गुरू रिन्पोक्षे र बुद्धमा को ठूलो हुन् त? बुद्धले के भन्नु भएको छ? Who is great superior?
HTML-код
- Опубликовано: 4 авг 2023
- गुरू रिन्पोक्षे र बुद्धमा को ठूलो हुन् त? बुद्धले के भन्नु भएको त? Who is great superior?
Vlog channel :- Tenji Vlogs
/ @tenjivlogs1976
TBS Shorts :- / @buddhistshorts7863
Hi I am Tenji Sherpa. Welcome to our youtube channel the buddhist show.
Quires of This Video
Who is Guru Rinpoche?
Is Guru Rinpoche a Buddhist?
Is Guru Rinpoche Lord Shiva?
What is the story of Guru Rinpoche?
Guru Rinoochhe was a buddhist?
🌻Our Some Playlists :-
Bardo Sermon बर्दो सम्बन्धि प्रवचन
• Bardo Sermon बर्दो प्रवचन
जन्म मृत्यु संबन्धि प्रवचन
• जन्म मृत्यु संस्कार सम...
Question Answer Video About Buddhism
• Question Answer Videos...
Interview On Buddhism Topic
• Interview on Buddhism ...
Learning Class Of Tibtean Language
• Learning Class Of Tibe...
Buddhism Activities Vlogs
• Vlogs Of Buddhist Acti...
Buddhism Knowledgeable Videos
• Vlogs Of Buddhist Acti...
🌻 Our Contact :- 🌻
FB Link :- Tenji Sherpa
profile.php?...
Tiktok :- @Tenji789
Mail us for queries, promotion and contact
ID :- thebuddhistshow@gmail.com
Disclaimer Under Section 107 of the Copyright Act 1976, allowance is made for "fair use" for purpose such as criticism comment, news, reporting, teaching, scholarship and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing. Non-profit, educational or personal use tips the balance in favor of fair use.
🌻 यस 📺RUclips Channel 📺को बारेमा✍️🌻
The Buddhist Show बौद्ध धर्म, दर्शन र संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित च्यानल हो । यस RUclips Channel मा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न गतिविधिहरुका साथै बौद्ध धर्मगुरु तथा विद्वानहरुका विचार, प्रवचन र सन्देश एवम् सर्वहितकारी उपदेशलाई महत्वका साथ प्रस्तुत गर्ने गरिएको छ।
बौद्ध धर्म, दर्शन र संस्कृतिको प्रवर्द्धन र संरक्षणमा तपाईँहरुले अवश्य पनि साथ दिनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ । हामीले यस च्यानलमा राखेको Video ♥️मन परेमा 👍Like, 🤳Share अनि हजुरलाई 📺Video कस्तो लाग्छ, 🗣️सल्लाह, 🙋सुझाव र 👩🏫प्रतिक्रियाको लागि ✍️Comment💌 र माया एवम् साथ र सहयोगको लागि 💐Subscribe💐 गर्न नभुल्नुहोला। हामीले थालेको यस प्रयासलाई अझ व्यापक बनाउन र बौद्ध धर्मको प्रचारप्रसारको जिम्मा हजुरहरूको हातमा छोडेका छौँ ।
#gururinpoche
#guru
#gururinpocheprayer
#gururinpochemantra
#rinpoche
#vajraguru
#sevenlineprayertogururinpoche
#gururinpochecave
#gururinpochesoldeb
#gururinpochecavenepal
#7linegururinpocheprayer
#gururinpocheisnotbuddhist
#padmasambhavagururinpoche
#omahhumbenzagurupadmesiddhihum
#sevenlineprayerofgururinpoche
#gurumantra
#gururinpocheisnotbuddhistbysadhguru
#thebuddhistshow
टशी देले गुरु लाई 🙏🌹🙏🌹🙏🌹धेरै राम्रो एकदमै महत्वपूर्ण धर्म देशाना दिनुभएको मा ,
F
@@Lious25mf
गुरु रिनपोछे भुत वर्तमान भविष्य को ज्ञाता हुन अर्थात त्रिकालदर्शी त्रिगुण स्वामी सतोगुण रजोगुण तमोगुण तंत्र-मंत्र र यंत्र को गुरु हुन भने जलचर थलचर नभचर अर्थात जलमा बसने थलमा बसने अनि आकाश उङने पंछी हरू मा अशीम करुणा बनाई राखने महा दयालु हुनुहुन छ सर्व प्राणी सेमचेन थामचे लाई महा कृपा गर्ने महा पिता हुनु हनछ । ओम आ हुँ बज्र गुरु पेमा थ्रोडेण चाल बज्र समय जा शिद्दी फला हुँ आः
ज्ञान बाढ्नु भएको मा धन्यबाद गुरु तपाईंलाई
ज्ञान् बाड्नु भएकोमा धन्यवाद गुरु 🙏🙏🙏
बज्रयान सिकाउने गुरु रेनपोछे हुनुहुन्छ तर कसैले वहाँ लाई सिर्फ एक बोधिसत्व को रूपमा मान्ने रहेछ किनकि वहाँ सँग सम्यक सम्बुध्द मा हुने ३२ लक्षण थिएन । सम्यक संबुद्ध ठूलो कि बोधिसत्व? मैले कुरा बुझेन ।
🙏🙏🙏💐💚👍Lasso Thujise Rinpoche lha Tashi Delek. Atti uttam gyaan bnatnu bhayo lasso.
गुरुले भगवान बुद्ध समान हो गुरु पद्मसम्भ्व भन्दा सम्म ठिक हुन्थ्यो होला , भगवान बुद्ध भन्दा ठूलो चै भन्न नमिल्ला कि गुरु । हामी हिमाली भेगका बौद्ध मार्गीहरुको लागि गुरु पद्म सम्भव दोस्रो बुद्ध तुल्य हुनु हुन्छ, किन्की वाहाको कारण्ले नै हामिले भगवान बुद्ध्को शिक्षा सुन्ने , बुझ्ने र अभ्यास गर्ने मौका पाएका हौ। भगवान बुद्धले हामी सत्त्वहरुको लागि गर्नु भएको ४ असन्ख्य १ लाख कल्पको पारमी पुर्ण गर्नु भएको कारणले वाहा सम्याक सम्बुद्ध हुनु भएको हो र यदि एक सम्याक सम्बुद्ध नै जन्म नलिनु भएको भए कसरी गुरु पद्म सम्भव गुरुले शिक्षा हिमाली भेगमा पुर्याउनु हुन्थ्यो ?एक सम्याक सम्बुद्ध मुसकुराउदा पनि शिक्षा लुकेको हुन्छ । एक सम्याक सम्बुद्ध माताको गर्भबाट जन्मनु हुन्छ र १२ लिला देखाउनु हुन्छ , के को लागि शिक्षा को लागि कि , वाहा माहापरिनिर्वाण लिनु हुन्छ र शरीर छोडेर जानू हुन्छ ,अस्तुधातुको लागि ( रिङसेल) नत्र वाहा पनि इन्द्र चापाकाया प्राप्त गर्न सक्नु हुन्न भन्ने छैन ।गुरु पदम सम्भव ज्युले पनि थुप्रै ठाउहरु मा साधाना गर्नु भएको पाइन्छ र विभिन्न बिघ्न बाधाहरु पन्छ्याएर आभ्याग गर्नु भएको पाइन्छ , वाहा नालन्दा माहा बिहारमा अध्यन र अभ्यास गर्नु भएको पनि थियो । भगवान बुद्धले ६ बर्ष दुसकर चरिया गर्नु को पछडि यो बाटो बाट पनि सम्भव छैन भनेर शिक्षा दिनको लागि हो । र हिमाली छेत्र बाहेक गुरु पद्म सम्भवलाई नचिन्ने थुप्रै बौद्ध सम्प्रदाय छ्न तर भगवान बुद्धलाई चिन्छ्न र वाहाको शिक्षा अनुरुप नै अभ्यास गर्छ्न । गुरु पद्द्म सम्भव ज्युले बज्रयान को शिक्षा दिनु भएको हो भन्न अलिक नमिल्ला नत्र ८४ माहा शिद्धहरुले के अभ्यास गर्नु भएको भन्ने प्रश्न आउँछ ? हामी हिमाली भेगमा बस्नेहरुको लागि गुरु पद्म सम्भव दोस्रो बुद्ध हुनु हुन्थ्यो सम्म भन्न चै सकिन्छ , भगवान बुद्ध भन्दा ठूलो चै अलिक भन्न नमिल्ला कि गुरु 🙏🙏🙏
सहमत 😘
टशि देले गुरुहजुर 🙏🙏🙏अनि धेरै धेरै धन्यवाद छ हजुर लाई अति नै सुन्दर गियान दिनु भयो 🙏🙏🙏💐🌹🌻💐🌻🌹❤❤❤
very good❤❤❤ Namo buddhaye
Tashi Delek Ringpoche la , millions appreciated for your precious teaching of great Guru Ringpoche… OM AH HUNG VAJRA GURU PAME SIDDHI HUNG 🙏🙏🙏🙏🙏🙇🙇🙇🙇😴💐💐💐💐💐
Kapsochi ho rimpuchila❤❤❤❤❤❤
🙏🙏🙏🌹🌹🌹Om Ah Hung Bajra Guru Pema Siddhi Hung 🌹🌹🌹🙏🙏🙏
namo namo namo Guru bhe namo buddhaya namo dharmya namo sanghaya namo namo namo
Om Guru Om Thankyou Guru Ji
ॐ नमो बुध्ध🙏🙏🌺❤️❤️❤️🌺🙏🙏
🙏🙏🙏
🌹🙏🏼🌹🙏🏼🌹🙏🏼🌹🙏🏼🌹🙏🏼🌹🙏🏼🌹🙏🏼🌹
Tashidelek guru...... Tapai lai dherai dhanyabad
ऊ नमो मैत्री बुद्धया हरहर माहादेब
Namo buddhya guru
Om Aha Hung Bendza Guru Pedma Siddhi Hum 🌹🙏🏻
धेरै धेरै धन्यबाद गुरु हजुर लाई यो महान ज्ञान् सबै को माज मा ल्याई सबै ले बुझ्न सक्ने गरी प्रस्तुत गरी पुष्ट्याई दिनु भएको मा ॐ बज्र गुरु पेमा सिद्धि हुङ्गं १००००००००००🙏🙏🙏🙏🙏💐💐💐💐💐♥️♥️♥️
Lot of thanx Guruji
thank you guruji
गुरु रेन्पोर्छे र बुद्ध मा को ठुलो भन्ने कुरो बारेमा बताइ प्रबचन सुन्न पाइएकोमा हजुर अभार्ब्य्क्ता गरद्छु प्रबचन सुन्न पाइयो कोटि कोटि प्रनाम गर्द्छु
टशी देलेक खेन्पोला🙏🏼🙏🏼🙏🏼छ्याज्यालो🙏🙏🙏
I am grateful for the truthful details regarding the holiness of Honorable Guru Rinpoche...Guru Khenpo Pem Tscheri thank you🙏
Guru rinpoche la sowa dhepsol thanks lama lak 🙏🙏🙏🌻⚘️👍
Jai guru dev❤
Very informative. Thank you
Very good guru yo kura sabaile bugnu jaruri xa.
Precious teaching Khenpola 🙏🏻🙏🏻🙏🏻
Happy to hear history ....🙏🙏🙏🙏🙏🙏🙏
Thank you so much guru 🌷🌷🌷🙏🙏🙏
OM Ah Hung, Thujichi la🌻💐Khenpo la
Thank you so much Khenpola Very Nice
I am very proud of you guruji🎉🎉
Thank you so much 🙇🙇🙇👌👌👌👍👍👍
Tshidele khenpo la thank you so much 🙏🙏🙏
मैत्री बुद्ध सबै भन्दा ठूलो हुन उनिलाई किन अन्धकारमा राखियेको हो के अरुको पद सकिने डरले मैत्री बुध्दलाई अोजलमा बनाउने काम भैराको छ कतिदिन सुर्यलाई बादल लाग्छ
🙏🙏🙏🎉
Tasi dele guru 🙏🙏🙏🎉🎉🎉🙏🙏🙏
Thank you for your best Teaching❤❤
Namo buddhaya namo dharmaya namo sangaya tasi dhelek khembola
🙏🙏🙏🙏🙏🙏🙏💐
🙏🙏🙏❤❤❤
लासाे।गुरु।🙏🇳🇵🌷
🎉🎉❤
🙏🏻🙏🏻💐🌹
🙏🙏🙏🙏
❤❤❤
टाशि दिले रिमपाेरछे ला हजुरले बुद्ध धर्म प्रबचन
⭐
🙏🙏🙏❤🎉
Nice video❤❤❤❤❤❤❤❤
Thanks
🙏🌺🙏
🌸🌸🌸🙏🙏🙏🙏
लसे ल रिम्पाे छे ज्यु
🌹🌹🌹🙏🙏🙏
🙏🙏🙏💐🌷🌺
🙏🙏🙏 chabsuchee,,,,,,,,,,thugichee laa.....🙏🙏🙏
🙏🏻🙏🏻🙏🏻💐💐💐
गुरु जि जिम्दो मान्छेको फोवा गर्द जिम्दो मान्छे मर्छ कि मर्दैन यो पनि भन्दिनुस
Om a hung bajra guru padme siddhi hung.
🙏🙏🙏🌺🌺🌺🌺🌺
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Tashi delak Khenpo lha 🙏🙏🙏
🙏🙏🙏🙏🌹🌹🌹🌹
Guru padma savawa bodhis tat ho budda hoin samyak sam budda banne abiyas garnu hudaix
टाशि।देले।गुरु।लाई।
Laso guruji
बोधिसत्वले ६ वटा पारमिता धर्म पालना गर्नुहुन्छ। बोधिसत्वबाट श्रावक बुद्ध हुने बोधिसत्वले १० पारमिता धर्म पालना गर्नु हुन्छ ,जो ऋद्धि सहित श्रावक बुद्ध हुन सफल हुन्छ उहाँसँग सम्पूर्ण ऋद्धिबल हुन्छ । बोधिसत्वले २० पारमिता धर्म पुरा गरेपछि प्रतेक बुद्ध हुन्छ र बोधिसत्वले ३० धर्म पारमिता पुरा गरेपछि सम्मासम्बुद्ध बन्नु हुन्छ। सम्मासम्बुद्ध भनेको त्रिलोकै गुरु हुन्छ त्यसैले शाक्यमुनी बुद्धको अस्ति धातु रहुन्जेल उहाँ त्रिलोककै गुरु हुनेछ नपत्याए तन्त्र साधना गरि गुरु पद्म संभव लाई नै सोध्नुहोस। जुन त्रिपिटक, प्रजापारमिता,नामसंगिति जस्ता ग्रन्थहरुमा स्पष्ट ब्याखा भएको पाइन्छ।
साधु! साधु!! साधु!!!
गुरु जी मलाई एउटा कुरा चित्त नबूजेको चि के हो भने नि. गौतम बुद्ध माहापारिनिरमान लिनु भाको 12 बर्श पछी गुरु रिन्पोछे ऊत्पति भको भनिन्छ तर फेरी कही कतै यो पनि सुनिन्छ की गुरु रिन्पोछे आठौं सताब्दी मा उत्पत्ति भको भनिन्छ. अलि समय मिलेन त? कहाँ बुद्ध को समय र कहाँ आठौं सतब्दी. कृपय प्रष्ट परिदिनु होला 🙏🏼
जुन धर्ममा लागेर आफुलाई विद्वान लामा गुरु कहलाउनु भएको छ त्यस्तो धर्मको संस्थापक भगवान बुद्धलाईनै तुच्छ देखाउनु कति सम्मको तपाईंको निकृष्टता हो ? पद्मसंभव लाई तपाईं हरुले जे जो मान्नोस तर के त्यो विज्ञान सम्मत छ ? के यो बुद्धधर्मलाईनै बद्नाम गर्ने उडन्ते , काल्पनि कुरो हो । हो पद्मसंभब ठुला तान्त्रीक हुन सक्छ , तान्त्रीक अभ्यास गरे तन्त्र शक्ति अवस्य प्राप्त हुन सक्छ तर तान्त्रीक शक्ति पनि त आध्यात्मिक ज्ञान भन्दा ठुलो होइन । तान्त्रीक ज्ञानले संबोधि प्राप्त गर्न सकिन्न , यदि सकिन्थ्यो भने मिलेरेपा पनि ठुलो सिद्ध महात्म हुन नि , किन उनले पनि ठुला तान्त्रीक बने पछि आफ्ना पाप काट्न र संयक संबुद्ध हुन फेरि गुरुकै सरण परेका थिए त ? आखिर मिलेरेपा त ठुला ८४ तान्त्रीक मध्ये एक हुन नि । त्यसैले काल्पनि कुरो गरेर पद्म संभबलाई बुद्ध भन्दा ठुलो भन्ने हो भने भोलि बाट त्यो आफ्नो बौद्ध चिवर खोलेर पद्मसंभव धर्म भरेर हिंडे भैइगो त !
Lasso Fyafulla Lama Guru
🌺💜🌷🧡💛💗💟💙
Lasso tashi delek dharma gurula hajurke Guru padma samvawako barema darmaadeshna gyan dinuvayakoma sarir wachan chita le lasso tashi delek fya fulla.
kabir is suprim god
👏👏👏🌹🌹🌹🌹🌹👏👏👏👏
लामा जि !
तपाईंलाई म “ललित बिस्तार सुत्र” राम्रो सँग अद्धेन् गर्न अनुरोध गर्छु ।
पूर्ण ज्ञान बिना यू टुबमा प्रबचन सन्प्रेसन नगर्न म बिन्ती गर्छु ।
Buddha dharma sanga Mel khayena hai yo kura buddha dharma ko sansthapak nai sakya muni buddha hunuhunxa waha le nai nibban ko bato patta lagaunu bhayeko ho feri yaha kina yasto kura
Thank you so very much Guru for this precious teachung of Guru Padma Shambhaba 🙏🌷🙇♀️🙏🌷🙇♀️🌺💎🌍⛰🙏
🌷🌷💐💐🌹🌹🍏🙏🙏🙏
कुउनु।ठाउमा।।।गाेवबा।गुरु।।म।कुवेत।बाट।
25:25
🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹
बुद्ध भन्दा ठुलो गुरु रेन्पोछे हुनै सक्दैन। बुद्ध भन्दा ठुलो केहि छैन।
Thuchi Khepola 🙏🙏🙏
लामा गुरु ल्हास्सो फ्याफुल्जी नेपाल अनादी कल्प कल्प देखीनै बुध्द सभ्यताको बुध्दभुमी नेपाल अहीँसा को देश गुरु पद्मशब्द सेकेन बुध्द कीन ? सोयम बुध्द ले कतीपटक अवतार लीनु भएको थीयो भने प्रथम बुध्द को थीयो यसरी प्रचार प्रसार गर्द अपुरो र अधुरो नहोस ? हुनत म बुध्द सभ्यता को शिक्षा दीक्षा नपाएका हो तर पनि ?
Guru Rimpoche is Guru Rimpoche and Sangay Sakya Thupa is Sangay, there no comparison
ལེགས་སོ། ལེགས་སི། ལེགས་སོ། སརྦ་མངྒལ།
🙏🎆🎄🎆🎇🌻🌺🌷
Hamro gurujile kati andyan gareko anusar explaination gardai hunuhunxa ? Kurata savai misrit Ali espasta navako jasto lagyo guruji
नोमोनोमनोमोनोमोनोमो बुद्य्हा लासो रेम्पोर्छे
Vagawan.budh.vanda.thulotahoina.hola
12 barsa pachi bhannu bho tara kina 8 satapti ma tibetma pugnubho. K sahi ho Rempurche ? Tashi Dhelek.
कुन पुस्तकमा पाईन्छ।यो कथा बनाउटि कथा बुझ्न मन लागेको छा
भगवान साक्यामुनी बुध्द हो सान्ती को दुत ज्ञान को ८४ हजार भण्डार सर्ब प्राणी अहीँसा धर्म को सुसासन संस्कार संस्कृति दीनु हुने बुध्द भगवान बाट नै बिस्वलाई बुध्द जम्म कीङडम राज्य स्थापना गराउनु भएको इतीहाँसा निर्जिब बंम्बेछ्यो अर्थत त्रीपटीक र संस्कृती भाषा को शिक्षा दीक्षा मा जीबितै छ बाँकी अरु विभिन्न आएतित बादी कपुकल्पित धर्म जस्तो होईन बुध्द सब्यता बुधिष्ट धर्म शासन संस्कार लाई बिस्वमा कुनै देश ले खोट लगाउन सकेको छैन संपुर्ण जन्म सीध्दि बुधिष्ट धर्म लम्बि हरु सचेत र सचेतना भए !!!
लामा गुरु खेन्पर्छे लाई ल्हास्सो फ्याफुल्जी टासी देले नम्सकार मात्र बुधिष्ट धर्म प्रबद गर्दै गर्द अन्य कुनैपनि धर्म को आबसेक पक्क छैन भगवान बुध्द ले पुर्ब जन्म र भबिष्य बानी गर्नु भएको ८४ हजार धर्म स्कन्द कही कतै छुट फुट नगी गर्ने हो कुनै खेन्पोर्छे ले ठुलो तलाउमा कमल को फुल अरु भन्द मात्र यउटा फुल ठुलो अनाैठो र अचम्म को अजीब को देखे पछी त्याहाँ राजा जनकारी भएपछी बिधिबत बुध्द सब्यता अनुसार पुजा गर्द गर्द तीकल को फुल बाट ३२ लछीन ले युक्त भएको १६ बर्षे युवा उत्पती भएको सुनेको तपाईं लामा गरु हरु बाट फर्क फर्क कीन ? गुरु तपाईं ८ वर्षा को भन्दै हुनुहुन्छ गुरु पद्म शब्द कीन ? फर्क हो ?
TRIDEB BHANEKO BRAMAHA BISHNU MAHESHOWR HO, INDRA HOINA
12 barsa hoina 1200 yr pachi hola. Guru padma sambhab le enlightenment paunu bhaye ko cha?
I have a lot of respect for Padma Sambhav but please do not compare with Sakyamuni buddha.
Teso va buddha ko ho ra ani guru padma sambhav ko ho ...ani buddhism hami kina manxw...
साक्यमुनी बुद्ध भन्दा ठूलो रिम्पोछे रे उफ्फ
🪷🙏🙏🙏🪷