपाली छौ ।
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
कुनै कुनै नेपाली गीतहरु मेरै लागि लेखेको हुन जस्तो लाग्छ।शब्द अनि स्वर अति राम्रो अनि मार्मिक
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Ramesh
Melina di jati tarif garyo teti kam hunxa I love you always my favorite singer
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Sharmila Lama
@@EkkaCompany 1al
Melina's performance in voice of Nepal, "Timile khayeko kasam" can be considered as comparable to the great Lataji's voice.
melina Dedey😍😍😍😍😍😘
Ekdamai mitho,ramro ra man xune geet
Love you Melina dee
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Huss
Love this song kati dami xa ni song yo ma ta rui dinxu song sunera😢😢
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Melina Rai voice is god gifted what a melodies voice 🙏💖
thank u for comment .
Soooooo sweet voice melina sis NYC SoNG wowwwwwwwww
😂😂😂😂😂😂😂😂😂😂
❤❤❤❤❤❤❤❤❤❤
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
wow so beautiful song😂😂😂😂
Marja lago
I love this song.this song tuoch my heart
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Why do you have such a beautiful voice ? I absolutely love this songs. ❣
thank u for ur comment. please share & subscribe.
The_First_Song_Which_I_Have_ever_Listen_Hole_Day_Without_Next
thank u for your comment. please share & subscribe.
Amazing voice with heart touching song.😘😘😘😘😘😘
Really I listen this song more than 100 times.😘😘😘😘😘
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Wow
Wow excellent voice dii hajurko💕❤
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Nice song I like this
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
आशा छ तिमी एक दिन मेरो माया सम्झेर धेरै रुने छौ माया😭❤
I'm sorry 😐😔
thank u for comment.
@@peacefulstudy650 😂😂😂😂
Yes 😢😢
Aaha sir badhai
Thank u so much ..please subscribe us for more videos
तिमि बिना बच्दिन भन्ने तिमी
पराई को हुन तयार भयउ 😌!
छुतने कुरा गरदा मात्रै रुने तिमी
जिनदगि भर मलाई रुवाइ रुवाई गयौ😍👌👌✌️
Hi
melina rai voice so nice 😘😘
Love you melina rai so much you are so cute
Melina Rai have many fans in Manipur northeast, India
Love her song's 🎶🎤
thank u for comment . please share & subscribe.
@@EkkaCompany ew see
Wow beautiful 💔💔
thank u for ur comment . plz share & subscribe.
Derai ramro song❤️❤️❤️❤️❤️❤️❤️😭😭😭😭😭😭😭tme bin badin vane tme paraiko hun pni Tatayar vayo😭😭😭😭😭😭😭😭😭😭😭😭😢😭😭xutane kura garda matra rune manxe tme jindaji var mailai rune garayo ......😕😕😕derai maya garne manxe payar ho ki😢😢😢
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Huss hjr god bless you
😰
Kati Ra mro xa bibi yo git
Nice
Love you Melina diju😍❤❤
words seems less to describe your voice❤
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Beautiful ❤️ Nice
thank u for comment.
Dami xa melina d hjrr ko yo song le tw mero manai xuyo tw
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
के भनु मसँग कुनै शब्द नै छैन यो गीतको वर्णन गर्नलाई 👌👌👌👌👌
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
wow heart touching song melina sister so sweet your voice👍️😘
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Nice you
Hoit garho xa hou atit haru
💞💞 kty ramro geet tei mathi Melina Rai ko sumdhur aawaj
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Wow so nice sweet voice my Best singer malina didi
thank u for ur comment . please share & subscribe.
Melina Didi ko Song Malai Dheraii dherai manparxa Voice pni Ramri pni hunuhunxa hajurr😘😘
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Numa bibi
Nice song.
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Love from an Armenian girl 🥰
Its make me cry .its really really heart touching word and voice.i miss my days
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
song vaneko yasto po hunu parxa sor lay mileko nice song yakdam man paryo song
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
आज यो गीत सुन्दा साच्चिकै अतीत को याद आयो nice song melina didi
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
Wow heart touching song.... 💔💔😍😍😍
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।
मेरै बैनीको काहानी पो हो त 😭😭😭
बुनु याद आयो फेरि पुरानो दिन को
कमेन्टको लागि धन्यवाद , Share अनि Subscribe गर्न नभुल्नुहोला ।