dislike गर्नेहरु चाइ पाक्कै काङ्ग्रेसको कार्याकर्ता भनेकोले काङ्ग्रेस बिरोधिले गरेको होला। नेपालिको जात सोचलाइ हेर्दैनन। पार्टिको कार्याकर्ताको हिसाबले हेर्ने गर्छन। म अरु नै पार्टिको सिधान्त मान्ने भये पनि राम्रो सोचको लागि सलाम छ
साह्रै राम्रो सोच अनि खोरको संरचना पनि राम्रो छ । र विशाल सापकाेटा सर तपाईँले इन्टरभ्यु लिइरहँदा बोलिरहेको व्यक्तिको अनुहार देखाईरहनु भन्दा त्याहाँको खोरको संरचना को बारेमा पुरै देखिने गरी देखाउनु होला प्रायजसो खोरको बारेमा जान्न चाहिरहेका हुन्छन् म पनि त्यहीं चाहान्छु । र हजुरलाई धेरै धेरै धन्यवाद ।
शीर्ष नेताहरुको पार्टीको सैद्धान्तिक बिचार व्यवहारिक जीवनशैली अनि आफुले गर्न खोजेको व्यवसायिक कर्म र भोलीका दिनको अति नै राम्रो बिश्लेषण । ग्राउण्डलेवलबाट शुरु गरेको राजनीति र व्यवसायले नै जनता र किसानका वास्तविक समस्या बुझेको हुन्छ यसरी नै जन प्रतिनिधि उदाहरण बने सिद्धान्तमा समाजवाद पुँजिवाद वा साम्यवादको गीत गाइरहनु पर्देन कि जनता झुक्याउन नेताहरुले ।
चम्पादेवी गाँउपालिकाका जनताले यस्तो नेतालाई अर्कोचोटी पनि जिताउनुपर्छ । तेरो पार्टी र मेरो पार्टी भन्दै दिनरात हल्लिएर गाँउपालिकाको बजेटले पेट पाल्ने नेताहरुलाई जिताउनु भयो भने यस्ता असल नेतालाई हौशला मिल्दैन । याद राख्नुहोला देश बिगार्ने नेता मात्र होइन जनता पनि हो ।
What an example from this young gentleman should have inspired many young citizens. I am impressed in everything, as an old man of 68 I would blessed him for every success and good health. Namaste.
यस्तै यस्तै बुजेका जन प्रथनिधि हाम्रो. नेपाल कृषि प्रधान देस हो. नबुजेका युवा हरु बेरोजगार युवा हरु लाई सलाह सुभाभ दियको भय राम्रो हुन्थ्यो. बधाईस दुवै सर हरु लाई हाल k.s.a khadi बाट हेरदै
याहको बिचार र ब्यबसाइ प्रति मेरो धेरै धन्यबाद,राजनितिक गर्ने जनप्रधिनिदि भनेको याहको जस्तो माहान सोच भएको हुन जरुरि छ,जुन समाज र देसको बिकास गर्नु,भोलिको दिनमा म पनि सकेसम्म हजुको फर्म सम्मा आउने जमर्को गर्दछु,आफ्नै जिल्लबासि मित्रले यस्तो ब्यबस्थित बाख्राफार्म स्थापन गरेको पाउदा धेरै खिसिलाग्यो,
नमस्ते बिशाल सर 🙏मेरो गाऊ मा बाखरा पसु पालन गर्नु भने घास को दुःख हुदैन । आफ्नो बारीमा डाले घास टाकी, कुटमेरो , साज , धेरै हुन्छ । आफ्नै जंगल हुन्छ तर बाजार को ब्यावस्था छैन । तेहि दुःख लाग्छ । नेपाल आएर गर्ने सोच मा छु ।
जसले जे भने पनि भित्री साँच्चो कुरा अर्कै हुन्छ सरकारले हर वर्ष कृषि मा बचेट छुटाएर पालिका वडा मा पुगेको हुन्छ आफै वडा अध्यक्ष भए पछि सरकारले ले उपलब्ध गराएको अनुदानमा मा गरेको ले भए भयो नभए मेरो के जान्छ र देखिन्छ तर सर्व साधारणले भने त्यो अनुदान सुग्न पनि पाउँदैन नेपाल को प्रतीक ठाउँ मा यस्तै भइरहेको छ
आज सम्मकै उत्कृष्ट अन्तर्वार्ता
हामिले खोजेका उदाहरणीय जनप्रतिनिधि. साथै एक कर्मठ र मेहनती युवा। Good Job Bro..
राम्रो बिचार हजुरको
प्रतेक जनप्रतिनिधि ले यस्तै सोच राखेर काम गर्ने हो भने देश मा परिबर्तन सम्भब छ ।
बोल्ने शैली अनि मुस्कान निकै राम्रो लाग्यो सर म पनि अब मलेसिया बाट 2/4 महिना पछि आयर बाख्रा पाल्ने बिचार गरेको छु प्रगती को लाखौ लाख शुभ कामन सर
dislike गर्नेहरु चाइ पाक्कै काङ्ग्रेसको कार्याकर्ता भनेकोले काङ्ग्रेस बिरोधिले गरेको होला। नेपालिको जात सोचलाइ हेर्दैनन। पार्टिको कार्याकर्ताको हिसाबले हेर्ने गर्छन। म अरु नै पार्टिको सिधान्त मान्ने भये पनि राम्रो सोचको लागि सलाम छ
सबै जनप्रतिनिधि यस्तै युवा र आधुनिक सोच भएका मेहनती तपाइजस्तै हुनुपर्छ
Good job sir. आज सम्म कै उत्कृष्ट अन्तर्वार्ता
तपाईं जस्तो युवा को नेपालमा सारै खाचो छ।तपाईं बाट मैले नि केही सिके अरु जन प्रतिनिधि ले पनि सिकुन।जय नेपाल।
सलाम छ जनप्रतिनिधि ज्यु तपाईं जस्तै लगनसिल युवा काे खाँचाेछ याे देशमा बिचार ले मात्र देश बन्न सक्छ ।
साह्रै राम्रो सोच अनि खोरको संरचना पनि राम्रो छ । र विशाल सापकाेटा सर तपाईँले इन्टरभ्यु लिइरहँदा बोलिरहेको व्यक्तिको अनुहार देखाईरहनु भन्दा त्याहाँको खोरको संरचना को बारेमा पुरै देखिने गरी देखाउनु होला प्रायजसो खोरको बारेमा जान्न चाहिरहेका हुन्छन् म पनि त्यहीं चाहान्छु । र हजुरलाई धेरै धेरै धन्यवाद ।
उहाँको खोरको बारेमा अर्को भिडिओ आउँछ । हेर्नुहोला है त
Very good job नेता जिउ को बधाई छ र जन चेतनाको लागि धन्यवाद पनि !
Thank you sir sahi bichar ko lagi
आहा अति नै राम्रो काम उज्जन दाइ ।।
देस को सपूत पात्र भनेर बुझ्नु पर्छ""" साथै प्रगतीको कामना ""
अति राम्रो बिचार💐💐🌹👌👌💕💕
धेरै राम्रो जनप्रतिनिधी ,जय नेपाल
Very good news
कति राम्रो सोच सरकाे ।।
अत्यन्तै राम्रो लाग्यो यो भिडियो हेरेर चाहिँ धेरै कुरा बुझ्न सकिने पाइयो यहाँ हरूलाई सफलताको शुभकामना छ कृषि पेसालाई सम्मान गरौं 🙏🙏🙏
Great job
Good job sir
उत्कृष्ट विचार 👌👍️💐
सबोइ यूबा हरु अज यो भन्दा बदि लाग्नु पर्छ
No pain no gain Ward Adakshya vyara auta ramro soch raixa sir ko keep it up
राम्राे काम
Good information sir
शीर्ष नेताहरुको पार्टीको सैद्धान्तिक बिचार व्यवहारिक जीवनशैली अनि आफुले गर्न खोजेको व्यवसायिक कर्म र भोलीका दिनको अति नै राम्रो बिश्लेषण । ग्राउण्डलेवलबाट शुरु गरेको राजनीति र व्यवसायले नै जनता र किसानका वास्तविक समस्या बुझेको हुन्छ यसरी नै जन प्रतिनिधि उदाहरण बने सिद्धान्तमा समाजवाद पुँजिवाद वा साम्यवादको गीत गाइरहनु पर्देन कि जनता झुक्याउन नेताहरुले ।
चम्पादेवी गाँउपालिकाका जनताले यस्तो नेतालाई अर्कोचोटी पनि जिताउनुपर्छ । तेरो पार्टी र मेरो पार्टी भन्दै दिनरात हल्लिएर गाँउपालिकाको बजेटले पेट पाल्ने नेताहरुलाई जिताउनु भयो भने यस्ता असल नेतालाई हौशला मिल्दैन । याद राख्नुहोला देश बिगार्ने नेता मात्र होइन जनता पनि हो ।
What an example from this young gentleman should have inspired many young citizens. I am impressed in everything, as an old man of 68 I would blessed him for every success and good health. Namaste.
Good job bro
बिचार सहि छ
यस्तै यस्तै बुजेका जन प्रथनिधि हाम्रो. नेपाल कृषि प्रधान देस हो. नबुजेका युवा हरु बेरोजगार युवा हरु लाई सलाह सुभाभ दियको भय राम्रो हुन्थ्यो. बधाईस दुवै सर हरु लाई हाल k.s.a khadi बाट हेरदै
Good job
याहको बिचार र ब्यबसाइ प्रति मेरो धेरै धन्यबाद,राजनितिक गर्ने जनप्रधिनिदि भनेको याहको जस्तो माहान सोच भएको हुन जरुरि छ,जुन समाज र देसको बिकास गर्नु,भोलिको दिनमा म पनि सकेसम्म हजुको फर्म सम्मा आउने जमर्को गर्दछु,आफ्नै जिल्लबासि मित्रले यस्तो ब्यबस्थित बाख्राफार्म स्थापन गरेको पाउदा धेरै खिसिलाग्यो,
Sir Namaste hujur ko kura le dhiraii khusilaggyO🙏🙏
नमस्ते बिशाल सर 🙏मेरो गाऊ मा बाखरा पसु पालन गर्नु भने घास को दुःख हुदैन । आफ्नो बारीमा डाले घास टाकी, कुटमेरो , साज , धेरै हुन्छ । आफ्नै जंगल हुन्छ तर बाजार को ब्यावस्था छैन । तेहि दुःख लाग्छ । नेपाल आएर गर्ने सोच मा छु ।
बाख्रा त बिक्छ,नबिक्ने कुखुरा हो बरु।
Very important interview 🙏🇳🇵🇰🇷
सहि कुरा सरको भन्नुभयो मान्छेले एतिलाख कमाए भन्छ
अती उत्कृष्ट अन्तर्बार्ता र बाख्रा फार्म
Yo Kura Right 👍👍👍👍
धेरै राम्रो काम गरेकोमा बधाई छ सर
Ajasamma hereko youtubema atti utkrista prerana milyo yo video bata tesaile dherai dherai dhanyebaad
Wow sarai ramro lagyo hajur haru ko kura
धेरै राम्रो अन्तरबार्ता सुनिरहु लाग्ने जवाफ
Grate job.
very good you are an example for youths.
Great job thank you so much for information 💐🙏
Wa salam xa hajur lai
Best wishes.best man
Good job.
Sarai ramro lago video herera mo india ko assam bata ho.
सबै जनप्रतिनिधि हरुको सोच हजुरको जस्तै भाको भए भ्रष्टाचार को कमि हुने थियो
Good work 👍
good thinking
Very good
Good interview
Very good sir
Great concept n speaker bro
ho yesto hunu parxa janapratinidhi niswrthy afno swaviman pesa San ga biswas garne yaha haru ko antar barta sunera malai dherai khusi lag yo
गगन थापाको लगानी हुनुपर्छ।
राम्रो काम
बिशाल सर 🙏इंटरव्यू एक दम मन पर्यो ।
Good job 👏 👏🙏🙏
अध्यक्ष ज्यु मोबाइल नम्बर राखिदिनुस न।।जुन कर्म मा लाग्नु भो ।तपाईं लाई सलाम ।
Good
dherai ramro bichar xa vai ko
Great work badai xa
Good job and nice interview.
Best b4 ❤️
tpaiko mahan bichar laye selutx
राम्रो काम्🙏🙏
हेल्लो
Hii
Hajur ko jasto ramro soch vayeka janapartinidhi paunu tyo wada ka public haru nikai lucky hun..keep it up sulate sir✊✊✊
Great one 🙏
👌🥰😍🥰🌷🌷🌷
Babal
Wow Great ramro lagyo
असाध्य राम्रो अन्तरबार्ता
जसले जे भने पनि भित्री साँच्चो कुरा अर्कै हुन्छ सरकारले हर वर्ष कृषि मा बचेट छुटाएर पालिका वडा मा पुगेको हुन्छ आफै वडा अध्यक्ष भए पछि सरकारले ले उपलब्ध गराएको अनुदानमा मा गरेको ले भए भयो नभए मेरो के जान्छ र देखिन्छ तर सर्व साधारणले भने त्यो अनुदान सुग्न पनि पाउँदैन नेपाल को प्रतीक ठाउँ मा यस्तै भइरहेको छ
मिडिया वाला भन्दानि नेतानै रहेछ ब्यावसायि ।
Great job sathi keep it up👏👏
Good job 🙏🙏🙏🙏❣️❣️
hajur bata dharailya siknu parcha sir naic
Good👍🙏
Sarai ramro sochbicha hajur ko.. Good job sir
Anudhan khana sajilo hune bayo neta jee lai
wow
Ramro cha
Great
pH number Pani dinu Paro hajur ko sabai Ramro ६ tira
M pani garn khojirako xu Sr. yo bakhara kabat lyaunu parx.Sr
Good job ujjan ji
great job🙏🙏.from champadevi 3 chipling
#ujjandai.. Its good to see u doing all these. Keep it up.. Watching All the way frm nepaltar.
❤️❤️❤️
बाख्रा को बिमा गर्दा प्रती बाख्रा कति रकम तिर्नु पर्छ होला सर ।
धेरै कुरा सिक्न पायो हजुर को फार्म नमस्कार विशाल सर घाँस को चाहिँ नाम चाहिँ के होनी हजुर जानकारी दिनुस्न हजुर
Sir ko antarbarta sarai Ramro lagyo
Hal ma Saudi ma xu aayera thulo pasu Panxi farm kholne sochma xu
म पनि बाख्रा पाल्ने सुरमा छु ३,४ महिना पछि किन्न आउछु है सर 👍️🙏
हुन त राम्रो काम हो तर त्यहाँ गएर राम्रो सित हेर्यो भने अनुदान पनि राम्रै पार्यो होला। डाडु पन्यु आफ्नै हाथमा रहेछ।
अँ अँ यो हो नि तरीका हामी हेर्छौं मात्रै गर्ने केहि होइन 🤣
🙏🙏🙏💜💜
Moti kheti ko barama proper information sahit ko video banauna paryo 🙋♀️
😍😍