मिन दर्लामीको सांगीतिक कोशेली Aauna Aau ! Bima Kumari Dura, Raju Pariyar, Min Darlami ! Surya Kumar

Поделиться
HTML-код
  • Опубликовано: 14 окт 2024
  • मिन दर्लामीको सांगीतिक कोशेली "आउन आउ भेट्नलाई"...
    🎬SONG :- AAUNA AAU BHETNALAI...
    🎬SINGER
    BIMA KUMARI DURA
    RAJU PARIYAR
    🎬MUSIC
    MIN DARLAMI
    🎬LYRICS
    SURYA KUMAR CHHETRI
    🎬 R. STUDIO
    PRIJMA
    🎬MUSIC ARRANGER
    BB ANURAGEE
    🎬LYRICAL VIDEO EDIT
    MIN DARLAMI
    Min Darlami Officials Presents:-
    ©Min Darlami Lekbesi Music Media, 2021
    ------------------------------------------------------------------
    Social links:-
    • खुमन अधिकारी र जुना श्...
    RUclips:- tinyurl.com/y6...
    Please like, share & subscribe Lekbesi Music's official videos.
    Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Lekbesi Music. Embedding to a website is allowed.
    ---------
    आउन आउ भेट्नलाई
    झल्को मेट्नलाई…।
    १- पर्खाईमा कैयौ दिन खेर गो
    तिर्खा भन्दा तिम्रो याद धेरै भो
    आउन आउ भेट्नलाई झल्को मेट्नलाई ।
    १- कि त हावा कि छाया बनी
    तिमलाई पनि मेरै पिर छ भनी
    आउन आउ भेट्नलाई झल्को मेट्नलाई ।
    २- साचो माया होईन की पाउनी
    किन गर्छौ उदाउनी अस्ताउनी ।
    आउन आउ भेट्नलाई झल्को मेट्नलाई ।
    २- सपनीमा कहिले काही भेटिदा
    पिरै पिरले यो छाती रेटिदा ।
    आउन आउ भेट्नलाई झल्को मेट्नलाई ।
    ३- कल्पना मै दिन रात हराउछु
    एक्लै रून्छु पागल झै कराउछु ।
    आउन आउ भेट्नलाई झल्को मेट्नलाई ।
    ३- कसै गरी मन ठाउमा आउदैन
    बाउ आमा नी आफ्नो झै लाउदैन ।
    आउन आउ भेट्नलाई झल्को मेट्नलाई ।
    ४- मलाई मात्रै कति पिर दिनी
    ईन्द्रेणी झै हरपलमा फेरिनी ।
    आउन आउ भेट्नलाई झल्को मेट्नलाई ।
    ४- भाछु म त बाचम की मरम
    जिन्दगीले हार खायो के गरम् ।
    आउन आउ भेट्नलाई झल्को मेट्नलाई ।
    ५- न त बोल्छ नमलाई बोलाउछ
    हेर्छु फोटो नमलाई बोलाउछ ।
    आउन आउ भेट्नलाई झल्को मेट्नलाई ।
    ५- पाईलै पिच्छे झझल्को आउछ
    पिॅंजडामा थुनिए झै लाउछ ।
    आउन आउ भेट्नलाई झल्को मेट्नलाई ।
    ६- ढुकढुकी छाम्नलाई
    मैले मन सकिन थाम्नलाई ।
    आउन आउ भेट्नलाई झल्को मेट्नलाई ।
    ६- तिमी बिना दिन रातै रून्छु
    सासै फेर्न बिर्सेकी झै हुन्छु ।
    आउन आउ भेट्नलाई झल्को मेट्नलाई ।
    ७- कति बगे आंशुको भेल त
    अर्ध पागल भाको छु अचेल त ।
    आउन आउ भेट्नलाई झल्को मेट्नलाई ।
    ७- हो ने हो की गाउ खाने कथा
    आउछु भन्थ्यौ मेट्नलाई पिर ब्यथा ।
    आउन आउ भेट्नलाई झल्को मेट्नलाई ।
    ८- बाचुन्जेल खै के के हुनी हो
    टाढा बसी कतिन्जे रूनी हो ।
    आउन आउ भेट्नलाई झल्को मेट्नलाई ।
    ८- अधुरै भो मायाको खेल
    झट्टै काल नी न आउनी यही बेला ।
    आउन आउ भेट्नलाई झल्को मेट्नलाई ।
    🎬 धन्यबाद 🙏🏻

Комментарии • 21

  • @ravisaru5354
    @ravisaru5354 9 месяцев назад +2

    यो गित धेरै सुने तर !मीन दर्लामी सर को हो भन्नी थाहा थिएन ,,,,,निक्कै मिठा शब्द हरु 🙏🙏🙏🙏🙏🙏

  • @davendernegii5481
    @davendernegii5481 3 года назад +1

    म सानो छदा बुवा ले सुन्नू हुंथेयो अहिले याद आयो लल धेराई धेरै धंदेबद xa hjur haru lai

  • @harikhatri2039
    @harikhatri2039 3 года назад +2

    हेर्दै छु दाइ पुरानो भनेको पुरानो हो

  • @durgagyawali82
    @durgagyawali82 3 года назад +1

    कुनै समय लोक सङ्गीत को बजार खायको लोक दोहोरी क्षेत्र को बिर्सनै नहुने एउटा हिरा मीन दर्लामी तर दुखको कुरा पछिल्लो समय देश देखि लोक क्षेत्र बाट पनि पलायन हुँदै जानू भो हामि फेरि यस्तै मर्म स्पर्सी भाका को साथ मीन दर्लामी नेपाली साङ्गितिक क्षेत्र मा कम ब्याक गरि छायको देख्न चाहन्छम प्लिज दाजु

  • @devghimire2191
    @devghimire2191 3 года назад +1

    येसरि नै पुराना मौलिक गित सुन्न पाउँदा खुसि लाग्याे

  • @LokSuskera557
    @LokSuskera557 3 года назад +1

    वाहा! पुरानो तर मीठो।

  • @buddhashrestha8410
    @buddhashrestha8410 3 года назад +1

    कति मिठो लोक दोहोरी गीत धन्यवाद

  • @subbaranabhat7211
    @subbaranabhat7211 3 года назад +2

    Nepali lok geet ki mahan gayika rw nepali lok geet ko mahan gayak salm x

  • @yambhadursunar3246
    @yambhadursunar3246 3 года назад +2

    अति राम्रो लाेक दाेहाेरि गित दाई

  • @comedyplus2127
    @comedyplus2127 Год назад

    sarai ramro geet daju

  • @rammaya8970
    @rammaya8970 3 года назад +1

    Dami.xahjur

  • @imansinghrahumgr
    @imansinghrahumgr 2 года назад

    मीन दाइ म हजुर कै सृजना जोर सँख फुकेर आउन आउ भेट्नलाई लोक गीत सुनेर हुर्किएको हजुर दर्लामी मगर हो कि ? मगर भए मगर लेख्नु न ल .........

  • @comedyplus2127
    @comedyplus2127 Год назад +1

    maile hjrko harek geet sunxu
    ma hjrko big fan

  • @danghale8257
    @danghale8257 3 года назад +1

    Very good song min

  • @MINDARLAMI
    @MINDARLAMI  3 года назад +5

    यस गीतलाई माया गरी सोध खोज गर्ने सम्पुर्ण तपाईहरू प्रति धन्यबाद र कृतज्ञ छु ।
    हजुरहरूको चाहनालाई पुरा गर्दै लिरिकल अडियो भिडियो बनाएर युट्युबमा अपलोग गरेको छु । सुनेर माया गरू दिनु होला प Subscribe गर्नलाई पनि नभुल्नु होला ल !

  • @nurdarlamimagar9051
    @nurdarlamimagar9051 3 года назад +1

    दाजु हजुर को हरेक गीत हरु अत्यन्त मन पर्छ धेरै पछि पुरानो गीत सुन्न पाइयो खुसि लाग्यो | पुरानो गीत हरु को आफ्नै मौलिक्ता छ जति सुने पनि कहिल्यै पुरानो नहुने

  • @tularam4258
    @tularam4258 3 года назад +1

    कति

  • @bibashlama1953
    @bibashlama1953 3 года назад +1

    sumadur lok geet💓💕

  • @mo-ha-1930
    @mo-ha-1930 3 года назад +1

    Nice 👍👍

  • @tularam4258
    @tularam4258 3 года назад +1

    कति