साँच्चै सारङ्गी सन्सार बाट सुनेको प्रतिमा को गायकी र कमल सरको सारङ्गी बनमा काँडा छ तितेकरेली जस्ता अन्य गित हरु निकै सुनिन्थियो र आज सम्म पनि सारङ्गी सन्सार मा सन्सार जितेको छ आज भगवान भण्डारी जि लाई देख्न पाईयो साच्चै एक दम रमाईलो पनि सहन सिलता साथै सुरिलो स्वरकी धनी आशा को मिठो प्रस्तुति साह्रै रमाईलो भयो जोर्दान मा बसेर पनि साच्चै सारङ्गी सन्सार मै भएको आभास भयो ❤❤❤
आहा सारै रमाइलो मिठो लाइभ दोहोरी गीत सुनियो बदाइ छ भगबान भन्डारी दाइ आशा बहिनी लाइ सारंगी सन्चालक कमल सर लगाएत सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤
भगवान दाइको हरेक गित पहिले देखि नै हेर्दै र सुन्दै आको हो सारै राम्रो लाग्छ ।अहिले आएर सुन्न पाउँदा सारै खुसी लाछ ।❤ आशा बैनि र दाजुको दोहोरी सारै राम्रो छ सबैलाइ सम्मान छ
धेरै बर्ष पछि भगवान भन्डारी लाई देख्न र हेर्न पाईयो धेरै खुशी लाग्यो। आज आशा बि सि सग दोहोरि गाउन लाग्नु भएको धेरै धेरै बधाई तथा सम्मान छ। जय सारंगी संसार। कमल जी लाई बिशेष बधाई छ।
आसा को स्वर को ठूलो फ्यान त म पनि हु तर आसा को सबै भन्दा सुन्दर र आकर्षक गर्ने नसालु आँखा अनि चुम्बन गर्ने ओठ ले चाहिँ सारा युबा दर्शक हरु चाहिँ फिदा हुन्छ होला म जस्तै 🎉🎉🎉
आदरणीय अग्रज भगवान दाजू 🙏🙏 अनि बहिनी आशा 🙏🙏अनि सम्पूर्ण सारङ्गी सन्सार परिवार 👍👍 यसरी नै देश तथा विदेश रहनु हुने सम्पूर्ण लोकगीत गायक तथा गायिका लाई जोड्नु होला, जय गीत जय सङ्गीत 🙏🙏
पैला क्यासेटमा सुनिन्थियो भनि ऎलेआयर मवाइलिमा हेर्नपाउदा सारै खुसिछु धेरै कलकार बिदेसिनु भयेको तेसैमा मनरुनंछ भगबान भन्डारि सर कमलसर कोत बखान गरेर साद्देछैन सबै सबै लाइ नमस्कार शफल्ताको सुभ कामना
बहुप्रतिभाको धनी लोकप्रिय आदरणीय लोक दोहोरी गायक तथा सर्जक भगवान भण्डारी एउटा जिउँदो इतिहास जस्को ब्याक टु ब्याक हिट गितहरु खैरेनिमा गेट ,बिगृयो चालपनी ,फूलमा भमरा ,बनमा काडा छ हुँदै झ्यालैमा ऎना नेपाली लोक संगीतमा कोशेढुङ्गा सावित भएको छ उहाँको थुप्रै सृजनाहरु अझै जनमानसमा उत्तिकै लोकप्रिय छ धेरै पछि आज सारङी सन्सारमा देख्न पाउँदा अत्यन्तै खुशी लाग्यो आशा बिसि ज्यु सङ्गको दोहोरी दामी लाग्यो झन क्यारिकेचर बबाल छ 🙏😊❤️🌹🎊🌺
असाध्यै मीठाे लाेकदाेहाेरी ! शिष्ट शैलीमा गाइएकाे याे दाेहाेरीका शब्द शब्दले मन छाेएकाे छ । यति सुमधुर र माैलिक परिवेश उजागर गरेर गाइएकाे याे अनुपम दाेहाेरीकाे लागि आदरणीय सांगीतिक व्यक्तित्व भगवान भण्डारी तथा सुमधुर स्वरकी बहुचर्चित लाेकगायिका आशा बि. सी.लाई हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना । सारंगी संसार परिवारप्रति हार्दिक आभार ।
सायद, सायद साऱंगी संसार मा जति गीत संगीत बाट मनोरंजन लिन्छन् दर्शक श्रोताहरु ले त्यतिकै वा त्यो भन्दा बढी नै हुनसक्छ कमल जी को प्रस्तुति बाट आनन्द लिइरहेका हुन्छन।
आशा बहिनी को frn यता हाजिरी हुनुहोस त❤❤
अग्रज भन्या अग्रज नै हो के कस्तो मीठो सरल तरिकाले बिषय बस्तु मा कत्ती नि नडगमगाइ सरररररर नदि बग्या जस्तो गरि गीत प्रस्तुत गर्नु भो आहा👏👏👏
दिनमा एक पटक सुने गरेको छु हाहा❤❤
अग्रज भनेको को अग्रज नै हो रहेछ, सत्य लाई सत्य नै बोल्नु , मान्नु पर्छ चाहे जुनसुकै जातीय होस...... जय ! भगवान दाइ र आसा बहिनी ❤❤
नमस्ते !! कतार देखि हेर्दै!!!! दिन भरिको थकाइ मेत्ने ठाउ चौतारी सारङ्गी संसार!!!
सारङ्गी संसार को फ्यान जति एता हाजिर हुम ल भगवान दाइ सबै को भगवान हुनुहुन्छ 🙏❤️
साँच्चै सारङ्गी सन्सार बाट सुनेको प्रतिमा को गायकी र कमल सरको सारङ्गी बनमा काँडा छ तितेकरेली जस्ता अन्य गित हरु निकै सुनिन्थियो र आज सम्म पनि सारङ्गी सन्सार मा सन्सार जितेको छ आज भगवान भण्डारी जि लाई देख्न पाईयो साच्चै एक दम रमाईलो पनि सहन सिलता साथै सुरिलो स्वरकी धनी आशा को मिठो प्रस्तुति साह्रै रमाईलो भयो जोर्दान मा बसेर पनि साच्चै सारङ्गी सन्सार मै भएको आभास भयो ❤❤❤
Aaj ko dohori bhagwan sir ra asha bahini jhakas ramailo vayo dubai janalai suvkamna
देवर बाबुको गित त्यसै राम्रो,, आफ्नै स्वरमा झन राम्रो शुभकामना सबैलाई ❤❤🙏🙏
आहा सारै रमाइलो मिठो लाइभ दोहोरी गीत सुनियो बदाइ छ भगबान भन्डारी दाइ आशा बहिनी लाइ सारंगी सन्चालक कमल सर लगाएत सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤
very nice singer❤❤❤Bhagawan❤❤❤❤Bhandarai❤❤❤❤
आहा भगवान दाईको दोहोरीको पर्खाइमा थिए आज आशा सँग बबाल भएको रहेछ अब मजाले हेरिन्छ 🎉🎉🎉❤❤❤❤❤
एकदमै राम्रो दोहोरी सुन्न पाए आज अलि फरक आनन्द आयो धन्यवाद सारङ्गी सन्सार परिवार लाई
भगवान दाइको हरेक गित पहिले देखि नै हेर्दै र सुन्दै आको हो सारै राम्रो लाग्छ ।अहिले आएर सुन्न पाउँदा सारै खुसी लाछ ।❤ आशा बैनि र दाजुको दोहोरी सारै राम्रो छ सबैलाइ सम्मान छ
Dherai paxi bhaguwan dai lai dekhanu payo khusi lageyo thanks sarangi sansar❤❤❤❤❤
धेरै बर्ष पछि भगवान भन्डारी लाई देख्न र हेर्न पाईयो धेरै खुशी लाग्यो। आज आशा बि सि सग दोहोरि गाउन लाग्नु भएको धेरै धेरै बधाई तथा सम्मान छ। जय सारंगी संसार। कमल जी लाई बिशेष बधाई छ।
अति उत्कृष्ट शब्द चयन यो हो असली दोहोरि ❤❤❤❤❤🙏🙏🙏🙏
nice bhagwan Bhandari dai🙏🙏
Aaha Kati ramro dohori hajur haru ko wow ❤️❤️🙏🙏👌👌👌👌
Lok dohori king raju pariyar bhagawan Bhandari sangai ek satha herna sarai man xa❤❤❤🙏🙏
आहा कतिमीठो भाकामा अग्रज सदाबहार लोकगीतका धरोहर आदरणीय भगवान भण्डारीको दोहोरी हेर्नपाउदा खुसी लाग्यो❤
कतार बाट पनि सधै हेर्छु म पहिले देखि नै हेरी रहन्छु हजुर को स्टोडियो को दोहोरि हजुर को fan को म
निकै राम्रो अनि रमाइलो दोहरी सुन्नु पाइयो ❤❤❤❤❤शुभकामना
भगवान भन्डारी दाइ आसा बि सि को दोहोरी यकदमै राम्रो छ सम्पुर्न कलाकार हरु मा मनै देखि सम्मान सङगै धन्यबाद छ।
भगवान् भण्डारी र आशा बिसी को दोहोरि गित सारै राम्रो लाग्यो स्वर शब्द अति नै मिठो लाग्यो यस्तै दोहोरी गीत सुन्न पाइराखौ भन्दै साङगितिक यात्रा सफल रहोस्
लोक सँगित को भगवान भणडारि दाई❤ ❤❤❤❤
Sandip chepang vai ko dohori sarangi sansar ma pani xitai sunna paiyous imiss u all🙏
आदरणीय दाजु भगवान भन्दारी लाई मिठो समान सज्गना म दुबई बात हेरेको छु
सम्माननीय दाई 🙏♥️
राजु दाइ र भगवान दाइ लाई सगैं राखेर कार्यक्रम आयोजना गरेको हेर्न मन छ ।
आसा को स्वर को ठूलो फ्यान त म पनि हु तर आसा को सबै भन्दा सुन्दर र आकर्षक गर्ने नसालु आँखा अनि चुम्बन गर्ने ओठ ले चाहिँ सारा युबा दर्शक हरु चाहिँ फिदा हुन्छ होला म जस्तै 🎉🎉🎉
Wow रमाइलो दोहोरि बधाई तथा शुभकामना 🙏🙏🙏
Wow dharai dharai ramro xa dohori song badhai xa all tem lai sarang sansar lai ghan dharai❤
आहा बरिष्ठ सङ्कलक भगवान भण्डारी दाजु❤❤ आहा कति कालजयी गित❣️❣️
Hamro gaule vagwan daju lai dherai samman
सुपर दामि छ साथमा राजु परियार दाइ भइदेको भइ अझैइ रामइलो लाउँथ्यो र म साउदि बाट सबैइ लाइ नमस्कार
अब भगवान् दाई संग टिका सानुको दोहोरी हेर्ने मन छ ।
Aa ha Sarai ramro program miss you all sarangi sansar family
भगवान दाई को फ्यान म 🙏🙏लाईभ दोहोरि यस्तो सभ्य हुनुपर्छ ❤❤ छाडा गाउने टोप्रे टोप्रिनी हरु ले सिक😮😮
आहा सारै रमाइलो लाग्यो भगवान जी पनि आउनु भएको रैछ आशा पनि मलाइ मन पर्ने गायीका हो आले शितल रविन सबै जना लाई सम्झन चाहान्छु बधाइ तथा शुभकामना छ
thank you so much for 36 subscribers family ❤❤🎉keep supporting guys❤😢😢 dherai dherai maya dherai dherai samjhana ❤❤❤😢😢😢
Very nice Asha singing with Bhagawan bhaai
Jhyalai ma aina ma dai Ko pailo live dohori….kati mitho geet..ani ramro combination asha sanga
नमस्कार सम्पूर्ण साराङ्गी sansaar परिवार लगाएत सबैलाई म पनि हेर्दै छु साउथ अफ्रिका मौरिसस देखि
सारङ्गि सन्सारको आजको प्रस्तुति अति रमाईलो लायो भगवान भन्डारी बाजेलाई नमस्कार 🙏
कमल सर भगवान भण्डारी र राजु परियार ज्यु लाई संगै दोहोरी गाउन लगाउन ❤❤
आदरणीय अग्रज भगवान दाजू 🙏🙏 अनि बहिनी आशा 🙏🙏अनि सम्पूर्ण सारङ्गी सन्सार परिवार 👍👍 यसरी नै देश तथा विदेश रहनु हुने सम्पूर्ण लोकगीत गायक तथा गायिका लाई जोड्नु होला, जय गीत जय सङ्गीत 🙏🙏
Thank you Bhagavan Bhandari jiu, and Asha Bc Like you From India
भैयो आज वारि र पारी फर्कनु दाइ भगवान भण्डारी ❤झ्यालैमा ऐना.....❤❤🙏♥️♥️
❤❤❤ भगवान दाईको खैरेनीमा गेट भन्दा अघि देखीको फ्यान हुँ,हार्दिक सम्मान प्रकट गर्न चाहन्छु।
भगवान भन्डारी दाजु / आशा बि सि बहिनिको उत्कृष्ट प्रस्तुति दिनु भयको छ।साङ्गितिक भबिस्यको शुभकामना ।💓💓🙏🙏💓💓
Purana damali Raju pariyar, Bhagawan bhandari, milan lama shila aale, sharmila gurung Badri pangeni haruko karyakram lyaunun
पुरानो स्रस्टा भन्डारी दाइ 🙏🙏
भगवान भण्डारी यउटा हुना हार कलाकार तथा अाफै मा शब्द सर्जक हुनुहुन्छ यहाँ दादा कै गित सुनेर हुकेका हुउ बाधाई छ सम्पुर्ण लाई 👌👌👌👌❤️♥️🇳🇵💯🌹💔
पैला क्यासेटमा सुनिन्थियो भनि ऎलेआयर मवाइलिमा हेर्नपाउदा सारै खुसिछु धेरै कलकार बिदेसिनु भयेको तेसैमा मनरुनंछ भगबान भन्डारि सर कमलसर कोत बखान गरेर साद्देछैन सबै सबै लाइ नमस्कार शफल्ताको सुभ कामना
Best सारङ्गी संसार वेस्ट कलाकार
Bhagaban is best
Very nice🎵🎵
धेरै माया छ दाई लाई🎉🎉
Sarangi sansar sadhai herne garxu hal malaysia bata ho hai kamal sir❤❤❤👈️
भगवान भण्डारी साच्चिकै भगवान हुन❤गाउने शैली स्वर सबैलाई हसाउने भगवान भण्डारी सरलाइ एकदमै सम्मान छ❤️🙏❤️
हाम्ले पनि एकै पटक १००० रूपियाँको क्यासेट कीनेका थीम्
असाध्यै मन पर्ने गारक👌🏻👌🏻👌🏻👌🏻👌🏻
Damdar ramailo meetho dami prastuti 🎵 Kamal sir best of luck & Thanks Bhagban & Asha👌⚘
बहुप्रतिभाको धनी लोकप्रिय आदरणीय लोक दोहोरी गायक तथा सर्जक भगवान भण्डारी एउटा जिउँदो इतिहास जस्को ब्याक टु ब्याक हिट गितहरु खैरेनिमा गेट ,बिगृयो चालपनी ,फूलमा भमरा ,बनमा काडा छ हुँदै झ्यालैमा ऎना नेपाली लोक संगीतमा कोशेढुङ्गा सावित भएको छ उहाँको थुप्रै सृजनाहरु अझै जनमानसमा उत्तिकै लोकप्रिय छ धेरै पछि आज सारङी सन्सारमा देख्न पाउँदा अत्यन्तै खुशी लाग्यो आशा बिसि ज्यु सङ्गको दोहोरी दामी लाग्यो झन क्यारिकेचर बबाल छ 🙏😊❤️🌹🎊🌺
जय सारंगी संसार चर्चित लोक गित का सर्जक लोक गायक भगवान भण्डारी र सुन्दरी मायालु गायीका आशा जी को दोहोरी सुन्न पाइयो धन्यबाद छ कमल सर लाई
दामी छ है❤
haardik samman xa harek lok sangit nepaliko man ma basna safal vagwan vandari lai❤❤❤😂😂
Legend हरुको दोहोरी निकै रमाइलो 😊👌
Nice dohori thank you so much to you all. Salam to you all sarangi sansar team.
Hahahaha , Atantai mitho prastuti xa Dubai jana ko..good luck to both of you❤❤❤
Yo dohari aplood hunuvanda 30 minyt agadi dykhi white gari basiraxu ❤🎉🎉 best plack 🎉❤🎉
भगवान् दाजि त धेरै मन परनि गाएक हुनुहुन्छ धेरै धेरै सम्मान नमस्कार छ🙏🙏🙏🙏🙏🙏
धेरै पछि हेर्न पाए भगवान भन्डारी ज्यु र आशा बैनी बिच प्रत्यक्ष्य को लोक दोहोरी खुशी लाग्यो धेरै राम्रो शुझाब शुझाब पनि ।
2056/57 तिर को dohori को hero bhagawan bhandari
सारै मिठाे मार्मिक दोहोरी शुभकामना❤❤❤❤❤❤
जाेडि बबाल जम्याे बगबान सर अासा सिस🎉🎉congregation 🎉
दामी छ दोहोरी सम्पुर्ण टिमला धन्नेवाद
Al timlai mitho samjhana saman❤❤
Supap daju Baini aasa lovely❤❤ sarngi sansar vim vai lai pani sardanjali samjana
Kamal ji raju pariyar bhagwan bhandari badri pangeni sila ale sangai dekhau la kasto hudo raixa sarai herna man xa
Exellent persons exellent words exellent sarangisansar n all teams ❤❤❤❤❤❤❤salute salute salute❤❤❤❤❤❤
So nice song miss you too all time Aaja ta babal ramailo po rahexa saringe sansar ma ta❤❤❤❤❤❤👌👌👌👌👌
नेपाल देशलाई भुल्छन् अमेरिकामा रहेकाहरु अब धमा धम नेपालमा आएर कमाउन थाल्नु भएको छ बधाई छ।।
Aasha ❤
गरम अब सपना पुरा
छोड्देउ सानू बितेका ति कुरा
............
नमस्कार कमल भाइ तपाईंको यो सारंगी संसारमा सन्दिप चेपाङ भाईलाई पनि अबसर दिनु पार्यो
वा दामी छ है दुबै जनाको
धेरै राम्रो छ
यस्तो प्रतिभा लोक गीतको मुटु अमेरिका बस्छन भन्दा पनि धिक्कार लाग्छ हामी आफैलाइ ।
अति राम्रो लाग्यो❤❤❤❤❤❤❤❤❤
I love this dohori namaste 🙏 to ❤❤ India❤❤❤se
Nice video dhai didi good to me thanks good luck with your
Bhagwan dai ko geet sunera hurkeko vayara hola aaja samma ni utikai ramro launi 🙏🥰🥰🥰🥰🥰
Sound kina kam aako xa hjr? Dherai ramro dohori. Aasha my best singer❤❤❤❤❤
Khub sundar ramailo vyo ajai raaju pariwar pani vko vy sunmaa sughanda huni thiyo ❤❤❤❤❤❤❤❤❤❤
तपाइको गित रेडियो एफएममा सुनेको थिय आज लाइभमा देखे असदै खुसी लागो
❤Wow so really nice song n video ❤I'm from Afg kabul❤❤🎉🎉.
असाध्यै मीठाे लाेकदाेहाेरी ! शिष्ट शैलीमा गाइएकाे याे दाेहाेरीका शब्द शब्दले मन छाेएकाे छ । यति सुमधुर र माैलिक परिवेश उजागर गरेर गाइएकाे याे अनुपम दाेहाेरीकाे लागि आदरणीय सांगीतिक व्यक्तित्व भगवान भण्डारी तथा सुमधुर स्वरकी बहुचर्चित लाेकगायिका आशा बि. सी.लाई हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना । सारंगी संसार परिवारप्रति हार्दिक आभार ।
कति मिठो दोहोरी ।
Wold is gold❤❤❤ yasto ho ta
सायद, सायद साऱंगी संसार मा जति गीत संगीत बाट मनोरंजन लिन्छन् दर्शक श्रोताहरु ले त्यतिकै वा त्यो भन्दा बढी नै हुनसक्छ कमल जी को प्रस्तुति बाट आनन्द लिइरहेका हुन्छन।
Sir namskar dherai Paxi Bhagawan dai ko dohori sunna ra dekhne absar milyo ab Raju dai ra Bhagawan dai 🎉ra shila Dd lai ko hern man xa.. ma Dubai bat
Asa good ansar