दोबाटे | Dobate Episode 383 | 30 Sep 2022 | Comedy Serial | Dobate | Nepal Focus Tv | By Harendra
HTML-код
- Опубликовано: 3 окт 2024
- #Dobate #दोबाटे#nepalfocustv#epi383
:dobate episode-383
Dobate is a Nepali Comedy Serial Broadcast from eastern part of Nepal. It is comedy based serial, present satire to the political and social evils. Being a family drama serial you can enjoy with the family and friends. Main story of this is based on Dobate family. This family represent the typical Nepali social tradition and culture and satire to the bad culture.
Artist : Harendra Khatri/Saroj Timalsina/Manoj Neupane/Pradip Acharya/Lakshyana Rai/lokendra bhandari/saraswoti khadka/jashu Rai/Purnakala Rai/Dhurba Acharya/LP Khanal/Bishnu bhattarai/sadhana shrestha/manisha basnet/prem gurung/himesh timsina/bikram dhimal/
Writer/Director : Harendra Khatri
२०७९ सालको बिजयादशमी, सुभदिपावली,तथा छैठ को उपलक्ष्यमा सम्पुर्ण हाम्रा दर्सक, सहयोगि, सुभचिन्तक तथा देश- बिदेशमा रहनु हुने सबैमा सुभकामना अर्पण गर्दछौ।
दोबाटे परिवार
धन्यबत अनि तपाईंहरुमा पनि २०७९ को बिजय दसमी सुभदिपावलिको हार्दिक सुभ कामना
If is
@@premalimb8953 ?
⁶
@@premalimb8953 2
दिलु र गफने मलाईलि सँग दशैं राम्रो सँग मनउनु दुई जना को कति राम्रो टिम मिलेको सम्पुर्ण दोबाटे कालकर हरु लाई धेरै धन्यवाद छ
देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनी हरुलाइ नेपालीको महान चाड बिजया दशमिको हार्दिक मंगलमय शुभकामना | 🥀
Nice voice maili nana
दिलु र गफनेको अभिनय सारै मन पर्छ
गफने माईलिको अभिनय चै साह्रै अर्गानिक छ ....मन पर्छ पूरा 👌👌👌👌👌👌👌👌👌👌👌👌
लब यु अल दोबाटे टिम्स्😘😘😘😘😘😘😘😘
डाेबाटे टिमलाइ बढादशै काे शुभकामना घर घरकाे कहानि यस्तै हाे
गफने माइली ले दिलु दाई लाई निधारभरी टिको लगाइदिन रिस को झोकमा दामी लाग्यो है दशै बिशेष सिरियल संपूर्ण कलाकार युनिट टिम लाई धन्याबाद छ साउदीबाट हेर्दै
अझै माथि बडेको हेर्ने मन छ र सङै काम गर्ने पनि मन छ। अन्तत सम्पुर्ण देश तथा बिदेश बासि नेपालि दाजुभाई तथा दिदिबहिनीहरुमा नेपालिको महान चाड बिजया दशमि तथा सुभ दिपावलिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
राम्रो छ अझै प्रगतिले चुमिरहास् यहीँ कामना गर्दछु
बडादसैकाे हार्दिक शुभकामना दाेबाटे परिवारलाई🌹🌷♥️
हेर्दा हेर्दै आँसु झरेको थाहा भयन सारै मन सारै याद आयो मलाई घरको
आज को दशै विशेस सारै रमाइलो कार्यक्रम आयो।यस्तै रमाइलो दोबाटे सिरियल हेरिरहनु पाउ।नवदुर्गा भवानि ले कल्याण गरुन।
Dherai ramro xa dobate sireal
समाजमा बसेपछि दुख सुखमा साथ दिनुपर्छ भन्ने सँन्देश दिएको भए
राम्रो हुन्थ्यो 👌🌷
हाहाहाहा आमाको मासु खाने आइडिया अनि ज्वाइलाइ आमाको आश्रिबाद जमरा पनि हिउदे मकैको सिजन थियो वारि बाटै उखालेर ल्याउनु भएछ हिहि
सारै रमाइलो सिरियल यो
Dilu Ra maile ko acting khub man parxa
मेरो मन मुटुमा बस्न सफल सिरियल अझै सफलताको शुभकामना साथै बिजया दशमी को शुभकामना सम्पूर्ण टिमलाई 🌺🌺
ए गफानै माइली को हिम्मत चही मानु पर्छ। तर निकै मार्मिक र सान्दर्भिक छ दसैं विशेष को यो भाग सबै को जय होस
बडा दशै २०८९ साल को अनगिन्ती शुभकामना सबैमा❤️🙏उतो भरिने गरि टीका लगाउनुस है❤️🙏
Gafaane ra Dilu ,🤣🤣🤣🤣
कति ज्ञानी नाति😁😁😁🤗
य़ो दोबाते तिम्का सम्पूर्ण कलाकार तिम्लाई आउदै गरेको महान चाड बडा दसैको अग्रिम शुभकामना छ आजको एपिसोद पनि मलाई सारै रमाइलो लागेर आयो उतो को मासु दोबातेले चोरेर खाए पछि उतो न उठ्नीगरी आखामै हान्नु भए त हो उतो जीले त हि..
थसुली को दसै त दसा पो भयछ बरै पाल्पा देखि हेर्दैछु
🌹🌹🌹हार्दिक शुभकामना 🌹🌹🌹
नेपाली हरुको महान पर्व बढादशैँ विजयादशमी (२०७९) को ,पावन अवसर मा देस्मा रहनु भएका साथै बाध्यता ले बाधिएर आफ्नो भबिस्य खोज्दै पराई देस्लाई आफ्नो कर्म भुमी बनाई विभिन्न देस्मा छरिएर बस्नु भएको नेपाली दाजुभाइ तथा दिदिबहिनी आफ्ना आफ्न्त जन हरुमा सुख ,सान्ति एबम उत्त्तर प्रगति दृघायुको निम्ति हार्दिक शुभकामना व्यक्त गर्द छु ??
बडा दशैको शुभकामना सबै टिम लाई जमरा देखेर यति हासेकी हास्दा हास्दै आशुँ आयो
दशै को सबै मा शुभकामना २०७९ सालको सुखि र खुशि रहनु र जाड रक्सी भन्दा पनि परिवार सग बिताउनु बरु नेपाली सिरियल हेरेर ।
Aja mero motu kati ramri dekheko ❤️❤️ love you motu ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
बडा दशैको सबै जनालाई शुभकामना
Maja aayo
आमाले नातिलाई डुबायो त 🤣🤣🤣🤣🤣🤣🤣
शुभकामना सबै टिमलाई अनि देश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीलाई दशै तिहारकाे शुभकामना 🎉🎊🙏
Yyyyyyyyyyyyyyyyyyyyyyy
.
🤣🤣🤣🤣🤣🤣🤣👌👌👌👌👌👌👌👌
दशैँ को शुभकामना धेरै धेरै शुभ आशिर्वाद धेरै धेरै राम्रो छ माईलि बहिनी
First viewers from Itahari.....✋❤️✋
यहीँ आउँदै गरेको २०७९ सालको नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दीपावलीको उपलक्ष्यमा सम्पूर्ण नेपाली हरु र देश विदेशमा रहेका नेपाली हरु लाई र सम्पूर्ण परिवारलाई दुर्गा भवानीले हामी सबैको कल्याण र रक्षा गरुन साथै हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु 🙏🙏 साथै उत्तर उत्तर प्रगतिको कामना गर्दछु 🙏 यो सिरेल सारै मन पर्छ अर्गानिक कथा वस्तु समिटीएको छन् । यसमा
हाल म दुवैई बाट हेर्दै छु,,
आहा दोबाटे सिरियल अत्यन्त राम्रो लाग्छ त्यसैले नबिराई हेर्नेगर्छु🙏🙏🙏
Much enjoyed this time.....much fun.....love it .. ❤️❤️❤️😘😘🎉💯❤️
No
२०७९ सालको बडा दशैको दोबाटे टिम लगायत सम्पुर्ण देश बिदेशमा रहनु हुने दोबाटे भ्यूवरसहरुमा हार्दिक मंगलमय शुभकामना......🎆🎇✨🌸🏵️🌼🌻🌺💮
दोबाटे टीम लगायत देश विदेश रहनु हुने सम्पूर्ण नेपालीमा दशैं-तिहारको हार्दिक मंगलमय शुभ-कामना 🙏🙏
𝙽
एक ले अर्काको सँस्कार अपनाएको/ स्वीकारेको धेरै राम्रो।सबै छेत्री बाहुन यहाँ जस्तै हुनुपर्छ।keep it up ! All the best 💞
😁😁🙏उतोको मासुमा तेल थोरै भयो एक टिन जति हाल्नुपर्थ्यो 😀😀बिजय दशमिको शुभकामना सम्पूर्ण दोबाटे टिमलाई
सम्पुर्ण dobate pariwarma बडा दशैको हार्दिक
शुभकामना छ
दोताते तिम सबैलाइ दशै को शुभ कामना पुराना कलकार लाई पनि बोलाउनु परेयो
कुर्दाकुर्दा बल्ल आयो दोबाटे सिरियल दोबाटे टिमलाई र देस तथाबिदेसमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई दिदी बहिनी आमा बुबा सबैलाई आउदै गरेको बिजयादसमिको तथा दिपावाली र छट पर्बको सुभकामना
Ramro chha ho dobate serial.
रमाइलो छ
धेरै राम्रो छ इन्डिया देखि हेर्दै छु
😂😂😂😂😂😂😂😂सारै रमाईलो दोबाटे सिरये ❤❤❤❤❤❤❤❤🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻😍😍😍😍😍
Dilu ra maile nice couple 😍😍
बिजय दशमीको शुभकामना दोबाटे टिमलाई
Wow so nice👍
एक बर्ष पछि फेरि हेरे आज रोल चाहिँ बोजु नातिको best छ।
Dhiray ramro lagyo m biratnagar bata herday xu aagami den haruma pani asty ramro garday janu sabay lai badha dashai ko dhirai dhiray suvakamana 🙏
Gafane maili ko 30 kilo ko masu katera aama ra nati lai 2 pieces matrai dinu bhako lovi🤣🤣🤣 राम्राे छ। २०७९ सालकाे बिजया दशमी काे शुभकामना दाेबाते सम्पुर्ण टिमलाई
असाध्यै राम्रो 😀😀❤️👌
जमरा चै पाेर् कै दशैकाे रईछ😂🤣जुवाईलाई दक्ष्क्षिणा बरेन रछ तर पनि ज्ञ्यानि हुनु दाेबाटे जुवाई😂🙏🙏दशैकाे शुभ कामना शबैलाई🙏🙏🇳🇵❤️❤️❤️❤️
गफने माईलि ले थसुल्लीकाे परिबारलाई बाेलाएर
मासु चिउरा खान दिएको भए झन्
सुनमा सुगन्ध हुन्थ्यो
sarai ramailo lu happy dasai dobate sabai tim lai🙏🙏🙏🙏
थसुल्लीले हसाँउछे यो ठु........लो मन भाको त म मात्रै हो रे 😁😁😁😁😁😁😁😆😁
अत्यन्तै राम्रो छ serial.
happy dasain to all.
Dheri ramro cha
Happy dasahin so all of you dobatey family 😊🥰🥰😍😍❤️❤️❤️🙏🙏🙏
miss you all my family.love for Assam
धन्यवाद यो सिरियल मेरो मन छुन्छ। बधाई दोबाटे साथिसरू।
Happy dasai all dobate team, ani aspali uto ko vaniz kha janu vaicha, sarai ramai lo theo
Awesome
देश तथा बिदेश मा छरिएर रहनु भएको सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा आउदै गरेको बिजयदशमीको हार्दिक शुभकामना
Dobate ko sabai team lai dasai tihar ko hardik suvakamna😊☺🙏🙏
Happy dasai .
Wowowo
बरु उताेकाे घरमा मासुदेखायाे गफाडेकाे पनि गफैधेरभयाे
Gafani maile ko acting saro ramro lagcha... Happy Bada Dashain to all...
💗💗💗💗💗💗👍👍👍👍👍
❤❤❤❤❤❤❤❤❤❤
Love from India Assam ❤️
Oo malae tahae navayako wowowowow dobato kanxi Vonda gajabako chha yosiriyal
mata yo sriyal ko big fan vaye yaar
Mh terhathum bat herdhae xu bijaya dsahain miko suvkamna dobate family ma ❤️
Ramro xa😁😂🤣
Dashain ko shubh kaman dobate tim lai🙏🙏Delu murdar xito bihe garnu parai gafane maili lai 😅😅😅😅😅
Happy daseai to all dobate family 💝💝💝🙏🙏
❤️❤️
Dherai ramro cha ani Norway 🇳🇴🇳🇴 bata herdai chu ❤❤😂😂😅😅
यो सीरियलमा मलाई भत्ताको बारेमा कुरा गरेको मन परेन कति रिस उठेको बुढा बुढीले पाएको भत्ता पाएको रिस उठेको यो सीरियललाई यो सीरियल सारै मन पर्छ तर भताको कुरा मन परेन मलाई
Gau ghar ko chalan tyastai xa k garnu
gafaney maili G 🙏🙏🙏🙏 happy dansai tapaira tapaiko sabai family lai ma bata... 💖💖💖👍👍👍
My favorite serial❤❤❤🙏
दो बाटे परिवार लाई दशैं को हार्दिक शुभकामनाएं एवं बधाई छ जय नेपाल
बिचरा बाबुलाइ हड्डि मात्र किना दिनु भाको कति मायाँ लागो
2079 साल को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै देस तथा विदेश मा बस्ने हुने सबोई लागि मेरो तर्फ बाट सुभकामना क्ष है 🇳🇵🇳🇵🇳🇵🇳🇵 हाल दुबै बाट हेर्दै xu 💖💖
Big fan all sabai man prx 🙏
यसबाट मैले जिबन बुझें ,हास्दै ,रिसाउँदै ,बोल्दै , जसरि पनि जिबन अगाडि बढनुनै पर्छ।
Thasuli ko chora kati ramro hw ni 💕💕
Dami Xa Hajur Ma Saudi Arabia Bata Hardai Xu
Happy dasaii dobate all famliy laii❤️❤️
emotional banayo hjr Pradesh ma
कुरो धनी गरीब को होईन जे छ तेस मई सन्तुष्टि हुन नसकेर हो
Love u from mynamar all dobate team
❤️❤️❤️❤️
Wow
उत्कृष्ट छ!२०७९को बडादशै,विजयदशमी तथा शुभ दिपवली,छटीपर्व,नेवा नयाँ बर्ष को हार्दिक शुभकामना !
Watching from USA 🇺🇸. Big fan of this series, maile diju lots of love 💕