Это видео недоступно.
Сожалеем об этом.
Bhadragol, Episode-178, 28-September-2018, By Media Hub Official Channel
HTML-код
- Опубликовано: 27 сен 2018
- Bhadragol is a nepali Tv serial, It is arrive every Friday on Nepal Television at 8:45 PM and On our RUclips Channel at 9:30 PM, It is one of the most viewed television programs in Nepal. The show is produced by Jpt Creation pvt. ltd. The story is based on rural lifestyle and lower middle class people.
Production: Media Hub Pvt. Ltd.
Production Advisor: Som Dhital ,
Director / Writers: Arjun Ghimire, Kumar Kattel
Episode Director: Deepak Acharya
Banner: Jpt Creation pvt ltd
IT Officer : Suvash Pokhrel
Editors: Rajendra Manandhar, Rabin Bhatta
Camera: Sudip Baral
Transportation: Surendra Sharma
Makeup: Ganesh Khadka
Music: Rajendra Shrestha
Singer: Rajesh Payal Rai
Artists: Arjun Ghimire Kumar Kattel, Kamalmani Nepal, Rakshya Shrestha, Madhu Sudan Pathak, Ashok Dhital, Sagar Lamsal, Hari Niraula, Gobinda Koirala, Deepak Acharya, Sita Devi Timalsena and More
© Media Hub Pvt. Ltd. All Rights Reserved. #mediahub #mediahubofficialchannel #comedyserial #Bhadragol #mediahubpvtltd
Subscribe to Media Hub Official Channel for unlimited Nepali Comedy entertainment.Also don't forget to click on BELL icon to get daily updates.
☛ Subscribe to RUclips Channel: / @mediahubofficialchannel
☛ Like us on Facebook: / mediahubofficial
☛ Circle us on G+: plus.google.com/1026388132414...
☛ Follow us on Twitter: / mediahub10
☛ Visit Our Website: www.mediahub.com.np
Thank You !
भद्रगोल लाई नेपालकै best comedy सिरियल हो भन्ने म मात्र हो कि को को हुनुन्छ? !!
Malai chai no1 best ta mahajodi ra basundhra bhusal ko comedy serial ani no 2 ma meri bassai lagxa..gents ma maha jodi ani lady ma basundhara bhusal lai tapne nata kunai comedy artists ako xn Nepal ma ra aune pani xaena jasto lagxa. Bhadragol chai ali hawa type ko lagxa malai but aphno aphno choice ho Sabai ko.
@Binod Rijal हो, हो !! त्यै 1-2 मार्क्स ले तल माथी होलान !
Comedy Matra hoina bhadrafol MA aaru pani knowledge xa
@b❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
hupendraadhikariofficials6577
सात समुन्द्र पारीको देश बाट हेर्नुहुने दर्सक स्रोता हरु कती जना हुनुहुदोरहेछ एता हाजिर हुनुस है✋✋✋कतिजना हुनुहुदोरहेछ.🌹🌹🌹।
Iam here from Qatar..✋
म पनि हेर्दै छु।
Me from korea
समुन्द्र नजिकै को कर्नेस बाट 💕💕💕
Karuna Rana
M pani xu
pade I like ur all acting wow
real acting yasto po ho ta
Sahi kura liyer aayer xa bhadragol ley aaj voli ka kehi episode haru ..good job ...
धेरै भाग हेरियो तर आज को भाग ले अल्लि धेरै हसायो पनि अनि अल्लि धेरै मन रुने फरक प्रस्तुति पनि ल्यौ हो हास्ने मात्र होइन कहिले काहीं सेन्टि कथा पनि ल्याउनु पर्यो हैइ। यो कुरामा सहमत हुने हरु ✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋ हाजिर हौं ल।
भद्रगोल का फ्यान हरु यता हाजिर हुम त 🌹🌹🌹🌹
सहमत✋
@@udast.shreesmagar1758
❤❤❤❤❤❤❤❤❤❤❤❤
Bhadragol tesai nepal ko number 1 siriyal vako hoina. Good concept. Keep it up team bhadragol
For true lover look ar pade😂😂
For nepals news sud watch neta
For serious look at kauli budi
This story is really morality
Fortrumorality
भद्रगोल मन पराउने हरु सबै यता आउनु होला ,है ,,
Mee 🙏🙏
✋✋✋
सागर आले ruclips.net/video/c5RbO1PAoIw/видео.htmlमलाई पनि Subscribe गर्नुहोला
@@surendrabharti8969 ckko
@@RatnaLimbu j
सधै केही न केही ज्ञान दिने भद्रगोल ,,मन देखि नै सलाम ,,,,,,बलात्कार मा परेको लाई माया दिने गर्नु होला ,,,घिर्णा होइन ,,
dherai nai ramro bhadragol ko team samaj ko satye tathey ghatna lai liyerw banaaunu vayeko xa keep it up
यस्तो राम्रो नाटक भद्रगोल मा बनेको थिएन होला र बन्दैन पनि होला ।
Gooodmaring🌽🍇🍓🍍
बलकोे फ्यान हाजिर गरम
Really nice tuday comedy I like
साउदि बाट हेर्ने जति यता हाजिर गरुम्त दसैमा घर जान नपाएर रुदै बस्ने जति हाजिर हुम।
नेपाल येस्तो देश हो जहाँ ७५ बर्सको बृद्दा देखि लियेर 9 महिनाको बालिका पनि सोशित हुन्छन ।।।।
साचै नै नेताको छोरिलाइ लाई येस्तो समस्या नपरुन्जेल देश्मा केही बद्लाब आउदैन ।
akdam ramro lagx vadragol serial deshko samasamayk ghatana harulai sametnu hunx khusi lagx thankyou and best of luck for coming days all vadragool teams.
विदेश वाट हेर्ने दर्शक हरु यता हाजिर गर्नुहाेला✋✋✋
✌✌✌
👋👋👋
बलबिर नेपाली युट्युब च्यानल पनि सब्स्क्राईब गरेर सहयोग गर्नुहोस न है
Ho
✋
काउली बुढी र पाडे को जोडी मन पराउने कति छ हजिर गरम त हजुर
Janchetana mulak siriyal.
Tq .
Omg amazing episode Out standing salute thank you Bhadragol team and Tv Chanel su pop keep it up from HK.
भद्रगोल एकदमै राम्रो सिरेल हो
बले Ko fan jati hajir garam hai
खाना नखायर भय पनि हेर्दै छु।। yr💚💚
सुरू मै कमेन्ट गरे लास्टै हँसायो भनेर ।
तर लास्ट मा यथार्थ मै रहेछ मन थाम्न नसकेर आशुनै झरो ।
i like it so much
सामाजिक बिषय बस्तुमा आधारित एकदमै राम्रो बनेको छ ।
Jcb vjfxfffu
kgduddk out ddjgchhjoj
@@polagallagher1631 🤭🤭🤭🤭🤭🤭🤭🤭😶🤭🤭🤭🤭🤭🤭🤭🤭🤭🤭🤭🤭😶😶🤭🤭🤭🤭🤭🤭🤭🤭🤭🤭👌👌👌👌👌🤭👌👌👌👌👌👌👌👌👌👌👌👌👌
निकै मर्मस्पर्शी र समय सान्दर्भिक Episode रहेछ
वाउ कति मार्मिक रछ आजको भद्रगोल
सुझाव को लागि धेरै धेरै धन्यवाद सम्पूर्ण भद्रगोल टोलि लाई ।।।।।।।।
यो कुरा सबै नेपाली मा चेतना बनोस।।।।।।।।।।।।।
हाम्रो पाँडे सोल्टी र, काउली
बुढीको जोडी कस्तो होला है 😊😊
RAMRO
@@sugampandey1654 💑😊💑
छाँती चिरेर हेर त काउली नै काउलिछ रेन्त
@@udast.shreesmagar1758 होइन होला 😊😊
@@sanjaylama6468 😛😛😛😂😃
लो ढिलो भएपनी पाँडे बा लाई जन्म दिनको शुभकामना भनौं 😍
पाडेको एक्टिङ दम्दार लाग्ने जति एता ✋
Aasu
Khasyo sadai yestai sandesh mulak lyanuparxa pragati ko suvkamana.
नेपाल idl छोडेर याता आउने महान आत्माहरु को को हुनुहुन्छ
मित्रहरू आजको भाग धेरै राम्रो छ हैत
Subscribe
Sai x bro
मत बल्ल हेर्न सुरु गर्दै छु झकद दाजु😍😍😍
Herna suru Gardai chhu
Kasto xa bhadrgol
Jhakkad ji hajur khoi ta 😑
Yo jakkad ko youtube haina
Jhakkad Thapa लाई भद्रगोल मा सधै हेर्न चाहने जति यता हाजिन गरौ त
watching from spain and heart touching
हैट बबाल काकु फोटो Send गरेपछि
छोरीलाई पो दिने रे 😀😂😀
जिग्ग्री ब्रो लाईमन पराउने
सबै ऐता हाजिर गरौं त ✋✋
बलबिर नेपाली युट्युब च्यानल पनि सब्स्क्राईब गरेर सहयोग गर्नुहोस है
@@BirendraKhadkaBestu ✋✋
Babil xa hi
हाहाहा जिग्री ब्रो को नया रुप दाम्मी सुहाको छ।👌👌👍👍😂😂😂
kata bata ho hajur
होत है मलाई नि मन पर्यो
Love you karuna
ho
Karuna rana love you so much ani ma pani samundraparibatai herdi xu yo movie
सम्जाना बुडा काउली बुडि को कलाकारिता सारै राम्रो छ सलाम छ सम्जाना बैनि लाई
Malai yo episod chai ramro lagyo good job team of bhadragol.
पाँडे र काउलीको जोडी चाहिँ हो क्या anyway i love rakshya forever
😘😘😘😘😘😘
भद्रगोल को पर्खाइ मा को को हुनुहुन्थ्यो
हजिर हौ त ।।।।
me
Me also
Kathabastu man xune xa ahileko paribeslai sameteko xa. Sachchi ho kanun fitalo vayakai karan apradhiko manobal badheko xa hamro desh ma
wow. 💕💕
नेपाल् आइडल ले भुलाएर अलिक ढिलो भयो हेर्दै कमेन्ट गर्दै छु है । हेर्दै कमेन्ट गर्ने को को होला कुनि हाहा
Aaj ko ni hamro samaj ma din prati din yasta ghatana hudai xa tar yo hamro desh ma khai ke hunu lageko? Dami lagyo aaj vadrahol 💋💕💕💕
दसैं -तिहर आयो आयो भन्छन् !
हरेक दिन एउटा न एउटा दिदि -बैनी
बलात्कृत भएर मरेको समाचार सुन्छु !
कसरी मनाउनु खै दसैं तिहार !!
nice ep
भद्रगोल हेरेर बस्नु हुने सम्पुर्ण मा आभारी अनि धन्यवाद भोलि आउने The voice of nepal हेर्नको लागि हाम्रो channel लाई subscribe गरिदिनु होला धन्यवाद
Sadai the voice of Nepal herdai aayako xu dai.tapai ko ma thulo fan ho..
💝💝 💝💝
💝🍡🍡💝🍡🍡💝
💝🍡🍡🍡🍡🍡💝
💝 Miss you! 💝
💝🍡🍡🍡💝
💝🍡💝
💝
OK छ त प्रमोद सर एकदमै आतुर छु।।
हुन्छ प्रमोद सर हजुरहरुको कार्यक्रम हामी नछुटाइ हेर्ने छौ म सात समुन्द्र पारिको देश साउदी अरब बाट
love you parmod dai
Sala fake pramod ko id banayera channel subscribe garna vando rahexa sathi ho yo fake ho
*झक्कड र पातलीलाई पनि भद्रगोल ले साइड लगायो कि कसो* ???
Ending was great message
Wonderful guy's
धेरै राम्रो भाग अहिले हाम्रो देशमा भैइ रहेका हरेक घटनाहरु र जल्दो बल्दो स्थितिलाई समाबेश गरि बनाएको भाग रैछ ।।।
मलाई त सार्है मन पर्यो है ।।
आज को भर्दगोल एपिसोड सन्देश मुलक रहेछ खुसि लाग्यो यसरी नै नेपाल सरकारको ध्यान जावस् बल्तकारि लाई फासि को कानुन बनदियोस्
आहा अत्यन्तै राम्रो comedy सिरियल भद्रगोल अति राम्रो सिरियल हो।यो म सात समुन्द्रपारी बाट नियेमित हेर्ने गर्दछु सामाजिक विषय बस्तु तथा बास्तबिकता बोकेको सन्देश मुलुक कार्यक्रम हो। सम्पुर्ण भद्रगोल सिरियलका ईन्टायर टिमलाई धेरै धेरै धन्यवाद !!अनि भद्रगोल लाई माया गरि नियेमित हेर्ने साथीहरू एता हाजिर हुनु त प्लिज!!💕💕💕💕😍😍😎
Aaj ko siryal ramro xa
I love thisshow
Tara Paudel होर तारा जि,,एकदमै सन्देश मुलुक छ
@@user-pp3vd6zc2i mlai pani ramro lagyo hjr
Cool
हो यसरी नै दबाब दिनु पर्छ हाम्रा राम्रा त के भनौ जे भय पनि नेता हरु लाई 😒😒✋✋✋✊✊✊✊
आजको भाग निकै राम्रो रोए मत 😭😭
Hasaune bhadragol le Ruwayo😭😭😭
काउलीले हल्लाउने भयो भद्रगोलमा उत्तर उत्तर प्रगतिको कामना काउली ।
best among the best eposide😲😍
Awesome ❤
कतार बाट हेर्ने कति हुनुहुन्छ ।✋✋✋
अहिले हाम्रो नेपाल भएको बलात्कारी घटनाको बारेमा एउटा सन्देश मुलुक भद्रगोल नेपालमा यहि चलिरहेको छ ! जसको शक्ति उसको भक्ति... जस्तै भएको छ नेपालमा...?
tamang muskan
@@sureshadhikari8392 सर यो भद्रगोल एकदमै सन्देश मुलुक छ ! नेपालको लागि हाम्रो नेताहरु र प्रधानमन्त्री हरु सम्म पुगोस र बलात्कारी ले निया दिलाहोस कानून ले ! तर के गर्नु नेता र प्रधानमन्त्री हरु कानमा तेल हालेर बस्छन यहि दु :ख को कुरा छ हाम्रो देशमा.. ?
+tamang muskan
👍👍👍👍
Ekdam sahi vanu vayo 👏👏👏
@@user-jw1mz8jn6n soltini thanku.. so mucha hajur lai
काउली बुडि मेरो बुडि पोत लभ परेको 5 महिना bhayo😁😁😁 पाडेले बिगार्ला जस्तो छ😂😂
Mical Romiyo
धेरै राम्रो र सन्देशमुलक छ ।।💖💖💖💖💖
कतारको राजधानी दोहा देखी शुक्रबारको छुट्टिको समयमा बेडमा पल्टेर आनन्दले हेर्दै छु भद्रगोल।
Nepal idol xoder bhardagol herna aaune ko ko hunu hunxa👍👍
🙏🙏big salute for bhadragol team 💓💯
One of the best video
I loved it❤️❤️❤️❤️❤️
भद्रगोल हेरेको मध्ये सबैभन्दा राम्रो इपिसोड आज को लाग्यो समय सान्दर्भिक अनि मार्मिक ।। पनि भद्रगोल टिमले अजै यो भन्दा नि राम्रो भाग लिएर आवस शुभकामना
अनि बलात्कार पछि सिकार भएका नानी हरु प्रती हार्दिक श्राद्धन्जली ब्यक्त गर्दछु।।
भद्रगोल नियमित को कोल्ले हेर्नू हुन्छ ।
वाह कति राम्रो जनचेतनामूलक esod सारै मन पार्यो
This is My best ep of Bhadragol.....
सत्य घट्नामा आधारित आज को भाग
Good Friday😃
Bhadragol make the all Friday Better😄😄😄
अर्को को छोरी लाई बत्कार गर्नी जो कोहि लाई पनि पत्रकार समेल गरि सर्बजनिक स्थालमा एक वटा गोलि को आबसेक्ता छ अब नेपाल मा नत्र दिनहुुँ एसतै बल्ताकार मात्र बढी रह्न्छ ।।।।।।
ekdam sandeshmulak xa ..really appreciate ur works#bhadragol team
31 लम्बरमा परेछु म भद्रगोल हेर्नलाइ😁😁😁
ईन्डिया बाट हेर्ने जति यता हाजिर गरमत
Maah
M Mumbai
Me
Ma pani
Ma pani xu india bat herne
जति जेतावनि दिए पनि छोरी चेलि बलात्कारित हुन छोदेन हाम्रो देश नेपाल मा पापि हरु लाई फाँसी दिनु पर्छ
Bhadragol team.. My salute for ur social awareness.... Good job... Keep it up
aajko vag dherai Man paryo
bhadragol manparaune jati 1 hau.
ईन्डिया देखि हेर्नी चाइ कोको हुनुहुन्छ हात उठाउनु त
Narayan Adhikari moh pani xu
Ma ni
मेरो युट्युब च्यानल पनी सब्स्क्राईब गरेर सहयोग गर्नुहोस है !
ruclips.net/channel/UCG6zruFzQ7BLzegSZ5Zy0sQ
@@BirendraKhadkaBestu ruclips.net/channel/UCG6zruFzQ7BLzegSZ5Zy0sQ
I proud of this episode really haert touching 💓
भद्रगोल नहेरी कमेन्ट गर्ने दाम्ना पक्कै म मात्र त होइन होला
छक्का पन्जा फिल्म भन्दा त भद्रगोल नै राम्रो
Tiktok dherai chalayera hola cockroach lai tyo bed wala idea aako😂😂
खुशी लाग्छ,आजकल भद्रगोल हेर्दापनी आँसु आउँछ !✊✊
भद्रगोल पछि हेर्ने like comment पैले गर्ने जति यता हाजिर हुम्म त ✋ 😊😊
Only pade lover here.....👈👈👈👈
Waaaooo.... हाम्रो समाजमा हुने गरेको बलात्कार,हत्याहिंसा र बिकिर्तिहरुमाथी कडा कार्वाहीको मागलाई उजागर गरिएको यस भद्रगोलको सम्पूर्ण टिमहरुलाइ धेरै धेरै धन्यवाद ,✌
Bhadragol lovers🙌🙌❤❤
wow pade rakshya dd all family of bhadragol dami actingggg
Rakshya ji ta Korea ma shooting gardai cha sathi ho..
अस्टे्रलिया बाट हेर्ने जति महानुभाबहरु यता है....
Bhadragol always teaches a lesson for all....Such A Nice Cerial. I love To see Bhadragol...
Wow it’s really good and I like the girl
Bhadragol man paraumi jati koko hunuhunxa hajir garum ta la✋✋✋✋✋✋
एकदमै राम्रो लाग्यो 😍😍सधै हेर्न पाइयोस अझ झक्कट थापा पनि भएको भए सुनमा सुगन्ध हुन्थ्यो होला 👌👌
I just love this episode and the massage of this series. Best of luck all. 👍👍
SeriesBestofluckall
साच्चै भद्रगोल टिमले बेला बेलामा समाजमा घटिरहेका घटना लाई बाहिर ल्याएको छ
अब आउने दिनमा नारीहरुलाई कसरी बलात्कारीको चङ्गुल बाट बच्ने हाे यस्तो जनचेतना कार्यक्रममा
हेर्न पाईयोस्
सर्जक को आवाज केे
मेरो युट्युब च्यानल सब्स्क्राईब गरेर सहयोग गर्नुहोस न है PLEASE
Wow mali dherai man parxa vadragol.