काठ लोड गरिएको ट्रकमा नम्बर प्लेट नहुनुको कारण के..? हामीले जानकारी गराएपछि प्रहरीले देखाए सक्रियता!
HTML-код
- Опубликовано: 1 мар 2024
- Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.
सत्य तथ्य छानबिन गर्ने नेपालको एक मात्र जिउँदो पत्रकार दिवाकर जी,सलाम छ हजुरलाई🙏🇳🇵🇳🇵
This is your agent. He is the Hindu broker. He is not journalist but RPP Agent .
नीडर साहसी पत्रकारीता दीवाकर सर लाई सलाम छ 🙏🙏❤️
सतसत नमन छ दिवाकर जी यो कार्यको लागि
आफ्नो जिउ ज्यान को पनि ख्याल राख्नु होला दिवाकर जी यस्ता तस्कर हरुको कुनै भरोसा हुदैन यस्तो जोखिमपूर्ण कामको लागि हजुरलाई भित्रि आत्मा देखि सलाम छ
अति निडर पत्रकार नमस्कार छ
पत्रकार दिवाकर जी एक निडर निस्वार्थ निष्पक्ष सच्चा इमान्दार देशभक्त नेपाल आमाको सुपुत्र हो भन्ने प्रमाण वहाँको पत्रकारिता पेशाले प्रमाणित गरेर देखाएको हह !
salute xa Nepal ko Xora Diwakar Sir Tapailai Khatara hunu Sakxa Sir tara Himatilo Xora hunuhundo rahexa salute xa🙏👍️🇳🇵🇳🇵🇳🇵🇳🇵
तस्कर, भ्रष्ट, हत्यारा, बलात्कारी तथा दलालहरुले कब्जा गरेको देशमा यस्तै हो!! लाग्छ,, दुःखको कुरा देशमा न्याय मरिसकेको छ!!😢😢
Good news HTP khabar 👍
Good job दिबाकर सिर
HTP.. Bravo 👍👍
हिम्मतदार नेपाल को सच्चा एक पत्रकार दिवाकर सर
हृदय देखि नै स्लोट
होईन अपील त्रिपाठी को सहपाठी निसकिने भयो पत्रकार दिवाकर जी welcomeराम्रो काम
Tripathi ko bau ho diwakar 😂
नेपालको सच्चा सपूत 🇳🇵 Good Media जनचेतना जगाउन आवश्यक छ 😍
मधेश काे हिम्मतिलाे यक मात्र पत्रकार दिवाकर सर सलाम छ
देसको सच्चा पत्रकार लाइ सलाम।😊 तस्कर हत्यारा देस लुटेरा को अन्त्य नभइ देस बन्दैन धन्यवाद नम्बर प्लेट बिना कसरि चेकिङ पास हैट नेपाल थुइक्क 😢
पत्रकार गर्नु नै छ भने यस्तै गर्नु तर 😮 समाजमा हिंसा,बिराेध,अराजकता,अरुकाे धर्म लाई गिज्याएर आराेप लगाएर पत्रकार नगर्नुहाेस।
दिवाकर sir goodjob
Desko euta honhar patrakar Diwakar
Salute
Respect to you brother
एक साहसि पत्रकार ।।🙏🙏
Godjob diwakar bro🤞🤞🤞🤞🤞🤞🤞
great bro tara durga parsai ko kura ma biswas nagarnu hai aasti liyako interview man pareko thiyana hai
Mayor Balen, Harka, Gopi, Reporter HTP Khabar, Falano News, Best.❤❤
Good job ❤ Diwakar sir
Diwakar sir jindabad jindabad jindabad jindabad jindabad 🙏🇳🇵🙏
श्याबास प्रत्रकार ज्यू👏👏
Great work👏👏👍👍👌👌
Patrakar vaneko asto hunuparxa good ❤❤❤❤❤
Good news good reporting
jay dibakar sir ❤❤❤❤❤❤
Very nice 👍
Good job
सलोट दिवाकर जि,,तर के गर्नु राजनिती सम्रछेण छ्,के गर्नु देश त लुटेरा हरु कै होनि,गरीब जनता यक इन्च माथी आउन सकेको छैन झान गरीब भको छ्,लुटेरा हरु ले आकास छोइ सके सम्पत्ती लुकाउने ठाउ छैन ।आम्दानिको स्रोत के त भन्दा यस्तै काला धन्दा ।
Great work❤❤
राजनितिक दलका तसकर र प्रसासन काठ ब्यपारिकाे मिलेमत्ताेमा पास भईरहेकाे हुनुपर्छ ।
I kindly requested diwakar to take stand for salin pokhlrel case if it is possible
Good hop brother you are awesome news podcaster jai hos vai ko
सबै मिलेमतो हुन्छ छर्लङ्ग बुज्न सकिन्छ!
नेपाल का एक हुनहार सपुत ❤❤❤❤
पुलिसले महिना वारी लिएको हाेला त
अनि कहाँबाट कसले ,, राेक्ने र छुन ,, सक्छ
निडर हुनु हुन्छ तपाइको पत्रकारिता लाई दुई हात जोडी नमन छ
कोइ निकाय छ भने त देखोस न फुटेको आखाहरुले
गाड तन्त्र 🙄🙄
Good jub❤❤
अब नेता पुलिस हाकिम मिलेको हुनछन तसकर हरुकोसाथ
Yo ramro Kam ho
👍
यो त! नेपालमा चलिरहेको खेल हो। अब चैं तपाईं जस्तो जागरुक देशप्रेमी, असल र निडर पत्रकारको उदयले । देशमा चलेको भ्रस्टाचार लाई , खत्तमै गर्न सहयोग गर्छ।
❤❤❤❤
सेटिङमा पैसा नपाएपछि ,,,,, भिडियो बनाउन पर्यो।
डलर त चाइयो नी! भिउज बाट भएपनि।
Omg
🙏🙏🙏🙏🙏🙏
🎉🎉🎉🎉
Good news 👏 sir ke garne nepal ko police chor nai xa
चोर पुलिस जिन्दावाद 😢😢
Sir purai video heraununa
Kanuni dayerama lai santi surakshya kayam gariyos
🙏🇳🇵
लुट्न सके लुट अरु देशमा पाईन्दैन नेपालमा नै हो छुट एस्तै हो देश काहां बाट उबो लाग्छ त ,!!!
Hjr chahi ali dhyan diyera hinnu hola
योसबइमिलिमतोसेटिङ्गमाभाकोहो किनरोक्निनि योसबइभारत तिरजानिहो त्येहिकारन्त्येहाँकुनइ इमान्दारपुलिस पुग्योभनियातमारियेला। नभयेपिटिन्छ अनित्येहिबिबादमापर्छ
Kendra dekhi cdo samma sabai milayeko hunxa hau dai kasaiko kehi lagdaina
Taskar ho yo sab.. police snga milera nei yatiko Garne aat aauxa
Sabai yo netaharukai haat xa aru khi xaina
🇳🇵🇳🇵
Taskariko ilaaka ho sir kaha rokxa ta
Setting vaneko yoi ho k yr solti
हजुरको नम्बर पनि छोडनुन।
good job patrakar mohadaya
Yo truck lay accident garyo bhayne ko jimma😮😊
Nepal police le ghuss khaai aakya xa
Des lutne bhayw
Salute 🫡
Yo hawaa reporter khata
लुट्न सके लुट कान्छा हाम्रो नेपालमै छ छुट सबैको मिलेमतो हो प्रहरी सबै भ्रष्टाचारि नेपाल ख्रोक्रो भैसकेको अवस्था हो