Это видео недоступно.
Сожалеем об этом.

ओली देउवा तोड्ने प्रयास जारी ! संविधान संशोधन असम्भव, पेल्न खोजे भिड्ने तयारी ?- NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 5 июл 2024
  • ओली देउवा तोड्ने प्रयास जारी ! संविधान संशोधन असम्भव, पेल्न खोजे भिड्ने तयारी ?- NEWS24 TV
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии • 160

  • @nishashrestha7509
    @nishashrestha7509 Месяц назад +26

    नेपाली जनताको लागी यो प्रचण्ड देउवा ओलि होईन यी बिदेशी गोति मात्र हो 🙏🙏🇳🇵

  • @gopighimire9453
    @gopighimire9453 Месяц назад +7

    ओली र शेर बहादुर दुबै प्रधानमन्त्री हुनुहुदैन यिनीहरुले कहिलै देशको हितकामनै गरेन जहाँ पनि भ्रष्टचार गरेकोमा यिनीको नाम मात्र आउँछ?

  • @PuspNepal-no8ei
    @PuspNepal-no8ei Месяц назад +24

    संविधान सँसाेधन गरेर खुद्रा पसल बन्द गरेर सरकारलाई स्थिर बनाउनुपर्छ

    • @basantarai8618
      @basantarai8618 Месяц назад +1

      Sansodhan chai kna garne re?

    • @yambahadur8334
      @yambahadur8334 Месяц назад +1

      Asamvab

    • @bharatbohara5723
      @bharatbohara5723 Месяц назад

      32 सिटे मावबादी लाई पाखा लगाई स्थिर सरकार बनाउनु पर्छ।

  • @bantawadhumla6127
    @bantawadhumla6127 Месяц назад +12

    समानुपातिक खारेज गरिनैपर्छ

  • @ramkhatri6686
    @ramkhatri6686 Месяц назад +37

    संविधान संसोधित गर्नु पर्छ किनकि यो देशको लागि संघीयता प्रदेश खारेज गर्नुपर्छ र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ र संसद पनि प्रतेक अञ्चलको एक मात्रै हुनुपर्छ र यो देशमा शिक्षा स्वास्थ न्यायलय र निजामती प्रशासन स्वतन्त्रता हुनुपर्छ राजनीतिको कुनै
    हस्ताक्षप हुनुहुदैन तब मात्रै सुखी नेपाली समृद्धि नेपाल हुन्छ यहि नै अहिले मुख्य अवस्यकता हो जय देश

    • @brickrai3127
      @brickrai3127 Месяц назад +3

      Sanghiyata kharej huney pakchyaa maa kunai pani party chaina ra.pra.pa rah ra.swo.pa baheyk yo samsodhan india bata hukum vayerah dharma nirpekchyataa lai hataayerah baudhik sanaatan hindu dharma banaauney hola jo ekdam swagat yogya cha tara india ko hastachepp tespachii hatcha vanney kunai guarantee chai chaina

    • @yambahadur8334
      @yambahadur8334 Месяц назад +1

      Yo awastha bebastha sambidhan kanun lai dosh dine .bahana matrai ho hjr jaba samma e chor varsta dalali mafiya nakacharo neta jhole karekarta sudridsinan

    • @balramgiri6704
      @balramgiri6704 Месяц назад +1

      Pardeys Ra samanupatik turunta khareyj garnu parcha yesley thula neyta KO jholey Ra girlfriend lai matrai faida vako cha ! Deys Rin ma suneyko cha 🙏🙏🤘🤘👍👍

    • @user-jn6xv3mj1z
      @user-jn6xv3mj1z Месяц назад

      😊!!!knowing x!😮😂😂😂

  • @user-xh3oy3ib5j
    @user-xh3oy3ib5j Месяц назад +1

    अगाडि बढनुस प्रचण्ड जि र रबि जि कुनै हालत मा यी २ पार्टी को हात मा सत्ता नदिनु होला यदि दियो भने यो देश र यो देश को जनताहरु ले नपाउनु को दु:ख पाउन सक्छ ! रबि जि र प्रचण्ड जि! बरु यिनिहरु को हातमा सत्ता दिनु भन्दा राजा लाई नै सुम्प्पिदा धेरै नै राम्रो हुन्छ

  • @user-nw1wy3bj4e
    @user-nw1wy3bj4e Месяц назад +1

    प्रचण्ड राजा ल्याऊ देस बचाऊ अनि तिमि सधै को लागि प्रधान मन्त्रि हो

  • @sangamnc527
    @sangamnc527 Месяц назад +3

    प्रचण्ड झन कडा हुनु
    नछोड्नु ती चोरहरुलाइ

  • @laxamanacharya5215
    @laxamanacharya5215 Месяц назад +4

    कांग्रेस ,एमाले ,माओवादी जहाँ सम्म रहन्छ ,त्यहा सम्म हुने यस्तै हो, अस्थिरता ,देस को हरिबिजोग बनाउदै छन्

  • @Kastupvlogs124
    @Kastupvlogs124 Месяц назад +1

    नेतृत्व लिन माओवादीमा र देशमा प्रचण्डको विकल्प छैन!

  • @binodkhulal
    @binodkhulal Месяц назад +3

    माओवादीको सत्ता गएसि ७६(२) को औचित्य सकिन्छ , गणतन्त्र खतरा पर्छ, गणतन्त्र विरुद्ध हुन्छ!
    शान्ति प्रक्रिया पछि ९०% माओवादी सत्तामा छ,
    सत्ता बाहेक माओवादी केहि छैन
    संविधान संसोधन गरेर माओवादि को दोकान बन्द गरे हुन्छ !!!

  • @user-rp2nm4rv5l
    @user-rp2nm4rv5l Месяц назад +4

    भ्रष्टाचारी भ्रष्टाचारी मिल्यो। काले काले मिलेर खाउं भाले। (भ्रष्टाचारी देश घाटी देश द्रोही भारतिय दलाल काला कांग्रेस सेरे र ऐमालेका व ली यि दुबै देशको लागी अभि सराफ पात्रहुन। ) जयहोस नेपाली जनताको।

  • @KaranOli-v2k
    @KaranOli-v2k Месяц назад +16

    प्रचन्ड को दिमाक छ भने सत्ता राजालाई सुम्पिदिनु पर्दछ

    • @user-cq3xg9ft2d
      @user-cq3xg9ft2d Месяц назад +1

      Kin dine rajinama kp chor lai pm bnaun

    • @brickrai3127
      @brickrai3127 Месяц назад +1

      Prachanda ra ramchandra ko thaau maa voli gayerah timi pugna sakchau athawa kunai pani janata ko choro pugna saklaa raja aayo vaney raja ko thaau maa kunai pani janata ko choro pugna sakdainan tesailey boudhik sanatan hindu rajya kayam huncha tara raja chai hudaina

    • @yambahadur8334
      @yambahadur8334 Месяц назад +1

      Kun raja kahako raja

    • @madanpandey6651
      @madanpandey6651 Месяц назад +1

      Teri ama lai sumpea vayeeo nii kina raja laii

    • @brickrai3127
      @brickrai3127 Месяц назад

      @@PShjdjdjdhhhd123 muji khaatey ram chandra ko baau ko thiyo tah bidhya devi ko baau ko thiyo tah,ram baran ko baau ko thiyo tah voli raaja le athawa raja ko pariwar le tero bau maaryo vaney k garchass tero aamaa tero dd bahini lai rape garyo vaney k garchass khaatey ?

  • @parsantthapa5792
    @parsantthapa5792 Месяц назад +6

    Parchanda❤

  • @BinaTamang-ig7wu
    @BinaTamang-ig7wu Месяц назад +1

    नेकपा माओबादी जिन्दाबाद

  • @debthadarai1702
    @debthadarai1702 Месяц назад +2

    एमालेले कँगे्सले देसलाइ गरिबिबनाइ बिकासहु न सकेन पाटिलाइ हटाउनुपर्छ पुरानानेताको आ दत ठिकलागेन नेपालिजंताले रुचाउं भ्सटचारि निकालि नेताफालिदिनु भ्सटहरु प्चंडलाइ थाछ सोचेरफालोदिनु

  • @deepgurung1806
    @deepgurung1806 Месяц назад +2

    Good prachanda👍👍👍

  • @dilkumar1005
    @dilkumar1005 Месяц назад +7

    सेखेर कोइराला प्रधानमन्त्री बनौ

    • @top10slist94
      @top10slist94 Месяц назад +1

      Sekhar pani bahun ho...kaam xaina yesta haruko.

  • @prabhakardevkota8184
    @prabhakardevkota8184 Месяц назад

    यो संविधान संशोधन गर्नुपर्ने सहि हो कार्य कारी राष्ट्र प्रमुख आज को आवाज हो कोटा प्रणाली को अन्त्य हुनुपर्छ!

  • @user-hl2el3ql3h
    @user-hl2el3ql3h Месяц назад +3

    संबिधान संशोधन नभयसंम्म जति पटक पनि जान सकिदैनर सांसदज्यु कि माओवादीले जे बोल्यो त्यै हुनुपर्ने हो

  • @amusunuwar2903
    @amusunuwar2903 Месяц назад +1

    We accept madam don’t worry.

  • @khatriruk4773
    @khatriruk4773 Месяц назад +1

    सत्र साल भयाे सुसान खै अचम्म परने कुरा खै बिकाश कुरा मात्रै गरने खै जनता काे अधिकार खै कुरा मात्रै

  • @durgabro7425
    @durgabro7425 Месяц назад +1

    Sambedan change garnu parxa

  • @AakashLama-lh7cr
    @AakashLama-lh7cr Месяц назад +2

    जति सामसद मन्त्री हरु छ्न तेति सम्म जाद हुन्छ तेस पछ्डी पनि भेएन भने रास्ट्रपत्ती सम्म जाद हुन्छ आखिर तिमी हरु को नै त हो नेपाल

  • @user-fy5jc9jq9l
    @user-fy5jc9jq9l Месяц назад +1

    लाजघिन पचेको अहिलेको गठबन्धन आवश्यक थियन प्रचण्डेले कहिले यमाले कहिले काङ्ग्रेस कहिले यमाले गरेर सरकार चलायर उथलपुथल गरि रहोस भनेको हो

  • @riteshpandey93116
    @riteshpandey93116 Месяц назад +2

    गिरिबन्धु ठग ओलि भन्दा प्रचण्ड ठिक

    • @santoshkafle7004
      @santoshkafle7004 Месяц назад

      😅😅😅😅😅😅😅

    • @binodkhulal
      @binodkhulal Месяц назад

      माओवादी को कारण मुलुक खतम भको छ लडाकु देखि कुकुल्याण्ड घोटाला जग्गा देखि सुन काण्ड
      अनि १७ हजारको रगत र२० लाख मान्छेलाई घरबार बिहिन बनाउने प्रचण्ड को अन्त्य हुनु जरुरी छ

  • @sabinbaniya8579
    @sabinbaniya8579 Месяц назад +1

    सम्बिधानमा यतिपटक भनेर उल्लेख नभएकोले 76/2 बाट सम्भब भएसम्म 76/3 मा जादैन माओवादी ढुक्क भए हुन्छ।

  • @SAUGATVLOG-gu7gu
    @SAUGATVLOG-gu7gu Месяц назад +1

    प्रचन्ड को आशा भनेकै दिल्ली ले कांग्रेस लाई मनाइदियोस् भन्ने हो अन्यथा प्रचन्ड कुनै परिवर्तनकारी होइन

  • @prabhakardevkota8184
    @prabhakardevkota8184 Месяц назад +1

    प्रचण्ड जी तपाई ले नाई बनाइ sakeko संविधान होइन?? Parliament मा अल्पमतमा पर्दा पद छाड्नै नछुने??

  • @user-rj7we9qw1n
    @user-rj7we9qw1n Месяц назад +1

    जब कि कम्युनिस्ट कम्युनिस्ट मिलेनन भने अरू पार्टी संग कसरी मिल्न सक्छ कम्युनिस्ट का दलाल....पक्कै पनि दालमा कालो छ.....

  • @thapaq8911
    @thapaq8911 Месяц назад +1

    पापिहरु त हरु मात्रै मोज गर जनताको त हरुलाई मत्लब छैन थुक्क त सेरे प्रचन्डे केपि यी तीन छिट टै मर्नु पर्छ ? हे भगमान यी तीन पापिहरुलाई छिट्टै यो धर्तिबाट उठाउ हामी खाडिका युवाहरुले धेरै सास्ती भोग्नु पर्यो ?

  • @manitalama8586
    @manitalama8586 Месяц назад +1

    सनीक सासन राजालाई देश देई प् je

  • @DebenChamling
    @DebenChamling Месяц назад +2

    Deben Chamling Rai

  • @bhatvinod1987
    @bhatvinod1987 Месяц назад +1

    सरकार जो सुकै को हो नेपाल को एतिहास मा परधानमनतृ र गृहमन्त्री काजी जस्तो न एतिहास मा थियो न त भोलि नै हुने छ , चोर चोर चचेरे भाइ हो सेरे केपि

  • @Sumang-h
    @Sumang-h Месяц назад +1

    Good

  • @kuseTv-ym1ud
    @kuseTv-ym1ud Месяц назад

    ❤❤❤❤❤😂😂नेपाली जनताको सुझाब के छ भर्ने कागँ बेल पाक्यो बिना खबरि जस्तै छ

  • @mahendrakandel7600
    @mahendrakandel7600 Месяц назад +1

    सरकारबाट हट्दा जोसलाई यस्तै हो

  • @nepalinews-24
    @nepalinews-24 Месяц назад

    नयाँ र साना user हरुलाइ सबैले support गरम मिलेर अगाडी बडम

  • @JayPal-px8ff
    @JayPal-px8ff Месяц назад +2

    ल खा प्रचण्ड कहिल्यै कांग्रेसलाई धोका दिने कहिले एमालेलाई धोका दिने आज आफै धोका खा

  • @jalimdhojgurung6733
    @jalimdhojgurung6733 Месяц назад

    संविधान सम्सोधन अपिरिहार्य छ, लुटेरा, हत्यारा लाई उन्मुक्ति दिने र परदेश सरकार र समानुपातिक बाट सामसद बनाउने बिदयक खारेज गर्नु पर्छ ।

  • @user-mw3ob4nu8k
    @user-mw3ob4nu8k Месяц назад +3

    नेपालको संविधान २०७२ को अनुसार धारा ७६ को उपधारा २ पटकपटक प्रयोग गर्नु हुँदैन भनेको छैन ।

  • @madanshrestha1441
    @madanshrestha1441 Месяц назад

    जनता ले यो संविधान खारेज गर्नु पर्छ प भनि रहेको छ। जनता भनेको को हो ?

  • @user-pe8vr1ic9f
    @user-pe8vr1ic9f Месяц назад

    यिदलाल चाेरहरु मिलेर देश सखाप पार्ने भय ।

  • @liquidatedfool
    @liquidatedfool Месяц назад +3

    12% vote payeko party le kadapi netrito garnu hudaina. Je bhayo sahi bhayo

  • @jkrbdr2103
    @jkrbdr2103 Месяц назад

    सम्भीधान संशोधन 100% जरुरी छ।मेडम

  • @Laaligurans
    @Laaligurans Месяц назад +1

    To be honest, currently Prachanda led Gov was working on its course. But as soon as Home minister started aggressively against curruption, as soon as Education Minister Started working properly this situation has been created specially by A Maale Party.

  • @damodarsharma-ez6hi
    @damodarsharma-ez6hi Месяц назад +1

    Sasodhan garnu parxa

  • @user-ft7ck9fv2z
    @user-ft7ck9fv2z Месяц назад +2

    Aaba Nepal ra Nepali Ko lagi yek vichar dhar bhaye ka neta chahincha tesko lagi prachand hun aaru kohi chaina yesma pani ferbadala cha naya neta parti llai mauka ra sath dinu parcha Jay Nepal Jay Nepali hamro vichar cha hajur

  • @devanadahal2421
    @devanadahal2421 Месяц назад +1

    Sambidan samsodan haina vako sambidan ko karyanayen garnu parxa

  • @sanjaylama-tk2dz
    @sanjaylama-tk2dz Месяц назад

    संबिधान संशोधन गरेर यो सा सानो पसलहरु बन्द गर्नु अहिले अवश्यक हो सानो देश नेपालमा यति धेरै जनप्रतिनिधि किन के का लागि किन?? उत्तर छ गुईठेहरु

  • @user-by1ne3ce9c
    @user-by1ne3ce9c Месяц назад +3

    तिमी मुला पाखान्डी नेता आफ्नो पल्टोमा शासन मात्र बनाउने अनि सत्ताको हाबी मात्र बनी रहने तर जनताको समस्या माथी कुनै हाबी नहुने त्यसैले यी रास्ट घाती हुन भन्ने कुरा प्रष्ट छ।

  • @rasisbhandari8098
    @rasisbhandari8098 Месяц назад +3

    नेपाली जनताले के स्वीकार्छन् के स्वीकार्दैनन् भन्ने कुरा अर्काको बैशाखी टेकेर बल्ल बल्ल ३२ सिट जितेकाले सिकाउने रे। हँसाउन पनि कति सकेको।

    • @user-cq3xg9ft2d
      @user-cq3xg9ft2d Месяц назад

      Dherai sit jitnele ke nyapeko bhrstachar ma dubeka party ho hun timra amale kangresh

  • @vivekthakur4477
    @vivekthakur4477 Месяц назад +1

  • @ninirema4532
    @ninirema4532 Месяц назад +1

    🙏❤️✍️

  • @Bishalrai-xv9zt
    @Bishalrai-xv9zt Месяц назад +1

    योग्य नेता सुबास नेम्वाङ को सम्झना आयो !

  • @RidamBista2652
    @RidamBista2652 Месяц назад +2

    माओवादी काे पतन हुन्छ भनेर हाे संविधान संशोधन बिपक्षमा जनताको हितमा जाने हाे भने याे संविधानकाे काम छैन यी आतंककारि लाई पत्तासाप गर्नु पर्छ अनि मात्रै देश बन्छ

  • @BisnuLama-b2k
    @BisnuLama-b2k Месяц назад

    Ha me ta RAJA HO

  • @dhrubakhadka6994
    @dhrubakhadka6994 Месяц назад

    संबिधानको धारा ७६(२) अनुसार नियुक्त भएको प्रधानमन्त्रीले ३० दिन भित्र विश्वासको मत प्राप्त नगरेको अबस्थामा मात्र धारा ७६(३)को प्रयोग गरिन्छ। अहिलेको बिश्वासको मत लिने अबस्था फरक हो । अहिले धारा १०० बमोजिमको प्रक्रिया हो मेरो बिचारमा ।

  • @DippunjaPyakurel.
    @DippunjaPyakurel. Месяц назад +1

    सरकार एमाले कांग्रेसको नै बन्छ रुवाबासी चाई News 24 काे छ।

  • @laxmiprajapati1973
    @laxmiprajapati1973 Месяц назад

    संबिधान संसोधन गर्नु एकदम जरुरत छ ।प्रदेश खारेज गर्नु पर्छ ।समानुपातकि प्रणाली खारेज गनु पर्छ ।प्रतक्ष निर्बाचित कार्यकारी प्रधान मन्त्री र राष्पतीको ठाऊँमा राष्ट निर्माता राजा प्रमुख हुनुपर्छ हुनु पर्छ ।

  • @alexkep7635
    @alexkep7635 Месяц назад +3

    देशको पाचौ पाटी माओबादीको प्रधानमन्त्री त सुहाउदैन पनि नत्र चुनावको के मतलब भो र

  • @ThakurPrasadTimalsena
    @ThakurPrasadTimalsena Месяц назад

    किन ल्याउने माला धर्म निरपेक्ष ले लाज पछेका दलालहरु

  • @dayaramNiroula
    @dayaramNiroula Месяц назад

    संविधान संशोधन गरेर समानुपातिक र प्रदेश खारेज नेपाली जनता को माग हो

  • @rajeshbajracharya3269
    @rajeshbajracharya3269 Месяц назад

    Nepali janta bhane ko ta ho

  • @RamRana-yq9qc
    @RamRana-yq9qc Месяц назад

    Manxan Janata le

  • @amritbhujel1834
    @amritbhujel1834 Месяц назад

    32 seats le thulo kura garna mildaina
    Madam g 😅😅😅
    Janata ko kura garnu hunxa
    Aafu khaldo m pareko belama

  • @user-xh3gb7yb4o
    @user-xh3gb7yb4o Месяц назад

    कस्तो लाटा लाटि सभासत छन् हे भगुवान सभासद जुन पाटि को हो तेहि पाटि लाइ सयोग गर्छन र गर्छ पनि

  • @freedomnepal.
    @freedomnepal. Месяц назад +1

    Rip🎉😢
    Rip🎉😢
    Rip🎉😢
    Rip🎉😢
    Rip🎉😢
    Rip🎉😢

  • @purnnathulung3584
    @purnnathulung3584 Месяц назад

    Nirankush tantra launachahanchan Deuba ra khattamprashad oli 😂😂😂

  • @brickrai3127
    @brickrai3127 Месяц назад +1

    Prachanda lai Oli sanga kina yesto darr laageko hola ?

  • @narendrashrestha2372
    @narendrashrestha2372 Месяц назад

    Raja.leunu.la.kunai.pati.dinu.la.pra

  • @AakashLama-lh7cr
    @AakashLama-lh7cr Месяц назад

    270.275.सम्म जाद हुन्छ

  • @dipakthapa2398
    @dipakthapa2398 Месяц назад

    Afule 4 patak biswashko mat lida upadhara 2 manya hunchha aba arule sarkaar banaune samaya aaepachhi updhara 3, yastai charitraka kaaran biswoma nepaliko ijjatai badnaam chha........ Madam le nepali janta vanera patak patak vannu vayo, nepali janata le 2072 saalma sambidhanma direct elected rastrapati wa prime minister ko lagi mandate dieka thie hoina ra......

  • @BirBSaud-eg4ei
    @BirBSaud-eg4ei Месяц назад +1

    K p oli ❤ president

  • @TunganPathak
    @TunganPathak Месяц назад +1

    32 शीत हुने लाई त सत्ता छोड्नु परेको यत्रो पीर 89 र78 शीत हुने लाई यतिखेर सम्म सत्ता बाहिर बस्नु परेको कत्रो पीर परेको थेयो होला?

  • @janakpun5287
    @janakpun5287 Месяц назад

    Nepalma yesta varsta netaharulaie sadakbata lakhnu paryo

  • @yubrajmagar7277
    @yubrajmagar7277 Месяц назад +1

    अबकाेसरकारमाप्रधानमन्त्रिसासङ्ककाेईरालाहुनुपर्छ,।k ,p oli हुनुभैसक्याे,सेरबहादुरपाचपल्टहुनुभैसक्याेरयिनिहरुलेनेपालदेशरजनतालाईभ्रष्टाचारगरेर खाल्ताेमाहाले अब प्रधान मन्त्री दिनुहुदैन,।केपिरसेरेलाई,।

  • @dillirajjoshi4907
    @dillirajjoshi4907 Месяц назад +2

    माओ काे नाम बदनाम नगर साथि । इण्डाे पश्चिमा दलाल हरु ,कम्युनिस्ट बिचार प्रती गद्दारी नगर ।

  • @JurgenTuchel
    @JurgenTuchel Месяц назад

    mawobadi ko neta harulai janata le chanhan6an k tha. Neta harule janata card khelyo ki haso lag6 malai ta. koi neta lai pani tha6ain janata le k chan6an bhaneea. sab janata aafno rojiroti chalauna lai ramro incomwe hos bhane chahan6an. sambidhan samsodha hos nahos tesle dherai jana lai matlab 6aina. janata le yesto chan6an usto chan6an bhana chodhnu neta jiu

  • @TirtharajBasnet-s7f
    @TirtharajBasnet-s7f Месяц назад +1

    सम्सोदन नहुने हो भने जनमत सङ्ग्रह गर्ने हिम्त गर्नुपर्छ मावबादि भाडहो

  • @kesharmagar4476
    @kesharmagar4476 Месяц назад

    Sattale garyo janatalai bipatta.

  • @santoshkafle7004
    @santoshkafle7004 Месяц назад +3

    यो कुन आतङ्ककारि हो जाठि

    • @anticovidnineteen1290
      @anticovidnineteen1290 Месяц назад

      18-55 barsaka nepali lai voka,naanga parera Nepal ma basna nadiyera bidesh ma belcha hanna badhya parnu aatanka ho ra??

  • @Achaju
    @Achaju Месяц назад

    How much is the cost for the tax payers when there's a change in government?
    Is this a Nepali voice? Is being in the government mean free reign in people's expense?
    Few things for the people of a nation to think about...( One does not go and mend the thief after a robbery, one secures one's home, village, city by the people so that there're no such nuisances which takes away one's valuable life's time, in the future).
    Just sharing my two paisa ❤🙏

  • @laxmanbasnet664
    @laxmanbasnet664 Месяц назад +1

    यो घारो संघियता खारेज गर्नै पर्छ अनि समानुपातिक पनि यो खाते हरुलाई पाल्ने मात्र हो कामै छैन ।

  • @SushilSharma-fb3zl
    @SushilSharma-fb3zl Месяц назад

    I tinai jana Neta haru lai Sata kabja gari PM Banai sata kbaja garnai nai ho, Kahai navai ko jatra Hadigaou ma vanai jasatai Sansadama iniharu lai jatra gardai,dekhaudai chana janta ko lagi,Ajasama janta lai k. Susasana diyuo TA

  • @SushilSharma-fb3zl
    @SushilSharma-fb3zl Месяц назад

    Iniharu Afno Budhi lai khi kam gardainana,Iniharu bidesi haru bata sanchalit chana?Uniharu lai j vanchana tehi garnai Huna.anta ma vutani karana, Phisikarana,and Sikimikarana nai tira nai janai huna.Tyasai lai Rastrapati sasana lagai Sainik sasana lagai Deslai bachaunu ko lagi garnu parcha.1Barsa ko lagi.

  • @sanjeevsatyal7556
    @sanjeevsatyal7556 Месяц назад

    जनता भनेको को हुन ? खुदै माओबादीमात्र नेपाली जनता भनिएको हो ।

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri2766 Месяц назад

    Please don't believe Pk because pk is such a selfish and stupid leader in Nepal

  • @g.rbhandari8656
    @g.rbhandari8656 Месяц назад +2

    Patrukar

  • @user-rq6cv8wc9n
    @user-rq6cv8wc9n Месяц назад +1

    ७६(2) तिमिहरुको बाउको पेवा हो? माओ बादीले धेरै चलखेल गरेकोले आफैमा बिस्वास नभाको हो। जतिसुकै लडाइँ गर बाहुनको उल्टा गिन्ती सुरु भो भन्दा फरक पर्दैन । जै पहिचान बादी

  • @nirajanshrestha3931
    @nirajanshrestha3931 Месяц назад

    Aba raja aucha ra desh bachaucha😅😅😅😅

  • @premtimilsina7788
    @premtimilsina7788 Месяц назад +1

    यो माओवादी को हो ??? आफुले गर्दा सबै ठिक ,अरुले गर्दा गलत

  • @balkrishnadahal-ep2wo
    @balkrishnadahal-ep2wo Месяц назад

    य चाेर हाे जनता जनता काे कुरा गर्छाै जनतालाई चायकाेहाे प्रदेश प्रदेशत तिमिहरुले भ्रषटाचार गर्ने ठाउँ बनायकैहाे नेपाल ससद सभासद हरुले नेपालिकाे लागि र नेपाल देशकाे लागि के गरेकाछन र जनता जनता भनेर कराउछाै तिमी हरुलाई लाज छैन चाेर भात माराका सन्तान देश मार्न मात्र सभासद भएका रहेछन् जस्ताे देखिन्छ

  • @rajankarmacharya6486
    @rajankarmacharya6486 Месяц назад

    Yo aunty le ta mao ko ras khayer aayeko jasto lagyo hau

  • @shyamgautam410
    @shyamgautam410 Месяц назад

    वक्वास बोलेको हेर ? सम्बिधानको जुनधारा प्रयोग गर्दा स्थिर र बलियो सरकार बन्न सक्छ त्यहिधाराको प्रयोग गरेर सरकार गठन गर्नुगराउनु पर्छ भन्ने सम्वैधानिक कानून को मूलमर्म हो यहाँ सम्बिधानको धारा ७२ नै आकर्सित हुने तत्थ्य गत अवस्थाछ आउ हिम्मत भए बहस गरौं।

  • @drsharma05
    @drsharma05 Месяц назад

    संविधान संशोधन त नेपाली जनताले अवस्य नै स्वीकार गर्छ । किनकी संविधान संसोधनले 22/25 सिट ल्याएर सरकार चलाउने परम्पराको अन्त्य गरिदिन सक्छ ।

  • @laxmanacharya5349
    @laxmanacharya5349 Месяц назад

    कुन नेपाली जनता?माओवादीलाई अबको चुनावमा साफ गराएर बिघटन गराउने हो ।
    उथलपुथल धेरै भयो प्रचण्डेको ।

  • @biduradhikari7914
    @biduradhikari7914 Месяц назад

    अब खाओबादि को दिन सकियो ।थर्काउने अनि धम्काउने दिन गयो

  • @dilarampandey6450
    @dilarampandey6450 Месяц назад

    ए हजुर, अलिकती त पढ्नुस न !!! अमेरिकामा 10 बर्ष नपुग्दै 10 वटा धारा परिवर्तन गरेको थाहाछ कि नाई??

  • @kalki691
    @kalki691 Месяц назад +1

    1st viewer😂🎉