तपाईंले यो मोडलको मिल चलाउनु भएको छ ? यदि छ भने तपाईंको मिल मा फाली मिलानमा समस्या हुन सक्छ । यदि यहि मिल छ र तपाईं लाई केही समस्या भए तलको लिंक मा गएर म्यासेजमा मेसिन को फोटो समेत पठाइदिनु होला । समस्या को समाधान गरिदिने छौं । facebook.com/sssmm.dmk
Waw
कम power भनेको कति power त सर जी। ??????????❤
Around 180v मा चल्न सक्छ र यो 10-11A मा चल्न सक्छ 🙏
Sir ma lai जाली चाएको छ सर
@@KPB423vlogs हुन्छ, पाउनु हुन्छ ।
तलको लिंकमा गएर सम्पर्क गरि मगाउन सक्नुहुनेछ ।
facebook.com/ssdmm.dmk
Price kati ho sir?
@@pueducation4743
थप जानकारी को लागि तलको लिंक मा गएर सम्पर्क गर्न सक्नुहुनेछ 🙏
facebook.com/ssdmm.dmk
यो मिल को कामै छैन पर घनटा 180 kg त नापियो बेकामे मिल कोहि ले यो मिल नकिनु होला काम लागदैन
तपाईंले यो मोडलको मिल चलाउनु भएको छ ? यदि छ भने तपाईंको मिल मा फाली मिलानमा समस्या हुन सक्छ ।
यदि यहि मिल छ र तपाईं लाई केही समस्या भए तलको लिंक मा गएर म्यासेजमा मेसिन को फोटो समेत पठाइदिनु होला । समस्या को समाधान गरिदिने छौं ।
facebook.com/sssmm.dmk