दोहोरी च्याम्पियनकी रिता घरमा पुग्दा चल्यो रुवाबासी-बुवाआमाको भन्छन छोरीले यस्तो गर्ले सोचेका थिएनौ

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • दोहोरी च्याम्पियनकी रिता घरमा पुग्दा चल्यो रुवाबासी-बुवाआमाको भन्छन छोरीले यस्तो गर्ले सोचेका थिएनौ
    Host / Edit : Prem Raj Lamichhane
    Camera : Hemant Rezzal
    ******************************************************************
    #RitaRawat #DohoriChampion
    ©Shining Nepal Entertainment Pvt. Ltd .
    Our Official Site : www.shiningnepalonline.com
    तपाईंको गाउघरमा कुनै प्रतिभा वा समाचारमुलक भिडियो सामाग्री छन भने हामीलाई सिधा सम्पर्क गर्नुहोला 9843421694/9843650711
    उज्यालो नेपालको परीकल्पना , कृपया हाम्रो च्यानल Shining Nepal लाई Subscribe गर्न नभुल्नुहोला ।

Комментарии • 497

  • @manunepal7020
    @manunepal7020 2 года назад +10

    रित नानू एक्दम खुल्ल दिल भएकी जे रियलिटि छ त्यही बोल्नु हुन्छ अति मीठो स्वरकी धनी उज्ज्वल भबिस्यको कामना

  • @Arun_Chamling
    @Arun_Chamling 2 года назад +1

    रिता राउदकाे दिदीले मनै रुवायाे।
    कति खुशि कति राम्राे सम्बन्ध,।😚
    रमाइलो लाग्दा लाग्दै भिडियाे सकेकाे थाहै भएन।🤔

  • @babulalbk2993
    @babulalbk2993 2 года назад +1

    धेरै धेरै धन्यवाद छ तिमिलनई तेस्रो भएकोमा बधाई छ

  • @manjubhandari5503
    @manjubhandari5503 2 года назад +6

    बधाई छ रिता तेस्रो स्थान हासिल गरेको मा सबैको मन मुटुमा बसेको छ तेहि ठुलो कुरा हो all the best ..🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +11

    दोहोरी च्याम्पियनमा भाग लिने प्रतिस्पर्धा
    मध्ये सम्भावता सबैभन्दा सानी गायिका 😘
    रिता बैनी को कला गला निकै प्रसंशानिय छ
    अझै सफलताको शिखर चुमोस् शुभकामना💐

  • @mohoansaud8198
    @mohoansaud8198 2 года назад

    रिता बहिनी लाई धेरै धेरै शुभकामना

  • @gobindabasnet5693
    @gobindabasnet5693 2 года назад +6

    बधाई छ रिता जादुमयश्वकी धनी तिमी सबैजनाको मनमस्तिष्कमा प्रथमस्थान हासील गरीसकेकीछौ सफलताको शुभकामना।

  • @rechandra7825
    @rechandra7825 2 года назад +1

    बधाई छ बहिनी धेरै खुशिलागयाे पहिला हुन्छ भने धेरै अाशा थियाे तर तेरसा भय पनि खुशि लागयाे

  • @bishnupaudel5226
    @bishnupaudel5226 2 года назад +5

    सबैमाझ चिनीने मौका दीएकोको छ champion ले अब दुई अर्थी लाग्ने र छाडा गीत नगाउनु होला ।।।धन्यवाद

  • @user-ig5jy8ed3w
    @user-ig5jy8ed3w 2 года назад +29

    आहा कति रमाइलो रिता दिदी बधाइ छ।

  • @deepareshmideepapun5018
    @deepareshmideepapun5018 2 года назад +1

    रिता प्यारी नानू लाई धेरै धेरै बधाइ तथा सुभ कामना छ है नानू हजुर लाई

  • @purnasunam8109
    @purnasunam8109 2 года назад +1

    रिता बहिनी बधाई छ अजै पर्गती गर्दै जनु होल 🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @sabitabarakoti8852
    @sabitabarakoti8852 2 года назад +1

    धेरै बधाई छ रिता नानी अझै धेरै प्रगती गर्नु

  • @khadgashrestha7012
    @khadgashrestha7012 2 года назад +1

    सम्मान छ रिता नानी लाई।

  • @ramthapa328
    @ramthapa328 2 года назад +1

    अहिलिका निणायेक हरुले रामृाे निणेये गर्नुभकाेछ धन्याबाद नानिलाई स परिवारमा।

  • @sitakarki148
    @sitakarki148 2 года назад +1

    बधाइ छ रिता नानू अझैसफलताको सुभकामना

  • @user_2031
    @user_2031 2 года назад +1

    धेरै धेरै बधाई छ रिता बहिनी

  • @badalsunar9373
    @badalsunar9373 2 года назад +1

    ल है करोडौं करोडौं हार्दिक शुभकामना हाम्रै फुच्चि दङ्गाली चेली बहिनी रिता रावत लाई धन्यवाद ।।।

  • @singhhirendrathakuri2947
    @singhhirendrathakuri2947 2 года назад +1

    खोइ त सन्दीप भाइ 🥀🥀🥀बधाई छ्🙏🙏🙏

  • @shahiramoli4615
    @shahiramoli4615 2 года назад +16

    Wow maili didi लास्टै राम्री मन पर्यो अनी voice र डान्स पनि कति राम्रो बधाई x Rita jii

    • @sangitaregmi7922
      @sangitaregmi7922 2 года назад

      सबिन लाई पनि यकै साथमा देख्दा अझै राम्रू हुन्थियो

    • @kumaradhikari3851
      @kumaradhikari3851 2 года назад

      Riyananilaidanebad

  • @khadakdangi9487
    @khadakdangi9487 2 года назад

    सफल ता को सुभ कामना रिता बैनी हाल साउदी बाट

  • @santibasnet3496
    @santibasnet3496 2 года назад +1

    धेरै धेरै बधाई छ बैनि रिता राउत लाई आगमि दिन हरुमा अजै अग्रसर भएको देख्न पाउ

  • @magar8825
    @magar8825 2 года назад +2

    बिचरी बैनी कति खुसी हो । सधै यसरी नै खुसी रहनु होला । प्रगती गर्दै जानू होला Love u so much, sis,❤️❤️❤️👌👌👌👌👍️🌹🌹🌹

  • @sureshlama7059
    @sureshlama7059 2 года назад +1

    राम्रो राम्रो,,,,,,,, अर्को कुरा खुसी मा आफुलाई नियन्त्रण गर्नुस् किनभनें खुशीको क्षणमा मान्छे आफुलाई कहिल्यै नउठ्ने गरी गिर्ने हरु समाजमा छ्याप्छ्याप्ती देख्न सकिन्छ

  • @dgrchannel526
    @dgrchannel526 2 года назад

    बधाई अनि सफलताको शुभकामना छिमेकि dangaali बहिनी रितालाई

  • @nimbahadurthapa5938
    @nimbahadurthapa5938 2 года назад +2

    कला कलै हुन्छं बधाई छ अघि बढ्नुस् बहिनी भाेट को पउचको कमी मात्र हो विजेता तिमी हउ

  • @suryabudhathoki8576
    @suryabudhathoki8576 2 года назад +3

    रिता राउत बहिनीलाई साङ्गितीक यात्राको अवसरमा पूर्वेली साङ्गितीक समाजको तर्फबाट लाखौं-लाख शुभ-कामना व्यक्त गर्दछौं।💐🎹

  • @padamsunuwar4472
    @padamsunuwar4472 2 года назад +1

    ल बधाई टक्र्याउँदछु बैनी हजुरलाई लाईफ दोहोरीको राम्री गायीका।

  • @karanjanala6453
    @karanjanala6453 2 года назад +7

    बधाई छ रिता बैनी अझै उत्तर उत्तर प्रगतिको लाखौं लाख सुभ कामना ❤️❤️

  • @abravo818
    @abravo818 2 года назад +2

    बधाई छ रीता रावत वैनी लाई, तिहारको शुभकामना साथै उज्वल भविश्य को शुभकामना ।

  • @anitatiwari5865
    @anitatiwari5865 2 года назад +1

    फुचि रिता बहिनी लाई धेरै धेरै शुभकामना छ आगामि दिनहरुमा प्रगति गरेको देख्ने मन छ बहिनी

  • @sumitkuwar5573
    @sumitkuwar5573 2 года назад

    यो फुची भबिस्यको Supper Star हो नेपाली लोकदोहोरिको ।

  • @binodsaru4128
    @binodsaru4128 2 года назад +16

    धेरै धेरै बधाई छ रिता बैनी बङ्लाचुली को नाम राखेकी छौ आगामी दिन हरुमा अझै उच्च प्रगती गर्दै जानू।

  • @khadkanepali8606
    @khadkanepali8606 2 года назад +22

    सानी प्यारी रिता बहिनीलाई बधाई छ,तेस्रो स्थान भए पनि विजेता नै हो भविष्यमा अझै धेरै प्रगति गर्दै जानू धेरै माया अनि शुभकामना आशीर्वाद छ बुनु

  • @attarkaji6942
    @attarkaji6942 2 года назад +1

    Congratulations bahini ati khusi lagya

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 года назад +18

    रिता नानीलाई फस्ट भऐको देख्ने मंनथियो तर के गर्नु जन्ताले तेर्सो स्थान दिए फेरि पनि सफलताको शुभकामना रिता नानीलाई नानी भकर १८ बर्षकी छौं आउदो दोहोरी च्याम्पियनमा पक्का बिजेता हुन छौं

  • @dhrubarajrupakheti4313
    @dhrubarajrupakheti4313 2 года назад

    दोहोरी चैम्पियन्की मलाइ सारै मन पर्ने फुची ! बधाइछ !

  • @bahadur301
    @bahadur301 2 года назад +2

    music नै नचाहिने रहेछ रितालाइ ।वाह कति रमाइलो । आफ्नो youtube बाट पनि हाल्नुनी यस्तो video । Happy तिहार ।

  • @mukhendralimbu8178
    @mukhendralimbu8178 2 года назад +1

    रिता वैनी धेरै धेरै बधाई छ आऊने दिनहरू मा सफलता को। कामना

  • @maheshormaheshor3007
    @maheshormaheshor3007 2 года назад +1

    रितालाई धेरै धेरै बधाई छ।अझराम्रो उन्नति प्रगति हुँदै जावोस।बहिनि देख्नलाइ सानिभएपनी ठुलोमनकी छन।कहिल्यै पनि नआतिनु र नमातिनु।

  • @baltamang9038
    @baltamang9038 2 года назад

    बधाई टक्र्याउँदछु रिता बहिनीलाई। आगामी दिनहरूमा पनि अझै आगाडी बढदै जानु होला।।

  • @ganeshamagar8071
    @ganeshamagar8071 2 года назад +11

    सफल्ता को शुभकामना रिता बहिनी अझै एसै गरि सगरमाथाको सिखर चुम्नु सबै सबै लगायेत मिडिया टिम लाई पनि तिहार को धेरै धेरै र नेपालि दाजु भाइ दिदी बहिनी लगायत सबैलाइ शुभकामना

  • @tobaxetrii5169
    @tobaxetrii5169 2 года назад +6

    धेरै धेरै बदाइ छ सोल्टीना अझै पर्गतिको पाइला अगाडि बाढनु मेरि प्यारी सोल्टीन सफ्लता को सुभकामना 🌹🌹🌷🌷🌷

  • @nabinmagar9233
    @nabinmagar9233 2 года назад +6

    दोहरि च्यामपियनकि तेस्रो बिजेता गाईका रिता राउत लाई हार्दिक बधाई तथा सफल्ताको शुभकामना🙏❤️❤️❤️

  • @bikashbudha5958
    @bikashbudha5958 2 года назад +4

    हाम्रो छिमेकी दङ्गली फुच्ची गुच्छी असाध्यै राम्री धेरै धेरै बधाई छ अनि शुभ दिपावली

  • @gstarmagar2584
    @gstarmagar2584 2 года назад +2

    बैनी तिमिलाइ अझै सफलता मिलोस तिम्रो मनोबल हिम्मत र साहस साथै समझदारी देखेर खुशी लाग्यो यसैगरी निरन्तरता दिनु बा आमाको मन कहिल्यै नदुखाउनु धेरै शुभकामना 🌺🌺

  • @devirambc
    @devirambc 2 года назад +1

    बधाई छ रिता बहिनिलाई तिम्ले चालेका पाईलाले अझै पनि सगरमाथाकाे शिखर चुमुन यहि छ मेराे तर्फबाट हजाराै आश्रिवाद 🎉🎈🎊💐🌺💐

  • @shekharkunwar4101
    @shekharkunwar4101 2 года назад

    बधाइ एबं शुभकामना रिता राउत बैनीलाई धेरै धेरै

  • @lakbahadur8300
    @lakbahadur8300 2 года назад +25

    बधाईछ रिता बईनि

  • @dawatshringsherpa6299
    @dawatshringsherpa6299 2 года назад +1

    Badaie cha Rita bhaini laie go head Best of luck

  • @user-zq3bv4ue7b
    @user-zq3bv4ue7b 2 года назад +4

    ल धेरै धेरै बधाई छ रिता तिमिलाइ , हिम्मत नहार्नु अझै अरु सिजनमा भाग लिनुपर्छ । Best of luck .

  • @basantarana4901
    @basantarana4901 2 года назад +1

    Dherai dherai badhae x bunu ajhai pargati gardai janu hajurko gauma matr navayer singo Deshko nam Rakhanu vax so😍😍😍😍

  • @aayansh349
    @aayansh349 2 года назад +7

    Congratulations nanu rita 🌹🌹🌹🌹🌹💐💐💐💐👏👏👏❣️❣️❣️❣️

  • @mallarajamohanmallarajamoh8932
    @mallarajamohanmallarajamoh8932 2 года назад +1

    रिता बैनि अझै राम्रो गर्दै गर्नुहोस

  • @narbahadurlamkamagar3823
    @narbahadurlamkamagar3823 2 года назад +1

    कति रमाइलो दिदीबहिनी

  • @indrabahadur7910
    @indrabahadur7910 2 года назад +1

    रिता लाई बधाइ उन्नति र प्रगतिको शुभकामना

  • @sumitkuwar5573
    @sumitkuwar5573 2 года назад +1

    फेरि पनि बधाई छ यो फुचिलाइ

  • @shantasapkota5158
    @shantasapkota5158 2 года назад +1

    Rita bahine badhai xa timilai kam umerma samman paune phuchchi gaeka.

  • @sitarana1707
    @sitarana1707 2 года назад +1

    Badhaii xa Rita bunu dharai khushi lageyo

  • @devigoodjobhjurshrestha7888
    @devigoodjobhjurshrestha7888 2 года назад +1

    Bunu ko tira saboo tyalent hoixan kyare badhai xa Rita bunu lai indreni ko poni dui char sabda boldida huni ho

  • @kamalbk5557
    @kamalbk5557 2 года назад

    धेरै धेरै बाधाई छ बुनु🙏🙏🙏♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🌾💐💐💐

  • @mankumrimankumri6717
    @mankumrimankumri6717 2 года назад +1

    भईश चाहि साच्चै राम्रो लागछ

  • @suryamukhionline
    @suryamukhionline 2 года назад

    सबै कि प्यारी नानी रिता बैनी लाई बधाई छ।

  • @singhhirendrathakuri2947
    @singhhirendrathakuri2947 2 года назад +1

    बधाई छदैछ सबिन भाइ लाई सम्झेको छैन त🥀🥀🥀🥀💔💔💔

  • @premrajlamichhane6952
    @premrajlamichhane6952 2 года назад +14

    बधाई छ रिताजि 😍😍

  • @arjunneupane61
    @arjunneupane61 2 года назад +12

    अझै प्रगतिको शुभकामना फुच्चि बैनि

  • @rambakumal3878
    @rambakumal3878 2 года назад +1

    बधाइ छ रिता बनु।

  • @parbatipoudel9038
    @parbatipoudel9038 2 года назад +2

    प्यारी बुनु रिता को खुसी देखेर मनै भकानीयो मेरो♥️♥️♥️

  • @amritsujana1759
    @amritsujana1759 2 года назад +4

    Felling proud sabi lay aafno xore cheli lai yasti aabsar deu really proud baine🙏🙏🙏🙏✊✊✊congratulations last khuse lago ❤️❤️❤️❤️❤️❤️

  • @namarajgharti4445
    @namarajgharti4445 2 года назад +1

    बधाई छ बहिनी रिता रावत

  • @sarojkc949
    @sarojkc949 2 года назад +2

    रिता बैनि लाई बधाइ छ तर तिम्रो गाउँ मा पुरुष हरु को सहभागिता एकदमै कम देखियो प्रकाश पराजुलि को गाउँ मा त पुरुष महिला सबै को सहभागिता उल्यख्य थियो त

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 2 года назад +1

    पहिलो दोस्रो त्यस्तै हो। तर खुसी के छ भने 3 करोड जनता ले दिल भित्र पसाये। त्यो सबै भन्दा ठूलो कुरा हो जुन नेता लाई पनि सम्भावना छैन। तिम्रो दोहोरी को पार्ट्नर दाइ लाई जीवन भरी भुलेउ भने पाप लाग्छ

  • @jitgurung4339
    @jitgurung4339 2 года назад +3

    Dherai dherai ramro badhai xa mem

  • @bishnosen1457
    @bishnosen1457 2 года назад +1

    फुच्चिलाइ बधाइ छ

  • @ramukc246
    @ramukc246 2 года назад +1

    कस्तो यो खुसि देख्दा अाशु नै अायो मेरो ता मन थाम्न गार्हो भयो

  • @ratnamaninath
    @ratnamaninath 2 года назад +1

    धेरै धेरै बधाई छ रीता लाई।तृतीय भए पनि प्रथम सरह हो।।।।

  • @kamalasunar8940
    @kamalasunar8940 2 года назад +14

    हार्दिक बधाई छ 💕💕💕

  • @rajeshtamang7449
    @rajeshtamang7449 2 года назад +1

    Mati metho sor ki dhani rita bunu love you nice familys

  • @bishalgorkhali1740
    @bishalgorkhali1740 2 года назад +1

    बधाई छ रिता बहिनिलाई

  • @dilpande611
    @dilpande611 2 года назад

    बदाइ छ बहिनी तिर्तिय आयकोमा सफलताको सुभकामना

  • @bishnusunar945
    @bishnusunar945 2 года назад +12

    La badhai xa Rita sis ujjal vabiseko kamana

  • @limbumausamlimbumausam6921
    @limbumausamlimbumausam6921 2 года назад

    धेरै धेरै बधाई छ रीता बैनिलैइ

  • @balikabudhathoki945
    @balikabudhathoki945 2 года назад

    सफलता को सुभकामना छ नानु रिता रावत लाई

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 2 года назад +4

    बधाई छ हाम्रो दङ्गाली सान रिता नानू लाई ।

  • @lalukhairilpuad1922
    @lalukhairilpuad1922 2 года назад +2

    माईलि दिदिकाे पनि धेरै मिठाे साेर रहेछ

  • @bhakatbhahadur3265
    @bhakatbhahadur3265 2 года назад +3

    अाहा कती मीथो सोर अजइ सफल कलाकार बन्नु है आफनो गाउ आफ्नो थाउलाइ सदइ यसरीनइ माया गर्नुहै नेपाली हामी सदइ खुसीभयर अघी बर्नु पर्दछ diwali ko sbailai suvakamna x

  • @gaurabkhadka1087
    @gaurabkhadka1087 2 года назад +10

    Congratulations Rita Sis

  • @rameshkarki6112
    @rameshkarki6112 2 года назад +5

    मेरि प्यारि नानीलाई बधाई छ ❤️💕

  • @hemantaneupane6581
    @hemantaneupane6581 2 года назад +1

    रीता तिम्रो गला र कलाको सम्मान छ

  • @parkashbista7837
    @parkashbista7837 2 года назад +1

    दामी गाउ रिता भहिनी सपतातामो सुभकामना रिता

  • @dilbk1696
    @dilbk1696 2 года назад +3

    बधाई छ बहिनी लाई ,,अझै प्रगति का पाइला सगरमाथा को शिखर चुम्नु शुभकामना ।।

  • @cbmagar8443
    @cbmagar8443 2 года назад +1

    दिदिको पनि दामी रैछ भ्वाइस

  • @rajbhatta5511
    @rajbhatta5511 2 года назад +1

    पुरै गाउ नै संगीतमय रहेछ खुसी लग्यो बदाई छ रीता बहिनीलाई

  • @khemmagar4810
    @khemmagar4810 2 года назад +1

    सधै येसरी नै खु:शी रहनु अरुलाई नि बनाउनु..
    दिदी झन कदा

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 года назад +1

    बधाई छ है रिता नानीलाई धेरै धेरै सभ काम्ना

  • @parkashbc3351
    @parkashbc3351 2 года назад

    रिता बहिनिलाई सफताको सुभकामना छ आगमि दिनमा धेरै अगाडि बदनु

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 2 года назад +3

    धेरै राम्रो congratulations

  • @hemrajbhandari8251
    @hemrajbhandari8251 2 года назад +1

    बधाई छ नानीलाई ।

  • @sangitasharma9689
    @sangitasharma9689 2 года назад +1

    मिना र रितालाइ एकै साथमा दाङ जिल्लाले स्वागत गर्नु पर्थियो ।त्यो देखियन

  • @norbulama9905
    @norbulama9905 2 года назад

    Congratulations Rita nanu hamro vote khero gahena good