म पहिलो सस्क्राईबर हजुरको भिडियो सारै मन पर्यो सर। अनि हाम्रो देशमा पनि यस्तो नेता हुनुहुदो रहिछ। हजुर जस्तो नेतालाई देशले र जनताहरुले अनि सरकारले। मान सम्मानका साथै २१ तोपको सलामी दिएर मान सम्मान गर्नुपर्ने हो। राष्ट्रपतिको नाउमा हजुरको नाउ सर्वकृष्ट स्थानमा आउन पर्ने हो। तर बिडम्बना छ सर याहा घुसिया र भुसिया हरुले मात्रै राज गर्ने देश हो यो। जसको असर हजुर हरु जस्तो उत्कृष्ट मान्छे हरुले ओजेलमा छाँयामा परेर जीवन यापन गरेर कोचियर अन्जान बनेर बस्नुपर्छ।
Malae Sarai man paro uha ko sada jiban something really special and joyful 😊 wish I can meet one day 💝 special thanks for patrakar jiu 🙏🏽 keep it up doing it 😀
म पनी एक समय उहाको फार्म मा जाने अबसर पाएको थिए म संग कैमरा पनी थिएन न त मेरो कुनै तेस्तो पहिचान नै तर उहाँले जती समय दिनु भयो तेस प्रति आभार भन्ने कुनै सब्द नै थिएन जिबन मा मन्त्री भएको मानिसको साधारण सैली देख्दा नतमस्तक भएको छु
Goodness, aba Nepal ko Neta hunuka nimti lagnu hune dabai lai yeUtai request xa, jiwan ma financially free nabaye samma Rajniti ma aUne soch samet nabanaUnu hola.
Salute to ex minister. yini Nepal ko Pradhanmantri bhako bhaye desh kaha pugthyo hola Nepal dubeko nai neta haru ko bhrastachar ra bhrastachar biruddha ko ramro kanun nabhako le ho.
यि आर्यघाट जाने बेला भएका नेताहरूले लोकेन्द्र सरबाट शिक्षा लियोस।एउटा काल खंड सिद्विए पछी अरूलाई छोडनु पर्छ।
नेता हेास त येस्तेा हुन पर्छ ।शलाम छ हजुरलाई
Tara dukha ko kura mantri samma vayera kaam garnu nasakera politic nai xodnu vayo. Ramro manxe lai tiknu dideina chor haru le
सच्चा कम्युनिष्ट नेता।
यी हुन् वास्तविक माओवादी । सलाम ।
बास्तबिक माओबादी त वहा हुनुहुदो रहेछ ! सलाम छ! ✊🏼
नेता होस त यस्तो🇳🇵🇳🇵🇳🇵
सर्बहारा नेता हुन त्यसैले लुटेरा अातङकारि पार्टी माअाेबादि बाट बाहिरिनु भई ब्यबसाहिक डर्यागन खेति बाट जनतालाई राेजगार दिनुभयाे।
11:47 सबै ठिक हो, बोक्रैसँग केरा खाएकोचाहीँ अलिक अनौठो लाग्यो।
सर्बहारा सोच भएको साधगी नेता ज्युलाइ सलाम छ
देशले नचिनेको महान त्यागी नेता ज्यु ।।
म पहिलो सस्क्राईबर हजुरको भिडियो सारै मन पर्यो सर। अनि हाम्रो देशमा पनि यस्तो नेता हुनुहुदो रहिछ। हजुर जस्तो नेतालाई देशले र जनताहरुले अनि सरकारले। मान सम्मानका साथै २१ तोपको सलामी दिएर मान सम्मान गर्नुपर्ने हो। राष्ट्रपतिको नाउमा हजुरको नाउ सर्वकृष्ट स्थानमा आउन पर्ने हो। तर बिडम्बना छ सर याहा घुसिया र भुसिया हरुले मात्रै राज गर्ने देश हो यो। जसको असर हजुर हरु जस्तो उत्कृष्ट मान्छे हरुले ओजेलमा छाँयामा परेर जीवन यापन गरेर कोचियर अन्जान बनेर बस्नुपर्छ।
SALAAM CHHA purba mantri ani entire team laai
Simple living high thinking salute sir sabi neta ko demg hajur ko jasto vaya kaha pugtyo hola des
महान मेरो दाई तपाई सबैको प्रेरणा हो
Simple living high thinking. Salute Bista Magar bhai.
Salam xa hjr lai
Sarai mann paro malai yo video tw .. dhanyabad harulai yeti mitho video prasaran gardi u vako ma🙏🙏
Sachcha Margadershak. Shubhakamana
नेपालको सच्चा देशभक्त माओबादी नेता ❤️ कोटि कोटि नमन छ। 🙏🙏🙏
सहि हो! मजाले पहिले मान्छे मार्ने अनि पछि आनन्दको सादा जीवन बिताउने ! वहा
यस्तो पो सरल जीन्दगी!!! सरल बहुसंयक नेपाली जस्तो त्यसमा पनी असंख्य खुशीहरू
Kasto ananda lagyo yo video herera. Ekdm saral ani purna sadgiko avaas vayo. Dhanyabad Sir 🙏😊
Wow kasto raamro patrakar💕🙏🙏🙏😊 tyo vanda raamro purwa Neta❤
Salam xa ❤❤❤
तपाइँको जीवन शैलीबाट मलाई पनि केही हदसम्म प्रेरणा मिल्यो पुर्बमन्त्री ज्यु।
के गर्नु, प्रचण्ड र के पी लाई यस्ता नेता होइन, टाप बहादुर र बादल जस्ता भ्रष्टहरू मनपर्छ।
हैट, मन्त्री जस्तो मान्छे !! कस्तो सादा जिवन ??
Great dai
उहाँलाई नेपाल का राजनीतिज्ञ सङग आफूलाई तालमेल बनाउन सक्नु भएन त्यसैले उहाँ त्यहाँ हुनुहुन्छ, नमन्
कम्न्युष्ट नेता उहाँ हो
Simple living high thinking. Salute Bista SIR.
सलाम कम्रेड असली कम्युनिस्ट
Dharai Ramro X sir 🇳🇵🇳🇵🇳🇵
Malae Sarai man paro uha ko sada jiban something really special and joyful 😊 wish I can meet one day 💝 special thanks for patrakar jiu 🙏🏽 keep it up doing it 😀
साधा जीवन उच्च बिचार 🎉
Naman Sir tapai ko MAHAN SOCH PARTI.
सबै भस्टचारीकाे सिर सम्पति सरकारले कब्जागरि भस्टचारिलाई बिष्टकाे खेतिमा काम गर्न लाउने अनि बन्छ नयाँ नेपाल ।
प्रचण्डे ले जनयुद्द गरेको मोज गर्न यिनले गरेको साच्चिकै जन्ताको लागि रहेछ
wow gajab man paryo shubhakamna chh
नेता भनेको यस्तो हुनु पर्छ तर बिडम्बना हाम्रो नेपालका धेरैजसो नेताहरु भ्रष्टचारी छन् जै मगरात
सादा जीवन उच्छ बिचार यहि हो।
Good morning sir. Early morning I see simple good man 🦸♂️.
एकदम राम्रो मन्त्र ज्यु
देश र जनताले नचिनेको एउटा हिरा !
Leader should be like Lokendra Bista Magar. ❤
Great work
Best retire life full organic dherai inspire bhaye yo video herera
Herda dherai ananda aayo...yeslai bhanincha sarbahara barga ko neta....
यी सादगी नेता पुर्ब मन्त्री र केपि ओलि संग तुलना गरौ कति जमिन आसमानको अन्तर छ ।
Neta vaneko yastai hunuparcha salam xa haju lai
मन्त्री ज्यु को महान बिचार सलुट छ / पत्रकार ज्यु नपाउनि ले केरा पायो बोक्रा सङ्ग खायो 😀
Great post👏👏👏🙏
बिचरा एउटा धारो समेत फेर्ने सक्नु भएको रैनछ
कति सादा जीवन
Esto neta ta biralai hola Nepalma. Kati sadagipan, Salute xa Comred
Kati ramro 🙏🙏🙏🙏
Huge respect sir ❤️🙏
जुनसुकै जताकाे वा जतिसुकै पाकेको भएपनि केरा बाेक्रै संग खाने तरिका चाहिँ अलिअलि मात्रै हैन बढी नै निकाे लागेन,
पु्र्ब मन्त्री मगरज्युलाइ अभिबादन।
Bista lai magar bhanne chai ko murkha rahexa
@@dipbista1807 Lokendra bista Magar ko itihas herera bolam bidusi mahasay
@@dipbista1807 ए मूर्ख बिष्ट मगर पनि हुन्छं के
sabda prastuti aani patra wa🎉🎉🎉🎉🎉🎉🎉
Salute you sir😢
Bista dae salut6
So nice
Great person salut sir in our this time
Mera ni bokra sudai khane raixan , aaja bala taha vayo! Plus huge respect ex minister lokendra bista G
Nice namaskar sir
Salam
ब्रामण र मुलबाशी मगर बिच को भिन्नता।
सर्बहारा जनताको कम्युनिस्ट नेता भनेको चाहिँ यस्तो हुनु पर्ने
समाज परिवर्तन गर्ने सोच सलाम माननीय ज्यु , तर बोक्रा सङ्गै केरा खाको चाहिँ भिडियोमा नराखिदिनु भएको भए राम्रो हुनेथियो ।
Huge respect sir
man paryo hjur ko jiban saili ...
Sabai sir haru ra mantri jyu lai namaskaar mo pani aalaichhi kheti gareko bikdei bikdaina ta sir haru.
Salute sir
Great
म पनी एक समय उहाको फार्म मा जाने अबसर पाएको थिए म संग कैमरा पनी थिएन न त मेरो कुनै तेस्तो पहिचान नै तर उहाँले जती समय दिनु भयो तेस प्रति आभार भन्ने कुनै सब्द नै थिएन जिबन मा मन्त्री भएको मानिसको साधारण सैली देख्दा नतमस्तक भएको छु
जो संग स्त्यता छ उ एक्लै हुन्छ।
अनुकरणीय
Amazing you should be in the cabinet ❤
सादा जीवन उच्च बिचार
Esto po neta ho sada jiwan ucha bichar salam cha hajut lai 👏
Hamro miheniti dai🙏🙏🙏
अब राजनिति युवाहरुलाई हस्तान्त्रण गरेर यसरी बिकास तिर लागौ
Vista ji lai naman cha
आखिर किन चाहिने रहेछ त सुरक्षा साधारण जिवन जिउने कसैको कुभलाे नसाेच्ने भने साधरण जवन जिउन सकिन्छ भन्ने उदाहरण हाे उहाँ
❤❤❤❤nice🎉🎉
Swacha man vayeko neta manan x
Saral neta
उहाँ मलाई अश्याधै मन मर्ने कमन्युस्ट नेता हो
होइन यो काह बाट आयो के बिस्ट मगर बिस्ट जात त यकै मात्र हुन्छ त्यो हो छेत्री तर पहिलो पट्क देखे सुने यो बिस्ट मगर।
यस्तो इमान्दार नेता कमै मात्रै छ्न नेपाल्मा
देशजनता प्रेमी पुर्वनेता लोकेन्द्रजी उहाँको खुट्टामा वाउरामे प्रचे सुहाउँदैन अरु त के सब चोरैचोर अव सबलाई सुङगुरको खोर
Ramro neta.
good ❤❤
👍👍👍👍👍
Natural way of life ❤❤❤❤❤❤
Goodness, aba Nepal ko Neta hunuka nimti lagnu hune dabai lai yeUtai request xa, jiwan ma financially free nabaye samma Rajniti ma aUne soch samet nabanaUnu hola.
I salute u comrade
Hats off
Salute to ex minister. yini Nepal ko Pradhanmantri bhako bhaye desh kaha pugthyo hola Nepal dubeko nai neta haru ko bhrastachar ra bhrastachar biruddha ko ramro kanun nabhako le ho.
Respect❤
नेता हेास त येस्तेा हुन पर्छ