Trump हराउन Kamala को कमाण्ड, बाइडेन र ओबामाको साथ, महिला राष्ट्रपतिः पुटिन र सीसँग भिड्नुपर्ने

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    #abc_check #menukashrestha #americaelection #americaelections2024 #americaelectionprocess #americaelectionlive #americaelectionnewstoday #americaelectionprocess #americaelectiondebate #americaelections2024whowillwin #americaelections2024live #americaelections2024news #americaelectionkhabar #americaelectionand #americaelectionkabhai #americaelectionrally #america'selectionhqtheme #trump #kamalaharris #donaldtrump
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 181

  • @nkdahal1685
    @nkdahal1685 2 месяца назад +45

    अमेरिका कुनै देशको मित्र होइन यो आफ्नो फाइदाका लागि जुनसुकै बेला अरु देश माथि जे गर्न पनि तयार छ। यसकारण यो विश्वको महा दुस्मन देश हो।

    • @Ganjaman53
      @Ganjaman53 2 месяца назад

      जब सम्म अमेरिका अस्तित्वमा रहन्छ तब सम्म विश्वमा शान्ति हुनेछैन

    • @PurnaPurna-pt2fc
      @PurnaPurna-pt2fc 2 месяца назад

      Yeas 💯

    • @nikitathapa8684
      @nikitathapa8684 2 месяца назад

      एक्दम सहि ट्रम हुदैन कमला हुन्छ र नेपाली लाई फाइदा हुन्छ भनेर न सोछे हुन्छ नेपाली ले । के तेहा को राजनिती नेपाल को भाते भ्रष्ट हरु ले चलाको राजनिती जस्तो हो र ???

    • @deepak655
      @deepak655 2 месяца назад

      USA is good country in the world... superpower country

    • @Pshmgr-ux6ik
      @Pshmgr-ux6ik 2 месяца назад

      💯 percent Sahi👍🏻👍🏻👍🏻👍🏻

  • @ranjitrai3424
    @ranjitrai3424 2 месяца назад +20

    नेपालमा पनि खुला राष्ट्रपतिको चुनाव हुन जरुरी छ। जनताले रोजेको राष्ट्रपति हुन् जरुरी छ।

    • @malashrestha3187
      @malashrestha3187 2 месяца назад +1

      Nepal ma Pani janta KO chunab bata pm GM hune niyam banau. Julus garau

    • @deepak655
      @deepak655 2 месяца назад

      Trump is very good person ...

  • @ujwalsiwakoti4044
    @ujwalsiwakoti4044 2 месяца назад

    Nice!

  • @santatamang9925
    @santatamang9925 2 месяца назад +17

    ई दुबै विश्वको लागि खतरनाक छ ।

  • @sujitdhakal5571
    @sujitdhakal5571 2 месяца назад +8

    अमेरिकामा ट्रम्पले जित्नुपर्छ

  • @babushrestha8931
    @babushrestha8931 2 месяца назад

    🙏darsan hajr ra hajurko teem lai.

  • @kamalrai55
    @kamalrai55 2 месяца назад +7

    अमेरिकाको चुनाबले अरु देशमा फरक पर्छ भन्नु र नेपालमा एमाले काङ्रेस र माओवादीले जित्दा कुनै फरक्पन परिबर्तन देखिन्छ भन्नु उस्तै हो । अमेरिकाको राज्नितिमा डिमोक्रेत र रिपब्लिकनको आन्तरिक नितिमा भिन्नता होला तर बिदेश निति भनेको जो आए पनि उस्तै हो फरक छ भने १९/ २० फरक पर्छ । रिपब्लिकनको इतिहास र त्रम्पको कार्यकालमा भएको बिदेश निति हेर्दा र त्रम्पको अहिलेको चुनाबि बिदेश निति हेर्दा बिस्वको लागि त्रम्प भन्दा डिमोक्र्यात नेताहरु केहि हद्सम्म राम्रो छ । त्रम्पले पेरिस जलवायु परिबर्तन जस्ता सम्बेदन्शिल सम्झौताबाट अमेरिकालाइ निकालेको थियो जुन बिस्वको लागि राम्रो होइन र उस्कै कार्यकालमा trade barrier पनि लगाएको थियो र चिनसङको ब्यापार युद्द । र अहिलेको मुख्य बिदेश निति मध्ये युक्रेनलाइ सहयोगबाट बाहिरिनु हो र नेतोलाइ अझ बलियो बनाउन सदस्य रास्त्र हरुलाइ रक्ष्या बजेट बढाउन दबाब दिनु हो तर यदि युक्रेनलाइ सहयोग बन्द गर्नु भनेको रुसलाइ सिधै युरोपमाथि आक्रमण गर्न उक्साउनु जस्तै हो । अमेरिकाको दुइ प्रमुख दलमा जो रास्त्र प्रमुख भए पनि नेपालमा केहि फरक पर्दैन र यसले जित्दा राम्रो भन्ने हाम्रो चासोको बिशय पनि होइन तर समग्रमा हेर्दा डिमोक्रेत नेताहरु भन्दा रिपब्लिकनहरु र विशेषगरी अहिले त्रम्प निकै आक्रमक र सैनिकिकरन तिर उन्मुख देखिन्छ तेसैले बिस्वको साना देशप्रतिको लचकताको हिसाबले हेर्ने हो भने केहि हद्सम्म डिमोक्रेत नै राम्रो मान्न सकिन्छ बाकि प्रतिस्पर्धि देशसङको टकराब त आफ्नो थाउमा छ कोहि पनि देशले दसकौ सताब्दिआउदेखि अभ्यास गरेर हासिल गरेको महाशक्ति तेतिकै गुम्न दिदैन र हामि नै त्यो हुदा पनि हामिले आफ्नो लागि त्योइ नै हो । र हामि र हाम्रो जस्तो सानो देशले न समर्थन न बिरोध नै गर्न राम्रो हुन्छ सधै प्रतिस्पर्धि देशकोबिचमा सन्तुलन कायम गर्ने प्रयास गर्न सरकारलाइ दबाब दिनु पर्छ किननकि समय र शक्ति सधै एकै नासको हुदैन आजको मित्र भोलि सतृ बन्न सक्छ र त्यो बेला आजको सत्रु पनि काम लाग्न सक्छ।

  • @Khanal143
    @Khanal143 2 месяца назад +16

    अमेरिकी चुनावमा जसले जितेपनि नेपाल र नेपालीको लागि फाइदा केहिपनि हुदैन, कौवालाइ बेल पाक्यो हर्ष न बिस्मात भने जस्तै हो।

  • @chitrakalaangbuhang3924
    @chitrakalaangbuhang3924 2 месяца назад

    यस्तो विश्लेषण चाहिँ नगरेकै राम्रो है

  • @shantakhadka1683
    @shantakhadka1683 2 месяца назад +5

    उल्टो भनाई।क को जीत नेपालको अहीत।

  • @dineshthapa3948
    @dineshthapa3948 2 месяца назад +7

    Trump is 100% winner 🏆 lekherw rakhanu

  • @ninirema4532
    @ninirema4532 2 месяца назад

    ❤️ Very nice news

    • @deepak655
      @deepak655 2 месяца назад

      I like only trump

  • @AmritPunarjibit
    @AmritPunarjibit 2 месяца назад

    nic news😊

  • @PremPun-lh8qb
    @PremPun-lh8qb 2 месяца назад +4

    Trump❤❤

  • @FreeYond-i1x
    @FreeYond-i1x 2 месяца назад +1

    Good news

  • @chitrabbarali8683
    @chitrabbarali8683 2 месяца назад +7

    Trump 2024🇺🇸💖🇺🇸✊✊

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 2 месяца назад +3

    हार्दिक शुभकामना,जिचकाे कमलाा ह्यारिस लाई

  • @नमस्तेनेपाल-ध1ङ
    @नमस्तेनेपाल-ध1ङ 2 месяца назад +12

    ट्रम्प ले जीत्नू पर्छ !!

  • @BishalPariyar-c9k
    @BishalPariyar-c9k 2 месяца назад +7

    घन्टाको हित नेपालिलाइ

  • @MohamedsakurMohamedsakur-kn5cy
    @MohamedsakurMohamedsakur-kn5cy 2 месяца назад +8

    कस्ले भन्यो कमला जित नेपाली को जित भनेर?दिमाग नभाका भुत हरु?आफुले गने केही होइन गफ चाहिअमेरिकाको?

    • @suryalal3322
      @suryalal3322 Месяц назад

      अधकल्चो अङ्ग्रेजि पढ्नेहरू होलान् 😅

  • @binodkhulal
    @binodkhulal 2 месяца назад +4

    बिस्वका लागि ट्र्म्प ठिक छ्न, रुस युक्रेन युद्ध रोकिन्छ !!!!

  • @kamaldahal1361
    @kamaldahal1361 2 месяца назад

    ❤❤❤❤

  • @mantamang6399
    @mantamang6399 2 месяца назад +5

    We need Trump

  • @PurnabahadurKc-td9fs
    @PurnabahadurKc-td9fs 2 месяца назад +1

    Good

  • @sudiprai9649
    @sudiprai9649 2 месяца назад

    Kamala Heris ji ko Vijay hos ! He Siri Pasupatinath , paruhang ji

  • @SanjayShree-h2j
    @SanjayShree-h2j 2 месяца назад +18

    अमेरिकी साम्राज्यवाद मुर्दाबाद इन्डियन बिस्तारबाद मुर्दाबाद
    ग्रेटर नेपाल हाम्रो भुमी फिर्ता लिएरै छाड्छौ।जय नेपाल

    • @michaelhills3663
      @michaelhills3663 2 месяца назад

      अनी चिन को बिस्तरबाद के
      त्यो पनी लेख न मादरचोद😂😂
      की चिन बाप हो तेरो

    • @thakurthapa6644
      @thakurthapa6644 2 месяца назад

      India sit kasri lin sakinx jamin, Tetro thullo china laae ta jamin ko laagi Ghokre munto lagawux ani nepal laae baaki rakhala ta Tyo dhoti Balen ko kura suner hola nepali janata ufreko. Naksa paas gryo tar Naksai maa jhundiyr bsyo

    • @satyampradhan5553
      @satyampradhan5553 2 месяца назад

      Lis jameen tero bau le deko zameen hora china le Nepal sakisakyo thulo Kura garchas fb ko coment basera linchas hola zameen

    • @yagyarajpandey8625
      @yagyarajpandey8625 2 месяца назад +1

      Greater Nepal firta garn Americakai sath chahinchh kinvne ahile America Modi sang risayer 1 mhinama schchin warning diyi skyo.

  • @SitaMalla-nv6ob
    @SitaMalla-nv6ob 2 месяца назад

    Luxmi Nagar 4 Butwal Lumbini 🎉🎉🎉🎉🎉🎉😮😮😮😮😮😮!!!!!!

  • @nirbahadurjirel8913
    @nirbahadurjirel8913 2 месяца назад

    Good luck, madam Kamala, we all nepali pray for your landslide victory in upcomming election.

    • @deepak655
      @deepak655 2 месяца назад

      Good luck trump ...trump war stop

  • @shivaniroula8770
    @shivaniroula8770 2 месяца назад +9

    अमेरिकामा टम्पनै जित्नु पर्छ अरुको मुलुकमा हैन आफ्नो मुलूकमा बस्न सक्नु पर्छ

  • @tejbhattarai5548
    @tejbhattarai5548 2 месяца назад

    😊

  • @JeebanRai-cd8hw
    @JeebanRai-cd8hw 2 месяца назад

    Trump ❤❤❤❤❤❤

  • @SaiyadinMiya
    @SaiyadinMiya 2 месяца назад +1

    देश बनाउछु भन्ने चोर हरुले जितेर लछारियो अब कमला ले जितेर खुल्क्याउछ😮

  • @bimalkafle3942
    @bimalkafle3942 2 месяца назад +2

    ट्रम्प ले किम जोङ उन सित पनि वार्ता गरेका थिए

    • @deepak655
      @deepak655 2 месяца назад

      Trump is good

  • @biratsenchury2935
    @biratsenchury2935 2 месяца назад +2

    ट्रम्प ले जित्दा राम्रो । 4 बर्ष भएपनी नेपाली अमेरिका जान पाउने छैनन अनि नेपाल देशको लागि राम्रो हो । अर्को कुरा रुस Vs युक्रेन , इजरायल Vs प्यालेस्टाइन बिच को युद्द रोकिने छ र बिश्वमा केही शान्ती छाउने छ । 😎😎😀😀

  • @chitrabhadur152
    @chitrabhadur152 2 месяца назад

    Kamala is high high❤

  • @KendraRai-k6u
    @KendraRai-k6u 2 месяца назад

    Winner Tramp.

  • @malashrestha3187
    @malashrestha3187 2 месяца назад +1

    Kamala must win❤❤❤❤❤47 th president ❤❤❤❤❤❤❤❤❤

    • @deepak655
      @deepak655 2 месяца назад

      I like trump only

  • @shivaadhikari7959
    @shivaadhikari7959 2 месяца назад +2

    Trump ko jit hunchha

  • @pasangsherpa8389
    @pasangsherpa8389 2 месяца назад +1

    कमलाको जीत दलाल पत्रकारको हित नेपालीको हैन।

  • @sanjurai7102
    @sanjurai7102 2 месяца назад +1

    बेलायतमा ऋषि सुनक पियम हुदा इन्डिया खुशी थियाे।पछि हार्दा झन खुशी भयाे। कारण बुझ्नु अनि ह्यारिसबाे बारेमा जितमा खुसी नहुनु।

  • @OLDISGOLDB
    @OLDISGOLDB 2 месяца назад +2

    डोन्ट ट्रम्पले जित्नु भनेको विश्वमा शान्ति आउनु हो। नभए लडाई झै झगडाहरु हुन्छन्, म चाहिँ ट्रम्पलाई नै भोट दिनेवाला छु।

  • @suracedeshar7318
    @suracedeshar7318 2 месяца назад +8

    Trump le jityo vane matra yo Ukraine Russia ko war sakinxa

    • @OLDISGOLDB
      @OLDISGOLDB 2 месяца назад +1

      Totally agree

    • @kamalrai55
      @kamalrai55 2 месяца назад +3

      trumple jityo bhane yudd samapt hoin ruslai ajh european deshma attack garn utsaahit hun sakx trumpko agenda ukrenelai sahayog band garne ho yaso garda ke ukreneko sovereinity kayam hunx t? trumplet russialai europeanmaathi aakraman garne bato kholeko ho r nato kamjor banaune bhanne dabaab kin dieko ho taki nato ajha baliyo hos bhaner

    • @mahatofficialvlog444
      @mahatofficialvlog444 2 месяца назад

      Totally disagree with your statement surace deshar

  • @aitaramkhadka9446
    @aitaramkhadka9446 2 месяца назад

    कमलाह्यारीस ले जित्नु पर्छ

  • @laureisback4151
    @laureisback4151 2 месяца назад

    Good goob kamala haris

  • @yagyarajpandey8625
    @yagyarajpandey8625 2 месяца назад

    Kamala ji ko jit pkka hunchha, agrim bdhai.

  • @akg6996
    @akg6996 2 месяца назад +2

    Trump ले graduation सकिने बितिक्कै PR दिनु पर्छ भनेको छ नि 😂

  • @SanjayJoshi-p1z
    @SanjayJoshi-p1z 2 месяца назад +1

    Kemal h goodluck

  • @Ykk2015
    @Ykk2015 2 месяца назад +1

    युबा होस या अस्वेत अर्थात् आप्रवासी महिला हुन् । अहिलेको अमेरिकामा यो चुनाव जितिने मुद्धा उचित कारण हुन सक्दैन । मुख्य कुरा अमेरिकी आर्थिक सम्बृधी तथा राष्ट्रिय अन्तराष्ट्रिय सम्बन्धी मुद्धा हो । जस्लाई ट्रम्पले प्रयाप्त मात्रामा उठाएका छन् ।

  • @ubthapa4608
    @ubthapa4608 2 месяца назад +1

    अमेरीकन नेपाली लाई फाईदा होलान् तर नेपालमा आएर अात्मा घाती एम.सि.सि अघि बढाउने जोड गर्ने कमला ह्यारी नेेपालका नेपाली लाई के फाईदा ?

  • @HarkaBahadur-f9r
    @HarkaBahadur-f9r 2 месяца назад +1

    HOYO मिडिया का पत्रकार हरु हाे लेखेर राख ,,इतिहास मै अमेरिका मा अहिलेसम्म मैला ले जितेको रेकर्ड छैन । ट्रम्प काे जित 100% भइसक्यो 🇺🇸🇺🇸🇺🇸

  • @toplalgyawali4807
    @toplalgyawali4807 2 месяца назад

    कमला भनेको वहिनी हुन वहिनी प्रति सहानुभूति राख्नु स्वभाविकै हो र दाजुहरु को कर्तब्य पनि हुन आउँछ।

  • @lakpalamaghale1651
    @lakpalamaghale1651 2 месяца назад +1

    Trum win

  • @PramodBhattarai
    @PramodBhattarai 2 месяца назад +1

    भ्रमपुर्ण समाचार , कमला ले जित हासिल गर्दैमा नेपाली को के हित हुन्छ पत्तुरकार ? नेपाल होर यो? ट्रम्प ले जिते हित हुन्छ , यदि यहि देस मा बस्ने हो भने immigrant को हिसाब ले बरु गह्रो हुन्छ , Border Sucurity को हिसाब ल Donald Trump राम्रो । काम गरि खाने लाई जो आए पनि उहि हो।

  • @sharai1335
    @sharai1335 2 месяца назад

    Vote for trump

  • @sumansanthalmurmu4685
    @sumansanthalmurmu4685 2 месяца назад

    2024 trump

  • @bhojrajtiwari4263
    @bhojrajtiwari4263 2 месяца назад +8

    ट्रम्प ले जितोस ।

  • @shyamrajrai5624
    @shyamrajrai5624 2 месяца назад

    अमेरिकाको डेमोक्रेटिक ले रिपब्लिकनलाइ हराउनु भनेको आस्चर्य्जन्क हुनेछ।

  • @sarbaguntamrakar7149
    @sarbaguntamrakar7149 2 месяца назад

    अमेरिकामा कमरेड प्रचण्ड को नेतृत्व मा गरेको हुनुपर्दछ।

  • @ramsharma2628
    @ramsharma2628 2 месяца назад +1

    Republicans ✊🏽

  • @Chitra_Veer
    @Chitra_Veer 2 месяца назад +2

    आफनो देश कोसामाचा राम्रो संग अन्दाज गरमा सकने ले कता गफ सामाचारबोलेको

    • @deepak655
      @deepak655 2 месяца назад

      Putin is dog in the world ..trump is powerful person I like trump

  • @homnathlamichhane739
    @homnathlamichhane739 2 месяца назад

    🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @TankaPrasadRai-m4p
    @TankaPrasadRai-m4p 2 месяца назад

    rela rela samachar nabanau ra aba lekhera rakhe hunxa 1 vanxu 2 vanxu aaimoi le chunab jidaina paxi harepaxi malai ho rahexa vannu hola

  • @suryalal3322
    @suryalal3322 Месяц назад

    त्यो बिश्व तर्साउने मूलूकमा जोसुकै जितोस हाम्लाइ केको खुशी 😢

  • @premsapkota1037
    @premsapkota1037 2 месяца назад +1

    I support Trump

  • @santoshchand8149
    @santoshchand8149 2 месяца назад

    कमला नेपलि मुलकी हुन तर नेपालको भलो कहिले गर्दिन बुझ्नु होला

  • @malashrestha3187
    @malashrestha3187 2 месяца назад +1

    Aba 84 ma janta bata pm gm ko pad ma voting garnu parcha

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 2 месяца назад +1

    Now.presiden
    System in.nepal

  • @Dhru987
    @Dhru987 2 месяца назад

    कसैलाई जिताउदा हराउदा नेपाललाई हित अहित के होला र? मलाई त्यस्स्तो लाग्दैन । कागलाई बेल पाकेर हर्ष न बिस्मात । ह्यारिसले जित्नु भारतलाई अलि गर्व मात्रै हो ।ट्रपले हारने संभावना बढी चाहिँ छ ।
    नेपालमा राष्ट्रपती र प्रधनामंत्री को चुनाव प्रत्यक्ष हुनु जरुरी छ ।पुराना बुढाखाडाहरु लाई पाखा लाएर यूवाहरु अगाडि बढ्नु पर्छ ।दुवै उम्मेद्वार विश्वकोलागि खतरा मान्नु पर्छ ।बेलायत मा पनि ऋषि सुनक पनि खतरा नै थियो ।विश्व समुदाय किन ग्रेटर नेपाल प्रति त्यति चासो राख्दैन । अमेरिका भारत साम्राज्यबाद र बिस्तारबाद खतरनाक हुन । चिन शक्तिशाली भएर नि भारतलाई तह लाउन सकिरहेकोछैन । भारत त्यसै घमण्ड मात्र गरिरहन्छ । हुन त भारत माल्दिव संग घुँडा टेक्यो । किनकी माल्दिवले चिनको साथ पाएको थियो । हामी नेपालले माल्दिव कै अनुसरण गर्नु पर्छ ।

  • @RajuShahi-gr7vb
    @RajuShahi-gr7vb 2 месяца назад

    ट्र्म्प ले नै जित्छन

  • @NepalDeepak-r9c
    @NepalDeepak-r9c 2 месяца назад

    Trump is the Best ❤ nepali ko hit Nepal ma not in the USA ❤

  • @Jhagupokhrel
    @Jhagupokhrel 2 месяца назад +1

    ह्यारिलेजिते नेपाल लाईतकेहुन्छर भारतलाई हाहाहाहाहागर्नहुन्छ
    हमारादेसका औरतबन्गया हाहाहाहाहा भन्नलाईहुन्छकुनैपनिदेसकोहित त कैलेगर्दैन

  • @yambahadur8334
    @yambahadur8334 2 месяца назад

    Whare from kamala hyarish

  • @yogenbk8354
    @yogenbk8354 2 месяца назад +1

    News ta yeso research garera lekhnu

  • @ratnirai
    @ratnirai 2 месяца назад

    Amend Jhamashi.

  • @kumarkhadka843
    @kumarkhadka843 2 месяца назад +2

    विश्व अशान्तिको जड अमेरिकालाई 2000 wta atom bom हानेर ध्वस्त पार्नु पर्छ।

    • @deepak655
      @deepak655 2 месяца назад

      I like trump only

  • @LDevkota
    @LDevkota 2 месяца назад

    नाप्यो नाप्यो हावादारी समाचान नबनाउ न मैया

  • @sudeeprai2651
    @sudeeprai2651 2 месяца назад

    नेपालबाट गाको होकि के हो कमला 😂😂

  • @Chitra_Veer
    @Chitra_Veer 2 месяца назад +2

    संसारमँ सान्ति चाहिन्छ भने टरम आउना जरुरिछ नैतो एटमबम खानतयारहनुहोस

  • @sumansanthalmurmu4685
    @sumansanthalmurmu4685 2 месяца назад

    trump ko jit pakka x

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 2 месяца назад

    जति कुरा गरे पनि ट्रम्प राष्ट्रवादि साेचसहित उग्र जातिवादि र आप्रवासी विरुद्ध लाग्ने व्यक्ति हुन ।यश भन्दा वाइडेन एवंदकमला ह्यारिस केही उदारजस्ताे देखिए पनि समर्गमा यीनिहरु अमेरिकि हित वाहेक केही हेर्दैनन ।

  • @dirgabs625
    @dirgabs625 2 месяца назад

    अमेरिकाको होइन नेपालको बिषयमा भन्नू है जे पायो त्यही बोल्ने ?

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 2 месяца назад

    Better.tram

  • @KedarGiri-f4z
    @KedarGiri-f4z 2 месяца назад

    अमेरिकामा नेपाली मुल को ले जिते पनि उस्ले चीन घेर्न र टुकर्याउने खेल को लागि अस्थिर बनाउछ नेपाल mcc छदै छ

  • @bimalkafle3942
    @bimalkafle3942 2 месяца назад

    विश्व शान्ति को लागि ट्रम्पको जित अनिवार्य छ

  • @ramu629
    @ramu629 2 месяца назад

    4 barsha Sharma bisudhi president shanga k kam garyo?

  • @valuabletime9693
    @valuabletime9693 2 месяца назад +1

    America ko lagi Trump thik chhan. Democrat le jitnu sansarle dukha paunu ho. Ahile ta jhan mahila card fyakechha democrat le.

  • @GanashShrestha-ne2eu
    @GanashShrestha-ne2eu 2 месяца назад

    Trump le jitcha

  • @yusufsharma2797
    @yusufsharma2797 2 месяца назад

    No thank

  • @tamangtamang2663
    @tamangtamang2663 2 месяца назад

    Biswama ladai ra jhagada matra dekhna painexa kamalale jityo vane, Biswama santiko lagi Trump le jitnu awasek xa.

  • @Saughathamal09
    @Saughathamal09 2 месяца назад

    कमला हेरिस जिन्दावाद

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 2 месяца назад

    If kamala thenrepublican win. It is hand of janta usa candidate are unlike Nepal bkz amerika has direct election system.

  • @khimghale8126
    @khimghale8126 2 месяца назад

    World need trump for peace of globe..Kamala just getout from us.

  • @tejendrabhandari3879
    @tejendrabhandari3879 2 месяца назад

    Trump ko Jit hunxa

  • @Harry23-lo
    @Harry23-lo 2 месяца назад +3

    😂😂😂😂😂😂😂 Nepal ko samachaar kati hasnu

  • @robinrai81
    @robinrai81 2 месяца назад +1

    जस्ले जिते पनि अमेरिका जस्तो शक्तिशाली रास्ट्रले बोश्वमा शान्ती स्थापना गर्नुपर्छ

  • @rsdulal5295
    @rsdulal5295 2 месяца назад +2

    ट्रम्प ले जित्नु पर्छ । रिपब्लीक भन्दा डेमोक्रेटिक पार्टी को राष्ट्रपति भएको समय धेरै युद्ध हरु भएका छन् ।

    • @kamalrai55
      @kamalrai55 2 месяца назад +1

      अध्यन गरेर बोल्नु हुन्छ कि हावामा हो अमेरिकामा जस्ले जिते पनि आन्तरिक कुरा त्यहाको जनतालाइ थाह होला तर एउटा महा शक्ति भए पछि उस्को बिस्वको अरु देशलाइ हेर्ने निति ब्याबहारमा हेर्ने हो भने डिमोक्रेतिक भन्दा रिपब्लिकन ज्यादा प्रतिस्परधि देश्प्रति आक्रोशित छ . 100 बर्षको इतिहास हेर्ने हो भने पनि रिपब्लिकन ज्यादा सैन्यकरनमा बढी केन्दृत देखिन्छ जसको मत्लब प्रतिस्प्रधिप्रति आक्रोशित हुनु हो र अहिलेको सन्दर्भमा हेर्दा पनि त्रम्प र बाइदेनमा यहि फरक छ trumpको कार्यकाल हेर्दा biden भन्दा बिस्वप्रति आक्रोशित देखिन्छ त्रुम्पको कार्यकाल्मा अमेरिकाको सैन्य बजेत पनि बृदि , trade barrier. Paris climate agreement बाट बाहिरिएको थियो तर बाइदेन आएपछि paris climate agreement मा पुर्न जोडिएको हो र trade barrier pani खुल्ला गरेको थियो जुन सन्सारको लागि राम्रो पनि हो । समग्रमा हेर्दा अमेरिकामा जसले जिते पनि बिदेश नितिमा खासै फरक आउदैन तर बिस्वको दिर्घकालिन शान्ति र बिस्वप्रति कम आक्रोशितको हिसाबले र इतिहासदेखि अहिलेको स्थितिमा हेर्दा रिपब्लिकन भन्दा डिमोक्रेतिक नै राम्रो हो केहि हद्सम्म।

  • @jabeguharka2981
    @jabeguharka2981 2 месяца назад +1

    Kamala le jitxa

  • @Sadhanarai12
    @Sadhanarai12 2 месяца назад

    Hamilai k matlob

  • @kumargurung8332
    @kumargurung8332 2 месяца назад +1

    I support to Trump.

  • @skostha8964
    @skostha8964 2 месяца назад

    Bharat lai thik parchhu bhani dhamki dina aune American indian harule napal lai ramro garne asha garna sakdaina.