थप २ जनालाई पक्राउ पुर्जी, कैलाश सिरोहिया | २५ करोड ठहर, घुस बैंक खाता सिङगापुरमा | रिहाबारे अदालत

Поделиться
HTML-код
  • Опубликовано: 30 сен 2024

Комментарии • 76

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 4 месяца назад +52

    कैलाश सिरौया इन्डिएन हुब र यिनिले नागरिक्ता नक्कली नागरिकता लिएर देशमानै अस्थिरता फैलाउने काम गरिरहेका छन। नेपाल मा सरकार नभएको अनुभव भएको छँ।

  • @LokendraRai-x6p
    @LokendraRai-x6p 4 месяца назад +69

    पहिलो नम्बरमा भारतीय कांग्रेस पार्टी देउबा टोलीलाई नेपाली जनताहरुले बहिस्कार गर्नु पर्छ।

  • @TejMagar-x3t
    @TejMagar-x3t 4 месяца назад +28

    यो सबै गर्ने काङ्ग्रेस नै त हो । भारती हरु लाई नागरिता बाड्ने काङ्ग्रेस बाहेक अरु को छ र । यस्ता पाटी लाई भोट दिने मान्छे हरु लाई पनि थुक्न पर्छ

  • @Hari-x5n
    @Hari-x5n 4 месяца назад +24

    यस्लाई कसैले केही गर्न सक्दैन किनकि काङ्ग्रेस पाटीको पिता भनेको कैलाश सिरोही हो । अरू व्यक्तिलाई भए नागरिकता किर्तेमा कति वर्ष जेल हालिसक्थे ।

  • @kebalkarki6523
    @kebalkarki6523 4 месяца назад +31

    नेपालको संविधान कैलास सिरोहियाको पाउमा चदाइदिए हुन्छ अब ।

  • @narayanrai3380
    @narayanrai3380 4 месяца назад +51

    यो कैलासेको नागरिकता नक्कली हो रद्दा गरिदिनुपर्छ। र देश निकाला गर्नुपर्छ। जय रबि 🔔 जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @ShivAdhikari-w5q
    @ShivAdhikari-w5q 4 месяца назад +28

    इन्डियान दादागिरीले डरायोअदालथ

  • @BishnuPokharel-yc9mo
    @BishnuPokharel-yc9mo 4 месяца назад +19

    गल्ती गर्ने लाइ हटाउनुहोस

  • @MadhuLimbu-l5e
    @MadhuLimbu-l5e 4 месяца назад +8

    पाटि सबै इन्डिया एमाले कांग्रेस माउवादी सबै इन्डिया हरु हो तर नेपाली हरु बुद्धि नभएका तसतो भोट दिन नेपाली हरु हो गल्ती नेपाली को हो

  • @ananathsapkota2032
    @ananathsapkota2032 4 месяца назад +16

    यो सबै नाटक् र नौँटङ्कि मात्र हो यो बेबस्था रहुन्जेल बारबुदेका मतियार ठुला माछाहरु लाई केहि हुनेवाला छैन तिमि उस्तै मपनि उस्तै उस्तैउस्तै मिलेर खाँम् सुस्तै सुस्तै भनेजस्तै हो चेतना भया ?

  • @somnathsharma4341
    @somnathsharma4341 4 месяца назад +9

    भारतीय अपराधीहरूको यस्तो अत्याचार हुदा पनि नेपाली नेता तिनै अपराधीहरुको रक्षागरेर बसेका छन

  • @JB_Onn
    @JB_Onn 4 месяца назад +20

    यो काण्डको निकाश तेति सजिलो पनि छैन जति मानिसहरु सहज सोचिरहेका छन् । सिरोहिया को मुद्दामा भारतको प्रतिष्ठा जोडिएको हुनाले हदै सम्मको दवाव दिनेछ भारतले ।

    • @KARKIFARSABAHADUR-lb7qd
      @KARKIFARSABAHADUR-lb7qd 4 месяца назад +3

      सरकार ले दरो खुट्टा टेके केही हैन तर सरकार नै भारत कै आर्सिबाद ले चल्ने गर्छ

    • @AimChamling
      @AimChamling 4 месяца назад +2

      मलाई नि त्यस्तै लाग्छ..

    • @JB_Onn
      @JB_Onn 4 месяца назад

      @@KARKIFARSABAHADUR-lb7qd सही कुरो

    • @JB_Onn
      @JB_Onn 4 месяца назад

      @@AimChamling हो नै यही

    • @subhash7408
      @subhash7408 4 месяца назад +1

      Sarkar young energetic leaders लाई dinupercha .varat kehi gardaina.

  • @GangshiDhami-zq9we
    @GangshiDhami-zq9we 4 месяца назад +8

    कालो काङ्ग्रेस र कान्तिपुर एउटा हाम्रो देशको लागि यिनी दुईटैलाई देश निकाला गर्नुपर्छ कांग्रेसको पार्टी नै सकाप गर्नुपर्छ कान्तिपुरको मान्छे नै सकाव गर्नुपर्छ। देश दलाली नेपाली काङ्ग्रेस देशको कुरा बाहिर बेच्ने भारतीय एजेन्डर कान्तिपुर। यिनीहरू दुईटैलाई फाँसी दिनुपर्छ।

  • @ramkhakural1534
    @ramkhakural1534 4 месяца назад +9

    याे कैलास लाई नाग रीक्ता दीने लाई हदै सम्मकाे सजाञी हुनु पर्छ

  • @Jhagupokhrel
    @Jhagupokhrel 4 месяца назад +13

    अबईनाग्रक्तादिनिर लिनिलाईजेलकोच्नुपर्छ अदालतलेकेहेर्याछ येचोर न्यायाँदिस सालेहो कसरिछोडेकोहो केतेरो बाऊहो भाते धोतिलाईछोड्नआदेसकिनदिईस

    • @Jhagupokhrel
      @Jhagupokhrel 4 месяца назад +1

      कैलाससिरोहियाकोजोले सर्पोटगर्छ त्यो मानिस जुन्सुकैपाटिकोहोस जोसुकैहोस त्योदेस्दोर्हिहो भनेरचिनिराष्नु नेपालिकाङ्गेर्स्नेपालिनैहोईन योत भारतियेहो जोमङ्गोल्लेभन्छनि ईनैहुन्भारतियेचोर

  • @siddharthashakya7122
    @siddharthashakya7122 4 месяца назад +7

    कैलास सिरोहिया को अरबौंको सम्पति अनुसारका कर फर्छयोटको बिबरणको खोज गर्नु पर्छ अदालतमा छिटो मुद्दा हाल्नु परयो

  • @lalrawat817
    @lalrawat817 4 месяца назад +6

    नेपाल डुबाउने योजना मा आयो को डाका लाई भारत खेद

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 4 месяца назад +6

    किर्ते पनि एउटा मात्रै भए पाे।

  • @Gopisedhain
    @Gopisedhain 4 месяца назад +6

    सिराहियाकाे मात्रै नागरिकता छानविन गरेर के हुन्छ ? सक्छौ भने ३०६३ काे अन्तरिम सम्बिधान पछि जागरिकता टाेलि खटायर बितरण गरियका नागरिकता र नागरिकता टाेलिमा खटाइएका सबे टाेलि प्रमुखहरकाे सम्पति छानबिन नगरेसम्म नक्कलि नागरिकता लिने दिजेकाे सहि छानविन हुदैन । नत्र यस्ता खुद्रा नाेटङ्किकाे के उपदलब्धि ?

  • @kedarsinghrathour7732
    @kedarsinghrathour7732 4 месяца назад +4

    आम नागरिकहरुले पक्राउ गरि प्रहरी लाइ बुझाउन मिल्छ होला नि।

  • @satya37111
    @satya37111 4 месяца назад +3

    सिरोहीया को त नागरीकता नै खारेज गरेर,सर्वस्व जफत गरी यसको सन्तानैको डाडा कटाउन पर्यो । शूभ कार्यमा ढिला नगरौ ।

  • @madanadhikari2175
    @madanadhikari2175 4 месяца назад +4

    यो देशको सम्पति,पौंच,पावर,सबै इण्डियन माणेको हातमा छाड्ने हो भने नेपालीको हालत के हुन्छ?कान्तिपुर खारेज गर्नुपर्छ।सत्य खवर कालो किताब रिसर्चले मात्र दिने गर्छ।धन्यबाद भन्छु!

  • @sureshtimsina
    @sureshtimsina 4 месяца назад +9

    Go ahead Rabi we are with you from USA

  • @AimChamling
    @AimChamling 4 месяца назад +4

    कतै यो काइलाशे पनि "जमिम शाह" जस्तै इंडिया ले नेपाल को लागि स्थापित गरेको "RAW" एजेन्ट त हैन?

  • @khadgajitlama6198
    @khadgajitlama6198 4 месяца назад +6

    सबका सब मौसेरे।गरिब र सोझा मारमा।

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 4 месяца назад +4

    पोखरा र धरान बाट हंगकंग आइडि समेत खरिद गरेर सन् २००० अघि हज्जारौं हंगकंगमा रोजगार बसोवास गरेका छन् !! कसो ?

  • @paiyungaupalika7792
    @paiyungaupalika7792 4 месяца назад +2

    नेपालीको 50% नागरिकता मा केही न केही गल्ती छ । नहुने गफ धेरै नगर्नु नेपालमा जन्मेका लाई गल्ती भए सच्चाएर दिनु पर्छ । हामी सबै मिलेर बसोउ । राजनितिक प्रतिशोद नगरोउ भ्रष्टाचार गर्ने लाई सजय हुनुपर्छ ।

  • @hastagurung1650
    @hastagurung1650 4 месяца назад +3

    Indian दादागीरि,नेपाली भरौटे ।

  • @bcpsvlog4059
    @bcpsvlog4059 4 месяца назад +4

    Nepal sakny vaya

  • @narabahadurbohara5416
    @narabahadurbohara5416 4 месяца назад +2

    तेयो प्रचार गर्ने र छुट्टाउनु कोसिस गर्ने काङ्ग्रेस र मिदिया मात्रै हो

  • @Chandra-wo7bn
    @Chandra-wo7bn 4 месяца назад +1

    जाग जाग जागौ जागौ यूवा साथीहरू जनताऔ येती हदा सुनदा किन कानमा तेल हालेर बसनू र आखा मा पटटी बाधेर बहनु अब जागौ

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z 4 месяца назад +2

    सिराेहिया ठुलो मान्छे, उसलाई केही हुदैन हाे एक दुई जना साना तिना कर्मचारीकाे जागिर जाला।

  • @laxmiprasadadhikari7141
    @laxmiprasadadhikari7141 4 месяца назад +2

    नाङ्लो बजाएर हाती तर्सिदैन ,पङुनेता ,

  • @karunasubba8418
    @karunasubba8418 4 месяца назад +3

    SSRKAR LEY NEPALI LAI NAGARIKTA NADIYERA ATMAHATYA GAREKO GHATA DHERAI CHA. INDIAN LAI SAJILAI DINCHA YASTAI HO SARKAR .

  • @kuwange
    @kuwange 4 месяца назад +2

    यदि यो सबै सत्य हो भने सिरोहियाले आत्महत्या गर्छ ।

  • @khemrajpantha363
    @khemrajpantha363 4 месяца назад +3

    मूलधारकानभनमफटाधारका

  • @omlama7303
    @omlama7303 4 месяца назад +4

    Birami vayeni hospital rajjelenai police ko under ra rakhnu parneni aru sanotino jantalai nai kina xut diyo ra sapai jhuta vayesi jail halnupo parxa yestalai

  • @completenepal238
    @completenepal238 4 месяца назад +1

    यो देशको भलो चाहने हो भने १,२,३ यो कालो काग्रेस सिद्दिनै पर्छ पर्छ अन्यथा नेपाल सिद्द्याएर छोडछ कालो काग्रेसले !

  • @pratapshrestha2772
    @pratapshrestha2772 4 месяца назад +1

    के के न रिपोर्ट होला भनेको त बुँदा टिपोटमा नै समय सकायो । हात्तीआयो हात्तीआयो फुस्सा । भाइ नवसिखारु रहेछ कि क्याहो । विषय केन्द्रीत रहेर एङगल स्पष्ट गरेर रिपोर्ट बनाउँदा राम्रो हुन्छ, चोर बाख्रले बाली चरे जस्तो यता चुत्ता छोयो, उत्ता चुत्ता छोएको छ तर कुनै पनि पुरा छैन ।

  • @dharmarai4254
    @dharmarai4254 4 месяца назад +1

    पाउने नागरीक्ता हो भने पनी कसरी बाबु अंगीकृत छोरा कैलास सिरोहीया बंसज को नागरीक्ता पायो यो १००% गलत छ राज्यले यसलाई देश निकाला गर्नै पर्छ..

  • @tekchhetri8143
    @tekchhetri8143 4 месяца назад +1

    भारतिय कांग्रेस बहिष्कार गर्न म तयार छु के हजुर हरु तयार हुनु हुन्छ ?
    कालो भारतिय काग्रेस बहिष्कार गरे पछि देश बिकास मा सहज हुनेछ।जय रबि जय रास्वपा जय घण्टि जय नेपाली जनता जय नेपाल।

  • @dineshdhungel9938
    @dineshdhungel9938 4 месяца назад +1

    प्रभुको आशिर्वादका सामु सबै नतमस्तक, प्रभुको तलुवा चाट्नमै मस्त !

  • @rpshrestha8843
    @rpshrestha8843 4 месяца назад +2

    Paisa le Nepal ma basne dui khutte “ gu “ khane jantu haru lai jasle pani kina sakchha, dhamira, fungus bacteria Nepali Kangresi matra hoina. Tyskaran , ek yi Nepal ka dui khutte Janawaar haru lai buswaasai garna sakadaina?

  • @HuaweiHuawei-kg6xr
    @HuaweiHuawei-kg6xr 4 месяца назад +2

    Yo maade lai Nepal kaa bahun hru lay nae samraxan garekaa hun!! Wa Eslai bachaune ni Nepali bahun nae hunxan!!!

  • @YagyarajOli-v9u
    @YagyarajOli-v9u 4 месяца назад +3

    Janma sidda le bansaj ko nagarikata paune kanun kharej hunu parxa .bansaj le bansaj ra janma sidda le janma sidda ko nagrikata paune kanun hunu parxa .yo naya nagrikata yain kanun kailas sirohiya jasta ko lagi bane ko ho .sabai nepali lai chetana vaya

  • @raiapsana195
    @raiapsana195 4 месяца назад +2

    nepal ma vako sanarthi haruko nagarikta kharij garnu parxa

  • @chandankhawas4464
    @chandankhawas4464 4 месяца назад +2

    अदालत बिक्री मा छ।

  • @Chandra-wo7bn
    @Chandra-wo7bn 4 месяца назад +2

    धनयबात हजूरलाई

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj 4 месяца назад +1

    कालो किताब जेसुकै भन तर राजा ज्ञानेन्द्र बेस बिरोधी चाहिन होना

  • @SantoshBhai-x1d
    @SantoshBhai-x1d 4 месяца назад +3

    K ho yo

  • @DipDipBahadurRai
    @DipDipBahadurRai 4 месяца назад +1

    Yasta kanggresi neta netini haru sabai guhu architecture khane haru mattresses rahexa

  • @yambahadur8334
    @yambahadur8334 4 месяца назад +1

    Aba sarkarle kadaiko sath anaitik tarikale basne varati hos ya anne bidesi harulai ki kanun sambidhan anusar basnu paryo ki eni haruko sampurna chall achal sampati jafat garer aafnoi deshma lakhetnu parxa

  • @hastagurung1650
    @hastagurung1650 4 месяца назад +1

    यी जदौरेनीहरु के गर्याहोनी ?

  • @anirudraprasadyadav6418
    @anirudraprasadyadav6418 4 месяца назад +2

    HOGWASH

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 4 месяца назад +1

    Keep it up sir .Your presentation is excellent.

  • @yatrimina3684
    @yatrimina3684 3 месяца назад

    कालो किताब रिसर्च टिभि सञ्चालकलाई सलाम अनि धन्यवाद छ।

  • @meghrajranabhat7461
    @meghrajranabhat7461 4 месяца назад +1

    Vasta kagreas xixixi

  • @PasangdorjeLama-n8x
    @PasangdorjeLama-n8x 4 месяца назад

    कद्दकर्बही हुनु पर्छ बहुन अद्लत हरु हो यो देस बहुन ले बिगरेको हो रिसौनु पएन मित्र हो

  • @megrajkatuwal1343
    @megrajkatuwal1343 4 месяца назад +1

    good

  • @sharankumarlama4076
    @sharankumarlama4076 3 месяца назад

    कान्तिपुर मिडिया होइन माफिया हो

  • @wonderful238
    @wonderful238 4 месяца назад +3

    Mantri padh tikauna samjhauta 🤮🤮🤮🤮🤮🤮🤮

  • @yagyathapa377
    @yagyathapa377 3 месяца назад

    अब नागरिक नउठि नहुने नमगरिक कता हुन ।

  • @PemaGurung-v6s
    @PemaGurung-v6s 3 месяца назад

    👍👍🙏🇳🇵

  • @dineshmainali369
    @dineshmainali369 4 месяца назад

    हावादार समाचार प्रस्तुत गर्दथ्यो,मैलेत यो channel को समाचार त नसुनी ठाडै dislike पो गरेत

    • @Jagmankhatri
      @Jagmankhatri 4 месяца назад

      Timi fataha rachau tyaso bhae

  • @chulidadanirmansewa1062
    @chulidadanirmansewa1062 4 месяца назад +1

    Jpt