Original singer/Creator Bhagawan Bhandari ko name lekhekomaa khusi laagyo. Yo channel man paryo...Bhagawan Bhandari, Raju Pariyar and Laxmi Neupane ko name nachhutaayekoma nikai khusi laagyo
धेरै/धेरै बधाई छ! छाहारी दोहोरी साँझ टिम लाई आज धेरै पछि हाम्रो राजु परियार दाई र बहिनी सुनिताको गीत सुन्न पाउँदा निकै खुसी लागेको छ! यहाँहरु दुवै जनाको स्वर धेरै राम्रो छ! दुवै जनालाई अगृीम शुभकामना छ!🙏🙏🙏🙏🙏❣️❣️❣️❣️❣️
जति सुनेपनि यो मनको धित कहिल्यै नमर्ने गित लोक स्वर सम्राट राजु परियार दाजुको आवाजमा आहा एति राम्रो गित जन्माउनु भएको मा आदरणीय दाजु भगवान भण्डारीप्रति नमन गरे।
आहा आज धेरै समय पछि मैना चरी सुनिता दि अनि स्वार शब्द को खानी राजु दा को गित सुन्न पाइयो धेरै खुसी लाग्यो 👌👌👌👌तर आजकाल मान्सिङ दा सङ्ग द्व्खेको छैन सुनित दि लाई प्लिज अब हजुर हरु 2 को लाईभ दोगोरी लिएर आउनु मान्सिङ दा अनि सुनिता दि प्लिज्🙏🙏🙏🙏😭😭💕💕💕💕💕
लोक गीत फाँटका स्वर सम्राट राजु परियार भाई र बर्तमान समयको लोक मैना चरी सुनिता बुढाक्षेत्री बैनिको गीत सुनेर अति खुशी भए ,मुरि मुरी धन्यवाद हजुरहरु दुबै जनालाई 🙏🙏🙏
नेपालि लोक तथा दोहोरिको जगतमा लोक स्वर सम्राट राजु परियार नाम स्वर्ण अक्षरले लेखिएको नाम हो,,,आदरणीय राजु परियार दाजुप्रति शिर निहुराएर ढोग गरे🙏🙏दाजुको बारेमा बोल्ने कुनै शब्द छैना मसङ,,जय गित जय सङित जय राजु परियार।सुनिता बैनिको स्वर पनि अत्यन्तै उत्कृष्ट र सुमधुर छ।
Aha kati miththo dohori lok sor Samrat lok dohori king Raju Pariyar dai ra charchit lok dohori gayika Sunita ddko. Jaha Lok sor Samrat lok dohori king Raju Pariyar dai teha ramailo tesaile ta king 👑👑🇳🇵🇳🇵 hunuhunx ni. Congratulations to all team members 🎉🎉🎉 ajhai pragati hudai jawos yehi kamana x 🥰🥰🥰
आहा आज भनी दुबै स्वरका राजालाई उपस्थित गराउनुभयछ सार्है आनन्द आयो बेला बेलामा उपस्थित गरायर मनोरञ्जन दिनुहोला दर्शकलाइ बधाई छ सन्चालक लगायत सम्पुर्ण कलाकार टिमलाई
जहाँ राजु र सुनिता हुन्छन त्यहा को माहोल नै फरक हुन्छ दुई जना नै स्वर र सब्द को खानी छन।यस्तै हुनु पर्छ दोहोरी भनेको सब्य भाषामा अनि मर्म स्पर्श र मार्मिक सब्दमा प्रस्तुत गर्नुहुन्छ सफलता यहाँ भन्दा कति हुने हो त्यही पनि कमि नहोस सधै यस्तै देख्न पाइयोस। धन्यवाद
म संगीत को भक्त हो । स्वर सम्राट् राजा राजु परियार दाई अनि स्वर सम्राट सुनिता बुढा छेत्री भन्दा केही फरक नपर्ला। राजु दाई को गीत सानै देखि सुनेको हुर्केको म। त्यसै गरि अहिलो को जल्दो बल्दो अत्यन्तै मिति स्वरको धनी सुनिता बुढा छेत्री।आज सारै आयो यो दोहोरी सुनेर सम्मान छ दुबई लाई 🙏🙏।।
Original singer/Creator Bhagawan Bhandari ko name lekhekomaa khusi laagyo. Yo channel man paryo...Bhagawan Bhandari, Raju Pariyar and Laxmi Neupane ko name nachhutaayekoma nikai khusi laagyo
Ca,x
@@Chhahari qqp
Z
@@damaradevirana9440 ^^^€_%%
You
भाग २पनि चाहियो सारै रमाइलो लाग्यो वेस्ट wises
आहा निकै मीठो लाइभ दोहोरी गीत सुन्न पाइयो।।लोकसम्राट राजु परियार र सुनिता बुढाको मीठो आवाज मा।।।सुनेर निकै आनन्द आयो।।बधाइ छ कलकार हरु सम्पुर्ण लाई।।
धेरै दिन को प्रतिछ्या मा आजो सुनिता बहिनी लाई राजु भाइ सङ्ग देख्न पाय खुसी लाग्यो अब अर्को भाग सुनिता बहिनी र मान्सिङ्ग सङ्ग को ल्याउनु पर्यो
आहा कति मिठो दोहोरी मिठो आवाज 🥰🙏
😍
आहानी तिमी नि कति दामी तिम्रो च्यानल पनि सस्कराइब गरेदियो को छु ल लोभ यु🤭🤭🤭🤭😁😁👩❤️👩💪💪💪
अतिमिठो गितधेरैसमयपछि सुन्नपाएकोमा खुसिलाग्यो रााजु र सुनिताको स्वारमा दुवईलाई आगामिदिनहरुपनि यस्तैगित सुन्नपाईयोस् !
धेरै/धेरै बधाई छ! छाहारी दोहोरी साँझ टिम लाई आज धेरै पछि हाम्रो राजु परियार दाई र बहिनी सुनिताको गीत सुन्न पाउँदा निकै खुसी लागेको छ! यहाँहरु दुवै जनाको स्वर धेरै राम्रो छ! दुवै जनालाई अगृीम शुभकामना छ!🙏🙏🙏🙏🙏❣️❣️❣️❣️❣️
😈😴😀😂
@@Chhahari Ww
जति सुनेपनि यो मनको धित कहिल्यै नमर्ने गित लोक स्वर सम्राट राजु परियार दाजुको आवाजमा आहा एति राम्रो गित जन्माउनु भएको मा आदरणीय दाजु भगवान भण्डारीप्रति नमन गरे।
8
आहा आज धेरै पछि सुनिता दि को दोहोरी सुन्न पाइयो त्यो पनि राजु दा सङ्ग 🙏🙏🙏🙏
quo
5
अत्यन्तै मिठो स्वरका धनिहरु राजुजी र सुनिताजी ! गज्जबको भेटघाट !!
आहा आज धेरै समय पछि मैना चरी सुनिता दि अनि स्वार शब्द को खानी राजु दा को गित सुन्न पाइयो धेरै खुसी लाग्यो 👌👌👌👌तर आजकाल मान्सिङ दा सङ्ग द्व्खेको छैन सुनित दि लाई प्लिज अब हजुर हरु 2 को लाईभ दोगोरी लिएर आउनु मान्सिङ दा अनि सुनिता दि प्लिज्🙏🙏🙏🙏😭😭💕💕💕💕💕
लोक गीत फाँटका स्वर सम्राट राजु परियार भाई र बर्तमान समयको लोक मैना चरी सुनिता बुढाक्षेत्री बैनिको गीत सुनेर अति खुशी भए ,मुरि मुरी धन्यवाद हजुरहरु दुबै जनालाई 🙏🙏🙏
आहा सारै राम्रो प्रस्तुति ☺️
Ho rahex sunita ko swar ma jaadu
वा यो पो दोहरी हो राजु परियार 🆚 सुनिता जु
Wow..Dohari 👑 👑 king Raju pariyar..Best of luck 💕💕💕💕👍👍👍👌👌👌👌👌
अहा धेरै पछि सुनिता र राजु जि को मिठो दोहोरी सुन्न हेर्न पाए धेरै खुशी लाग्यो
हाम्रो लोकदोहोरी क्षेत्रको जिउदो इतिहाँस राजुदाई हार्दिक नमन
आहा क्या मार्मिक शब्दको दोहोरि हुर्रहुर्र चैट🙏💕🇳🇵🎤🎤👌🏿👌🏿👌🏿💃💃💃💃
राजु ज्यु र सुनिता ज्यु को सारै राम्रो र टुक्का हरु ले निया पाय को अति मनोरन्जनात्मक लोक दोहोरि गीत बधाई छ साथै दुवैलाई सफल्ता को शुभकामना ! !
नेपालि लोक तथा दोहोरिको जगतमा लोक स्वर सम्राट राजु परियार नाम स्वर्ण अक्षरले लेखिएको नाम हो,,,आदरणीय राजु परियार दाजुप्रति शिर निहुराएर ढोग गरे🙏🙏दाजुको बारेमा बोल्ने कुनै शब्द छैना मसङ,,जय गित जय सङित जय राजु परियार।सुनिता बैनिको स्वर पनि अत्यन्तै उत्कृष्ट र सुमधुर छ।
आहा कति मिठो दोहोरी
राजु जि र सुनिता जि को भोइस नकै मिठो
Purano bhakama dohori sunnuko majjanai beglai hundo rahex bhakako lagi dhanyabard dohori ko raja raju pariyar r sunita budhathoki dohori sabdhama ati mithas aawajma ustai mithas badhai satha sanggitik abhibadan
Aha kati miththo dohori lok sor Samrat lok dohori king Raju Pariyar dai ra charchit lok dohori gayika Sunita ddko. Jaha Lok sor Samrat lok dohori king Raju Pariyar dai teha ramailo tesaile ta king 👑👑🇳🇵🇳🇵 hunuhunx ni. Congratulations to all team members 🎉🎉🎉 ajhai pragati hudai jawos yehi kamana x 🥰🥰🥰
धेरै पछि राम्रो गित सुन्न पाइयो ❤❤❤❤
सारै राम्रो लाग्यो भाग दुई पनि सुन्न पाइन्छकी हजुर
Very beauty super song🎊🎊🎋🎋🌹🌹👍👍🤩🤩👌👌🤘🤘
आहा आज भनी दुबै स्वरका राजालाई उपस्थित गराउनुभयछ सार्है आनन्द आयो बेला बेलामा उपस्थित गरायर मनोरञ्जन दिनुहोला दर्शकलाइ बधाई छ सन्चालक लगायत सम्पुर्ण कलाकार टिमलाई
live dohori gaauni ma sor man parni vaneko mahila ma sunita budha
Kati marmik dohori gaunu vayo samman xa Raju dai hajur lai ra sunita ji ko sor ko ta thulo fan hu ma❤❤❤
Atisundar gayek kalakar Sunita budhha chhetri vs sadabahar Rajoo pariyar dway Jana lai dherai dherai dhanneyebad
आहा अति उत्कृष्ट प्रस्तुति 🙏❤️
Wowowoowow dherai ramro geet
अाहा कति रमाईलो 👌👌🤗🤗👌👌❤️❤️❤️👌👌👌👌👌🙏🙏🙏🙏
अाहा कती मिठो दोहोरी ❤️❤️
वास्तविक रचनाकार र गायक गायिकालाई सम्मान गर्न जानेको निकै राम्रो च्यानल रहेछ यो।।
Woowooooo nice song Thank you Raju dai king 🥰🥰🥰🥰🥰🥰🥰🥰😍🥰😍🥰🥰🥰😍😍😍😍
Lovely vocal Raju pariyar sir ❤️
King is Raju
Sunitako voice khup manparcha malai
रमाईलो दोहोरी राजु परियार र सनिता बहिनी को😍😍😍😍😍🤗🤗🤗🤗🤗🤗🤗🤗
दुबै स्वरका धनिहरुको रमाइलो दोहोरि साह्रै मनपर्यो
अती राम्रो दोहोरि
जहाँ राजु र सुनिता हुन्छन त्यहा को माहोल नै फरक हुन्छ दुई जना नै स्वर र सब्द को खानी छन।यस्तै हुनु पर्छ दोहोरी भनेको सब्य भाषामा अनि मर्म स्पर्श र मार्मिक सब्दमा प्रस्तुत गर्नुहुन्छ सफलता यहाँ भन्दा कति हुने हो त्यही पनि कमि नहोस सधै यस्तै देख्न पाइयोस। धन्यवाद
Hardik dhyanbadh kati ramro shuvbha hjr ko... dubai singers lai hardik naman sagai subhakamana
@@pujasunar5340 a100
Very nice 👌👌👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️👏👏👏👏👏
लाेकदाेहरिका किङ्ग राजुपरियार काेकिलकन्ठस्वाेरधनि गायिका सुनिताबुडा क्षेत्रिकाे प्रस्तुतिलाइ धन्नेबाद
कति राम्रो गित सोरकि धनी सुनिता बुडा बैहिनी अनि दोहोरिका राजा राजु भाइ धेरै शुभ कामना छ❤️🙏🙏
Wow Raju दाई n all Tim congratulations 👏👏👏👏 broo
Wow Dami xa Raju and Sunita Dadi ko sor🎉🎉🎉🎉🎉 lovelyjodi🎉🎉🎉🎉❤❤❤
aaha jati sune pani dhita namarne live dohi good bless you all
राजुबाबु सुनिता बुढासँघकाे साचै माया लगायकाे हाेर म पत्याउन्न
अाहा सारै रमाइलाे दाेहाेरी बधाई छ सम्पुर्ण टिम लाई
जति पटक सुने पनि धीत मर्दैन भाग - २ को पखाईमा छु। 👏❤
Dherai ramro geet ❤❤❤❤yastai yastai prastuti aairahos 🎺🎺🎺🎺🎺🎺🎺🎻🎻🎻🎻🎻🎷🎷🎷🎷🎷🎧🎧🎧🎧
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
लोकगीत राजा राजु परिवार सर, सुनिता नानुको कोइली आवाज अत्यन्त मर्मा स्पर्श छ, लोकगीत फाँटमा तपाईँहरूको यस्तै योगदान
आहा राम्रो छ दोहरी गीत
Sowr samrath raju daju🙏🙏❤❤❤
swarka dhani har lai aaja ak sath dohori herna pauda nikai khusi lagyo
Legend of Nepal music lok dohari Raju sir we love you and keep counties 🌹👌👌🌹🌹🌹🌹🌹
अहा कति रामराे पुरानो भाका बधाइ छ सबैजनालाई
धेरै राम्रो दोहोरी बधाई छ सपुर्ण टीम लाई र किंग बादशाह राजु दादा लाई
Superb dohori outstanding
Raju pariyar Ra Sunita budako dohori geet sarai ramro lagyo Pragati ko kamana gardachhu
Super song king Raju pariyar and Sunita bhudha
waw kati mitho dohari
राम्रो दोहोरी ,बधाई तथा सफलताको शुभकामना
Wow super xa geet and voice pani dami xa sunita sis ra raju sir ko moja ayo hereko ani suneko hahahaha👌👌♥️♥️👍️
Aahai katti mitho dohori git ❤
Wow wow damdar prastuti 😘😘😘😘❤❤❤❤❤🙏🙏🙏🙏💝💝💝💝🎸🎸🎸🎸🎸🎸🎸🎸🎸
Dami dohori l love you raju pariyar❤️🙏
Dherai dherai ramro geet best of luck
अाहा कति रमाइलो हो
सुनीता बूडा एक सुपर स्टार 🌟 हुन सुपर सोहर सम्राट राजू जी को जोड़ी लाई बधाई छह गुड वीडियो देखें नाइस सोंग नाइस टिम टिम लाई बधाई छह गुड
Raju ra sunita ko mitho awaj ma ramailo dohori
आहा स्वरका खानीहरू सुनिता र राजु
साह्रै राम्रो नेचुरल दोहोरी बधाई छ
सर्व प्रथम सम्पूर्ण मा साङ्गीतिक अभिवादन सुमधुर स्वर संगै निकै मार्मिक शब्द चयन सुनिता बुडा क्षेत्रिको। सफलताको शुभकामना,🙏🙏🙏👌👌👌❤️❤️❤️🌺🌺🌺🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾
Aati ramro Ramailo dohori lagyo ❤️❤️🙏🙏
Izp
धेरै मीठो दोहोरी 👌👌
kya kada ,mitho suni rahu. dohari..💕💕🙏🙏
Akdam mitho voice Sunita dd
Very nice song
म संगीत को भक्त हो । स्वर सम्राट् राजा राजु परियार दाई अनि स्वर सम्राट सुनिता बुढा छेत्री भन्दा केही फरक नपर्ला। राजु दाई को गीत सानै देखि सुनेको हुर्केको म। त्यसै गरि अहिलो को जल्दो बल्दो अत्यन्तै मिति स्वरको धनी सुनिता बुढा छेत्री।आज सारै आयो यो दोहोरी सुनेर सम्मान छ दुबई लाई 🙏🙏।।
Namaste 🙏🏻 hajur haru Sabi them Lai dhari Maya R MiSs u to So beautiful Song ❣️❣️❣️❣️❣️
अबल सोर
कि
रानी सुनिता
🌟 सुनीता बुडा जी 🙏👍ok
अावाजका धनिहरुकाे दाेहाेरी जुधाई अत्यन्त रमाइलो लाग्याे।
लोक दोहोरी छेत्र मा बिमा कुमारी दुरा पछि को उपाधि सुनिता बुढा छेत्री लाई दिनु पर्छ
अाहा😍😍😍😍🤗🤗🤗
कति मिठो । गित को भाका नाइ काफी छ।
अाहा कति राम्रो
Atyantai ramro ati-utkrista dohori
Damie xa
Aaha kati mithi swar dohori git vaneko ta yastopo hunu praxa
Ati uttam lagyo
Wow so Super sunita sister ko r raju dai so nice
सम्मान छ राजु दाजु र सुनिता दिदी मा ❤❤😮
Aaha saharai mitho dohori geet,,mithas Sor,,Raju Sir ra Sunita ji ko 👌👏
wow so beautiful dohori
Babal dohori sunita bhane pachhi swar sunna pani fallow gareko hunchhu
अाहा ! निकै मिठो । दाेहारी भित्रकाे दाेहारी !!!
So nice song💕💕💕💕
Very nice song watching from Macau