Sita Gufa Gorkha Barpak Sulikot Swara

Поделиться
HTML-код
  • Опубликовано: 4 фев 2025
  • गोरखाको बारपाक सुलिकोट गाउँपालिका स्थित स्वारा गाउँमा रहेको सिता गुफा | जुन प्रचार प्रसारको अभावमा पर्यटन गन्तब्य देखि टाढा रहेको छ |
    गुफाको छेवैमा मोटर बाटोको सुविधा हुँदा पनि त्यतिसारो प्रचार प्रसार भएको पाइदैन |
    हामीले गुफाको भित्रि भाग सम्म पुगेर भिडियो बनाएका छौँ
    सिता गुफा भित्र पस्दा केके देखिन्छ त ल हेर्नुस् ।
    सिता गुफाको बारेमा तपाईलाई केही थाहा छ भने जानकारी दिनु होला |

Комментарии • 4