खेम सेन्चुरीले आफ्नो जन्म दिनमा बिगत सम्झेर भाबुक भए,झ्यालमा पर्दा छ गीतको टिमको चल्यो कडा दोहोरी

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • खेम सेन्चुरीले आफ्नो जन्म दिनमा बिगत सम्झेर भाबुक भए,झ्यालमा पर्दा छ गीतको टिमको चल्यो कडा दोहोरी
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamalsargam2
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Khem Century
    Suman Thapa Magar
    Netra Prasad Aryal
    Camera
    Siraj Gautam
    Edit
    Kamal Sargam(chaulagain)
    Promo Music/Vocal:
    B.B Anuragi
    Graphic Design
    Bikash Gyawali Chhetry
    Technical Adviser
    Rajendra Aryal
    Presented By:
    Netra chaulagain
    #khem_Century_Teem #Kamal_sargam #Laligurash_daily
    नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamalsargam2
    Contact:9843184555,9851224970,98510131209
    हाम्रो यस अफिसियल Website :
    laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Комментарии • 249

  • @kamalsargam
    @kamalsargam 3 года назад +57

    नमस्कार सम्पूर्णमा म कमल सरगमको, सबै भन्दा पहिले त लोकप्रिय गायक खेम सेन्चुरीलाइ जन्म दिनको लाखौ लाख शुभकामना छ, सोहि क्रममा झ्यालमा पर्दा छ गीतको टिम संग गरिएको यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2​
    Contact:9843184555,9851224970,98510131209

    • @pramilabasnet502
      @pramilabasnet502 3 года назад +3

      आज बल्ल खोजेको झ्यालमा पर्दा करोड क्लबमा प्रबेश अनी खेम सेन्चुरी को अनुहार देखीयो बधाई

    • @Crazyboy-wc7pr
      @Crazyboy-wc7pr 3 года назад

      Happy birthday to you khem century Jee..Kamal sargam jee hajur yekdam ramro manxy hunuhunchha interview line saili yedam good lagxa ❤️😊

    • @rinastha6057
      @rinastha6057 3 года назад

      🎉🎉🎉🎉khem dai

    • @prashamshapoudel6687
      @prashamshapoudel6687 3 года назад +1

      प्रत्रकार होस त कमल सगम जस्तो

    • @rinastha6057
      @rinastha6057 3 года назад

      Khem ji 🎉🇳🇵🎉🇳🇵🙏 badai

  • @pramilabasnet502
    @pramilabasnet502 3 года назад +47

    बधाई खेम सेन्चुरी लाई र उखु गुलियो गितले पनि भब्य सफलता पाओस् 💝

  • @roshanbista3749
    @roshanbista3749 3 года назад +36

    ओहो आज तिनै जना लोक-संगीतका हस्तिहरु देख्न पाउँदा अत्ति खुसी लाग्यो 😎

  • @bhumikathapa6w82
    @bhumikathapa6w82 3 года назад +32

    खेम सेन्चुरी भाइलाई जन्म दिन को लाखौं लाख सुभकामना ❤️❤️

  • @krishnashrestha8380
    @krishnashrestha8380 3 года назад +24

    क्या मीठो र "आत्मिय" अन्तर्वार्ता लिनुहुन्छ कमल भाइ !

  • @sunitakhadka7535
    @sunitakhadka7535 3 года назад +20

    मेरो मन पर्ने गाएक,सर्जक,मोडल खेम जि अझै धेरै सफलताको शुभकामना ।

  • @buddibibas1265
    @buddibibas1265 3 года назад +26

    बुधा बुदि भए नि हुने थियो मगर र बिश्वकर्मा

  • @pramilabasnet502
    @pramilabasnet502 3 года назад +35

    हाम्रो प्रिय गायक खेम सेन्चुरी लाई जन्म दिनको लाखौलाख शुभकामना सहिद ब्यक्तिगत जिबन पनि सुखमय बितोस शुस्वस्थ एवं दिर्घायु को कामना💝🍿

    • @ganeshgautam6744
      @ganeshgautam6744 3 года назад

      Pramila Basnet tapai khem sir lai kati maya garnu hunchha ? khem sir ko video haru sabai ma kati dherai maya darsaunu hunchha khem sir ko video ma tapai ko commet chhaki nai bhanera herne garya chhu

  • @pritamsamip3728
    @pritamsamip3728 3 года назад +7

    यो सफलता नीरन्तर रहीरहोस।
    कीनकी खेम सेन्चुरी मलाई मनपर्ने गाएक हुन्।।

  • @roshanbista3749
    @roshanbista3749 3 года назад +15

    धेरै -धेरै जन्मदिनको लाखौ-लाख सुभ-कामना 🥞🥞🥞🥞🥞🥞🥞🥞🥞🥞छ खेम सरलाई

  • @sushilaacharya6200
    @sushilaacharya6200 3 года назад +5

    खेम दाइको बोल्ने सैलि धेरै राम्रो छ । सुमन पनि अनुसासित कलाकारको रुपमा मैले चिनेको छु ।

  • @user-gk6ps6lb2k
    @user-gk6ps6lb2k 3 года назад +15

    रमाईलो सम्वाद धन्यवाद लालिगुरास डटकम टिमलाई

  • @kamalnepali4213
    @kamalnepali4213 3 года назад +13

    Khem senchuri dai Kati hununx fan yet. Hajir

  • @sushilamaharentertainment1530
    @sushilamaharentertainment1530 3 года назад +5

    अति मिठो शब्द श्रीजना लेख्ने नेत्र अर्‍याल लाई देख्ने मेरो पनि ठुलो धोको थियो खुब खुशी लाग्यो आजको इन्टरभ्यु ❤️झ्यालमा पर्दा छ। करोड कल्बमा पुगेकोमा धेरै धेरै शुभकामना 🥞🥞🥞🎂🎂

  • @sitamalla5796
    @sitamalla5796 3 года назад +6

    खेम सेन्चुरी भाइ को जन्म दिनको लाखौं लाख शुभकामना छ ❤️❤️💐💐🎂🎂💐💐❤️❤️ god bless you vai

  • @akabartamata4007
    @akabartamata4007 3 года назад +4

    नेत्र अर्याल सर को कुरा सै हो खेम सेन्चुरी सर हिरा नै हो ।

  • @KumarThapavlog2048
    @KumarThapavlog2048 3 года назад +6

    Mero best Gayika Suman thapa magar badhai xa sadhai khem century lai ni badhai xa hajur haru lai ajhai yastai yastai geet nikalnu ka khem century hajur

  • @prakasholi8519
    @prakasholi8519 3 года назад +2

    नयाँ पुस्ताको सबै भन्दा बढी मन पर्ने गायक खेम दाइ हो

  • @yamraj763
    @yamraj763 3 года назад +5

    अहिले को माहोल मा खेम दाइ को आवाज सबै को मन छुन्छ

  • @roshanbista3749
    @roshanbista3749 3 года назад +17

    नेत्र अर्याल सर असल सृजनात्मक बेक्ती हुनुन्छ लोक-दोहोरिको 😎

  • @rameshaashubirahi3249
    @rameshaashubirahi3249 3 года назад +15

    तल अौला डिस्लाई गर्ने मुलाहरु कलाकारको ईजत गर्न आउदैन

  • @ghardailonepaltv5622
    @ghardailonepaltv5622 3 года назад +3

    Wow खेम दाई को विचार

  • @dipenlimbu4796
    @dipenlimbu4796 3 года назад +14

    Khem sir, हजुर महान बिचार भएको सर्जक अनि गायक हुनुहुन्छ, यसरिनै स्रोता दर्शकहरुको मन जित्दै माया र सपोर्ट पाउदै जानुस >सानोलाई माया ठुलोलाई आदर< गर्ने महान बिचार कहिले नटुटोस😘😘 हजुरलाई जन्म दिनको धेरै शुभकामना 🎉🎈हजुरको साङ्गेतिक यात्त्रा सदा सफल रहोस✍️🙏🙏

  • @kamalbahadurbishwokarma2854
    @kamalbahadurbishwokarma2854 3 года назад +2

    जन्म दिनको धेरै धेरै शुभकामना खेम भाई
    अझै पनि लोक दोहोरी मा उत्तर उत्तर प्रगतिको शुभकामना। झ्याल मा पर्दा टिम लाई पनि शुभकामना।

  • @manojsaud1474
    @manojsaud1474 3 года назад +3

    Happy birthday and congratulations dada खेम दाई को म ठूलो फ्यान पनी हू खेम दाई को सोर यकदमैई मलाई मन पर्ने दाई

  • @arjunthapa5327
    @arjunthapa5327 3 года назад +13

    नेत्र अर्याल बरिष्ठ गीतकार

  • @indrarana4630
    @indrarana4630 3 года назад +1

    मेरो मन परने गायक खेम सेनचुरी

  • @drivinginsaudiarabia5356
    @drivinginsaudiarabia5356 3 года назад +2

    तिनै जनाको सफलताको कामना गर्दछु 🙏🙏❤️❤️

  • @tvnepal4126
    @tvnepal4126 3 года назад +12

    Kham sanchuri dada ko fan yata hajir hou

    • @srikrishna3316
      @srikrishna3316 3 года назад

      ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share🙏😍🌾

  • @sirjanathapa7321
    @sirjanathapa7321 3 года назад +6

    Khem dai mro fav singer dai best of luck dai Nd Happy Birthday to u dai ❤️❤️

    • @srikrishna3316
      @srikrishna3316 3 года назад

      ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share😍🙏

  • @bimalapariyar1447
    @bimalapariyar1447 3 года назад +2

    Happy birthday khim vailai ani All timlathanky

  • @mithubhandari7392
    @mithubhandari7392 3 года назад +1

    जन्मदिनको शुभकामना खेम भाईलाई ,, सफलताको शुभकामना सबैलाई ,

  • @bishnukhatri3648
    @bishnukhatri3648 3 года назад +1

    जन्मदिन को अरबौ सुभकामान खेम भाइ उन्नती प्रगती को कामना सबैको प्रिय् हुनुनुछ सधै एस्तै रहिरहनु

  • @omcentury
    @omcentury 3 года назад

    आहा खेम दाइ

  • @Crazyboy-wc7pr
    @Crazyboy-wc7pr 3 года назад +4

    Khëm century mahan soch bichar..,Real hero hunuhunxa khem century ❤️💕

  • @amarsinghs.k.t4955
    @amarsinghs.k.t4955 3 года назад +6

    happy birthday khem ji

  • @m.s6675
    @m.s6675 3 года назад +4

    जन्म दिनको शुभकामना,र सबैलाई धन्यवाद(सउदी)

  • @chetragurung1149
    @chetragurung1149 3 года назад +1

    धेरै राम्रो छ

  • @jagatjaigadi3397
    @jagatjaigadi3397 3 года назад +2

    Sangarsako safalta mile ko aaj khem sir congratulations hajur ko Tim lai

  • @ishworlove9470
    @ishworlove9470 2 года назад

    खेम दाजु लाई जन्म दिन को लाखौ लाख सुभ कामना छ

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 3 года назад +2

    कहिले पनि नमातको ब्याक्ती मा पहिलो नम्बर मा पर्नु हुन्छ खिम दाजु

  • @mohanbista3477
    @mohanbista3477 3 года назад

    जन्म दिन को सुब कामना खेम जि बेस्ट सुपर जोडि खेम जि सुमन जि

  • @padamgurung2998
    @padamgurung2998 3 года назад +1

    नेत्र अर्याल र खेम सेन्चुरिको सहकार्य मात्र होइन जमेको जोडी हो र नेत्र दाइको खेम प्रतिको माया अझ देखिन्छ

  • @avaginarayan9993
    @avaginarayan9993 3 года назад +9

    Wow wow wow

    • @srikrishna3316
      @srikrishna3316 3 года назад +1

      ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share

  • @tilakrasaili4500
    @tilakrasaili4500 3 года назад +3

    जन्म दिन को अनगिन्ती शुभकामना खेम दाइ अनि बधाई छ सम्पुर्ण टिमलाई मलाई एकदमै मन पर्ने कलाकार हरु । अनि सम्झना भण्डारी आउनु भएछ नि खेम दाइ को जन्मदिन मा

  • @mohanchhetri4369
    @mohanchhetri4369 3 года назад +3

    Khem century dae happy birthday to you 🎂🎂

  • @binitapoudelsubedi344
    @binitapoudelsubedi344 3 года назад +3

    Khem century fan❤️❤️

  • @user-gk6ps6lb2k
    @user-gk6ps6lb2k 3 года назад +3

    जन्म दिनको शुभकामना खेम सरलाई बधाई छ झ्यालमा पर्दा गितको टिमलाई

  • @user-wx4sm2yb8y
    @user-wx4sm2yb8y 3 года назад +1

    लालिगुरास टिम लाई यक मुस्ठमा नमस्कार

  • @rupadhakalsubedi7462
    @rupadhakalsubedi7462 3 года назад +1

    सबै जानालाई शुभकामना

  • @SoniDilOfficial
    @SoniDilOfficial 3 года назад

    ढीलै भयपनी खेम भाई लाई जन्म दिनको उन्नती प्रर्गतीको लाखौ लाख हार्दीक शुभ कामना
    अन्तर्वाता लिनु हुने लाली गुराँस .com मिडिया कमल सर्गम सर लगायत सम्पुर्णन टिमलाई लाई बिशेष बिशेष गरी धन्यबाद
    ❤❤❤❤❤❤❤❤❤❤❤👏👌

  • @shresthajeshika3479
    @shresthajeshika3479 3 года назад +3

    जन्मोत्सवको अनगिन्ती शुभकामना खेम दादा🎂🎂💞

  • @dilbdr639
    @dilbdr639 3 года назад +1

    कमल दाजु मलाई हजुरलको प्रश्न सोध्ने शैली खुब मन पर्छ ।मलाई के लाग्छ भने मात्र हजुर हो जस्ले त्यो कुरा सुनाउनु हुन्छ जुन हामी सुन्न चाहान्छौ।कति सरल अनि रमाइलो अन्तर्वार्ता हो।रमाइलो लाग्यो

  • @zyadali2793
    @zyadali2793 3 года назад +1

    Namaskar kamal jii khem jii netra jii suman jii love you all

  • @akabartamata4007
    @akabartamata4007 3 года назад

    खेम सेन्चुरी सर लाई जन्म दिनको करोडौं शुभकामना ।

  • @Programer45
    @Programer45 3 года назад

    मलाई त खेम भाईले सुमनलाई क्यर गर्ने शैली सार्है मन पर्यो

  • @madanalemagar7928
    @madanalemagar7928 3 года назад

    खेम दाइ लाई जन्म दिनको लाखौं लाख शुभकामना

  • @akabartamata4007
    @akabartamata4007 3 года назад +1

    बधाई छ झ्यालमा पर्दा छ टिम लाई।

  • @reedamgaming4191
    @reedamgaming4191 3 года назад

    नेपाली मिडिया मा कमस सरगम दाजु एक्दम मन पर्छ डलर पोछी कैले लाग्नु हुन्न सम्मान छ दाई हजुर लाई 😍

  • @dhrubakhatri4475
    @dhrubakhatri4475 3 года назад +1

    कमल जि को अन्तर्वार्ता लिने तरिका को साथै bacground music पनि कति राम्रो अनि मिलेको हो... हजुर लाइ अति नै माया लाग्छ

  • @OppoF-no6wq
    @OppoF-no6wq 3 года назад

    यो होनि आत्मियता भनेको राम्रो मान्छेको सोचाइ नै कति फरक हुन्छ आहा एकदमै खुसी लाग्यो तिनैजना संगित क्षेत्र का होनहार हस्ती खेम दाइ सुमन दि नेत्र दाइ सबैलाई एकदमै शुभकामना अनि मीठो बोलिले अन्तरबार्ता सम्पन्न गर्नुहुने कमल सर लाई धेरै धेरै धन्यवाद।

  • @jamuna1112
    @jamuna1112 3 года назад

    दुनियाँलाई आनन्द दिने हरु प्रति सलाम छ । खेम सरलाई जन्मदिनको अपार सुभकामना , आशिर्वाद

  • @tejutamu1757
    @tejutamu1757 3 года назад +1

    एसरी नै अगाडि बड्नु होला

  • @jitendrabk6557
    @jitendrabk6557 3 года назад +2

    Happy birthday to you khem vai🎇🎆🎊🎉✨🎈🎁🎁

  • @haribahadur6412
    @haribahadur6412 3 года назад

    यो जोडि बुडा बुडि को रुप मा देखन सन्सार का दर्सक हरुलाइ अतिनै खुसी हुनेथियो

  • @xyzser2213
    @xyzser2213 3 года назад +1

    Man parne gayek, sarjak, modal Khem babulai safaltako subhakamana sahit Happy birthday

  • @tekrajkadara7827
    @tekrajkadara7827 3 года назад

    खेम दाई नेत्र दाई र सुमन दीदी को सधैं संगै सहयात्रा होस सफलता को सुभकामना🙏🙏🙏

  • @chandralama4771
    @chandralama4771 3 года назад

    खेम भाई लाई लाखु लाख सुभकामाना

  • @rajchhetri6173
    @rajchhetri6173 3 года назад +2

    Happy birthday to you khim sinchurii dailaiu🎉🎉🎊🎂🎂🎂

  • @jyotihamal6711
    @jyotihamal6711 3 года назад

    जती सने पनी धितनै मरदैन हजुरहरूको गित त सारै रामो् येस्तै रामो् हुँदै जावस खेम जि

  • @shishirkunwar7827
    @shishirkunwar7827 3 года назад

    जन्म दिनकाे लाखौंलाख सुभकामना खेम भाईलाई

  • @jamunaramdam6570
    @jamunaramdam6570 3 года назад +3

    happy birthday to you

  • @udaymagar9055
    @udaymagar9055 3 года назад +2

    Happy birthday to you khem dada🎊🎊🎉🎉

  • @narecromjeygurung2951
    @narecromjeygurung2951 3 года назад +3

    dherai ramailo inter.

  • @dilbahadur3941
    @dilbahadur3941 3 года назад +3

    Khem sir le k saro hasako ho bolda

  • @prakashgurung4025
    @prakashgurung4025 3 года назад +1

    Mw aadarniya aagarja dada khem senchuri dada tapoii sor lastaii man parxa rw gauuxu pani

  • @ThanksThanks-tg8wp
    @ThanksThanks-tg8wp 3 года назад

    जन्मा दिन को लाखौं लाख शुभकामना कामना खिमभाइ

  • @ramabidari3369
    @ramabidari3369 3 года назад

    महान सोच विचार उहाँ हरूको..रमाइलो interview 😊

  • @lamsaljagannath896
    @lamsaljagannath896 3 года назад

    जन्म दिनको लाखौं करोडौं शुभकामना खेम सेन्चुरी दाइ,,🎉🎉🎂🎂🎂🎈🌹🙏👌👌🇳🇵

  • @samilkumar3285
    @samilkumar3285 3 года назад

    सहि हो नेत्र दाइ को भनाई सर्जक ले जति सुकै हित गित बनाए पनि गायक र मोदेल जस्तो अगाडि आउन सकिन्न्न /बसन्त थापा ,शिव हमाल ,नरेस खाती ,नेत्र दाइ, हिजो का खेम सेन्चुरी सुन्दरमनि अधिकारि सवै हिजो का दिन पर्दा पछि नै हुनुन्थ्यो।तर आज सर्जक ले पनि गित गाउन र मोदेल गर्न लागे पछि।सबै लाई चिन्न सकियो।पर्दा बाहिर आउने अबसर मिल्यो।खेम सेन्चुरी को गित धेरै सुनेका थियौ होला उहाँ लाई चिनेको जानकी तरामी सङग गाउनु भएको गित छ।छ्प्पै माया लै भन्ने गित बात चिनेको हु त्यो गित मा खेम को स्वर तेहा गरेको दान्स देखे पछि फलो गरेको हु।अहिले बहुचर्चित हुनु भयो अझै कामना नेत्र दाइ लाई नि खेम को कला र गला ले चिन्न सक्ने बनायो।सुमन थापा, को लाइभ दोहोरी सुनेको हु राम्रो गायिका हुनुन्छ।उहाँ लाई पनि सफलता को कामना र नेत्र दाइ झनै नया सिर्जना गर्ने उर्जा मिलोस अझै राम्रो गर्दै जानू दाजु💋💋💋💋💘💘🎤🎤✍️✍️✍️✍️

    • @samilkumar3285
      @samilkumar3285 3 года назад

      सरि खेम जि लाई जन्मदिन को सुभकामना🌷🌺🌺🌺🌺💐💐🎊🎉🎈🏅🏆️🎖️

  • @premsk990
    @premsk990 3 года назад +2

    Happy birthday to you khem senchuri Sir

  • @manjutamang6336
    @manjutamang6336 3 года назад

    Mero jilah bashi mero payero khem bhai lai jainm dinko dherai dherai shubh kaman 💐💐💐❤❤❤❤❤❤❤❤❤

  • @krishnashrestha8380
    @krishnashrestha8380 3 года назад +2

    सुमन थापा अती बाठी रैछिन । हो नि त बुढाको कमाई खायर बस्न त मन लाग्छ नि, हैन र?

  • @tilakgautam193
    @tilakgautam193 3 года назад +3

    Wow

  • @bishalsurkhet9043
    @bishalsurkhet9043 Год назад

    happy birthday to you khem century dai🎈🎈🎁🎁🎉🎊🎉🎉

  • @ramubiswakarma3767
    @ramubiswakarma3767 3 года назад +1

    nice

  • @indraman470
    @indraman470 3 года назад +1

    happy birthday khem g ani naya geet ko suvakamana

  • @rameshpanthi2646
    @rameshpanthi2646 3 года назад

    खेम सेन्चुरी र नेत्र अर्याल 💕💕💕

  • @sumanojha6278
    @sumanojha6278 3 года назад +1

    j hos kamal sir jata pani pugnu hunxa aja voli ramro ramro interview leunu hunxa thank you hai kamal sir

  • @gurung2154
    @gurung2154 2 года назад

    तिनै जना कलकार हरुलाई मेरो तरफबा धेरै धेरै बधाई छ🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️👌👌👌👌👌👌👌👌👌👌

  • @ramughimire4649
    @ramughimire4649 3 года назад +2

    happy birthday to you khem...sir

  • @yambc6434
    @yambc6434 3 года назад

    जन्म दिनकाे धेरै धेरै शुभकामना खेम दाजु

  • @rajeshroka6701
    @rajeshroka6701 3 года назад

    कति सम्मान एक अर्कालाइ यो हो नि त सम्बन्ध सहकार्य । दुबै जनालाइ बधाई । अझै सफल्ताको शुभकामना ।

  • @darshanrai1218
    @darshanrai1218 3 года назад +1

    जन्म दिनको अनगिन्ती सुभकामना सर साथै एउटा सुझाव पनि दिन चाहन्छु बिमल मोडेल जस्तो कहिले नहुनु आफू मात्रै सर्ब सक्तिमान नठान्नु सधै सानो मिलन्सार भएर हिन्नु सबै कलाकार लाई सधै साथ हौसला दिनु भन्दै तपाई ले चालेको हर पाइला मा सफलता ले चुमिरहुन मेरो अग्रिम सुभकामन तथा बधाई

  • @pardeepdev7064
    @pardeepdev7064 3 года назад +2

    Happy birthday Khim Dada

  • @jeevandukhi8647
    @jeevandukhi8647 3 года назад +2

    Happy birthday to you sir

  • @sangitamagar1623
    @sangitamagar1623 3 года назад

    नमस्कार म लोकदोहोरी कलाकार सँगिता मगर प्रिती । सर्वप्रथम त हार्दिक बधाई छ ।झ्यालमा पर्दा छ टिमलाई । गित चल्नको लागि सिर्जना राम्रो हुनु पर्छ र सब्य र मन छुने भयो भने अवस्य दर्सकको मनमा बस्छ । खेम दाइलाइ मैले चिनेको र फ्यान भएको चाहिँ दर्सन ढुङ्गा मन गित देखि हो ।त्यसको लागि चाहिँ सरि । र नेत्र सरलाइ चाहिँ नाम सुन्थे ।म गित मन पर्यो भने शब्द र सँगित कसले गरेको रहेछ भनेर हेर्ने बानि छ । शब्द सर्जक र लय सर्जक पर्दा पछाडिको हिरो हो ।पहिला चिनिने गायक गायिका भए पनि पछाडिमा सबैको हात साथले नै गित राम्रो हुन्छ । तरकारी स्वादिलो हुनको लागि समला सबै मिलाएर हाल्नु पर्छ । हो गित पनि त्यहि हो जस्तो लाग्छ । र अर्को ठूलो हात भनेको माध्यम पनि हो जो दर्सक माझ पुर्याउने काम मिडियाले गर्छ । कलाकार र मिडिया दुबै परिपुरक हो जस्तो लाग्छ ।पछिल्लो समय लालिगुरास टिम ब्यक्तिगत भन्नू पर्दा कमल सर्गम जिको नि ठूलो हात छ ।उहा हामी सँगै सकार्य गरियो पनि ।त्यति बेला यो अनलाइन थिएन ।अहिले छोटो समयमा यति प्रगति भएको छ ।कमललाइ नि बधाई छ । अहिले देश भन्दा टाडा छु ।नेपाल आए पछि उहाहरु सँग जोडिन मन छ ।अन्यमा यश गितका गायिका तथा लगानिकर्ता दिदी सुमन सिसलाइ नि हार्दिक बधाई छ ।उहाले खाइ नखाइ गित सँगितमा खर्च गर्नु भएको थियो होला र हुन्छ पनि मलाई थाहा छ ।उहाँलाई धन्यवाद र हार्दिक बधाई छ ।

  • @kabitakabitachundara5571
    @kabitakabitachundara5571 3 года назад

    के कामी मन्छे हैना र एउटा मन्छे भयर मन्छे को समान गर्ना नजन्नी मन्छे पनि मन्छे हुनेरहेछ है दुनिया मा तेस्तो लाइ पनि मन्छे मान्छन होला र

  • @ritaraut1575
    @ritaraut1575 3 года назад

    Pahila ta khem bhai ra bainile janma dinko lakhaulakh suvakamana ra mattinu uchchasikhar ma puge vanera namattinu vabisya ujjal xa 🙏🙏👍👍💐💐🎈🎈

  • @shovadhakal9908
    @shovadhakal9908 3 года назад

    Khem senchuri bhailai janmadinko suvakamana🌺🌺🌺🌺🌺🌺🌺