तर यो कालिका नाच एक दम राम्रो लाग्छ तर यो बाजा र नाच हेर्न मा सक्दैन किन भनी मलाई एकदम गरो गराउँथ्यो अहिले त आफै उत्रिनु भयो मलाई कालिका देवी अहिले आफैं समाल्न सक्ने भएको छु र नचाउने पनि गरिन्छ यो गुल्मी मा बढी नाच्ने गरिन्छ र अहिले बाग्लुंग मा पनि नाच्ने गरिएको चा यो नाच नाच्दा एकदम विदी निदान र पूजा गरेर नाच्नु पने रहिछ नाई त दुःख कष्ट पीडा हुने रहिछ
Damii❤❤❤