बाउ छोरीको कथा | Bau Chhoriko Katha - Herne Katha EP15

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024

Комментарии • 3,4 тыс.

  • @pradipbhandari2955
    @pradipbhandari2955 6 лет назад +1045

    यो मागेर खायको हैन कर्म गरेको हो भनेर बुझिदिनुपर्छ ।।।

  • @sanihang5648
    @sanihang5648 5 лет назад +263

    दार्जिलिङको मानिसहरू सारै आत्मीय हुन्छ

  • @aansu4270
    @aansu4270 5 лет назад +218

    फेरि दोहोराएर हेरियो 😊😊
    यो दाई र बहिनी , अनि यो बाजे हाम्रो तिर प्राय गित गाउनु आउनु हुन्थ्यो कति ठुली भईछे धेरै धेरै प्रगती गर्नु है बुनु 😘😘😘😘

  • @lilabikramdhungana2004
    @lilabikramdhungana2004 5 лет назад +410

    पत्रकार दिदीले यति धेरै मिहिनेत गरेर भिडियो बनाउनु भएकोमा खुशीको सिमा रहेन

  • @dayalugiri5929
    @dayalugiri5929 6 лет назад +87

    आज मेरो आखामा आँसु रोकिएन किन कि धेरै दिन पछि यस्तो कार्यक्रम हेर्न पाइयो,गन्दर्भ को गित सुन्न पाउँदा खुसी पनि लाग्यो, बाउ छोरी को दुख देख्दा सारै दुख पनि लाग्यो, जे होस बिधा दिदी लाई धेरै धेरै धन्नेवाद!!

  • @preciousopal6582
    @preciousopal6582 5 лет назад +39

    कोही सबैथोक भएर पनि दुखि छन्
    कोही केही नभएर पनि उमंगका गीत गाउँदै हिँडेका छन्... पैसाले खुशी त नमिल्ने नै रैछ

  • @dillirai9773
    @dillirai9773 5 лет назад +92

    *फेरि बिद्या म्याम यो बुबा छोरिको गित सुनौनु पर्यो अनि छोरिले राम्रो सस्कार सिकेको रहेछ खुशि लाग्यो जति हेरे नि धित नमर्ने बुबा छोरिको गित*

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 5 лет назад +103

    धेरै गन्धर्व जातिहरु आज पनि सारङ्गी बजाउदै नेपाली लोक सस्कृतीको जगेर्ना गरेकाछन तिनिहरुको मुल्यांकन सहि सदैब होस धन्यवाद सबै लाई ।

  • @vaihari3224
    @vaihari3224 2 года назад +6

    भाइरलको दुनियाबाट 101 आर्गेनिक नेपाली गीत संगीतको ज्ञाताहरु गन्धर्व जातीलॉई मनदेखि उच्च सम्मान

  • @bhivendrarai9349
    @bhivendrarai9349 5 лет назад +182

    रेजिनाकाे स्वार अतिनै राम्रो छ हाे यस्तो लाई चै सहयाे हर्नुपर्छ !

  • @tomsangkenrai3155
    @tomsangkenrai3155 6 лет назад +247

    अरु चै हैन यो भिडियो बनाउने मान्छे लाई हृदय देखी I love you भन्न मन लाग्यो यो भिडियो हेरेर आँसु नै आयो ।

    • @thilakthilak6635
      @thilakthilak6635 6 лет назад +2

      हो भन्नेले भन्छन् आफ्नो कलापर्दसन् गर्नेलाइ माग्नेभन्छ्न निर्दोष निर्मलाको हत्या गर्नि ब्याक्तीलाई महान भन्ने चलनछ हाम्रो नेपालमा

    • @nisturimayalusonam5068
      @nisturimayalusonam5068 6 лет назад +2

      Sangken Rai ji yo vidio le mero ni aakha rasayo

    • @aminrai8813
      @aminrai8813 5 лет назад

      Really

    • @shankartikhatari7580
      @shankartikhatari7580 5 лет назад

      Ho bhsne

    • @gundayhunky6338
      @gundayhunky6338 5 лет назад

      Mah poNi hai

  • @laxmantamrakar5337
    @laxmantamrakar5337 5 лет назад +62

    मलाई सारै मन पर्छ साराङ्गी संगित
    मुटुमा टच भयो हेर्ने कथा ले
    धन्यवाद बहिनी 🙏🙏

  • @subashlamichhane969
    @subashlamichhane969 6 лет назад +68

    एक लाख सस्काइप पुर्याउने दिदिको अभियानलाई सबैले ससहयोग गर्न अनुरोध गर्दछु ।

  • @user-bf7ot1ko4b
    @user-bf7ot1ko4b 6 лет назад +58

    सारै सारै राम्रो लाग्यो,मन छोयो,छोरीको भविष्य कस्तो हुने हो भन्ने मनमा लाइरह्यो ,विद्या जि हजुरले त धेरै मान्छे संघ संस्थाहरु चिनेको हुनुपर्छ नानीलाई काठमाडौं लगेर पढाइदिने व्यवस्था गर्न पाए कत्ती राम्रो हुन्थ्यो । नानीलाई शुभकामना नानीको जीवन राम्रो होस दुखहरु नहोस ,खुशीहरुको आगमन होस नानीको जीवनमा । धन्यवाद विद्या म्याम ।

  • @Dak.withtime.
    @Dak.withtime. 4 года назад +366

    2020 मा आएरपनी यो भिडीयो अजैपनी बेला बेला हेर्नेत म मात्रैहोला यार।

  • @sanjayrai501
    @sanjayrai501 6 лет назад +226

    They are not beggars, but they are like any other talented artists of the world..Cheers for preserving our Culture...Beautiful music...Jai Gorkha....From Darjeeling.

  • @magarprakash5053
    @magarprakash5053 6 лет назад +112

    धनिको छोरी भय नेपाल आइदलमा हुन्थिन यी नानी। तर के गर्नु नेपालमा गरिबको कुनै अस्तित्वनै छैन।

    • @sumanthamang230
      @sumanthamang230 4 года назад +1

      सहि भन्नु भयो तपाईं ले।

    • @amiithan1905
      @amiithan1905 4 года назад

      Magar prakash sayed tapai galat hola, garib le pani singing competition ma bhaag line payenxa

    • @simply_explore
      @simply_explore 4 года назад +1

      @@amiithan1905 nope bro uniharuko audition simit thaun ma hunxa janha samma jan ko lagi prepare garna ko lagi yeti samma ko nimna barga le afford garna sakdinan.

  • @preciousranabhat5161
    @preciousranabhat5161 4 года назад +17

    जब यो प्रकारको संगित सुन्छु गर्व लाग्छ नेपाली हुनुमा । गन्धर्व जातिलाई धेरै धेरै सम्मान

  • @shankarkc1152
    @shankarkc1152 6 лет назад +71

    जुनै शासन ब्यबस्था आए पनि,बाद आए पनि गाईनेको जिवन जस्ताको तस्तै छ ।
    राजनितिमा लागेको मान्छे केहि बर्षैमै अकुत सम्पती कुम्ल्याउछ्
    यिनिहरुको जिवनस्तर कहिले उँभो लाग्ने ?
    सारंगी हाम्रो पहिचान हो यस्को जगेर्ना सबैले पहल गरौ ।
    अनी बिशेष धन्यबाद बिद्या दिदी र सम्पुर्ण टीमलाई
    दुबैइ बाट ।

    • @dhanbahdur6008
      @dhanbahdur6008 4 года назад +1

      साच्चिकै बास्तबिकता पिडा हो यो ।

  • @Yournawadeep
    @Yournawadeep 5 лет назад +175

    ६ बर्ष पहिले हेरेर स्मृतिबाट हराइसकेको यि बाबु-छोरीको कारुणिक सांगीतिक यात्रालाई हेर्ने कथाको मार्मिक ढंगको प्रस्तुतिले पुन ताजा त बनायो साथै भावबिव्हल पनि । काठमाण्डौबाट कथा खिच्ने बिद्या चापागाई र खर्साङ्गबाट पहिलो भिडियो अपलोड गर्ने राजेश प्रधान दुवैलाई साधुवाद । नेपाल आइडल , भ्वाईस अफ नेपालका तामझाम पुर्ण प्रसारण भन्दा टाढा शालीन रूपले देश र जनताका दुख सुख, प्रेम बिरहका गीतहरु गुनगुनाउने हरेक गन्धर्वहरु बास्तविक नेपाल आईडल वा भ्वाईस अफ नेपाल हुन् । यी सानी नानीको सुरिलो स्वरले जस्तो सुकै रियालिटी शो का हस्तीहरुलाई चुनौती दिन सक्छ । शिव गन्धर्व भाई तिम्री छोरीमा महान कलाकारको झल्को देखिएको छ । छोरी रेजिना तिमीलाई मुरी मुरी शुभकामना ।
    रेजिना-शिव गन्धर्व जस्तै अरुपनि हाम्रा घर आगनमा आउलान मल्टिप्लेक्सको तडक भडक वा पपकर्नको केहि अंश मात्र सहयोग गरेपनि यिनीहरुको जीविकोपार्जनमा सहयोग हुन्छ। सहयोग गर्नेले ठुलो पुण्य कमाउलान । जय दशैँ ।

    • @travelknowledge2m672
      @travelknowledge2m672 5 лет назад

      Nawadeep Bhandari very nice vdo.
      Vai mero channel lai subscribe garnusna la plz.
      Maile Nepal Ko vdo banako Xu .
      I will upload more vdo of nepal

    • @wildwarmchannel8295
      @wildwarmchannel8295 5 лет назад

      Sarangi ko dhun le nai mannai xune garxa

  • @user-kz2jz7pu2i
    @user-kz2jz7pu2i 3 года назад +7

    जितना खूबसूरत नेपाल है वाकई में नेपाल के लोग भी उतने खूबसूरत हैं और नेपाल के लोगों का स्वभाव भी काफी अच्छा है🇮🇳

  • @bibasrana300
    @bibasrana300 6 лет назад +27

    मलाई त यो छोरिले आमाको बारेमा कुरा गर्दा खेरी आँसु थाम्नै सकिन कति हिम्मत वाली छोरी सलाम छ यो छोरिको हिम्मत लाई र यदि सके सम्म वहाँहरुको फोन नम्बर पाएमा सक्दो सहयोग गर्ने थिए।

  • @bijaysubedi5055
    @bijaysubedi5055 5 лет назад +120

    My perspective towards Gaine has changed after watching this video. Paila paila I had the common notion as everybody else “Kaam garera khaanu ni”. But now i know that it is their tradition and We have to respect it. I will never again hesitate to give money to them in the future. Its our duty to protect this amazing culture.

  • @surajkunwar4054
    @surajkunwar4054 5 лет назад +40

    भन्ने ले त जे पनि भन्छ्न ।आफ्नो रितिरिवाज,आफ्नो परम्परा लाई सम्मान गरेर त्यस लाई कायम राख्नु त्यति सजिलो छैन। मनै देखि सल्लिउट छ।

  • @acharyadeepak89
    @acharyadeepak89 6 лет назад +54

    यो गन्दर्भ र सारङ्गी को धुन अति आफ्नोपन को महसुस हुन्छ यसलाई संरक्षण गर्न पर्छ

  • @pratapadhikari3665
    @pratapadhikari3665 5 лет назад +92

    यो Episode ले सरगी बझाउने र अरुलाई उर्जा प्रदान गर्ने व्यक्ति र समुदाय प्रतिको मेरो दृष्टिकोण बदलदिएको छ, साथै उनीहरु प्रतिको सम्मान र इज्जत प्रघाड बनाएको छ, यस प्रेेरणादायी कथाको लागी सम्पूर्ण टिमप्रति हार्दिक आभार छु,

  • @pukarbishwakarma6117
    @pukarbishwakarma6117 3 года назад +7

    एति राम्रो पेसा र सो पेसा गरि जिबिकोपार्जन गरेर बाच्ने मानिता हरु लाइ सलाम ! ! अझ सम्बर्धन गरियोस///

  • @kiratrai8210
    @kiratrai8210 6 лет назад +28

    खोकु छिन्ताड़ दुख्यो की अरून सुसाउदा मन सबको रून्छ की दुख बिसाउदा धनकुटाको छाती दुख्यो की.. heart tourching

  • @ravirajadhikari9068
    @ravirajadhikari9068 6 лет назад +15

    बहीनी पहिला रामरो संग पड़नू ..संगीत लाई पनी बिस्तरै अगी लानू ..स्वर रामरो छ बहिनीको ।।।

  • @chiranbhandari3192
    @chiranbhandari3192 4 года назад +22

    15:03
    Hamile chai aru lai khusi dina sakem vane hami dherai khusi hunchau...
    kati uchcha koti ko mahan soch..
    ONE OF THE BEST EPISODE OF HERNE KATHA...😘😍😍😍

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial8284 6 лет назад +27

    बाउ छोरिको कथा हाम्रो कथा ।।कति मिठो आवाज ।।बिध्या दि धन्यवाद ।।तपाई पुग्नु हुन्छ ती दुखियाको।आगनमा।।💕💕

  • @SYAKLUNG
    @SYAKLUNG 6 лет назад +91

    हेर्ने कथा कस्तो मन छुने सबै सबै Episode हरु। जहिले नि अर्को आउने Episode कस्तो होला भन्ने मनमा खुल्दुली।

    • @g.p.5171
      @g.p.5171 6 лет назад

      Rick gurung je malai ne testai ghuldhuli huncha...herda herdai Kati chito sidya jasto huncha...sarai ramro ...

    • @user-hv6su8qk2q
      @user-hv6su8qk2q 6 лет назад

      Diju namaskar thapaiko harak epsod ramro xa and soyoge garna parne mero manla dekhxa Jun epsod ma pane contact number haru rakhideya ramro huntheo #pardesh Bata

  • @namslim5125
    @namslim5125 5 лет назад +12

    पुर्वेली भाका लै लै कति मीठो ❤️❤️❤️❤️
    सारङ्गी को धुन कती मीठो है...गन्धर्व को त झन के कुरा गर्नु।

  • @jarghadil2394
    @jarghadil2394 6 лет назад +13

    कति मिठो स्वर
    कति मिठो बोल्ने शैलीबाट प्रस्तुति
    हेर्ने कथा । बाबू छोरी कथा धेरै राम्रो लाग्यो
    गन्धर्व जातिमा समाबेश ...
    हजुरलाई धेरै धन्यवाद दिन चाहान्छु।
    अझै हप्तामा एकचोटि हेर्न पाए हामी धेरै आभारी हुने थियोे ।

  • @ingsohanglimbu4278
    @ingsohanglimbu4278 5 лет назад +59

    Next week is my exam ......But just today I got to know about this program. I couldn't stop watching each episodes 😌😌✌
    WOW so inspirational episodes👏👏

  • @rampun7932
    @rampun7932 4 года назад +8

    हेर्ने कथा खासमा कस्को कन्सेप्टमा बन्छ???यहाँको कथा यत्ती अर्गानिक हुन्छ कुरै नगरौ र सोचाइ पनि अर्गानिकनै आउँछ तर भ्लोग हरु र यस्मा धेरै फरक छ।।।धन्यबाद सबै टिमलाइ।।।हामी बिदेशमा हुनेलाइ यस्तो किसिमको अर्गानिक भिडियो हेर्दा आँसु झर्छ।

  • @Limbu_X
    @Limbu_X 6 лет назад +30

    समय बदलियो तर यिनी बावु छोरीको कथा बद्लियन,अहीलेसम्म उही निरन्तर यात्रा।साच्चै ज़िन्दगी भनेको बुझ्ने होईन, भोग्ने रहेछ।यि बावुले सूर्य चिस्याऊन पर्याप्त बगाएको पसिना र अनि छोरिको महानता,धर्यता र शालीनता सात्विक अतुलनीय छ।गरिव भएर पनी गरिमा गुमाउन हुन्न भन्ने र आर्थिक अभावमा हुर्रकियर जीवन चल्छ भन्ने उदाहरणका जीवन्त पात्रहरु ।🙏🙏

    • @neemalama4395
      @neemalama4395 6 лет назад

      Of course yep👍👍 life is beautiful 😍😍😍😍whatever

    • @opensesame6109
      @opensesame6109 5 лет назад

      Limbu X Mark, Kati mitho comment lekhnu bho Mitra tepai le. Padna majja aayo Hajurko comment.

    • @Limbu_X
      @Limbu_X 5 лет назад

      Bald Hawk thanks 🙏

  • @hawadai1261
    @hawadai1261 6 лет назад +184

    विद्या दि को सपोर्टर र भिडियो पूरा नहेरी कम्मेन्ट गर्ने जति यहाँ हाजिर गरौं।

  • @AmarThakuri
    @AmarThakuri 4 года назад +10

    जति हेरेनी नअघाइने। कस्तो राम्रो ।
    सम्पुर्ण हेर्ने कथा को टिमलाई धेरै धन्यवाद ।❤️❤️❤️

  • @balkumarlamsal9576
    @balkumarlamsal9576 6 лет назад +18

    धेरै भन्दा धेरै share गरेर सबैले हेरेर Trending मा आउनु पर्ने कथा छ यो पालिको त झन्...
    सबैले सहयोग गरौ...

  • @thuldai7706
    @thuldai7706 6 лет назад +17

    मलाइ सारै मनपर्ने कार्यक्रम हो यो बिद्यादिदिलाइ नमस्कार अनि बिद्यादिदिको कार्यक्रम मन पराउनुहुने सम्पुर्ण दर्शकहरुलाइ पनि नमस्कार

  • @namastenepal9871
    @namastenepal9871 5 лет назад +6

    आफ्नो संस्कृति जोगाउने कति राम्रो तर पनि मान्छे को सोचाई
    कर्म गर्ने मान्छे वाह
    सलाम छ गन्धर्व सिव र रेजिना

  • @gyankunj1362
    @gyankunj1362 5 лет назад +38

    जीवन संघर्ष पुर्ण छ भन्छ्न तर यथार्थता यहाँ देखियो सार्है मन पर्यो सहयोग गर्न पाएनी हुन्थ्योनी।।।।।

  • @bharatbohara8312
    @bharatbohara8312 6 лет назад +28

    बिद्या दिदि को लोकप्रिय कार्यक्रम बहिनिको मिठो स्वोर गन्धर्व दाइको सारङ्गी को धुन मा मिसिएको त्यो सुन्दर प्रकृति हेर्दा स्वग देखिएजस्तो लाग्छ तर पिडा भने हरेक का उस्तै छन ।

  • @kulkarki4029
    @kulkarki4029 4 года назад +1

    एकदम उत्कृष्ट र धेरै ठाउँमा सारै मन छोयो। त्यत्रो दुख गरेर ६ वर्षपछि राजेश प्रधानको मा जादा वास्ता नगरेको अथवा खासै चासो नदेखेको जस्तो लाग्यो। अवश्वभाविक मोटाइको कारणले राजेश दाइ निरस भएछन।।

  • @birajranamgr
    @birajranamgr 5 лет назад +13

    यो भिडियो हेरेर 😭नरूने मान्छे को नहोला र।
    जसले यो भिडियो बनाउनु भयो र उहाँ सम्म गयेर दु:ख का साथ बोकि मेहनत गर्नु भएको छ त्यसको लागि मेरो हिर्दय देखि नै सलाम छ।✋🤝

    • @gurungmahesh1973
      @gurungmahesh1973 4 года назад

      True that bro... I am watching this video in office and could not stop my self crying....

  • @ranjitmagar7296
    @ranjitmagar7296 5 лет назад +109

    Please dont treat them as beggars. They really are our national treasure we really should preserve and promote this kind of culture. The sound they make really feels familiar and reminds us about our places no matter where we are. Please dont make them feel like they are beggars seriously its so much heartfelt situation.

  • @ShyamKhadgi-re3eg
    @ShyamKhadgi-re3eg 7 дней назад

    नेपाली बाजामा सबै भन्दा राम्रो बाजा भनेकै सा रङ्गी मादल बाँसुरी पन्चेबाजा एकनम्बरमा पर्छ 🇳🇵❤🎉👍🏻✌🏻👌🏻💖

  • @tilakrasaili9515
    @tilakrasaili9515 5 лет назад +373

    kunai oscar jitne film vanda kam hudain herne katha

  • @JeevanSathiAABLU4
    @JeevanSathiAABLU4 6 лет назад +17

    साचिकै हेर्नै पर्ने कथा प्रस्तुत गर्ने भएर होला च्यानलको नाम पनि हेर्ने कथा! बिद्या दि को प्रस्तुती आहा कति मिठो र कथा पनि उस्तै! सुनमा सुगन्ध।

  • @nirmalakc5391
    @nirmalakc5391 5 лет назад +32

    मुटु भित्र एउटा भुमरी रूमलियो खुसी अनि रोदनको । राम्रो लाग्यो 💐💐💐💐💐💐उहाँहरूको भविष्य राम्रो होस्

  • @narayanpdsapkota6374
    @narayanpdsapkota6374 6 лет назад +12

    घरमै बसेर संसार देखिन पाइन्छ ।धन्यवाद बिध्या जि

  • @santoshthegim8482
    @santoshthegim8482 6 лет назад +18

    सारै मन छोयो शिव दाइ हेर्ने कथाको माध्यम बाट अब हजुरको उज्वल भबिस्य सुरुवात हुनेछ किनकि हामि छौ तपाइको साथमा

  • @mohankhadka567
    @mohankhadka567 3 года назад +6

    साह्रै मन छोयो यो कथा भनौ या वास्तविकता
    2011 मा हेर्ने जति यता लाइक गरिदिनु होला

  • @dineshkhanal3110
    @dineshkhanal3110 6 лет назад +68

    घर खोजी खोजी राजेस प्रधानकोमा गए तर राजेस ले चाहिँ तेति वास्तै गरेनन । माया लागो ....

    • @bhuwankarki8606
      @bhuwankarki8606 6 лет назад +10

      Tyo ghaympe lai khud tha choina khub sikaune bhako re

    • @drashanrock2351
      @drashanrock2351 6 лет назад +3

      Hum mali ne testi fill vayo herdai jada

    • @mmagurung8491
      @mmagurung8491 6 лет назад +3

      maile pani tihe mahasu gare

    • @ranjurana5286
      @ranjurana5286 5 лет назад +2

      Umm ho ni ekchoti hug garnu parxa Matlab nai garena ghympe budole😠😠😠😠socheko thiye Kati Khushi hunxa hola vaneko Matlab didaina alu jasto budo

    • @dineshkhanal3110
      @dineshkhanal3110 5 лет назад

      Ranju Rana ho ni hai

  • @devrasailee3140
    @devrasailee3140 6 лет назад +480

    म सहयोग गर्न चाहन्छु यो नानुलाई पढाउनको लागि कृपया यी शिव दाईको नम्बर पाउन पाए हुने।
    ६ बर्ष अगाडिको त्यो भिडियोमा पनि मैले सहयोग गर्ने इच्छाको टिप्पणी गरेको थिए।नानी त निकै ठुली भएछिन्।

    • @devrasailee3140
      @devrasailee3140 6 лет назад +46

      @@hernekatha म तनहुँ बाट हुँ।
      मेरो सम्पर्क नम्बर ९८५६०-६०२४३ र ९८०११-६०२४३ हो। कसरी जोडिन सकिन्छ शिव दाई संग,कृपया सहयोग गरिपाउ।

    • @kajalbhandari4326
      @kajalbhandari4326 6 лет назад +22

      Dev Rasailee सम्मान छ हजुर लाइ

    • @tejbahadurbhujel818
      @tejbahadurbhujel818 6 лет назад +17

      @@hernekatha please send me number of shiva,I want to help them,they make me emotional and I would like to help his daughter.please give me number

    • @debshrestha1359
      @debshrestha1359 6 лет назад +3

      Hajur ko man lai salam

    • @youtheone6572
      @youtheone6572 6 лет назад

      🙏👏

  • @ravichand1858
    @ravichand1858 3 года назад +1

    किन हओ किन मलाई यी बहिनिको आवाजमा एक जादुमय भाव झल्किएको देखे!! सांचिकै उनिमा गाउने सुर र कला छ!

  • @gobindaghimire5079
    @gobindaghimire5079 6 лет назад +11

    दिदी ले बनाएको जुन सुकै पनि कारयक्रम ले मन छाेयाेकाे हुन्छ नयाँ कुरा सिकने र हेरने वरबन्ध मिलाई दियकाे मा मिठाे सम्झन्न छ दिदिमा

  • @sureshkulung8264
    @sureshkulung8264 6 лет назад +19

    हेर्ने कथा प्रत्येक एपिसोड नछुताइ हेर्ने गर्छु । बिध्या दिदी सँग भेट्न निकै मन छ । अती मन पर्ने प्रोग्राम । अर्को एपिसोड छिटै अपलोड गर्नुस है प्रतीक्षा मा .....

    • @travelknowledge2m672
      @travelknowledge2m672 5 лет назад

      suresh himar very nice vdo..
      Vai mero channel lai subscribe garnus na la plz

  • @devendrabasyal9831
    @devendrabasyal9831 2 года назад

    आज ग्याल्पो ल्होसारको अवसरमा सार्बजनिक बिदाले अफिस नजाने भए। अनि दिउसो आनन्द सङ दिन काट्ने मन आयो र हेर्ने कथा हेर्ने निधो गरे । असाध्यै मन पर्यो खोज पत्रकारिता😍😍 From Dhorpatan Nepal

  • @prakashneupane2611
    @prakashneupane2611 6 лет назад +30

    धन्यवाद दिज्जु ।
    ..आशा छ अब हाम्रो मध्य तथा सुदुर पश्चिम तिरका कथा पनि सुन्ने दिन आऊन ।
    प्रकाश'कालिकोट ।

  • @NimaMoktan
    @NimaMoktan 5 лет назад +38

    I am wordless, i hope and wish Nepal Government could support all the community of Gandarbas. They are the last remaining of Gandarbas. Please support them, I love them and support them always when they visit Jaigoan. I enjoy their song thoroughly. Good wishes from Bhutan.

    • @devchan7492
      @devchan7492 3 года назад

      धेरै धेरै धन्येबाद हाम्रो कला सँस्कूती जोगाउनु भऐकोमा ।

    • @sangaynamdrolhyolmo4157
      @sangaynamdrolhyolmo4157 3 года назад

      Nepal ko government afnu goji bharauna lai matat thik hunchha ho..🤣🤣😂😆😅

  • @jagdishbhatt2565
    @jagdishbhatt2565 4 года назад +16

    After 3 days I have my exam but today only I came to know about this program.. can't stop to see all episodes .. just wow .. wants to salute to team especially Bidya chapagai 👏

  • @krisschettri7190
    @krisschettri7190 6 лет назад +4

    हेर्न कथा हर्न पाउदा मन कती आन्द हुन्छ दिदी यो भिडियो लाई सबै ले लाईक गर्न होला है म अमेरिका बाट

  • @fivestar4795
    @fivestar4795 6 лет назад +11

    हृदयस्पर्सी मन छोयो यस्तै यस्तै खोज र प्रतिभा दुख शुख डाडा काडा देश परदेश को हेर्ने कथा प्रस्तुत गरिरहनु होला बिद्या जि !

  • @DMVlogs1
    @DMVlogs1 2 года назад +3

    झापाको कचनकवल गाउँपालिका २ सुकुनाडिकी ( सगीत गाउँ) मेरो गाउँको कथा आज भखर हेर्न पाए खुशी ले गद गद छु आज म। धन्यवाद हेर्ने कथा टिम लाई 🙏🏻

  • @sumanbhandari4239
    @sumanbhandari4239 6 лет назад +10

    सार्है मन छुन्छ दि, यस्ताे जिवनकथा सुन्दा । मनमा तिव्र इच्छा भएपनि गायनलाई साथै लान नसकेकाले हाेला । यस्ता कथाले सार्है रून अाउँछ । thank u sooooo much for this documentary.

  • @bungkshyangchha
    @bungkshyangchha 6 лет назад +18

    एस्तै एस्तै कुराहरुले गर्दा हजुर तपाईंको कार्यक्रमले मन छुन्छ सारैराम्रो लाग्यो

    • @netarayakha8402
      @netarayakha8402 6 лет назад +1

      आफो कला र गला प्रस्तुत गरेर लाखौको मन रुवाने गित सुन्दा मेरो पनि मनै रोयो अझ सात समुन्द्र पारी यस्तो मार्मिक गितहरु सुन्न पाउँदा झनै मेरो मन रोयो ।मेरो घर ईलाम हो ईलाम तिर पनि हजुरहरु पाल्नु होला ।

  • @dipendraghising2809
    @dipendraghising2809 3 года назад +1

    मैले तेस्रो पटक हेर्दै छु , झापा जिल्लामा अनेकन जात जातिमा गन्दर्भ पनि छ्न अत्यन्तै खुशी लाग्छ ।

  • @wrakesh8591
    @wrakesh8591 6 лет назад +5

    बिद्या जि काे अावाजमा नै अाकर्षक ब्यक्तित्व छ ।बेक्लै धारकाे कार्यक्रम हरेक भाग छुटाकाे छैन मैले।BBC देखि काे यात्रा अनि अहिले सम्म।

  • @kajishrestha7485
    @kajishrestha7485 6 лет назад +37

    आजको episode एकदमै राम्रो लाग्यो । घर बाट हिड्ने बेलामा बुढा बाउलाई गए है यसो गर्नु उसो गर्नु भन्दा एकदमै मन छोयो । बिचरा बुढा बाउले केही पनि भन्न सक्नु भएन । अनि गित हरु पनि राम्रो राम्रो गाउनु भयो । मैले सानैमा सुनेको थिए रेडियो बाट सुरेस गन्धर्व को गित ( रिन्के बुङ्को रागालाई ताप्लेजुङमा ताकेर कालेबुङ्ग मा काटेर अरुण तमर तरौला तितेफापर छरौला फुलैलाउला केसरी खाउला बेस्सरी ) एकदमै राम्रो लाग्छ यो गित । सुरेश गन्धर्व पनि भोजपुर कै हुन । पहिलेको जरायोटार पाल्पाले गा बि स थियोे पहिला अहिले त गाउपालिका छ होला । यी सबै भिडियोमा देखिएको गन्धर्व दाइ भाईहरुले चिन्नु हुन्छ होला । आजको episode ले आँसु नै झार्यो । तर साउन भन्दा अगाडी नै record गरिएको रहेछ किन यति ढिलो प्रसारण गर्नुभएको हो हजुर ? तर खुशी लाग्यो नेपाल देखि भारत सम्म पुगेर आउनु भएछ । thank u so much ..✌✊

    • @Nepali_Rider2007
      @Nepali_Rider2007 3 года назад

      कसम म पनि राेए यार😢😢😢😭😭

  • @wangdubgole7560
    @wangdubgole7560 3 года назад

    राम्रो कथा हेर्दाहेर्दै मान छुन्छ प्राय सब कथा ले tq didi

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 6 лет назад +45

    बिद्या चापागाइ को हेर्नी कथा हेरि सकेपछि 6 बर्श पैला इन्डिया को खर्शाङ मा गाइयको यो बाबू छोरी को गायन लाई सेयर नगरी म बस्न सकिन।।त्यसैपनी मलाइ सारङी को धुन निकै मन पर्छ तर यहाँ बाबा छोरिको यो गायन यो माया यो मधुर स्वर सानो नानी को कला किउट्नेस देख्दा मेरो मन यति प्रफुल्लित भोकी मन मा अनेक कुरा हरु ले डेरा जमाय।।पड्ने उमेर नानी को झापा बाट बाबा सङै गित गाउन का लागि इन्डिया कस्तो मीठो माया कस्तो ठूलो त्याग।।मान्छे बिबस्ता र बाध्यता को चङोल मा फसेपछी जे पनि गर्नु पर्नी।।
    नानी को यो बिबसता बाबा को यो बिबसता अनि कला देख्दा मन मा अनेकन भावना हरुले उथलपुथल गरे मलाइ आफ्नै घर का छोरी हरु को याद आयो आखाबाट आँसु का थोपा हरु बगिरहे बगिरहे लगातर 10 पल्ट हेरे मैले यो भिडियो यी नानी बसेको तरिका गायको त्यो मीठो स्वर त्यो इन्नोसेन्ट त्यो किउट्नेस,मन मा भयका सबै कुरा हरु लाई म यहा शब्द मा उतार्न सकिन तर यो कुरा मा म ढुक्क छु कि पैला यो भिडियो हेरि सकेपछी हेर्नेकथा हेर्नू भो भने अबस्य मेरो जस्तै सबैको मन मा अनेकन भाबनात्मक कुरा हरु ले उथल पुथल गर्नेछ्न।।।

    • @travelknowledge2m672
      @travelknowledge2m672 5 лет назад

      NEPAL KUWAIT OnLiNe very nice

    • @raimaila3218
      @raimaila3218 5 лет назад

      खुशी लाग्यो। आफ्नो काला देखाउदा कोही माग्ने हुदैन।

  • @sukbirlama6727
    @sukbirlama6727 6 лет назад +27

    OMG....really heart touching story.....love frm India

  • @Puku128
    @Puku128 2 месяца назад +1

    2024 ma aayra heriyo Kati ramro rahexa
    Kati hery Pani herirahan man lagne thank you Herne Katha KO tim lai 🙏💝 18:56

  • @reenaupreti31
    @reenaupreti31 5 лет назад +5

    My god thank you Biddha Ji for sharing this beautiful story mann nai ruwayo 😢 🙏🇳🇵💕🌺 ankha bata aasu jharyo yo sano Nanu Ko kura sunera Ani hamro yo Gandharva sanskriti lai jagerna garnu parxa 🙏🙏

  • @vuon4961
    @vuon4961 4 года назад +13

    As being a father i realize these moments.cried with a drop of tears.

  • @surajghimirey1400
    @surajghimirey1400 4 года назад +1

    मेरो प्यारो दार्जिलिङ । love from Nepal... सुगौली सन्दि मा गुमेर फिर्ता हुन बाँकी नेपाली जमिन हरु । 😍😍😍😍

  • @parkhiGrgsurya
    @parkhiGrgsurya 4 года назад +8

    हाम्रो नेपाल मा बिबिन्न जातिको आफ्नै संसकार आफ्नै रितिथिती छ यो गदर्ब को संसकार नै यो हो जगेर्न गर्नु पर्छ गरिराख्नु पर्छ

    • @hernekatha
      @hernekatha  4 года назад +1

      हेर्ने कथाको यो अंक हेरी प्रतिक्रिया दिनुभएकोमा धेरै धन्यवाद । हाम्रो च्यानल Subscribe गरिदिनु भए आभारि हुने थियौं 🙏

  • @chudamanichamlagain1246
    @chudamanichamlagain1246 5 лет назад +6

    याे भिडियो कहिले बनेको हाे थाहा भएन नेपाल भारत भुटान तिब्बत तथा सरा विश्व मा यस्ता धेरै प्रतिभा हरु छन तर बिध्या दिदी हजुर ले अाज हामीलाई यस्ता प्रतिभालाई देखाउनु भयाे हजुरलाई लाखौंलाख बधाई तथा हृदय देखि सलुट साथै याे भिडियो भन्दा ६ वर्ष अगाडि भिडियो खिच्ने राजेस प्रधान अंकल लाई पनि सलाम छ

  • @prembirkatta5612
    @prembirkatta5612 9 дней назад

    यहाँहरु हामी नेपालीको मौलिकताको दरिलो पहिचान हुनु हुन्छ। त्यसैले आफ्नो मौलिकता को सम्मान गरौँ।
    दार्जिलिङ,कुर्सेङ्गका सम्पुर्ण बुबा,आमा, दाजुभाइ, दिदीबहिनीहरुमा हृदयदेखि नमन, दर्शन, नमस्कार, सेवारो,जुले झोर्ले।
    -प्रेम बिरकट्टा मगर पाल्पा हाल बुटवल नेपाल-

  • @nepaljapanonlinetv4164
    @nepaljapanonlinetv4164 6 лет назад +4

    वाह !!!गर्वलाग्छ ,मलाई हृदय विभोर भएर आयो यी दृष्य हरू नियालीरहँदा बाबु छोरीलाई अवशर मिलेको खण्डमा कलिउड अनि बलिउडमा पनि आफ्नो उच्चस्थान जमाउनसक्ने क्षमताराख्दछन् मात्र अवशर को खाँचो छ।

  • @tulasidulal7529
    @tulasidulal7529 3 года назад +12

    so emotional i cant hold myself to crying to see this video beautiful voice god bless her❤️

  • @romanroy2252
    @romanroy2252 3 месяца назад +2

    24:34 , धेरै अर्थ लाग्ने दृश्य , कबिले कविता लेख्ने दृश्य , लक्ष्यहिन यात्रा ........

  • @santoshadhikari2995
    @santoshadhikari2995 5 лет назад +26

    मेरो ससुराली झापा दमक हो, किचनकवल कता पर्छ था छैन तर उहाँहरुलाई भेट्ने मन भयो

    • @rambhurtel3591
      @rambhurtel3591 4 года назад

      बिर्तामाेडदेखि दक्षिण पर्छ,

    • @buoyup-series
      @buoyup-series 4 года назад

      Aaunu hos hajur Mero baniyani ho Mero Ghar bata najikai xa

    • @yasodabaral3596
      @yasodabaral3596 3 года назад

      भद्रपुर मुनि पर्नेछ

  • @pratikpokhrel4332
    @pratikpokhrel4332 6 лет назад +68

    "यहाँ वाग्नर कोदाली खनिरहेछन्; शेक्सपियर हलो जोत्ता हुन्; टिसियन र टर्नर भेडा चराउँदा हुन्, सोक्रेटिज गुफामा घोत्लिरहेका होलान्, कालिदास आषाढको पन्ध्रमा धाराप्रवाह गीत गाइरहेका होलान्, मकहाँ साण्डोले दाउराका भारी बोकेर ल्याउँछन्, मेरो वनमा हेलेन केलरहरु गीत गाउँदछन्, यहाँ कति सावित्रीहरु छन्, जसका कथा संसारले सुनेकै छैन, यहाँ कति साहित्य छ, जो लेखिएकै छैन, न लेखिनेछ ।" लक्ष्मी प्रसाद देवकोटाको भनाइ साभार गर्न मन लाग्यो।

  • @anushmalifestyles3466
    @anushmalifestyles3466 3 года назад +1

    जसकाे रगतमै गित संचार संगित र संस्कृति छ । हामी सानाे हुदा गाउ वस्ती र आगन डुल्दै गाईने दाईले गाउने गितकाे कति ठुलाे महत्व थियाे ।

  • @NepalLens
    @NepalLens 5 лет назад +14

    साच्चिकैको हेर्ने कथा
    💕 धेरै मन पर्यो।
    धन्यवाद ।

  • @shyamtiwari3016
    @shyamtiwari3016 6 лет назад +4

    धेरै धेरै राम्रो बिध्या दिदी हजुरलाई अनगिन्ती माया छ सारा नेपालीको

  • @riteshthapa9346
    @riteshthapa9346 3 года назад

    Kunai din nai biteko chaina herne kathako episode aajabholi,sachai Kati mitho ani chutai aananda ani bhavuk mahasus banauxa harek episode le.Thank you didi Bidhya chapagai ani herne katha ko unit🙏

  • @chhatrathapa9317
    @chhatrathapa9317 6 лет назад +8

    नमस्कार दिब्या sis हजुर को कार्यक्रम सबै हेर्छु अनि दुख लाग्छ सरकार जति फेरिए पनि जनता को इस्तर कैले उस्केन बिडम्बना हाम्रो

  • @sudipdewan9244
    @sudipdewan9244 6 лет назад +4

    I can't hold my tear when sarangi start.it really touch center if my heart.gardarva please protect the culture.

  • @capital7537
    @capital7537 2 года назад +2

    कैले काहीँ हेर्ने कथाले धेरै भावनामा डुबाउछ मान्छेलाइ, खै दुखले हो या खुसिले, या के ले हो केले तेतिकै आँखा बाट आँसु आयो आज 🙄

  • @user-oc3vc6tm3h
    @user-oc3vc6tm3h 6 лет назад +12

    निकै मिठा पुराना गीतहरू । सार्‍है आनन्द आयो। धन्यवाद बिद्या दिदी ।

    • @anupgc1706
      @anupgc1706 6 лет назад

      Vidya didi malai hajur ko programas sarai man parxa i want to help her she have good talents how to can u help me plss i really respect u bidhya didi..

  • @ukitadahal5515
    @ukitadahal5515 3 года назад +11

    Rejina 😍😍 what a beautiful soul she is❤️❤️❤️

  • @kangbhalimbusuren8157
    @kangbhalimbusuren8157 3 года назад

    खोइ किना हो यो हेर्ने कथा जब हेर्न थाल्छु आँखा भरी आँसु आएको थाहा है पाउदिन 😭😭💘💘💘💘💘💘💘

  • @caagarbk5352
    @caagarbk5352 6 лет назад +19

    Namastey respected bidhya mam... thanks for assembling such a story hidden inside our country and presenting it to inspire others life

  • @subashlimbu9294
    @subashlimbu9294 6 лет назад +8

    सारङ्गीको थुन संगै यो कथाले साची नै मन छोयो,,

  • @reshmapokharel6416
    @reshmapokharel6416 3 года назад

    Harek manxeko afnai katha hunxa tyo katha lai sabai samu lyayera aafno katha betha sano lagne raixa...dherai ramro lagxa herne latha ajhai ramro ramro katha liyera aaunu hola....all team lai dheri dherai dhanyebad ❤️❤️❤️

  • @DTPOKEMONGaming
    @DTPOKEMONGaming 3 года назад +8

    Such a beautiful vocal she have got and a beautiful pure soul . Indeed kurseong is beautiful 😻 and pleasing to the eyes 💖